On Air With Sanjay

Поділитися
Вставка
  • Опубліковано 28 гру 2024

КОМЕНТАРІ • 258

  • @bambahadurshresthabasantas6586

    अर्गानिक नेता तेस्तै पत्रकार पनि सानिल सैलिमा तर्क सहित को सम्वाद पुर्ण जिबनी अतिनै गहन शब्दमा कैले भावुक त कैलेहौसला सुनेरै न अगाउने कस्तो मन पर्ने सार्है मन पर्ने सलाम छ । पत्रकार त्यो चोर फटाह जस्तो रिसि धमला लाई बहिस्कार गरौ

  • @sushmaranahanmaofficial8644
    @sushmaranahanmaofficial8644 Рік тому +2

    उहाँलाई तपाईंको पोडकाष्टमा सुन्न/देख्न मन थियो । आज पूरा भयो । धन्यवाद !!

  • @bishnusharma3529
    @bishnusharma3529 Рік тому +4

    Very sentimental we had a same village life ...सुदन रुन मात्र सकेनन

  • @thamanrokamagar7877
    @thamanrokamagar7877 Рік тому +5

    साच्चिकै नेपाल मा मंगोल हरु राजनीति मा अगाडि आउनु पर्छ पाँच बर्ष मा देश सिङ्गापुर बन्छ

  • @chanchalg.c232
    @chanchalg.c232 Рік тому +65

    Sudan kirati is one of the dynamic minister so far. He is down to earth and honest. He know how to do his job so well Jay Nepal 🇳🇵

    • @santoshkdka9243
      @santoshkdka9243 Рік тому

      पसुपती गैसाला भवन सटर मासिक 50 लाख भाङा उड्ने भवन सालको 51 हजार भाङामा माङवारी समुदायलाई देको कुरा नि बोल्नु न देसको सम्पती बाहिर मिङियामा स्टन्ङमात्रै गरेर त भयन नि तपाईको केही सलग्न नभय किन बोल्नु हुन यो बिसय🇳🇵🇳🇵🇳🇵

    • @santoshkdka9243
      @santoshkdka9243 Рік тому

      पसुपती गैसाला भवन सटर मासिक 50 लाख भाङा उड्ने भवन सालको 51 हजार भाङामा माङवारी समुदायलाई देको कुरा नि बोल्नु न देसको सम्पती बाहिर मिङियामा स्टन्ङमात्रै गरेर त भयन नि तपाईको केही सलग्न नभय किन बोल्नु हुन यो बिसय🇳🇵🇳🇵🇳🇵

  • @tulasirajrai3471
    @tulasirajrai3471 Рік тому +2

    नेपालको ईतिहॅासमै प्रथम देश प्रेमी बिकाश प्रेमी जनता प्रेमी साधा जिबन उच्च बिचार भयको ईमान्दारी बफादारी दुरदर्शि पर्याटन तथा उड्यान मन्त्रि नेपाल देशले पायको महशुस हॅुंदैछ।पुर्ण आशा र भरोसा गरेकाछन नेपाली जनता हरूले।मन्त्रि शुदन किरॅाती ज्यु सॅंग।जय शुदन किंरॅांती!जय देश!जय मातृ भुमी!!!

  • @goofoff0726
    @goofoff0726 Рік тому +18

    अनौठो कहानी किराती जी
    नेपालको वास्तविक इतिहास र काल खण्ड
    तपाईको कथा सुनेर आखा रसायो। ....तपाई बाट जनताको ठुलो आशा छ 🙏🙏

    • @santoshkdka9243
      @santoshkdka9243 Рік тому

      पसुपती गैसाला भवन सटर मासिक 50 लाख भाङा उड्ने भवन सालको 51 हजार भाङामा माङवारी समुदायलाई देको कुरा नि बोल्नु न देसको सम्पती बाहिर मिङियामा स्टन्ङमात्रै गरेर त भयन नि तपाईको केही सलग्न नभय किन बोल्नु हुन यो बिसय🇳🇵🇳🇵🇳🇵

