त्यो स्कुल बाट नै हो मैले २०५२ सालमा बिद्धेस्वर मा.बि. गोगने त्यही सेन्टर बाट एस.एल.सि. दिएर सेकेन्ड डिभिजन मा पास गरेर हिडेको आज करिब २९ बर्ष पछि बैनिले भ्लगमा देखाएको मा धेरै धन्यवाद। मेरो घर भोर्नागी थियो हाल धरान र अहिले ब्रुनाई बाट हरेक भ्लग हेरिरहेको छु। गाउँ उजाडिएको देख्दा धेरै दुख लाग्यो हुनत म जस्तै त हो सबैजना जसरी म बसिन अरु त्यसैगरी छोडेहोलान। अनि पप्पी पनि मरेछ दुख लाग्यो बाबा/ममिले पनि भेट्नु भएको भए बिचरा स्वर्ग नै जाने थियो होला।😢😢😢
Vlogkor vaneko ta sunita nana jasto sweet talented cuty strong ....everything hjuko tarif garera sakdina hijo ko vlogma ama ruda manai katakka vyo ki 😢love you ani tarai jada pani dherai miss grne xu sunita nanako gau lai aba xittai feri nayan ko bihryma aunu hunxa sunita nana ❤❤
गाउँघर भनेको गाउँघर हो कति रमाइलो हुन्छ ❤खुशी लाग्यो नाना हजुरहरुले गाउँमा गएर यति राम्रो राम्रो ठाँउ अनि रितिहरु देखाउनु भयो गाउँको याद दिलाइदिनु भयो 🤗 lots of love❤ sujan dai मेरो मीत 😊 name same so🤗god bless you 😍😍
कति रमाइलो हुन्छ के गाउँ घर म पनि मामा घर लेक मा हुर्किएको भएर होला गाउँको रहन सहन अनि अर्गानिक सुन्तला बाेटमा चढेर खानुको मज्जा नै छुट्टै हुन्छ नि सो धेरै याद दिलाइदिनु भयो 🤗❤❤lots of maya dada didi god bless you😍😍हजुरहरुको भोजपुर गाउँ नि कस्तो रमाइलो ठाउँ हो हाम्रो मामा घर नि यस्तै रमाइलो छ 💗साच्चै भन्नू पर्दा सुनिता दिदी हजुरको vlog मार्फत धेरै कुराहरु सिक्ने माैका पाएको छु धेरै खुसी छु🤗
बैनिको भिडियो मार्फत भोजपुर देख्न पाईयो।सायद हाम्रो पिता पुर्खा पनि नेपालीको कुनै ठाउँबाट होला तर अब धेरै पुस्ता देखि हामी भारतीय भयौं ।के भन्नू मन त अझ नेपाली नै छ।खुशी लाग्छ आफू जानू नपाए पनि यस्तै भिडियो मार्फत भए पनि हेर्छु ।पहाड अति मन पर्छ ।धन्यवाद बहिनी तमाम भिडियोको निम्ति ।Lots of ❤❤❤ from sikkim.
