कि वार कि पारको आन्दोलन शुरु, दुर्गा हिंडे घर घरमा मान्छे उठाउन !! Durga Prasai, Hasina And Kp Oli.
Вставка
- Опубліковано 13 вер 2024
- कि वार कि पारको आन्दोलन शुरु, दुर्गा हिंडे घर घरमा मान्छे उठाउन !! Durga Prasai, Shekh Hasina And Kp Oli Latest News Today, Bagaladesh And Nepal News.
आन्दोलन देशै भरी हुनुपर्छ है दुर्गा दाईऽ नत्र फेरी बिफल बनाउँछन यी नरपिचास हरुलेऽ सिंगो देश नै आन्दोलित बनाउँ।
Ae baba Nepal maa Aandolan garne kamjori maa ho..Dui char dinn...Aandolan garera Internet,social media raa border maa rooka garyo vane janta yesai aakulbyakul vayera sadak maa aauchan
ेेेेे
ेेेेेेेेेेेेसेाेेेेेेेेेेेेेेेे
सुर्खेत तिर आउनूपरो दुर्गा सर हामी सबै भेला हून तयार छौ र नेता हरु लाई लखेटन तयार छौ
तयारी गर न भाइ हरु
भगवानको कृपा दृष्ट्री सधै परिरहोस दुर्गा प्रसाई ज्यू को परिवारमा🙏 ❤❤❤🎉
अति नै भयो अब जागोउ नेपाली जनता हो झोले भएर देश बन्दैन अब जय दुर्गा सर 🙏
दुर्गा सर आंद्रोलन को आधी तुफान. ल्यायर यो दलाल भ्रष्टाचारी प्रधान मंत्री लाई यो देश बाट लखेटणू पर्यो!
यो अभियान छिटो भन्दा छिटो सफल होस ।सामाजिक अभियन्ता दुर्गा प्रसाईं जी लाई सहयोग गरौं ।
अब अति भयो दुर्गा प्रसाईं जस्तै अरुपनी चाहिएको छ शिर्ष नेताहरूले गर्दा । जय प्रसाईं ज्यू ।
प्युठान जिल्ला बाट पनि शुरु गर्नु पर्छ।👌🏾👌🏾🙏🙏🇳🇵🇳🇵💪💪👍
हरेक ठाँउ बाट आन्दोलन सुरु गरौं ।।
दुर्गा प्रसाई जिन्दाबाद !
जय होस् दुर्गा दाइ🙏🙏
राजेन्द्र लिङ्देन अनि ग्यानेन्द्र शाही लगयायत राप्रपा का सबै जना यक जुत भयर विशाल आन्दोलन गरेर नेता लाई भगाउ राजा ल्याउ जय देश जय नरेश
जय दुर्गे,जय देश जय नरेश,सुनसरी
नेपाल प्रहरी प्रशासन नेपाल आर्मी सबैले साथ दिनु होला। नेपली हामी रहौंला कहाँ नेपालै नरहे????? जय नेपाल जय देश जय राष्ट्रवाद
लौन हजुर धिला भयो चादो गरौ यो देस लुटेर हरुलाइ गल्ह्तीएर देस निकाला गरौ हामिपनि शमत छौ
दुर्गा प्रसाईं को कुरा सहि हो
नुवाकोट बाट पनि आन्दोलन सुरु गर्नु पर्यो दुर्गा दाई
तयारी गर भाइ हरु
आम तमाम नेपाली जनता को जय होस ...... सफलता को शुभकामना ..... जय दुर्गा .... जय नेपाल ....