    • @santoshkdka9243
      @santoshkdka9243 Рік тому

      😢पसुपती गैसाला भवन सटर मासिक 50 लाख भाङा उड्ने भवन सालको 51 हजार भाङामा माङवारी समुदायलाई देको कुरा नि बोल्नु न देसको सम्पती बाहिर मिङियामा स्टन्ङमात्रै गरेर त भयन नि तपाईको केही सलग्न नभय किन बोल्नु हुन यो बिसय🇳🇵🇳🇵🇳🇵

    • @santoshkdka9243
      @santoshkdka9243 Рік тому

      पसुपती गैसाला भवन सटर मासिक 50 लाख भाङा उड्ने भवन सालको 51 हजार भाङामा माङवारी समुदायलाई देको कुरा नि बोल्नु न देसको सम्पती बाहिर मिङियामा स्टन्ङमात्रै गरेर त भयन नि तपाईको केही सलग्न नभय किन बोल्नु हुन यो बिसय🇳🇵🇳🇵🇳🇵

    • @santoshkdka9243
      @santoshkdka9243 Рік тому

      पसुपती गैसाला भवन सटर मासिक 50 लाख भाङा उड्ने भवन सालको 51 हजार भाङामा माङवारी समुदायलाई देको कुरा नि बोल्नु न देसको सम्पती बाहिर मिङियामा स्टन्ङमात्रै गरेर त भयन नि तपाईको केही सलग्न नभय किन बोल्नु हुन यो बिसय🇳🇵🇳🇵🇳🇵

  • @lokbdrnepali9260
    @lokbdrnepali9260 Рік тому +3

    म वैदेशिक रोजगारीको शिलसिलामा हाल कतारमा छु । म रातिको १ बजे काम बाट आएर सुत्ने बेला म एकैछिन UA-cam हेरेर सुत्छु भनेको मन्त्री ज्युको बिचार हरु सुन्दा सुन्दै पुरै podcast नै सकियेछ । बिदेशको पिडाहरुले गर्दा प्राय नेता भनेसी रिस उठ्छ तर वहाको बिचरले मन छोयो ।
    I am positivie with minister Sudan kirati

  • @sherpadawa3076
    @sherpadawa3076 Рік тому +11

    माननीय सुदन किराती
    यो देशको विकास र समृद्धि को एउटा मुल खम्बा हो🙏✊✊🇳🇵

  • @sharemarketforyou7
    @sharemarketforyou7 Рік тому +15

    हाम्रो सस्कृती पर्यटन मन्त्रीको पद एकदम लायक व्यक्तिले पाउनु भएको रहेछ । मलाई खुशी लाग्यो।❤❤ @sanjay dai thank you💞

  • @bishalbantawarai5482
    @bishalbantawarai5482 Рік тому +8

    माननिय सुदन किराँति जिउ मावोवादि कम देश भक्त छोरो बढि रहेछन ❤🙏

  • @ashalrai9775
    @ashalrai9775 Рік тому +6

    सबै नेता हरुको सोच सुदन किराँती को जस्तै हुन जरुरी छ

  • @anandakoaawaj
    @anandakoaawaj Рік тому +3

    मन्त्री सुदन किराती साच्चिकै देस बनाउने हुटहुटी भएका नेता हुन! सलाम छ

  • @sheshkumarigurung96
    @sheshkumarigurung96 Рік тому +2

    Sudhan kirati❤ आहा मेरो जिन्दगीमा सबैभन्दा राम्रो सुनेको कुरा यही इन्टेरब्यु हो। म त निकै मन्द्रमुक्ता भए।