@@bikashrai3982 अब के गर्ने नेपाल मन पर्छ भनेर जान मिलेन।हाम्रो त चार पुस्ता देखि सिक्किममा छौं खै कतावाट आएको।तर मरण संस्कारमा नेपालको कुनै ठाउँको बखान आउँछ ।यस्तै छ जिन्दगी ।
सुनिता बहिनिको भिडियो त जहिले तहिले हेरिरहेको थिए तर बहिनेको जन्म थलो भोजपुरको भिडियो हेरिसको पछि सुनिताको झन यथार्थ बुझ्न पाइयो राम्रो लागो अब त झन बहिनीको बिग फ्रेन्ड भए।❤❤❤❤from dubai
Tmi ta 1st tiyo aru kasto hola ani english teacher lai vetne kura yeti haso lagyo kura sunera sarai ramailo vlog bojpur ko vlog sarai ramro ramailo thank you baini ani vhailai yeti entertainment vacha yo bainiko vlog herera
सुनिता नाना को पुरै vlog नहेरी like cmt सदै गर्छु है ?कति धेरै खुसी लाग्छ नाना को vlog आउँदा 😊❤? नाना को daily vlog हेर्ने कोको हुन्छ ❤🤔धेरै माया अनि मिठो सम्झना छ प्यारी नाना सुजन दाइ😚💋💐 lost of maya from India
I also born at bhojpur I grew up at salakpur Now i get married and living at jhapa ...and i am new and big fan of yours and so addicted with your daily vlog lots of love keep going and growing❤
Jana napaye Pani Yaha Bata sabai herna paiyo ☺️ sasu jwai kati milnu vayeko 💖☺️ lots of love Sunita nana and your family 😊 ma hjr ko daily viewer and subscriber 💗💗 dherai dherai Maya xa goldhap jhapa Bata 💖💖
तपाई हरु दुई जोडीको भ्लग यक्दमै मन पर्छ डेलि हेर्छु ! गाउ घरको सुन्दर दृश्यहरु देख्न पाउदा धेरै खुशि लाग्छ ! बाजे बोजै ले बनाउनु भको मर्चा साउदि तिर 2/4 डल्ला झट्टि हान्दिनुस है सुनिता बैनि🙏🙏🙏
धेरै पछि मैले अध्ययन गरेको बिद्यालय हो हाम्रो पालोमा धेरै राम्रो पढाई हुने गर्थ्यो मोबाईलको जमाना थिएन अहिले मोबाइलको कारण पढाइ खस्किएको हो ।जति पनि यो बिधालयमा कार्यरत हाम्रो गुरु अनि गुरुआमा हुनुहुन्छ मनै देखि नमन गर्नु चाहन्छु।❤धेरै माया बैनी जुवाइ तपाईहरुलाई म सधै भिडियो हेर्ने गर्छु ।
Sarai ramilo vlog Sunita sis school life ko kura sunayra mazza ayo😂 Ani Amma lay sabaija awcha ni suntala khanu vanda pura hasy mo 😂😂😂 love you Amma 🥰.
पहिलो पल्ट सुनिता को भिडियो हेर्दा छुच्ची राइनि भन्ने अचानक मेरो दिमागमा आको थियो किन कि मेरो घर नजिक सेम यस्तै सक्कल परेको राइनि थिए सारो छुच्ची 😅😅😅पुरानो कुरा सुनाएर बिचार सुजनको सातो गइसको
म सहरमा बसेको धेरै बर्ष भयो तर हरदम हरबखत गाउँ घर कै याद अाउछ ,त्यसैले गाउघर को video हरु खोजी खोजि हेर्छु ।अब यो मरुभूमि लाई छोडेर सधै गाउघर मै बस्ने हो,
बाबा एउटा समाज लाई नभाई नहुने ब्याक्ती समाज सेवि भोजपुर को एक नमुना हुनु हुदो रहेछ कारण बस गाउँ छोडेर जानू भएछ दु:ख त लाग्छ नि धरान लाई हर्क र भोजपुर लाई बा बा जस्तै जरुरी छ है सेवा छ बा बा लाई 🙏🙏❤️❤️
भिडियो भन्दा छिटोछिटो कमेन्ट गर्न को को लाई हतार हुन्छ 😂😂झुट नबोली हाजिर हुनु ल 🤟🤟🤟😂😂😂 Day is incomplete without your vlog 🙄🙄🙄 😊😊💝💝alota of Maya🥰🥰enjoy your trips 🥰🥰🥰🥰🤟🤟🤟
