हिंड्छु संधै हरिपै बनेर। सबले चिन्छन डन माईलो भनेर।। नमस्कार 🙏🙏मलाई माया गर्नुहुँने सम्पुर्ण भगवानहरुमा.... अहिलेको गीत सकेसम्म अलि फरक बनाउँने प्रयास गरेको छु।।कस्तो लाग्छ प्रतिकृया दिनुहोला।मन पर्योभने एक शेयर गर्न नभुल्नुहोला।धन्यबाद।।
धेरै राम्रो लोक दोहोरी गीत । राजेन्द्र भण्डारी र प्रतिमा अर्यालको नया लोक गीत आउनासाथ सधै हिट हुने गर्दछ । यो गीत पनि सुपर हिट बनेर एक करोड भिउ पुग्नेछ । सबै टिमलाई पुर्ण सफलताको शुभकामना ।
खान्न रक्सि खादिन चुरोट आहा असाध्यै राम्रो गीत राजेन्द्र दाइ अनि प्रतिमा दिदी को मीठो स्वरमा दाइ, दिदी लगाएत सम्पुर्ण टिमलाई बधाई छ सफलताको शुभकामना ।।जय गीत जय सङ्गीत 🙏🙏❣️❣️
नमस्कार सम्पुर्ण भगवान रुपि मेरो प्यारो प्यारो दर्शक बिन हरुमा फेरि पनि राजेन्द्र दाइ र मेरो स्वर मा खान्न रक्सी हजुर हरुमाझ आइसकेको छ सबैले माया गर्दिनु हस❤❤❤❤
हिंड्छु संधै हरिपै बनेर।
सबले चिन्छन डन माईलो भनेर।।
नमस्कार 🙏🙏मलाई माया गर्नुहुँने सम्पुर्ण भगवानहरुमा.... अहिलेको गीत सकेसम्म अलि फरक बनाउँने प्रयास गरेको छु।।कस्तो लाग्छ प्रतिकृया दिनुहोला।मन पर्योभने एक शेयर गर्न नभुल्नुहोला।धन्यबाद।।
आहै आहै रमाइलो ,मीठो गित्👍️😍😍😍❤️❤️😊😊🎉🎉🙏🙏
L
@@rzleditz01❤❤❤❤❤
वाओ अति मीठो गीत हजुर❤ अझै सफलता को कमान हजुर❤❤
@@lamajiban5888 धन्यबाद हजुर🙏🙏
धेरै राम्रो लोक दोहोरी गीत । राजेन्द्र भण्डारी र प्रतिमा अर्यालको नया लोक गीत आउनासाथ सधै हिट हुने गर्दछ । यो गीत पनि सुपर हिट बनेर एक करोड भिउ पुग्नेछ । सबै टिमलाई पुर्ण सफलताको शुभकामना ।
हजुरलाई धेरै धेरै धन्यबाद।।यस्तै माया संधैभरी पाईरहुँ है🙏🙏🙏🙏
सार्है मन परेको मान्छेको गीत सुन्न पाउँदा कानमा कता कता शितलता को आभाष भएको महशुस भयो।सधैं भरी सफलता को शुभकामना 🙏🙏🙏
धन्यबाद हजुर🙏🙏
धन्यवाद छ प्रतिमा जि र राजेन्द्र जि लाइ धेरै राम्रो गीत गाउनु भएछ ।
धन्यबाद हजुर
खान्न रक्सी, तर खादिन चुरोट चै भन्दिन म 😂😂, राम्रो गीत छ बधाई अनि सफलताको शुभकामना सम्पुर्ण टिमलाई ❤❤❤
धन्यबाद दाजु❤❤❤
आति राम्रो जोडी को सुमधुर स्वोरमा सजियको गित दुबैजना TV मा देखिरहने सबै राम्रो बनेको छ है शुभकामना छ
धन्यबाद भुवन ब्रो❤❤❤
हार्दिक बधाई अनि सफलता को मनग्ये शुभकामना मेरो अनन्य मित्र राजेन्द्र भण्डारी जि प्रतिमा बहिनी लगायत सम्बन्धित सबै सबै मा🙏🥀🌺♥️💐🎁🎙️🎼🎼🎼🎤🎤🎉
धन्यबाद हजुर❤❤❤
खान्न रक्सि खादिन चुरोट आहा असाध्यै राम्रो गीत राजेन्द्र दाइ अनि प्रतिमा दिदी को मीठो स्वरमा दाइ, दिदी लगाएत सम्पुर्ण टिमलाई बधाई छ सफलताको शुभकामना ।।जय गीत जय सङ्गीत 🙏🙏❣️❣️
धन्यबाद हजुर❤❤❤
आहा धेरै राम्रो गित बधाई छ मुटु लगायत सम्पुर्ण टिमलाइ सफलताको शुभकामना ❤
धन्यबाद मुटु❤❤❤
अत्ति मीठो आयो राजेन्द्र दाइ प्रतिमा दिदी लगायत
सम्पुर्णमा बधाई 💝💝🙏🙏
धन्यबाद भाइ राजा❤❤❤
धेरै धेरै राम्रो छ कार्यकाल मा पनि यस्तै गित गाउदै जानू हाेला ❤❤❤❤
आहा निकै मिठो गित सफलता को शुभकामना अल ❤❤
धन्यबाद हजुर
मिठो छ राम्रो छ हजुर बधाई
धन्यबाद हजुर❤❤❤
दामी गीत रहेछ। मेरै लागि बनायको जस्तो लाग्यो। म पनि रक्सी चुरोट खादिन सम्पूर्ण टिमलाई सफलताको शुभकामना !