  • @Chamlinguc8
    @Chamlinguc8 Рік тому +8

    सदा जीवन उच्च बिचार सुदन किराती ज्यु को सोच सकारात्मक सबै हुनु पर्छ 🇳🇵🇳🇵😍🙏🇳🇵🇳🇵🇳🇵

  • @himalkc1469
    @himalkc1469 Рік тому +2

    सुदन किराँती सर मान्छे सबैले बुझ्न् सक्ने सरल ब्याक्तित्व हुनुहुदोरैछ खुशी लाग्यो बालापन को गहिरो याद दिलाइदिनु भयो मेरो पनि हजुर बात केहि सम्भावना देखेको छु यो देश को लागी ।

  • @sujalkhanal3972
    @sujalkhanal3972 Рік тому +2

    माअाे जस्तै अनुहार र विचार नि त्यस्तै । hug respect dear comrade ❤

  • @gita1385
    @gita1385 Рік тому +2

    Kasto ramro soch hajurko! Hamro deshko chhora........ Samaya rahechha saathi. Naman.

  • @roshanbayalkoti9133
    @roshanbayalkoti9133 Рік тому +5

    मन्त्री ज्यू... साञ्चै हामी साना साना कुरामा चुकेको रहेछौ ।
    देश बनाउन ठुलो ठुला सपना देखेर मात्र नहुदो रहेछ । काम त परिवर्तन त साना साना काम बाटै हुदै जाने रहेछ ।
    हजुर को यो इमान्दारितामा कसैले प्रश्न उठाउन नसकोस #जयसुदनकिराती

  • @minakhadka8423
    @minakhadka8423 Рік тому +9

    देशलाइ चाहिने मान्छे शुधन किराति🤗🙏कार्यकाल उत्कृष्ट बनोस 🤗

  • @letssupport26
    @letssupport26 Рік тому +2

    वनमा चेली माईती गाउने, दशै आउने दिन गन्ने... आफुले पनि देखेको, भोगेको भएर होला सुन्दै कति मज्जा आयो।

  • @ramuhangrai6620
    @ramuhangrai6620 Рік тому +5

    नेपाल बसुँ बसुँ लाग्ने भनाई मन्त्री ज्युको❤

  • @paijo_themoron
    @paijo_themoron Рік тому +6

    एउटा पत्र सुदन किराँती जि लाई
    हजुरले अस्ति "म नेपालको नेता हो, म नेपाली मै बोल्छु।" भन्दा मेरो छाती गर्वले यति चौडा भयो, म भन्नै सक्दिन ।
    जनताको छोरा हो हजुर पनि, जनताको दुख देख्नु भएको छ। धेरै ठूलो आशा राखेको छु हजुर प्रती ।
    म प्रचण्डको काराण हजुरको पार्टी प्रती घृणा गर्छु, यो मेरो बाध्यता हो। तर तपाई प्रती मेरो धेरै ठूलो बिश्वास छ। निमुखाको लागि काम गर्नु होला। हाम्रो लागि बोलिदिने पनि कोहि छैन। म एक सामान्य नागरिक, मलाई सरकारी कार्यालय जानू सम्म डर लाग्छ, बाध्यताले पुगि हाल्दा पनि एक्लो हुन्छु।राजा हुँदा के थियो मैले जान्नु पाइन । म प्रजातन्त्रमा हुर्केको, तर खै आज सम्म मैले एक दिन सरकार मेरो लागि छ भन्ने महसुस गर्नु पाएको छैन।
    म त दुई शब्द राख्नु सक्छु अत्ति नै भै सक्यो पछि, तर कति जनता त बोल्नै सक्दैन। उनिहरुको आवाज बोलिदिनु होला। शुभकामना हजुरलाई।

  • @surajgiri4235
    @surajgiri4235 Рік тому +8

    Very humble and down to earth minister. God bless you.

  • @bindugurung5496
    @bindugurung5496 Рік тому +2

    ओ हो गाउको कुराले मेरो बाल्यकाल गाउमा बिताएके याद आयो 😢❤

  • @solotravellers2583
    @solotravellers2583 Рік тому +13

    The standard of podcasts is measured by the guests, not by the number of subscribers or views.
    What I mean is there was some episode that put something in my brain.
    And helps the younger listeners to get some good knowledge.