Durga prasai ko aviyan ma hami sabae aaunu parx ❤❤
❤❤😊😊। दुर्गा प्रसाई जिन्दावाद प्रधानमन्त्री बनेको देख्न पाउन जनता ले जय होस्।
100% Sahi ho
Very good sahiho kura Durga dai Salam xa hajurlaii
ल है देश परिवर्तनको बाटो सुरु भो है जय नेपाल जय नेपाली 🙏🙏🙏🙏❤️❤️❤️👩❤️💋👨👩❤️💋👨🇳🇵🇳🇵🇳🇵🤝🤝
आंदोलन शुरू भय सके दिदि बहिनि भाई दाजु ईन्डिया म बसेका सम्पुर्ण नेपाली अभियान म जुङो देश बचाओ अहिले दुर्गा दाई हमरो साथ म छ भोलि कोई साथ दिने छइन हिन भाईयो देश बचाओ
हाे ठिक छ याे अान्दोलन लाई मेराे पुर्ण समर्थन छ ।
जागौं सम्पुर्ण हामी नेपाली
अब हामी पनि आउन्छै दुर्गा सर बाजुरा बाट शुरु गर्नुहाेस
❤❤❤🎉🎉सालाम दुर्ग दाइ
म पनि भोलि आउदै छु झापा बुटवल देखि जय देश🇳🇵🇳🇵
Har har durge Ghar Ghar durge❤❤❤❤❤🎉🎉🎉🎉🎉
सफल हुन्छ कि अधुरै रहन्छ आन्दोलन पत्याउन मुस्किल
सफलताको अगरिम शुभकामना
Jay durga prasai jindabaad jana bidroha ma hami saath dinxau ❤️❤️🥰
नेताहरुको भ्रष्टाचारका काण्डहरु लाई आधार बनाएर ईनिहरुलाई कानुनि कारबाहिको लागि आन्दोलन गर्न मिल्छ।
Durga parsai jindabad we youth support you just go ahead
❤❤❤जय हाेस दुर्गा सर
हामरो लाडाई सफल भउस र सफल हुनछ दुर्गा माता को आशीर्वाद छ सबै नेपाली जनता ले दुर्गा प्रसाईं लाई साथ दिउ र साथ दिईनछम हामरो आनदोलन सफल हुनछ जय दुर्गा घर घर दुर्गा
जिन्दावाद durga sahi kura ho
दुर्गा पर्सैनी रवि लामिछाने जस्तो त्यो पदमा पुगोस् न तिमीहरुलाई।
दुर्गा प्रसाइ जिन्दावाद
Jaya hos
जस्ले जे भनेनी दुर्गा ज्यु नेपाल र नेपालीको परिवर्तनको बाटो हो जित होस दोस्रो पृथ्वीनारायण साह बनोस
Sahi Satya !
जागौ---नेपाली जागौ🇳🇵🇳🇵🙏🙏
धेरै राम्रो दुर्गदाई अब सबै नेपाली जनताले दुर्गा दाई लाई साथ दिनुपर्छ र नालायक भ्रष्टाचारीहरुलाई पाखा लाउनुपर्छ
Good luck Durga parsai Jay nepal
१००% सहि कुरा गर्नु भो
जय दुर्गा प्रसाई जिन्दाबाद ❤❤❤
जय दुर्गा
दुर्गा सर अमलेख्गन्ज बारा मा पनि आउनुस है तपालाई भेट्न मन छ मलाई
जय नेपाल 🇳🇵🇳🇵🙏🙏
होइन जाती भेलाहरु भए, सबै मधेसमा मात्रै किन? भित्री भू भागमा पनि हुनु पर्यो जस्तै, दाङ, तानसेन, पोखरा, बग्ल्लुङ आदि स्थानमा हुनु पर्छ र मात्रै जनताले साथदिने वा हवाखाने थाह हुन्छ । जय होस् दुर्गा जी आन्दोलन सफल होस्।
अलि अलि बोडर पारी गयर बङाली लियर्नी आउनु पर्छ दुर्गा सर
धादिङ बाट नि आन्दोलन सरु गर्नु पर्यो अब सर
अब नेतालाई जिंऊदै जलांऊनू पर्दछ जय रास्ट्र बाद जिन्दाबाद राजतन्त्र जिन्दाबाद ❤
यो देशमा गरीबले पनि बाँच्न पाउनु पर्छ
Har har mahadev 🙏🌹🙏
100 good❤❤❤❤
Sahi ho good luck Durga ji
Jaya Durgha sir desaivarinat aandolansurugharnuparo
सुभकामना
Good luck go ahead ❤❤❤❤
सहि हाे दुर्गा जि आन्दाेलन चाडै नै गर्नु पर्याे,र एक एक नेता लिष्ट तयार गरेर हरेक नेताकाे घाँटीमा डाेरिले बाँधेर सडकमा घिसारेर पछाडि बाट लात्तै लात हानेर अनि खाेलामा लगेर पुजा गर्नु पर्छ।
जागौ युवा जागौ
भ्रष्ट चोर दलाल नेताहरूलाई लखेट्औ
दुर्गा प्रसाई सरकार ल्याउ देश र जनतालाई बचाउ
युवाहरु जागेर बिद्रोह गर्छ्न, लखेट्छ्न भनेर नै युवाहरुलाइ बिदेश लखेटेका हुन यी नेताहरुले !