धन्यबाद हजुर।कृपया एक शेयर गरिदिनुहोला है❤❤
नमस्कार सम्पुर्ण भगवान रुपि मेरो प्यारो प्यारो दर्शक बिन हरुमा फेरि पनि राजेन्द्र दाइ र मेरो स्वर मा खान्न रक्सी हजुर हरुमाझ आइसकेको छ सबैले माया गर्दिनु हस❤❤❤❤
🎵🎵🎵🎵🎵🎵
Ekdam mitho voice hajur ko
अति मिठाे छ सफल ता काे शुभकामना ❤❤❤❤❤🎉🎉🎉🎉🎉
धन्यबाद हजुर❤❤❤
आहा रमाईलो लोक दोहोरी हार्दिक बदाई राजेन्द्र दाइ अनि सम्पुर्ण टिम लाई
धन्यबाद ब्रो❤❤❤
उत्कृष्ट प्रस्तुति
धन्यबाद हजुर❤❤❤
आहा दामी गित मेनुका डिजिटलको प्रस्तुति राजेन्द्र सर प्रतिमा मिसको सुमधुर स्वर अनि नारायण दङ्गाल सरको उत्कृष्ट सङित
धन्यबाद हजुर❤❤
बधाई छ अल्ल टिम मिठो गित
धन्यबाद हजुर❤❤❤
नमस्कार म यस गीतको एरेन्जर नारायण दङ्गाल, हाम्रो कोसिस खान्न रक्सी कस्तो लाग्यो हजुर??
Great arrangement ❤❤❤
बधाई तथा सफलताको शुभकामना सम्पूर्ण होल टिम युनिट लाई ❤️❤️❤️
सारै मिठो गित बधाई तथा सफलताको शुभकामना सम्पूर्ण टिमलाई ❤❤❤
उत्कृष्ट सृजना सफलताको शुभकामना
Thank you bro❤❤❤
Namaste moh Rajesh Timalsina kavre bethanchok 2 dekhi xu yo song darai ramro xa sabai Team lai badai tatha suvakamana xaaa❤🎉
धन्यबाद हजुर❤❤❤
हार्दिक बधाई तथा सफलताको शुभकामना छ ❤❤
आहा❤ गीत एकदम मीठो लाग्यो सम्पूर्ण टीमलाई बधाई तथा सफलताको शुभकामना🎉🎉❤❤❤
आहा कत्ति मिठो गित बधाई छ दाई
धन्यबाद राजा❤❤❤
आहा धेरै मिठो लय शब्द स्वर भिडियो पनि उत्तिकै उत्कृष्ट बधाइ छ ।❤ राजेन्द्र दाइ मुटु ग्रुप लगायत सम्पूर्ण टिमलाई सफलता को शुभकामना ❣️💞
धन्यबाद ब्रो❤❤❤
बधाई छ राजेन्द्र भण्डारी सर लगायत सबैलाई गीत मीठो छ,😊❤❤
धन्यबाद सर जी❤❤❤
दामि छ गित बधाई सम्पूर्ण टिमलाई 🎉🎉
दामी छ good luck all team
बधाई छ
सुन्दर छ।शुभकामना ।
धन्यबाद हजुर❤❤❤
बधाई सम्पुर्ण टिमलाई सफलताको शुभकामना
धन्यबाद नानी❤❤❤
दामी छ है
Just wow❤️❣️ mero dada💕🌸
Rajendra Dai ko Sabai Geet dherai Ramro xa. Yo geet jhan ramro xa 🎉best off look🎉🎉
धन्यबाद ब्रो❤❤❤
Congratulation Al entre team ❤❤❤❤❤❤ suvakamana raksi ra churotlai
धन्यबाद दाजु❤❤❤
Dammi xa hjr haru sang ❤
आहा दामि दामि बधाई तथा सफलताको शुभकामना हजुर❤🙏❤
धन्यबाद राजा❤❤❤
आहा मीठो गित बधाइ छ दादा सफलता को असिम सफलता को सुभ कामना दादा ❤️❤️🌹🥀🌷🙏
धन्यबाद भाइ राजा❤❤❤
Badhai xa🎉🎉
Kati metho geet wowwww dhari ramro lago❣️❣️♥️😘❤️🤗🤗
Thank you hajur❤❤
बधाई छ टिम को सबैलाई अनि सफलता को कामना
धन्यबाद हजुर❤❤❤
Wow aati mitho song
Kati mitho song badhai xa
J hos Sindhupalchok k po hota raja eadami damxa easa gita ma jati sunini suniraum jasto laga very very nice soga safal ta ko suvakamana mitra raja...❤
धन्यबाद हजुर❤❤❤
बधाइ अनि शुभकामना छ सम्पुर्ण टिमलाइ🙏🙏🙏🙏🙏🙏
धन्यबाद दाजु❤❤❤
Aaha kati ramro geet.