  • @dhombu1
    @dhombu1 Рік тому +30

    The most awaited Podcast with Sudan dai thanks a lot Nepali Podcast King Sanjay bro.🎉

  • @kiranchhetri3
    @kiranchhetri3 Рік тому +13

    finally to hear his podcast honourable mr sudan kirati sir. Best minister for tourism and civil avaiation❤❤

  • @kantynory2840
    @kantynory2840 Рік тому +20

    Almost all the Gurkha children born and brought up in Hong Kong had to go through the culture shock once they got back to Nepal. But in those days it was not made a big issue. It was taken very lightly. My mother returned from Malaysia with her ex Gurkha father and ended up in remote Khotang village. From a well lit and built classroom to a class under a tree in a open land was a big shock for her. Even for me when I went on a holiday to my parent’s village from HK, everything seemed foreign.

  • @harikhadka7280
    @harikhadka7280 Рік тому +5

    हजुर यो युगको सच्चा सपुत हो 🙏🙏🙏🙏

  • @anishbista645
    @anishbista645 Рік тому +7

    one of the best Podcast.शुद्ध एक गाउको कथा.

  • @asmitarayamajhi3839
    @asmitarayamajhi3839 Рік тому +27

    You are really a very strong person sudan sir who inspired alot of us through your journey. Nothing to deny, nothing to hide. You are simply stunning naturally. I admire you very much and truly love the positivity that comes from you. Keep up the good work 🙏

  • @nirkumar2428
    @nirkumar2428 Рік тому +4

    Hats off Sudan Kirati …. Kabi man…pragatisil…kalpanakaar…best leader…keep going sir.

  • @dawar.tamang8994
    @dawar.tamang8994 Рік тому +13

    Truely inspiring story. One of the gem who is trying to make Nepal a better place.

    • @santoshkdka9243
      @santoshkdka9243 Рік тому

      पसुपती गैसाला भवन सटर मासिक 50 लाख भाङा उड्ने भवन सालको 51 हजार भाङामा माङवारी समुदायलाई देको कुरा नि बोल्नु न देसको सम्पती बाहिर मिङियामा स्टन्ङमात्रै गरेर त भयन नि तपाईको केही सलग्न नभय किन बोल्नु हुन यो बिसय🇳🇵🇳🇵🇳🇵

  • @sanjaybikramsubba4263
    @sanjaybikramsubba4263 Рік тому +2

    सबै हेर्न मज्जा आयो देस पर्ती को त्याग सुन्दा खुसी लग्यो काम गर्ने बाताबरण अझै नहुनू दुख लाग्दो !!

  • @Sujeent
    @Sujeent Рік тому +2

    A man with pure heart. Please keep up your simplicity Sudan ji. Nepal desperately needs leaders like you.

  • @journeyprinciple
    @journeyprinciple Рік тому +9

    ओ माइ गड !! पुरै आखामा ल्यादिनुभयो ति दिनहरू 💙💙💙

  • @kumarbhatta2573
    @kumarbhatta2573 Рік тому +4

    Multi-dynamic with supervision thought….All the best respect Sudan Kirati jii for your future tenure ❤❤

  • @sumanadhikariadhikari6364
    @sumanadhikariadhikari6364 Рік тому +6

    वा वा सलाम मन्त्री ज्यु ❤❤❤

  • @grismarai6563
    @grismarai6563 Рік тому +3

    Simple, honest and humble person who have real vision with full of appetite to change our nations many times his true words makes me sentimental. Best wises ❤❤🎉🎉

  • @nepsetrade117
    @nepsetrade117 Рік тому +1

    Nepals greatest gem ..niti niyam banaune thauma pani yesta yuwaharuko khacho jasle garda yesta yuvaharulai kunai kanun le naxekos ...🎉🎉🎉🎉 nepalko typical organic manxe wow ...