Hi sister namaste nice n buetyful your vlog 👌 wow u both couple r so beautiful n handsome 👌 m back to your after long gap love n support always lot's of love from South Sikkim Namlung 🙏❤️💖🥰😍🤩👌👍
म पनि भोजपुर बाटै हो है सुनिता दिदी😊,तर अहिले चै प्रदेश बाट हेरीरहेको छु हजुर को हरेक भिडियो हेरीरहेको हुन्छु नेपाल मै छु जस्तो लाग्छ झन् आजभोलि त गाउ जानु भएको रहेछ। मलाई त म पनि गाउँमै पुगेको अनुभव भयो धेरै धेरै खुसी छु😊
त्यो स्कुल बाट नै हो मैले २०५२ सालमा बिद्धेस्वर मा.बि. गोगने त्यही सेन्टर बाट एस.एल.सि. दिएर सेकेन्ड डिभिजन मा पास गरेर हिडेको आज करिब २९ बर्ष पछि बैनिले भ्लगमा देखाएको मा धेरै धन्यवाद। मेरो घर भोर्नागी थियो हाल धरान र अहिले ब्रुनाई बाट हरेक भ्लग हेरिरहेको छु। गाउँ उजाडिएको देख्दा धेरै दुख लाग्यो हुनत म जस्तै त हो सबैजना जसरी म बसिन अरु त्यसैगरी छोडेहोलान। अनि पप्पी पनि मरेछ दुख लाग्यो बाबा/ममिले पनि भेट्नु भएको भए बिचरा स्वर्ग नै जाने थियो होला।😢😢😢
सुनिता दिदी को एउटै भिडियो नछुटाई हेर्ने जत्ति यता हाजिर हुम है ❤😊😊
🤚🤚
✋ma pni xu malai pni support grnuhos hai
🙌
Me
me
मेरो comment पढ्ने जति को आमा बाबु को आयु लामो होस् ❤❤❤
Mero sik chornay😢😅
❤❤❤
@@Dipeshthakuri980❤❤
❤❤❤❤
❤❤
यस्तो सुन्तला त मैले नि real मा कैले देखेको छैन सुजन दादा जस्तै तर आज उहाले देखन पाउनु भयो so lucky ❤
Vlogkor vaneko ta sunita nana jasto sweet talented cuty strong ....everything hjuko tarif garera sakdina hijo ko vlogma ama ruda manai katakka vyo ki 😢love you ani tarai jada pani dherai miss grne xu sunita nanako gau lai aba xittai feri nayan ko bihryma aunu hunxa sunita nana ❤❤
आहा अर्गानिक सुन्तला मुखै रसायो हाउ शुभम पल सम्पुर्ण परिवार।
गाउँघर भनेको गाउँघर हो कति रमाइलो हुन्छ ❤खुशी लाग्यो नाना हजुरहरुले गाउँमा गएर यति राम्रो राम्रो ठाँउ अनि रितिहरु देखाउनु भयो गाउँको याद दिलाइदिनु भयो 🤗 lots of love❤ sujan dai मेरो मीत 😊 name same so🤗god bless you 😍😍
कति रमाइलो हुन्छ के गाउँ घर
म पनि मामा घर लेक मा हुर्किएको भएर होला गाउँको रहन सहन अनि अर्गानिक सुन्तला बाेटमा चढेर खानुको मज्जा नै छुट्टै हुन्छ नि सो धेरै याद दिलाइदिनु भयो 🤗❤❤lots of maya dada didi god bless you😍😍हजुरहरुको भोजपुर गाउँ नि कस्तो रमाइलो ठाउँ हो हाम्रो मामा घर नि यस्तै रमाइलो छ 💗साच्चै भन्नू पर्दा सुनिता दिदी हजुरको vlog मार्फत धेरै कुराहरु सिक्ने माैका पाएको छु धेरै खुसी छु🤗
बैनिको भिडियो मार्फत भोजपुर देख्न पाईयो।सायद हाम्रो पिता पुर्खा पनि नेपालीको कुनै ठाउँबाट होला तर अब धेरै पुस्ता देखि हामी भारतीय भयौं ।के भन्नू मन त अझ नेपाली नै छ।खुशी लाग्छ आफू जानू नपाए पनि यस्तै भिडियो मार्फत भए पनि हेर्छु ।पहाड अति मन पर्छ ।धन्यवाद बहिनी तमाम भिडियोको निम्ति ।Lots of ❤❤❤ from sikkim.