धन्यबाद हजुर❤❤
❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉 dammiiii song 👍 badhai tatha subhakamana sampurna teem lai❤❤❤❤❤❤❤ Rajendra Bhandari and Pratima aryal Mero best singer ❣️💕💕
धन्यबाद हजुर❤❤❤
Super xa 🎉🎉 congratulations best wishes ❤❤🎉🎉🎉
धन्यबाद हजुर❤❤❤
अहा सर्र्र्र चैट शुभकामना सम्पुर्ण टिम लाई ❤❤❤❤❤
धन्यबाद हजुर❤❤❤
आहा सार्है मिठो गित🎉🎉🎉🎉
आहा सारै राम्रो गीत बधाई तथा शुभकामना
nicc sog x hai mero tarf bat salam ❤
Nice song congratulations alll team❣️❣️❣️❣️❣️❣️👌🙏🙏🙏🙏🙏🙏
लौ मेरो दिदी लाई भित्र आत्मा देखि नै सलाम छ किन कि सोर को धनी आती नै मलाई तपाईले गाएको गित मन छुन्छ। दिदी धेरै धेरै शुभकामना धन्यवाद प्रगती कामना छ ल
Congratulations team
wow very nice song
Best of Luck all team😍😍😍
Congratulations dada ❤❤❤❤❤
धन्यबाद लुरी❤❤❤
Congratulations dada best of luck ❤❤❤❤❤❤
धन्यबाद हजुर❤❤❤
All the best team
Narenrdputuwar
बधाई छ सम्पूर्ण टिमलाई 🎉🎉🎉❤❤❤❤
Nice song ❤xori❤
Congratulations team❤🎉🎉🎉✨✨✨🎈🎈🎈🎈🎊🎊🎊
हामी निरन्तर गीत सङ्गितमा छौ।।मिलाई मिलाई नयाँ नयाँ सिर्जनाहरु पस्किने छौ।।।
Lagee rakhao
Nice
good song. rajendra brother keep it up.
धन्यबाद हजुर❤❤❤
बदाई छ सबैलाई
बधाई अनि सफलता को शुभकामना सबैमा
Wow music❤❤❤❤
Aaha so nice song🙏
धन्यबाद बहिनी❤❤❤
लाेक दाेहाेरि मा लय शब्द राम्रो हुन्छ तर भिडियो चाहिँ एक दम नराम्रो एस काे लागि भिडियो मा सुधार गर्नु पराे हजुर( दुबै जनालाई बधाई छ हजुर हरु लाई❤❤❤❤
धन्यबाद हजुर।।।सुझाब अनि सल्लाह प्रती आभारी छु
पहिला पहिला को जस्तै माया गर्दिनु होला🙏🙏🙏🙏
👌👌👌
Ramro Vaya po support garne
hus .
Nice song🎉🎉
Nice song dada❤❤❤
Sarai ramroo chh geet
❤❤❤❤🎉🎉🎉🎉❤❤❤
आहै आहै❤❤❤❤❤❤❤❤
Nice Song ❤❤
Badhai chha 👌
Waw ❤❤❤❤❤❤❤❤❤
Wow
राजेन्द्र दाई , नमस्कार
Dami xa
भजन जस्तो छ हौ गित त 😂 अलि राम्रो बनाउनु न हौ राजेन्द्र दाई ,
धन्यबाद ब्रो प्रतीकको लागी❤❤❤
सम्पुर्ण टिम लाइ हार्दिक बधाई 🎉❤
nice song ❤❤❤👌👌👌👌👌👌
naice ❤
❤❤❤
Wow❤❤❤❤❤
❤🎉
❤❤❤❤❤❤❤❤
sure brother
❤❤❤ nice song 💕
Nice sung❤❤❤❤
❤❤❤❤❤❤❤❤❤❤❤
Rajaram.daiko dance😆😆😆😆😆