मिना बुढाथोकी आइनकी दोहोरी मै तहल्का, युबराजसंग कडा जम्यो। तारणीदत्त चतोटका परिवारै इन्द्रेणीमा HD

Поділитися
Вставка
  • Опубліковано 19 вер 2024
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    #Indreni #YubarajChaulagain_MinaBudhathoki #LiveDohori
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit

КОМЕНТАРІ • 33

  • @pritamregmi940
    @pritamregmi940 7 днів тому

    मलाई असाध्यै मनपर्ने कलाकार मिना बुढाथोकी जय इन्द्रेणी नयाँलाई प्रोत्साहन अग्रजलाई सम्मान कला संस्कृतिको जगेर्ना दुखी पीडितको सारथि सेवा सन्देश मनोरञ्ज हाम्रो इन्द्रेणी राम्रो इन्द्रेणी 🌈🌈🙏🙏🙏🌈🌈🙏🙏🌈🙏🙏🙏🌈🙏🙏

  • @naranaryal5124
    @naranaryal5124 8 днів тому +3

    सम्मान इन्द्रेणी परिवार मा
    सारै राम्रो कार्यक्रम ❤❤❤ विहे गर्नुभएको सुन्थे तर
    शीर मा सिंदूर त छैन त 😮🙏🥰🌹🇳🇵

  • @Defender-du7gr
    @Defender-du7gr 8 днів тому +3

    सुपर झक्कास उत्कृष्ट मनोरञ्जन भयो मिना जी र युबराज जी को दोहोरी ❤❤ छत्र +कृष्णा को देवडा गित उत्कृष्ट ❤❤लोकप्रिय इन्द्रेणी हेरौं सेवा संदेश र मनोरञ्जन को आनन्द लिऔं ❤जय ईन्द्रेणी ❤❤

  • @KishanKishanban
    @KishanKishanban 8 днів тому +1

    बुवा लाई चाेरासी हार्दिक सुभकामाना छ मेरो सम्मान छ जय नेपाल जय भगवान् ❤😂🎉🎉😂❤

  • @hariacharya6034
    @hariacharya6034 8 днів тому +6

    धेरै धेरै बधाई छ इन्देणी टिम लाई अझै राम्रो गर्दै जानू होला पहिलो कमेन्ट गरियो आज त पोखरा बाट

  • @bishalmahar25
    @bishalmahar25 8 днів тому +2

    आहा आज धेरै दिन पछि मेरो आदरणीय मित्र युबराज सर को दोहोरि सुन्न र देख्न पाइयो युवराज सर मलाई सारै मन पर्ने कलाकार !युवराज सर आफै मा स्वर का धनि शब्दका खानि हुनुहुन्छ मैले बयान गरेर पुग्दैन युवराज सर लाइ हिर्दय देखि उच्च सम्मान र युवराज सर र मिना बहिनि को दोहोरि सारै उत्कृष्ट छ दुबै जना लाइ हार्दिक हार्दिक धन्यवाद सम्पुर्ण इन्द्रेणी टिम लाइ धेरै माया छ❤❤❤ 84 को बाको जन्मौत्सव को धेरै धेरै शुभकामना छ ❤❤❤❤कृष्ण दाइ हजुर लाइ कति भन्नु है भन्दा भन्दै अब वाक नि लागि सक्यो कृष्ण दाइ दोहोरि छोडेर काहि नझानु भन्दा भन्दै थकाइ नि लागि सके कृष्ण दाइ तर पनि मैले भनेर केनै लाग्दो रहेछ 😢😢😢😢तर पनि कृष्ण दाइ दाइ हजुर लाइ म हिर्दय देखि नै सम्मान गर्दछु ,कोटि कोटि नमन गर्छु❤❤❤❤!कृष्ण दाइ हजुर सच्चिकै भगवान नै हुनुहुन्छ यस्ता यस्ता बिरामि हरुको भगवान नै हुनुहुन्छ बिरामी भाइ बहिनि हरुको स्वस्थ्य लाभको कामना गर्छु !कृष्ण दाइ हजुर सच्चिकै क्याम्रा को अगाडि मात्र राम्रो बोल्ने हसिलो मुहार गर्नु हुन्छ र किन कि मलाई एक जान मान्छे ले भन्नु हुन्छ कि हेल्लो सर तपाई कृष्ण कन्डेल को यति धेरै चर्चा ,यति धेरै सम्मान ,यति धेरै माया गर्नु हुन्छ सर भनेर भन्नु भो ?मैले किन सर कृष्ण कन्डेल ज्यु सच्चिकै भगवान नै हुनुहुन्छ भनेर अलि लामो कुरा भो कृष्ण दाइ हजुर को बारेमा धेरै कुरा गरेमैले उहाँ ले भन्नु भो तपाई ले कहिले कृष्ण कंडेल लाइ सङ्गै बसेर भेट्नु भाको छ भनेर भन्नु भो मैले भने नाइ तेस्तो त भाको छै एक छोटो प्रोग्राम मा अलि अलि भेटेको अनि भेडियो कल मा अलि अलि कुरा हुन्छ भनेको त हातेरिका तपाई लाइ केहि फाइदा लिन लाइ मात्र तपाई सङ्ग राम्रो बोलेको मत्र हो कृष्ण कंडेल क्याम्रा को अगाडि मात्र हो हसिलो मुस्कान मात्र हो कहिले काहि कठमान्डौ मा भेटे भने बोल्नु त परै जावस तर हेर्न नि हेर्नु हुन भने !मैले भने खै म सङ्ग त तेस्तो भेट घाट त भाको छैन भनेर उहाँ र मेरो धेरै भना भन भो कुरा केहो कृष्ण दाइ !जय इन्द्रेणी ,जय कृष्ण दाइ❤❤❤❤