Simply the best blog, adorable couple and the work too❤
Honi sikkim ,assam ,west bengal ,manipur ,arunachal pradesh tira vako nepali haru sabai Nepal batai gako honi....Ma pni assam ma janmeko tara ahile Nepal ma chau haal pardesh qatar❤❤
@@bikashrai3982 अब के गर्ने नेपाल मन पर्छ भनेर जान मिलेन।हाम्रो त चार पुस्ता देखि सिक्किममा छौं खै कतावाट आएको।तर मरण संस्कारमा नेपालको कुनै ठाउँको बखान आउँछ ।यस्तै छ जिन्दगी ।
Miss गरेको थिए व्यस्तताले गर्दा आज हेरियो।लोकल कुरा अर्गानिक बसाई
त्यो मोरङ बेलबारी को झिलिमिली सहर सबै फिक्का यो भोजपुर को हरेक रियालिटी सुन्दर वातावरण ❤❤❤❤❤
भोजपुर भन्ने नाम मात्र सुनेको थिए मैले आज finally देखन पाय। thank you so much sunita Di lots of love ❤❤from Pyuthan
जे होस सुनिता दि सानै देखि लास्टै चलाख हुनुन्दो रहेछ❤❤❤
सुनिता बहिनिको भिडियो त जहिले तहिले हेरिरहेको थिए तर बहिनेको जन्म थलो भोजपुरको भिडियो हेरिसको पछि सुनिताको झन यथार्थ बुझ्न पाइयो राम्रो लागो अब त झन बहिनीको बिग फ्रेन्ड भए।❤❤❤❤from dubai
Kasto mileko by sasu jwae MN pryu riday dekhinai happy family Sunita sujan kstu lucky kya😊😊😊😊
Tmi ta 1st tiyo aru kasto hola ani english teacher lai vetne kura yeti haso lagyo kura sunera sarai ramailo vlog bojpur ko vlog sarai ramro ramailo thank you baini ani vhailai yeti entertainment vacha yo bainiko vlog herera
Aha Kati ramailo suntala khanu aunuparla...birya adkinechai hoina. Ochenchai pisabgarnu berlaudaina..
हामिले भोजपुर गाउँ नदेखे पनि सुनिता बैनिले सबै देखाइदिनु भयो खुसी लाग्यो सार्है राम्रो जोडि जुवाइ बैनीको ❤❤❤❤
सुनिता बैनिको र सुजन भाइको भलक हेरदा रमाइलो लाग छ । जे होस ❤❤❤❤❤
malai sunita nana ❣️ko vlog naheri kana nindra nai lagdaina lots of maya❣️ both of you ❣️💟💖💗❣️
सुनिता नाना को पुरै vlog नहेरी like cmt सदै गर्छु है ?कति धेरै खुसी लाग्छ नाना को vlog आउँदा 😊❤?
नाना को daily vlog हेर्ने कोको हुन्छ ❤🤔धेरै माया अनि मिठो सम्झना छ प्यारी नाना सुजन दाइ😚💋💐 lost of maya from India
Subscribe plz
म पनि भोजपुर पौवादुम्मा गाउँ पालिका हाल मलेसिया बाट हजुरको भिडियो दैनिक हेर्छु! है सिस एक दमै राम्रो लाग्छ !
I also born at bhojpur
I grew up at salakpur
Now i get married and living at jhapa ...and i am new and big fan of yours and so addicted with your daily vlog lots of love keep going and growing❤
❤❤ Sunita nana. Ko vlog na chutai Herne le like garum hai❤❤
Suzan dada le kati maya garnu hunx hai Mami Lai ❤❤sabai Jana Lai dharay maya ❤️ lots of love ❤️❤️ dizu
Vena ta kati sweet hununxa ❤😊 much love from kalimpong
म पनि भोजपुर नै हो तर अहिले हाल क्रोशिया बाट हर्दै मनोरन्जन लिदैछु खुसि लागछ रमाइलो लाग्छ ❤❤
Hello sewa hajur ma pni bjp kei honi hajur chei Bhojpur Kun thau bata honi hajur?
