बैठक नबसेपछि संसदमै नेताहरु बीच घम्साघम्सी: दोहोरो चरीत्र देखाउने भन्दै मनिष झाले गगनलाई दिए चेतावनी
Вставка
- Опубліковано 16 тра 2024
- #Rabilamichhane#GyanendraShahi#Onlinetvnepal
Guest : Gyanendra Shahi, manish Jha, Ram Hari Khartiwada,
Mahesh Bartaula
Camera/Edit : Nabaraj Giri
के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने यस्तै रमाईलो र सन्देशमुलक भिडियो हेर्नका लागि आजै हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । यो भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् । Note- यदि तपाईसंग पनि केहि अनौठो कला र प्रतिभा छ वा तपाईको नजिक कोहि त्यस्तो प्रतिभावान व्यक्ति हुनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस् मोबाईल नम्बर- :-9813398186 वा फेसबुक अकाउण्ट profile.php?... मा क्लिक गरी म्यासेज छोड्नुहोला ।
onlinetvnepal.com is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
For more news and videos Please visit:
Our Website : onlinetvnepal.com/
Our Facebook Page : / onlinetvnepal
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ ।
यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला. / @onlinetvnepal2015 - Розваги
गगन पाठाले बोल्न पाउने मेरो हक हो भन्दै
सांसदमा जंगिदै थिए 😮 के देशको गृहमन्त्री
रबि लामिछानेको चाहिँ बोल्ने हक छैन र..?
त्यो बाख्रा चोरलाई छिट्टै थानकोट कटाउनु पर्यो☝️
Tapai kuo comment sab herxu ramro lagxa tara rabi choor ho sir abo hami janta ko lage aaunu euta matrw san balen ho rabi le poisa khako xa natrw chanbin garnu partheyo janta ko rabi theyo janta lai parmad khulaunu partheyo
फ़नन्न घुमेर ‘ठगि छामिखाने’ को नाकको डाणी भांच्दिने भए 😂सहकारी ठगि जगजाहेर छ। महेशेको बाऊ खड्केले पनि बचाउन सक्दैन।
ठगले ‘नो नट अगेन’ भन्दै लगेको जनताको भोट ‘बाहरु’ को चरणमा सुम्पिदियको पाप कराउँदै छ। फटाहा कैंकु।
होनी कांग्रेस लाई मात्र होर हक भन्या गगन थापाले 21हजार मत ले साम्सद छन् भने रबि लामीछाने 54 हजार भन्दा बढी मतले साम्सद बनेका हुन बोल्नु पाउनु पर्छ
@@user-ok7cq3he1pरबि ठग नै होला य नहोला तर बोल्न दिनु पर्दैन समिति बनाउछ भन्दै छ त बोल्न दियो भने। बोल्ल्नै नदिने कस्तो आफ्नो नाङ्गो नाँच देखाउने 30 बर्ष सम्म के के गरे त्येता तिर ध्यान जानू आफ्नो छोराछोरी को पनि भबिस्य गर्नु न
गृह मन्त्रीले वोल्न पाउन पर्छ।
आश्चार्य काँग्रेस रविको बोली र छायाँ सङ्ग पनि डराएर व्यक्ति लक्षित बबण्डर मच्चाएको छ गाठे
कतै प्र म को प्रस्ताव अस्वीकार गरेको बदला लिन खोजेकोपो होकी
कालो कांग्रेस को सदन होर यो । कालो कांग्रेस ले भनो त्यहि हुँदैन।
Jay ghanti
सबै जनताले बुझौ
पाटी गलत हैन पाटीमा बस्ने नेता गलत हुन यिनलाई सबै जनता मिली लखेट्औ
फाईल खोल्न पर्यो सबैको