  • @fzre5di300
    @fzre5di300 7 днів тому +1

    दोहोरीका प्रखर गायक गायीका 🎉❤🎉❤

  • @RamSen-hb5kh
    @RamSen-hb5kh 8 днів тому +3

    जय इन्द्रेणी❤❤❤

  • @kandelyech3243
    @kandelyech3243 3 дні тому

    Good evening everyone
    Jaya indreni
    Nikai ramailo vayo aja
    Good luck

  • @devkunwar-r3w
    @devkunwar-r3w 7 днів тому

    धेरै धेरै धन्यवाद ईन्र्देणि टिम

  • @prasadpuri1065
    @prasadpuri1065 8 днів тому +12

    अति मन पर्ने कलाकार मीना बुढाथोकी , दाेहाेरीकी रानी,दाेहाेरी च्याम्पियन मा प्रथम स्थान आेगट्न सफल,आज ईन्द्रेणीमा देख्ता खुशि लाग्याे,ईन्द्रेणीका अति उत्कृष्ट ब्यक्तित्व कृष्णा बजगाईलाई पनि बधाई , शुभकामना!❤❤

    • @somchhetri2539
      @somchhetri2539 6 днів тому

      गगगगगगगगगगगगगगषगगगगगगगगगगगगगगगगगगगगगगगगगगगगगगगगगगगगगगगगगटटटटटटटटटटटटटटटटटटटटटटटटटटटझडटषडडडडडाक्टर
      ढछघ

  • @KishanKishanban
    @KishanKishanban 8 днів тому +1

    दुई जना अग्रज कलाकार युवराज चाैलागाई सर र प्यारी मिना बुढाथोकी बहिनीको दाेहाेरी गित राम्रो छ धेरै धेरै रमाइलो भयो धन्यवाद छ सबै काे नाच राम्रो छ धन्यवाद छ जय नेपाल जय भगवान् 🎉😂❤😂

  • @DhurbaKarki-vo7ym
    @DhurbaKarki-vo7ym 8 днів тому +2

    Jay Inderni Very Nice Song Enjoy Everyone

  • @hariacharya6034
    @hariacharya6034 8 днів тому +3

    छत्र सर ले गाउन पर्न दोहोरी को रानी सग त

  • @hiralalpunmeroyoutubechann6293
    @hiralalpunmeroyoutubechann6293 8 днів тому

    दुखारी बैनिले गाएको धेरै राम्रो छ स्वर नी अत्यन्तै राम्रो छ

  • @gagankathayat4147
    @gagankathayat4147 6 днів тому

    🎉🎉राम्रो लाग्यो सर🎉🎉

  • @jamunanepal5368
    @jamunanepal5368 8 днів тому +2

    ❤❤❤❤❤❤❤❤❤❤❤❤❤mina sis❤❤❤❤❤❤❤

  • @ShantaBhujel-w4y
    @ShantaBhujel-w4y 8 днів тому +1

    मलाई धेरै मन्पर्ने गाइका मिना बैनि को तहल्का पच्चियो इबराज को के लाग्थ्यो पर्कास पराजुलि सँग जोडि मिल्थ्यो मिनाको दोहोरी गाउन त

  • @ganeshkami4285
    @ganeshkami4285 7 днів тому

    छोरा ले गर्ने भनेको नै दुइटा काम हो सन्सार मा जेहुनछ दुई टा मात्रै हुहुछ घेरेचिज सन्सार मा ❤❤❤❤❤

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 8 днів тому

    ❤❤❤❤❤❤❤❤❤❤❤❤
    WOW- WOW- WOW- WOW- WOW
    Long live Krishna ji ji ji ji ji , Bhakta ji ji ji , Pratima ji ji ji & the entire indreni family:
    ❤❤❤❤❤❤❤❤❤❤❤❤❤
    INDRENI IS A cultural and humanitarian temple :
    ❤❤❤❤❤
    Beautiful singing by Mina ji and Yubraj ji.
    ❤❤❤❤❤❤❤❤❤❤❤❤❤
    Stay safe and healthy: Health is a real wealth.
    ❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @Sarita-thakuri
    @Sarita-thakuri 8 днів тому +2

    माेहन खड्का र राधिका हमालकाे दाेहाेरि चाहियाे सर

  • @bishalthapa5190
    @bishalthapa5190 7 днів тому

    जय इन्द्रेणी सम्पुर्ण लाई धेरै धेरै धन्यवाद छ!

  • @yubrajthapa1640
    @yubrajthapa1640 8 днів тому +2

    Nice 👍 dohori ❤❤

  • @BipanaOli-p1m
    @BipanaOli-p1m 8 днів тому

    सारै मन पर्यो मिनाको दोहोरी बधाइ छ 💋

  • @KishanKishanban
    @KishanKishanban 8 днів тому

    ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर युवराज सर मिना बहिनी जय भगवान् जय कृष्ण भगवान् 🎉😂❤

  • @ChetraGurung-b8p
    @ChetraGurung-b8p 8 днів тому

    धेरै राम्रो छ

  • @reshbahadurkunwar
    @reshbahadurkunwar 8 днів тому

    Amazing indreni program

  • @binabina7708
    @binabina7708 8 днів тому

    राम्रो गितहरु ।

  • @rajurawat7398
    @rajurawat7398 8 днів тому +1

    🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹

  • @laxmigotame958
    @laxmigotame958 8 днів тому +1

    ❤❤❤

  • @rohitbakeral7631
    @rohitbakeral7631 7 днів тому

    ❤❤❤❤❤❤❤😅😅😊😊😢😂दामि छ

  • @dilbahadurmalla3968
    @dilbahadurmalla3968 8 днів тому +2

    Thank you for 30 subscribe 🎉❤❤