बिदेशमा म्याग्दितिरका साथिहरु एउटै कोठामा थिए म पुर्बको मान्छे उहाँ हरुले सालैजो भाका भन्नुहुन्थ्यो खुबै सुन्थ्ये पछि मलाई नि खुबै मन पर्यो कसको स्वार हो भन्दा आदरणीय खड्ग दाइको हो भनी भन्नुहुन्थ्यो उहाँलाई मेरो धेरै सम्मान छ र म अझै पनि सालैजो भाकाहरु सुन्ने गर्छु।
खड्ग गरबुजा दाइको जीवन कहानी सुनेर म धेरै पटक रोएको छु हुनत हरेक ब्यक्तिलाई जीन्दगी सोचे जस्तो हुदैन म खड्ग दाइप्रति हृदय देखि नै सलाम गर्न चहान्छु उहाँले नेपाली सांगीतिक क्षेत्रमा पुराउनु भएको योग्दान प्रति ३ करोड नेपाली जनताको तर्फबाट हार्दिक धन्यवाद
संघर्ष बिना को जीवन सार्थक हुनै सक्दैन..?गरिबिले निम्त्याएको पीडा माथी दैब ले पनि असमान्ता गरेकै हो..? गरिबी ले छल कपट उत्पट्याङ हुने कुरो काम नै भएन र सिधा सत मार्ग को उपज आज को जीवन हो गुड लक दाजु...!!!
हजुरका संघर्षका ५०औं बसन्तहरु, हामीलाई २७ मिनेट सुन्न पनि सारै गारो भयो, गीत-संगीतले हजुरलाई जीवन्त राख्ने छ।
पुरानो याद अनि पुरानो दिन कति रमाइलो थियोे आब त्यो दिन हरु सम्झना मात्रै सिमित हुन्छ दाजी
बिदेशमा म्याग्दितिरका साथिहरु एउटै कोठामा थिए म पुर्बको मान्छे उहाँ हरुले सालैजो भाका भन्नुहुन्थ्यो खुबै सुन्थ्ये पछि मलाई नि खुबै मन पर्यो कसको स्वार हो भन्दा आदरणीय खड्ग दाइको हो भनी भन्नुहुन्थ्यो उहाँलाई मेरो धेरै सम्मान छ र म अझै पनि सालैजो भाकाहरु सुन्ने गर्छु।
❤❤❤❤ आफ्नो कठिन अवस्थामा पनि नेपाली संगीत क्षेत्र पुराउनु भएको योगदान अमुल्य छ।
अत्यन्तै मार्मिक र प्रेरक रहेछ दाइ, हजुरकाे जीवन र संघर्षकाे सिलसिला।
यदि सुनेर मनन गरिदिनुभएकोमा धेरै धन्यवाद ।
❤💓💓❤❤💖💖💖
Great respect daju for your outstanding deeds.
गरिबी ,दु:ख र पीडाशीत जुध्ने क्रममा दुर्घटनामा परी पुनर्जन्म लीयका प्रतिभाका खानी खडग गर्बुजालाई सलाम छ ।
हजुरको जीवन मा हजूरले भोगेका कहानी सुन्दा दिल नैं छुन्छ दाजु अति नैं सम्मान गरेको छु 🙏🏻
नेपाली लोक गितमा सधै अम्बर नाम खड्क गर्बुजा
ईश्वर कृपाले साथ नछोडोस ।।।
आँसु सगै सुने हजुरको जिवनी
खड्ग गरबुजा दाइको जीवन कहानी सुनेर म धेरै पटक रोएको छु हुनत हरेक ब्यक्तिलाई जीन्दगी सोचे जस्तो हुदैन म खड्ग दाइप्रति हृदय देखि नै सलाम गर्न चहान्छु उहाँले नेपाली सांगीतिक क्षेत्रमा पुराउनु भएको योग्दान प्रति ३ करोड नेपाली जनताको तर्फबाट हार्दिक धन्यवाद
हजुर्को यो भोगाइ कथा भयो इतिहास भयो हरेक नेपालीले नारायन गोपाल जस्तै हजुर्लाइ पनि स्वोर सम्रात थान्ने छ नमन हजुर्लाइ 7:21
हृदय बिदारक खड्का सर तपाईंको जीवन भोगाइ !