काँग्रेस लाई सत्ता चाहिएको हो समिति अयोग होईन
Gyanedar shahi ko kura shahi xa110 % right❤
Gyanedra shahi sir 🙏 hjr le right kura Garnu vayko xa about Rabi sir le
Bolnu paunu parxa
Manniy gyanedar shahi ko kurama damxa101%❤
खतिवडा को तर्क अचम्म लागो एउटा राजनीतिक ब्याक्ती को तर्क यस्तो ।
Good luck ravi sir god bless to you jaya ghanti
100 % Right kalo congress kina chhati piti 2 Royekoxa janta chahanxan Rabi le bollnapaunuparxa🖐️👍👍
रबिको थाउमा ग्यान बाहादुर भय हिर्दये घात भइसक्थ्यो 😅
अब रबि ग्रीयमन्त्री जिउ फटाफट फाइल खोल्नु परो छुयो कालो काङ्रेशको
पुरानो दल भनेको काङ्ग्रेस बिकास बोरोधी नै रहिछ
Jaya ganti ❤rip kanagres
याेदेशनैबेचेरखाने कालाे काङ्ग्रेसलाई अबसबैले बहिस्कारगर्न जरुरिछ
मारामारपछि रोकिएको बैठक अझै खुलेन: संसदमै नेताहरु बीच भिडन्त - दोहोरो चरीत्र देखाउने भन्दै मनिष झाले गगनलाई दिए चेतावनी (भिडियो) ua-cam.com/video/_45QO4LGTUk/v-deo.html
जय घण्टी 🙏🙏🙏👍👍
हैन हो भाइ साथी हो comment गरछाै ठिक छ तर mind ले सोचेर कमेन्ट गराैन सरब परथम त कमेन्ट मा के लेखिन्छ थाहा नै लागदैन जे हवश खतिवडा सरको वचन ११० % ठिक छ जो जसल जे भने पनि Ravi is Tiger see congress is finish because रुख जडै देखि जडा सुकीसकयो so ...I like it
xixi लाज सरम न भय को कङ्रेश्😡😡😡😡
राप्रपा जस्तो इमानदार पार्टी अरु कोहि छैन
सहकारीको रकम हिनामिनाको आरोप लागेको राप्रपाको महिला सभासद कहाँ हराउनुभयो ?
मिडियाले खोज खवर नगरेको र राष्ट्रिय प्रजातान्त्रिक पार्टीले जवाफ दिनुपर्छ ।
याे खतिवडा ले के बाेलेकाे सुन्दा पनि लाज लाग्याे
गगन थापा लाई साईट लगाउनै पर्छ,आफुले खान पायन र सत्ता मा जान पनि नपाइने
Genendar sahile sahi bolxa janata sahiko pakxema
Rabi lamichhane bolnu prxa kangresh KO Arajaktako enkar Garu💪💪
Yuba bhane ko yuba ho rastiya sotatr ko kuara right ❤kura❤xa
लोकतान्त्र मा बोल्न पाइन्छ भनेको त झन बोली नै पो बन्द हुन थाल्यो अब हामिलाइ राजतन्त्र चाहियो
गिता बस्नेत कता छ राप्रपा
नेपाली कांग्रेस भने राणा शासनको जहड देखि योधेरै पढेलेखेको हात काट्ने साचो सत्य बोल्नेको जिब्रो काट्ने पाटि हो नेपाली हो लोकतन्त्रिक यो बोल्न नदिन मिल्दैन
नापिस दलदले लुटेराहरू जनताको काम जिरो नाटक दोहरि गाली गलोच काण्डै काण्ड गुण्डाराज अस्थिर सरकार वनाउन हिरो । कडा शुसासन खोइ?
Sahi ho, gyanindra Jee. Nepali congress Le. Bolna dinu parcha,ke loklantra ma yehi ho. Sangsad ma Hak ra adhikar sabai lai Cha.
घड़ी चोर को फ़ाईल पनी खोल्नु परछ अब
काङग्रेस लाइ लाज सरम छैन जे भने पनि हूने
हैट बोल्नै न पाउने यी कांग्रेस को कस्तो खाले लोकतन्त्र हो
काङ्ग्रेस एमाले माओवादी वा अरु पार्टीका हुन फाइल खोलेर भटाभट जेल हालम न के का लागि बोल्नु त्यसपछि जनताले आफै बोली हाल्छ्न के नाटक हो यो ??