  • @karanpun2381
    @karanpun2381 Рік тому +7

    Hope he will do great in tourism sector of Nepal.. All the best mantri jiu

  • @tilakswarnim
    @tilakswarnim Рік тому +2

    अबको पोस्टकाडमा पालो डा.सिके राउतको पालो।
    सिके राउतलाई पनि ठाउँ दिन पर्यो।

  • @jekinchamlingofficial7369
    @jekinchamlingofficial7369 Рік тому +2

    आमा जनताले विश्वास आश गरेको व्यक्ति मन्त्री sudan किराँती ज्यु!!लाई सफल कार्यकालको शुभकामना!!सधैं हिजो जस्तै आज जस्तै निरन्तर असल इमान्दारिता भएर जनता र देशको लागि काम गरिरहनुस जनताको साथ हजुर लाई!!🙏

  • @bharatranapaheli8345
    @bharatranapaheli8345 Рік тому +1

    सुनी रहेको छु सिलाइ काम गर्दै

  • @hbrai
    @hbrai Рік тому +2

    सम्भावित मन्त्री ज्युको कुरा एकदम सुन्दर राम्रो लाग्यो।

  • @kosisranaofficial
    @kosisranaofficial Рік тому +8

    One of the best of episode. I hope Resp. Minister Sudan Sir will build a history on Nepali politics.🙏

  • @shantarai1641
    @shantarai1641 Рік тому +4

    I m so proud we hava such good leader i didn't move anywhere how i m enjoying every words god bless u sudhan kirati hope you're doing good for evey nepali pepole

  • @deepakbasnet1559
    @deepakbasnet1559 Рік тому +3

    मलाइ मावबादि भन्न बित्तिकै हत्यारा र अपरधि लाग्छ।तर, सुदन किरातिलाइ मन्त्रि भय पछि मात्र चिने उहाको कुरा सुन्दा धेरै राम्रो लाग्यो। आउदो दिनहरुमा सरनिय कामहरु देख्न पाइयोस।

  • @bhabinraigai3721
    @bhabinraigai3721 Рік тому +1

    Sudan kirati sir ko jati kura sune pani ssuni rahu Jasto gari vanne dheroi ramro bichar dheroi ramro kam gardoi hunux malai biswash xa jiban ananta yastoi hunu hunexa balen ko podcast paxi yo podcast pura ek minutes pani skip nagari heriyo🙏

  • @jesusloveyou2934
    @jesusloveyou2934 Рік тому +4

    Sudan kirati jee sachchikai gaule lifeko barema bolda Purana dinharu yaad ayo....Sudan is great

  • @janeshgurung3558
    @janeshgurung3558 Рік тому +2

    Great question n great talk with great honest minuster wish you successful every project.

  • @devineworld
    @devineworld Рік тому +1

    Hamro sikchya le k sapana ropirach youth haruko mind ma vanne chij bujhna bujhaun jaruri xa..
    - Sudan kirati philosophy & vision must be implemented in current situation of Nepal to stop exodus of youths.

  • @vikramraee7510
    @vikramraee7510 Рік тому +1

    This interview is one of the biggest and most motivated parts of my life.
    Thanks to Sanjay and Sudan Kirati ji for this beautiful conversation about our traditions, cultures and upcoming new tourism development of nepal. 🎉🎉🎉🎉. Salut for the great vision.
    Jai nepal jai kirat...🇳🇵🇳🇵🇳🇵

  • @rudrabgurung2508
    @rudrabgurung2508 Рік тому +2

    You are one of the dreamer and with vision how to build the country personally I like very much his vision and as I’m retired British Gurkha in ours term call vanja wishing you very best in the future