हजुरको vlog हेर्न पाउदा एकदम खुसी लाग्छ ❤
Sarai ramailo thaw rahay cha bhinee ko gaon ghar ta..pura maan parcha malai pane...
अाहा कति राम्रो सुन्तला मुखै रसायाे धेरै राम्रो भिडियाे
सुनिता sis को vlog आउने बित्तिकै खुशी हुने हाजिर हौ🙌😘❤️❤️❤️
म पनि भोजपुर बाट हो। पर्देशमा भए तपाईको vloge नछुटाई हेर्ने गर्छु।
नेपाल आएर भेट्ने मन छ। sister🙏🇳🇵
Sarai Maan dekhi nai Khushi lagxa hjrko video herda love birds both of you❤❤supop fmly
Jana napaye Pani Yaha Bata sabai herna paiyo ☺️ sasu jwai kati milnu vayeko 💖☺️ lots of love Sunita nana and your family 😊 ma hjr ko daily viewer and subscriber 💗💗 dherai dherai Maya xa goldhap jhapa Bata 💖💖
Hajur ko mamuko haso chai khatra xa ani hjr dubai sweet hununxa❤
Sunita dd hjr ko aama pani ramilo garnu hudo rahixa hai happy family ❤❤❤❤
Sunita baini ko video herna pauda dherai khusi lagxa❤❤❤
आमाको हासो चाहिँ अति उत्कृष्ट लाग्यो आमा सधै यस्तै हुनु है😂😂😂😂
La hai Sunita baini sewaro tapaiko video herera malai Khushi lagyo ani subscribed p as ni gareko chhu hai😊
सुनिता दिदी को भिडियो हाल्नु पाको छैन।
Comment को वर्षा भयो ।
lots of love 💕💕 all
तपाई हरु दुई जोडीको भ्लग यक्दमै मन पर्छ डेलि हेर्छु ! गाउ घरको सुन्दर दृश्यहरु देख्न पाउदा धेरै खुशि लाग्छ ! बाजे बोजै ले बनाउनु भको मर्चा साउदि तिर 2/4 डल्ला झट्टि हान्दिनुस है सुनिता बैनि🙏🙏🙏
Thank you so much for 60 subscriber UA-cam family piz keep supporting guys 🙏🙏🙏🙏🙏🙏🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Thank you so much 205 subscriber family members ❤❤❤please keep supporting ❤❤❤❤❤
Ma Bhojpur bata ho ani sunita vauju vanda ni sujan dai ko fan ho Bhojpur bazar ma vetam hai dai vauju
Thank you bahini.Sadai yastai ramro ramro vlog halera hamilai manoranjan dinu
Ani sutala chai hami pani khau hai
Hi sis म पनि भोजपुर बाट हजुर को भलोग एकदम नछुटाई हेर्ने मान्छे big fan
Wow nanu yo video sab Vanda ramro lagyo👍👍👍👌❤️❤️❤️🙏
Lots of maya❤ International sunita sis🥰sabaiiko dd❤
Kati gyani joi sasu lai kati maya garnu bhako
Sunita bhineeko vlog chi saro maan parxa ❤❤balak kal ko kura sunaara Sarai maza lagyo😂
धेरै पछि मैले अध्ययन गरेको बिद्यालय हो हाम्रो पालोमा धेरै राम्रो पढाई हुने गर्थ्यो मोबाईलको जमाना थिएन अहिले मोबाइलको कारण पढाइ खस्किएको हो ।जति पनि यो बिधालयमा कार्यरत हाम्रो गुरु अनि गुरुआमा हुनुहुन्छ मनै देखि नमन गर्नु चाहन्छु।❤धेरै माया बैनी जुवाइ तपाईहरुलाई म सधै भिडियो हेर्ने गर्छु ।
Guys haru Sujan Jasto Suntala chorera khani buda paos vani ko ko hununxa hajir hou ta❤❤❤❤
Thank you so much 65 subscribe ❤deraiiii Maya Ani aajai Pani deraiii family haru jodne xa vanne aasa ma xu 😊❤
Wow kati ramro gauni naniko sharai nai ramailo ra ramro hasaununi vayo❤❤❤❤❤😂😂😂😂😂😂😂😂😮😮😮
Thanks for 615 subscribe family🎉🎉❤❤ sabai sano sano youtuber milera yak arkaalai support garam mahni support garxu🎉❤🙏🏻🥰
Bhojpur pahilako gau Mero dherai yad aauxa gauko
Sarai ramilo vlog Sunita sis school life ko kura sunayra mazza ayo😂 Ani Amma lay sabaija awcha ni suntala khanu vanda pura hasy mo 😂😂😂 love you Amma 🥰.
