Omg बालेन शहरमा यस्तोसम्म भेटियो घर भित्रै यत्तिठुलो गोमन सर्प,नगर प्रहरी र नेपाल पुलिस चकित परे
Вставка
- Опубліковано 26 чер 2024
- Golden Tv Presents:-
Host : Anup Limbu
Camera & Edit :
Online Supporter : Bishal Rai (Mfu )
#goldentv #Like_share_Subscribe
© GOLDEN TV, 2020
Kathmandu, Nepal
-----------------------------------------------
Social Links:-
UA-cam:- tinyurl.com/y27y6nld
Website:- www.Goldennepal.com
सूचना बिभाग दर्ता न : २५६०/०७७-०७८
यस च्यानलमा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । - Розваги
बालेनलाई हेप्ने,? सडक बिभागसँग महानगर चुप लागेर बस्दैन भन्दै सुनिल केसी रिसले आगो_Balen VS Sadak Divisionua-cam.com/video/V2WF2mKxXdw/v-deo.html
ठाउँ पनि सर्प को लागि बनाको रछ
नाग रैछ रहेछ पुच्छर टुढलो छ। सुरक्षित छोडिदिनुहोला। मार्यो भने नगरलाई हानि हुन्छ देशलाई हानी हुन्छ।❤
oh my god yo tw goman nai rahexa hait kaso bitaena
Kathmandu ma bishalu sarpa paudaina vanne suneko goman nai fela paryota
Kasto dar nalgeko ho yrr😅😮 4:57
बाफरे काठमाडौमा पनि गोबन सर्प , यो सर्प तराइबाट पाइप ल्याउदा आएको हुनुपर्छ , Danger हुन्छ यो सर्प मान्छेलाई टोक्योभने मर्छन
Sarpo lai kaile ni paile puxar bata rakhera last ma tauko rakhne galti nagarnu hola tesari sarpo lay dasna sakxa paile puxar ma samatera tauko pasna dinu parxa👍 dhanna kei vayenaxa great work
Bassss nikal gai hWaaa😂😂😂
जय जय भगवान
🌹🌺🙏🙏🇳🇵
Chini kaji .....22 no ko woda ma fyaldinusss 🙏🙏🙏🙏🙏
Wara para pashuuu haru ko kyraiiii badiiii 😂😂😂😂😂😂😂
जोडी हुनुपर्छ
Golden tv sir yo kaam chai police ani KTM city police ko hain ra?? Kin bahira ko normal manxe lai bolayera sarpa samatna launu paryo 😡
Tya sarpa samauda kei ghatna ghatyo vane ko le behoraxa vannu ta tapai ko UA-cam channel le ki Police le ki Nepali government le ??
Tapai lai ta UA-cam baat paisa aauxa video banaunu hunxa ..
Ma chai k recommend garxu vanda government vittra ko manxe lai training garayer yo problem solve garnu paryo ani yo video ni remove gardinus please 🙏 7:10
😂😂😂😂😂😂😂 zoo ma lane ni .....😅😅😅😅😅😅
सर्प समात्ने प्रशिक्षण नलिएको ब्यक्ती बोलौने काम पनि कृपया कसैले नगरीदिनु होला सर्प बिसालु हुने भएकाले ज्यान पनि जान सक्छ एस्को जिम्मेवार को बोलौने मान्छे कि समात्ने मान्छे ? ? उहालाई आज फोन गरेर बोलौने मान्छेलाई पनि एती सम्म को ज्ञान चाही पक्कै पनि थियो होलाकी उहाले कुनै पनि किसिमको प्रशिक्षण लिनु भएको थिएन अनि प्रहरी लगाएत जो कोही पनि त्यहाँ हुनुहुन्थ्यो कसैले पनि उहालाई साबधान गर्नु भएन सर्प निकालीदिनु भयो सबैले बहादुर मान्छे भनेर फोटो भिडियो खिचेर नम्बर लिनु भयो, के यो ठीक होत ? ? सोसिअल मिडिया मा लेखेर हाल्ने होईन आफै सम्जौनु भन्नु होला हामी घर परिवारले नसम्जाएको पनि होईन तर सम्जौदा सम्जौदै पनि मान्छेहरु घर मै बोलौन आउने फोनगर्ने र मनोरन्जन को लागी उहालाई सर्प समात्न प्रोत्साहन गर्ने को कमी चाही भएन,नगर्नु भनु त छैन अज्जै गर्नु भन्नी को कमी भएन, सबैमा बिसालु सर्प समात्दा जे पनि हुन सक्छ र एस्तो काम गर्नकालागी धेरैनै साबधानी अपनौनु पर्छ भन्ने जानकारी होला|
कृपया जोकोही लाई पनि सर्प समात्न बोलौनु हुन्छ भने सबै भन्दा पहिला उहाको परिवार सँग अनुमती लिनु होला र सर्प समात्ने प्रशिक्षण लिगेका मनिस लाई मात्र सम्पर्क गर्नु होला |
आफ्नो ज्यान जती को प्यारो छ अरु को पनि तेतिकै छ भन्ने कुरा को ख्याल गर्नु होला |
धन्यवाद
Mori haru haschhe