  • @rojinapaudel-n2s
    @rojinapaudel-n2s Рік тому +1

    Thank you sanjay dai for bringing him, malai uha ko kura ekdam sunna maan tiyo😍

  • @निराजराई
    @निराजराई Рік тому +11

    Best ever episode watching from Japan ❤

  • @Pareshrai_official
    @Pareshrai_official Рік тому +2

    Huge respect for sudan sir🙏🙏

  • @megharajlohorung7375
    @megharajlohorung7375 Рік тому +1

    Good,Interesting, videos salute xa, Sudan kirati jyu ♥️♥️♥️🙏🙏🙏🙏

  • @TheSailenRai
    @TheSailenRai Рік тому +1

    आज चै खास मान्छेको interview सुनियो हेरीयो। हङकङमा 8 million dollar investment गरेमा citizen पाउने कानुन छ। नेपालमा धेरै रकम ल्याएमा सजाय, के हो के खै?
    Watching from HK

  • @aarya3233
    @aarya3233 Рік тому +2

    Podcast like this definitely lift the standard of your show Sanjay bro. Regular audience from Dublin, Ireland.

  • @hurricane4496
    @hurricane4496 Рік тому +8

    Appreciate your guest selection Sanjay dai❤

  • @amritarai4352
    @amritarai4352 Рік тому

    ठीक भन्नु भयो मन्त्री ज्यू ले मैले यहाँ देखेको हङकङ मा पैसा धेरै सो गर्दा सरकार लाई सीधै सिटिजन दिन्छ लगानि गर भन्छ कुनै कम्पनी खोल भन्छ तर हाम्रो नेपालमा उल्टा छ कसरी यिनीहरू झारुम कार्रवाई गरुम भन्छ अनि कसरी बिकास हुन्छ त, keep it up 🙏👍🇳🇵👌💐

  • @thapajaanu3320
    @thapajaanu3320 Рік тому +1

    Mananiye mantri jiu Hjr ko interview herera ni maobadi Lai herni najar arkai bhayo Amazing interview 👍🙏😘

  • @birkharai1681
    @birkharai1681 Рік тому +6

    One the best Podcast!One best Guest❤❤❤

  • @tejhounjali9844
    @tejhounjali9844 Рік тому +4

    बालापनको साह्रै याद आयो मार्मिक अन्तरवार्ता

  • @Tamag169
    @Tamag169 Рік тому +2

    wao kasto ramro pidcast sudan kirati bata suneko harek sabda ❤❤ ani uhako bichardhara ❤❤❤☺️

  • @tejhounjali9844
    @tejhounjali9844 Рік тому +2

    धेरै राम्रो अन्तरर्वाता सालिन व्यक्तित्व सुदन किराती

  • @Sarojrai7663
    @Sarojrai7663 Рік тому +4

    What a pure soul this guy has❤ absolutely spectacular podcasts with genuine people ❤

  • @MagarThakuri
    @MagarThakuri Рік тому +1

    This man is so down to earth ❤from Hong Kong

  • @gurungkanxa9381
    @gurungkanxa9381 Рік тому +2

    मन्त्री सुदन किराँती आशा लाग्दो मन्त्री हो। यो पशुपतिको भेटी हराएको खबर निकै तात्यो नि मन्त्री ज्यू। कार्यकारी निर्देशक घनाश्याम खतिवडा भन्ने नलायकलाई तुरुन्त बर्खास्त गर्नुपर्‍यो मन्त्री ज्यू। भेटी गणना पारदर्शी हुनुपर्छ्। भारतको त्रीपति, बैष्णो देबि र बाला जि मन्दिरको उदाहरण हेर्नु हुन मन्त्री ज्यूलाई बिनम्र अनुरोध गर्दछु। भेटीको रकमले पशुपतिको विकासमा सहयोग पुग्छ्। धन्यवाद

  • @premrai534
    @premrai534 Рік тому +11

    Thank you for such a beautiful podcast thank you sanjay dai and entire team (who scape behind the scene )🇳🇵from Singapore 🇸🇬

  • @premgurung8015
    @premgurung8015 Рік тому +2

    Sudan Kirati one day must be our country prime minister all Nepalese people want ❤️💐🙏