यसमा दाेस सरकारकाे छ
रबि यसमा खुला हुनु पर्छ यदि यसमा रबिले पैसा नलियकाे भय अाजसम्म रबि ठुलाे स्वरले भुकि सक्थ्याे
यिनि शब चाेर हुन्
भुक्न लाई न देको देख्दैन अन्धो छौ
100/100%Creat
कालो काङ्ग्रेस रिप्✍️✍️✍️
राउटे दिमागवाला त छन भुत जगाउछु भन्ने हाम्रा माननियहरु ।
Jai Ravi sir and rest of mp
धेरैको गालीखायर यो राउटेको दीमाग पलायछ
जय घण्टी ❤❤❤❤❤❤😂
👍👍👍👍👌👌
मेरो देशको प्रहरी नेता केहो मैले बुझिसक्या छु जय होस
खतिवडे के बाेलेका हाेलान लाजमर्दो 😅
चाेर आयाे भनथे ठग पाे आयछन
कालाे काङ्ग्रेसी नै हाे सहकारी ठर्ग हाे हिजाे मन्त्रीको अफर।गर्ने अाज अर्को पाटिमा गयाे भने भष्ठचारि, ठर्ग बचाउमा लागेकाे छ अब धुलाे चटाउनु पर्छ याे राउटे पनि गगनकाे धाेति समएर हिडदै छ
जनताको लागि सोच्ने पार्टि नेपालि काङ्रेस रहेछ्।यमाले माओ बादि सत्ताको लागि ठगलाइ काध हालि पो हिड्दो रैछ😂
घडी के हो त ?
एक दुई जना बाहेक नया पुरानो सबै नेताहरु चोर हुन।जस्ले जे सुकै भनोस खल्ली बल्ली।।।
याे पनि गफाडी नै रहेछ मनिस झा भन्ने जन्तु
गगन उफ्रिनीको कारण के सेरे लाइ सक्नु हो आनि आफुलाई मन्त्रि बन्ने हो
Vaneapaxi 3 wota bata matra khanuvayako
Kangresh lai jel halnuna samiti banayara kina darayako samiti banaun
Rabi lamichene dai aafulea galti gareako xaina vanea sabaiko file kholnu kina khulxu khulxu vaneara barketing garnu hunxa aaba jantalea bujisake tapai pani uhi dang ko mula ho
Kalo kangresh
Rabi lai Bolna deu kangresh
पत्रकार को प्रश्न नै खोइ के हो के हो
Rajneti ma selfes chaldaina janta ko hudo kamgarnu paro sathiho
तिमीहरूको नेहेत नै कसरी आफ्नो पक्छे ल्याउने अनि भ्रष्टचार गरेर खाने नेहत हो चुचेहरुको
Samiti gathan gareara pusti garnu jawaf aafai milxa kina daraunu vayako xanbin garna jati katha sunayapani aaba jantalai charlanga banaunu jimma home minister ravi dai ko ho saknu vayana vanea tapai tosi ho
Bhal wala graha mantari rabi lamichae ji lai sansad ma bolna paunu parx
Hajur nepli conres tapai haru gay gujreko pati ho
Kalo kangress hami lai chaidaina
मनिष झा को कुरा चाँही राम्रो छ है यो कुरा निरन्तरता दिनु होला जय घण्टी ❤❤
#हैन_कस्ले_राेकेकाे_छ_याे_सबै_छानबिन_गर्न?
मनिष जिउ! धेरै भयाे याे जन्ता झुक्याउने media stunts
गृहमन्त्री तपाईं कै; खाेल्नु न, त्यसैकाे लागि त जन्ताले तपाईहरुलाई भाेट दिएर त्यहा पठाकाे।
- देउवाकाे छानबिन गर्नुहाेस्
-गिरिबन्दुकाे लाई कारागार मा हाल्नुहाेस्
-१७००२ काे गर्नुहाेस्, २ त तपाईहरुले नै घाेक्राे फुट्ने गरि media मा भन्नू भएकाे हाेईन सट्टामा नहुदा
- whitebody काे गर्नुहाेस्
- बालमन्दिरकाे
- भुटानी सरनार्थिकाे
- सुन कण्ड
- निर्मला
...... कत्ति छ कति
कस्ले राेकेकाे छ??
nepal kangras hhor ho fata 4:15
Ini haru raswapa Lai pani aafu jastai banaunu khojeko ho
Yo patrakar harule chaheko chai k ho? Prasna anusar yo patrakar haruko chahana pani 3 ota sahakariko matrai anusandhan garnu parxa bhanne aasay bujhiyo.... kangresko jholey patrakar hun ki k ho bhanya?