दुर्गा सर अपराधी नेता र दलाल हरु को छिटो नास होस ।सफलता को कामना गर्द छु ।
अान्दोलन सफल रहाेस 🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏💪💪💪💪
आन्दोलनको मिति तय गर्नुस् हामी विदेशबाट सबै आउँछौँ।
Ho ho Sahi ho
हो हो सर थाल्नुपर्यो मेचो महाकाली विदेश स्वदेशबाट सब एक हुनुपर्यो नेपालीहरूको अत्याचार ३५ वर्षा गर्न
Jay Durga
salute x sir fully suport
Jay durge🇳🇵🔱👌❤🎉
दुर्गाजी सिमानामा पनि कडाइ गर्नुहोस्। कडाइ गर्न लगाउनुस् सशस्त्रलाई र आन्दोलन पनि साथसाथै गर्नु भ्रष्टाचारीलाई नेपालबाट खेदाउनुस्।
ok good
Jay durga ghar ghar durga
अब सम्पूर्ण नेपाल भरि तताउनु परे आदोलन,अब काठमाडौ युवा तताउनु परे,अब यस्ता भष्टचारी अन्ते गर्न लागि अब हिन्दुराज्य कायम राख्न दुर्गा दाई सम्पूर्ण खाना बस्न सुबिधा मिलाएर मात्र ब्ययबस्था अब युद्ध गरे यस्ता भष्टचारहरू हटाउनु पर्छ,अब शुसान लिनुपर्छ ,अब दुर्गा जय दुर्ग
Sahi Kura 🕉️🕉️🇳🇵jay Durga dai
पुर्व बाटै आन्दोलन सुरु गर्दा ठिक हुन्छ
Shai good
🇳🇵🇳🇵🇳🇵बङ्गलादेश ,श्रीलंका मा जसरी Kp oli ,देउवा ,प्रचण्ड ,आरजु,बाबुराम ,माकुने ,झलनाथ जस्ता भ्रष्ट ,नेताकार्यकर्ताहरुलाइ देशबाट नधपाए सम्म यो देशमा दुख ,अन्याय ,वेथीती खेप्ने त सर्वसाधरण जनताले नै हो 🙏🙏🇳🇵🇳🇵
सफलताको शुभकामना
Good
Sath xa 100%
नेपालमा आन्दोलन सह्य हुदैन !
आन्दोलन गर्ने अपराधीहरुलाई कार्बाही गर।
Mukhya kura khathmandu lai kabja gare sabai jilla pura garna sakincha durga dai ma pani sath dina thayar chu daurga dai❤❤ ❤
दुगा*जिअबियानबडाउनुहाेस
नेतालाई लखेट्नु होइन नेतालाई भाग नदिनु हुँदैन। नेपालको गुदी सम्पति छ बाहिर र राखेका छन्। इन्द्रले चैन गरिरहन्छन्। लाई जसरी पनि नेपालमै छेकेर बाहिर भाग्न नदिएर यिनै कारवाही गरेर छाला काडेर बाहिर लागेको सम्पति फिर्ता ल्याउन लाउनु पर्छ हेर दुर्केप्रसाय काम गरेर देखाऊ काम गरेर हामी त बुढो भयौँ।
आबो सुरुवात भयो लुटेरा लखेट्ने अन्दोलन भन्दा दुइमद नहोला।
Jaye hos Durga daiko
Sahi
Jya nepal❤❤
Jay hindu rastra Rajtantra Nepal jindabad
बझाङ्ग बाट पनि आन्दोलन गराउनु परो दाई
मेरा हितेशी दाजुभाई तथा दिदीबहिनीहरू अब नेपाल आउन पर्यो साँच्चै नै चोरहरुलाई लखेट्नुपर्यो के यही गतिले जाने हो भने १० वर्षमा हाम्रो नेपाल भन्ने देश पुरै खाली हुन्छ।
Very good Durga dai 🇳🇵🙏🇳🇵🙏👍👍
फुल सपोर्ट छ
Durga prasai ji sahi bolnu huncha, clean and clear heart !
Great person of nepal durga prasai sir
अब आन्दोलन ने गर्नु पर्छ