सुस्वास्थ्य तथा दिर्घायुको कामना गर्दै 🙏🏿 जय गोर्खा जय गोर्खाल्यान्ड🙏🏿 हजुरको जस्तै सोंच साथै हजुरको जस्तै सोंच्ने शक्ति भएको नेता को आवश्यकता छ यो पहाड़, तराइ दुवार्स मा 🙏🏿 जय गोर्खा जय गोर्खाल्यान्ड हामी सबै एक हौं 🙏🏿🙏🏿🙏🏿
Da lai ekdamai kamjor dekhe hajur ko health ko khyal rakhnu tapai ko swasthya thik hos vanne mo pray garxu tara hajur ko voice ajai buland xa we always support to u da god bless you 😊
नमस्कार पनि हात बाँधेर गरिन्छ ? अहंकारलाई ख्याल गर्नुहोला । स्वास्थलाई ख्याल् गर्नुहोला । समाजलाई तपाईं चाहिन्छ । तपाईंले सरकारी अस्पतालमा भर्ना लिनुभएको भए व्यवस्थापनले सतर्कता लिनेथियो होला ।
सुस्वास्थ्य तथा दिर्घायुको कामना गर्दै 🙏🏿 जय गोर्खा जय गोर्खाल्यान्ड🙏🏿 हजुरको जस्तै सोंच साथै हजुरको जस्तै सोंच्ने शक्ति भएको नेता को आवश्यकता छ यो पहाड़, तराइ दुवार्स मा 🙏🏿 जय गोर्खा जय गोर्खाल्यान्ड हामी सबै एक हौं 🙏🏿🙏🏿🙏🏿
जिउँदो लिडर बन्ने प्रचुर योग्यता छन् बिक्रम आदी ज्यु कोमा।
सुस्वास्थ्य र दीर्घायुको कामना गर्दछु 🙏 जय गोर्खा सेना ✊
VEER RA SHACHO GORKHALI HUN TAPAI ..... JAI GORKHA .
आफ्नो ख्याल राख्नो है दा❤❤❤❤
Sarai ramro kura grnu va
Da lai ekdamai kamjor dekhe hajur ko health ko khyal rakhnu tapai ko swasthya thik hos vanne mo pray garxu tara hajur ko voice ajai buland xa we always support to u da god bless you 😊
हामीलाई तपाईं जस्तै नेता चाहिन्छ।
Pahad ma abo tapai haru jasto leader aownu parcha natra shuwa huna lageyo hamro bhumi ra gorkhey samaj.
Uncle ko am dam thik kura ho
Take care Bikram dazu
Get well soon da 🎉🎉
Eekdamy dami 🫡
नमस्कार पनि हात बाँधेर गरिन्छ ?
अहंकारलाई ख्याल गर्नुहोला ।
स्वास्थलाई ख्याल् गर्नुहोला ।
समाजलाई तपाईं चाहिन्छ ।
तपाईंले सरकारी अस्पतालमा भर्ना लिनुभएको भए व्यवस्थापनले सतर्कता लिनेथियो होला ।
अभागाेली,सयपत्री,हाम्राे पार्टी सबै पार्टी चरि सक्याे ।सयपात्री पार्टी पनि खालेकाै हाे।झिंग्गेमा त काे बसेकाे जस्ताे छ
आदि तर दिमाक आदि भऐकाे