Jole j vaniponi rabi sirle bolnu paunu prxa rsbi sir lai nadenuko karn k ho
Yo fataha fake CA Raute le pani boleko?😂😂😂
Ane ky vayo ta sameti banaudi ma sahakari thagya ko hina vanya kena daraunu ne
छि छि नेपाली काङ्ग्रेस 😡😡😡😡
फ़नन्न घुमेर ‘ठगि छामिखाने’ को नाकको डाणी भांच्दिने भए 😂😂
सहकारी ठगि जगजाहेर छ। महेशेको बाऊ खड्केले पनि बचाउन सक्दैन।
Gyanendra lay vaneko justai. Kura vanda kaaam jhyamma garum na home minister. Teit….
Party purano thotro banaune purana neta hun😂
Kalo rastriya sahakari party kati smhn lukxas
Kunai party KO andha vhata bhara comments nagru Kam garne Thai ma rabi chana Kam garna naskane bhane Sarkar ma kina janu.
Khatiwoda ko tarka gaigothalako jasto lagxa malai k boleko hola
Ghadi sokinga mananiya ju ali dherai boleu keho
Rauteko k kura garnu paila ygane paghi abchai pakkai raute nai vhayacha congresko gulami
Kam garna da. Hayena vana aba Janta rod ma aauchan
घडीको पनि ठुला कुरा
Chor kagresh
Sahakari ko paisa tero baule lutyo
Manish jhako kura 100% x
#हैन_कस्ले_राेकेकाे_छ_याे_सबै_छानबिन_गर्न?
मनिष जिउ! धेरै भयाे याे जन्ता झुक्याउने media stunts
गृहमन्त्री तपाईं कै; खाेल्नु न, त्यसैकाे लागि त जन्ताले तपाईहरुलाई भाेट दिएर त्यहा पठाकाे।
- देउवाकाे छानबिन गर्नुहाेस्
-गिरिबन्दुकाे लाई कारागार मा हाल्नुहाेस्
-१७००२ काे गर्नुहाेस्, २ त तपाईहरुले नै घाेक्राे फुट्ने गरि media मा भन्नू भएकाे हाेईन सट्टामा नहुदा
- whitebody काे गर्नुहाेस्
- बालमन्दिरकाे
- भुटानी सरनार्थिकाे
- सुन कण्ड
- निर्मला
...... कत्ति छ कति
कस्ले राेकेकाे छ??
Yo ghadi chor Lai thankot katauna parcha
Ram Hari khatiwada is crook. He is wasting right of public time. He should be removed from parliament.
Anis jha savasad le 100 percent Sahi bolnu vayo
#हैन_कस्ले_राेकेकाे_छ_याे_सबै_छानबिन_गर्न?
मनिष जिउ! धेरै भयाे याे जन्ता झुक्याउने media stunts
गृहमन्त्री तपाईं कै; खाेल्नु न, त्यसैकाे लागि त जन्ताले तपाईहरुलाई भाेट दिएर त्यहा पठाकाे।
- देउवाकाे छानबिन गर्नुहाेस्
-गिरिबन्दुकाे लाई कारागार मा हाल्नुहाेस्
-१७००२ काे गर्नुहाेस्, २ त तपाईहरुले नै घाेक्राे फुट्ने गरि media मा भन्नू भएकाे हाेईन सट्टामा नहुदा
- whitebody काे गर्नुहाेस्
- बालमन्दिरकाे
- भुटानी सरनार्थिकाे
- सुन कण्ड
- निर्मला
...... कत्ति छ कति
कस्ले राेकेकाे छ??
Eh manishe muji, tero guru mananiya fatah chor danka, chatake le him chim gareko dekhisakyo ta
Yo jumli kati bolxa
Fata mula yatro barsha ke garnu vo kangresh
फ़नन्न घुमेर ‘ठगि छामिखाने’ को नाकको डाणी भांच्दिने भए 😂😂
सहकारी ठगि जगजाहेर छ। महेशेको बाऊ खड्केले पनि बचाउन सक्दैन।
Heramla kukkur ta haru
Vrasta Gaganeko jhole
जय घण्टी