यदि कसैले जीवन संघर्ष हो भन्छ भने त्यो कुरा तपाईंको जीवन संग मात्रै मेल खाने छ । 😍💐🙏
❤❤🙏🙏💐💐 हजुरको सङ्हर्स लाई सलुट गर्दछु ।।
video हेर्दा हेर्दै कति बेला आसु आयो थाहा नै भएन 😭😭😭😭
बढो उत्प्रेरक जिवन कथा । त्यस पछि गाउँका बुबा आमा, परिवार संग सम्पर्क के कसो भयो होला?
I'm your great fan.....Hajur ko sabai geet haru sunna garxu.....❤❤❤❤❤ Respect to you....🙏🙏🙏🙏
kati dukha paunu vako.... i love you u r great men.
dharai dukha lgeyo hajur dukha kaa din sunda hjurko mukh bata ...
मलाइ गर्बुजा भाइकाे गित असध्य मन पर्ने लाछ
Ati man dhukiyo dai samman chaa
उच्च सम्मान खड्क दाजु
सत्य कुरा
Daji hajur ko kura Sunda aasu aayo
Khaka dai tapai ko pida yeti hunda pani himmat chai mannu parxa ho 👃👋
अति हृदयबिदारक जीवन।
अतेन्तै भावुक बनाउंनुभयो दाई ५०% मेरै दुख समेटियो
Very inspiring story! You are a legend to me!
एऊटा अपांगले अपांगको कथा कसरी सुन्न सक्थ्यो र??खै मेरा दिन कहिले आऊलान् 😭😭😭
मेराे जस्तैरहेछ दाईकाे कथा
hajurko jindagi sadhai shukhamay rahos
great person
Mahan hunu hunxa daju hjr salut xa daju
देशको सुन्दर सम्पदा ।
दाजु नमस्कार हजुर लाई पशुपति नाथभगबानले रक्षागरूण दाजु सबैकाे बिगत 15/20 बष अगाडि सबैकाे काहानि उसतै हाे दाजु सायद अहिलेकाे जेनरेसन ले काहनि जसताे माननछन दाजु जीवन भनेकाे एक कलपना मात्र हाे दाजु साेचेकाे कहाँ पुगदाेरहेछर दाजु म जुम्ला काे बिकट ठाउकाे मानछे म 13 बष काे उमेर देखि हजुरकाे गित सुनेकाे दाजु अनडा जम्मा गरेर पानी खायाे बाघले भनने एल्बम किनेर सुनथे दाइ कसताे हाेला खडग दाइ भनेर हजुरकाे काहानि सुने दाजु सारै राेए दाइ हजुर लाई भटने धाेकाे छ
दाजी हजुर्को तो पीडा सुन्दा आँखा रसायो
Hajur lae vagwan le sadae rachhya garun
Big fan khadak sir❤️
Dai Salam xa
Man choyo🙏🙏🙏
🙏🙏🙏
❤❤
संघर्ष बिना को जीवन सार्थक हुनै सक्दैन..?गरिबिले निम्त्याएको पीडा माथी दैब ले पनि असमान्ता गरेकै हो..? गरिबी ले छल कपट उत्पट्याङ हुने कुरो काम नै भएन र सिधा सत मार्ग को उपज आज को जीवन हो गुड लक दाजु...!!!
😥😥
दाजु
😭😭😭😭😭😭😭😭😭😭😭
Samjyko xu hajur arganik
❤️❤️❤️❤️
Sangars ko fal metho hunch hajur
Tarapani sir tapaik pahilo sangi 20 47 salko geet kina pes nagarnu vhako?
🙏🙏🌺🌺
😐😐
👍️👍️👍️😪😪😪😪
Hjr vanako vagaman ho
Hjr ko dukha la hami la man samalni bato vako xa
J[9😊
😍😍😍😍
Mutu chira2 bhayo video Herne lai, hajur le yo bajrapath kasari man thamera yo durlav kahani bataunu saknu bho hola. Hey Bhagawan.
सेम टुयु दाजी ती दिन सम्झिदा आसु आउछा
K bolne k nabolne 😢😢😢
Ma pani parbat ko lakh ma janmako xoro ho dukha dharai garako thayo hjr sanga mal khayo
❤❤❤❤❤❤
❤❤❤❤