malai ta sunita didi janmeko ghar sarai ramro lagyo hou aauaau lagyo tyo ghau.❤
Beauty with brain sunita nana 🩷 much love from uk
Sunita nani lepsi na khannulo lisa. 👌👌👌👍👍👍🙏🙏🙏 Angka na Kohima Nagaland India dangka wo. Sewane-i 🙏🙏🙏
Moh ni Bhojpur bata nai ho sis ahile kata hununxa vetna mon lageko thiyo hjr haru saga ❤
Sunita bahini ani Sujan bhai pura enjoy garnu sadai yastai hai khusi rahnu
Thank you for 430 subscribe ❤❤ kasto ramailo gaughar 😮😮
Jana na payeni vlog bata sab herana pauda ekdam khusi layoo.!❤
Aunty ko hasai chy ho kaassaam❤❤
Thanku so much for 130 subscribers ❤🎉😢
Keep supporting gyss ❤🎉
I am waiting for 200 subscribers 😢❤❤
New subscribers mero channel pani subscribe garnu hola la
@dipenrokaofficial3648 hushh💓
हजुर ले गर्दा आज फेरि कोट स्कुल हेर्न पाएँ खुशी लाग्यो💕💕💓💓
Wow😮😮😮अहिलेसम्म सुन्तला
Sasurali gau janu vayako hamro joi 😂Bistari Hai gumnu 👍👌👌👌♥️♥️♥️🙏🙏🙏
My favorite couple ❤❤❤❤❤❤❤ biggest fan 💝💝 sunita dd
पहिलो पल्ट सुनिता को भिडियो हेर्दा छुच्ची राइनि भन्ने अचानक मेरो दिमागमा आको थियो किन कि मेरो घर नजिक सेम यस्तै सक्कल परेको राइनि थिए सारो छुच्ची 😅😅😅पुरानो कुरा सुनाएर बिचार सुजनको सातो गइसको
Lost of maya sunita sister❤
Sunita dd marphat saboi nagako thau haruko anuvav garna paiiyeko xa lots of Maya dd❤❤❤❤
म सहरमा बसेको धेरै बर्ष भयो तर हरदम हरबखत गाउँ घर कै याद अाउछ ,त्यसैले गाउघर को video हरु खोजी खोजि हेर्छु ।अब यो मरुभूमि लाई छोडेर सधै गाउघर मै बस्ने हो,
Lot's of Love Nana Dheraii Maya Ani Mitho samjhana 😘💗🥀
Sujan vena jastai jwai ta mero mumy baba lay ni deserve garnu hunxa hw😁❤️😁
Baini ko ta old memories ta sab taja vayo hola😊ra bhai ko xai new experience vayo enjoy garnu hoss sapai family 😊 take care God bless you ❤😊
Thank you 150 subscribers 🎉🎉🎉
Mohlae pni subscribe gridinu 🎉haitw
Molai ni suport garnu hus😢
Malai pnu🙏🙏
Moile gareko xu molai poni garnu hoii milx vni@@alishamagar4614
Support me
यो होनि अर्गानिक सुन्तला हाम्रो काभ्रेमा र भोजपुर एउटै लाग्यो गुराँस पनि
बाबा एउटा समाज लाई नभाई नहुने ब्याक्ती समाज सेवि भोजपुर को एक नमुना हुनु हुदो रहेछ कारण बस गाउँ छोडेर जानू भएछ दु:ख त लाग्छ नि धरान लाई हर्क र भोजपुर लाई बा बा जस्तै जरुरी छ है सेवा छ बा बा लाई 🙏🙏❤️❤️
बाेजु बाजे सबै सन्चै हनुहुदाेरछ बैनि अनि सबै तिरकाे ठाउँ देखाउनुभाे सिदेस्वर कटुवाल गाउँ इस्कुल सबै देख्नपाइ हामी पुगेजस्तै लागाे सुखिलागाे
सुनिता बहिनी तपाईंहरुको गाउँ धेरै धेरै राम्रो छ नि हजुर 💖💖💖 सुन्दर गाँउ
Dherai dherai Maya hajur haru Lai ❤❤❤😊dd , dada
Ramro xa nana vlog❤
हाम्रो राम्रो भोजपुर रै रामाइलो😊😊है नाना
Sachai nai Ghau Ghar dherai nai ramilo Huna garxan
.... Sundar hawa Pani ... ❤
Sujan 😂 last hasayes hai😂😂😂
.... KO badar badarne ho😂
Sumnima paruhang ley sadai yo jodi lai ashirbaad diun
मेरो पनि लस्ट अफ माया बहिनी❤❤❤
भिडियो भन्दा छिटोछिटो कमेन्ट गर्न को को लाई हतार हुन्छ 😂😂झुट नबोली हाजिर हुनु ल 🤟🤟🤟😂😂😂 Day is incomplete without your vlog 🙄🙄🙄 😊😊💝💝alota of Maya🥰🥰enjoy your trips 🥰🥰🥰🥰🤟🤟🤟
Malai 😂
Thank you so much 10 family for supporting me ❤❤❤
Support me
@@YukiRokaMagar me also
Bhojpur aaisakesi sunita diju akpalta mundhum tayal marga naxutai janu hola Bhojpur mutu tyaha xa ❤❤
Sunita sisko real avatar dekhera sujan nai xakkai parnu vaera hola😁💕🌻
Aama hasnu huda ta Kati dukhaharu birsinxa lop u aama
हाम्रो स्कुल गाउ ठाउँ हेर्नु पायो खुसि लाग्यो नि लै लै
Ramram sujan venako gojimani katro bafre😂😂😂 lost of love all dherai maya ❤❤
Hi sister namaste nice n buetyful your vlog 👌 wow u both couple r so beautiful n handsome 👌 m back to your after long gap love n support always lot's of love from South Sikkim Namlung 🙏❤️💖🥰😍🤩👌👍
abo aaudi garako naya barsha ma ya tinjurey aaunu hoi sunita maam ❤❤❤❤❤❤
कति धेरै सुन्तला फागुनमा पनि , गाउँ मा
Thank you for 353 subscribers family keep supporting guys 🙏❤️
म पनि भोजपुर बाटै हो है सुनिता दिदी😊,तर अहिले चै प्रदेश बाट हेरीरहेको छु
हजुर को हरेक भिडियो हेरीरहेको हुन्छु
नेपाल मै छु जस्तो लाग्छ झन् आजभोलि त गाउ जानु भएको रहेछ। मलाई त म पनि गाउँमै पुगेको अनुभव भयो धेरै धेरै खुसी छु😊
सेवा हजुर म पनि भोजपुर कै हु। खुशी लाग्यो ☺️☺️