  • @bsnushrees1398
    @bsnushrees1398 Рік тому +1

    Thanks Sanjay dai ..ajhai aru pni yestoi ramro leader haru lai leidinu hola

  • @changsangrai4623
    @changsangrai4623 Рік тому +2

    मेरो त आखा रसायो सुदन सर ले बाल्यकालको गाउँ घरको कुरा गर्नुहुदा मेरो पनि बाल्यकालको याद आयो।

  • @skyblue7532
    @skyblue7532 Рік тому +1

    ए पहराकि फ़ुल म देख्न सक्छु तर छुनै सक्दीन ए पहरा कि फुल म रुन सक्छु तर मन धुनै सक्दीन माथी भिरमा छौ टीप्नै सक्दीन मेरो सिरमा छौ झिक्नै सक्दीन 😢😢😢😢❤❤❤❤🙏🙏

  • @ideasandexpressions6356
    @ideasandexpressions6356 Рік тому +1

    Very refreshing conversation between two. I like the way our minister talks... I feel like trusting him.

  • @BinodJungThapa7
    @BinodJungThapa7 Рік тому +5

    one of the best podcast ever minister kirati is extraordinarly pnenonemous
    thank you so much sanjay dai for this awesome podcast😍

  • @gobingurung2021
    @gobingurung2021 Рік тому +1

    Young and dynamic leader Sudan kirati go on keep it up🌹

  • @thevibes42
    @thevibes42 Рік тому +1

    I related that village life very emotionally bcoz I born at khotang/border of bhojapur.... Kud kud kuhiro tero ghar ma chor pasyo❤.... yes,we used to chant n run this( child folk song)watching the running clouds❤❤

  • @KrisSab768
    @KrisSab768 Рік тому +1

    This is first ever hearting touch podcast that I was all the way to the end of the show. Sudan Kirati has well said about life and politics in depth and is very genuine. Hats up to minister Kirat for his contributions

  • @bauza2002
    @bauza2002 Рік тому

    Legend and legendary thing Mr sudhan kirati sir 🫡🇳🇵🇳🇵

  • @pramodshrestha5247
    @pramodshrestha5247 Рік тому +2

    First time I watch without any forwarding

  • @journeyprinciple
    @journeyprinciple Рік тому +4

    कति पटक हेरौ सुनौ लाग्ने ❤

  • @Anime-tw4nc
    @Anime-tw4nc Рік тому +2

    he is the most honest man

  • @riteshtamang8768
    @riteshtamang8768 Рік тому +3

    Dami dami
    One of the best podcast ever

  • @bijaychamling7068
    @bijaychamling7068 Рік тому +3

    I love his simplicity

  • @Wolverinedura
    @Wolverinedura Рік тому +1

    Most admired minister

  • @seyjoncr11
    @seyjoncr11 Рік тому +2

    Bado ramro bichara vayeko manxey #sudan kiranti ❤️❤️❤️❤️❤️❤️❤️

  • @praseshrai6456
    @praseshrai6456 Рік тому +2

    Proud to be kirati....❤🙏

  • @tekrajdulal855
    @tekrajdulal855 Рік тому +2

    He is really great❤

  • @nalmi967
    @nalmi967 Рік тому +1

    Sudan sir🙏💐🎉

  • @mankogeet
    @mankogeet Рік тому +4

    You made my day Dear. comrade 💪💪❤️❤️❤️

  • @prasannakc9459
    @prasannakc9459 Рік тому +3

    Thank you dai for special guest❤❤❤

  • @mitrachamlingrai
    @mitrachamlingrai Рік тому +1

    Sudan is the great leader ❤❤❤❤❤

  • @Kirati-lr6mx
    @Kirati-lr6mx Рік тому +1

    Sudan Kirati Our 1 and Only Bhojpur Pride ❤❤❤

  • @jarusgiri007
    @jarusgiri007 Рік тому +1

    Please Make a video with Nepalese cricket player Sanjay dai if possible?
    I desperate to see in your channel Nepalese cricket player podcast

  • @dawanorbuhyolmo
    @dawanorbuhyolmo Рік тому

    Very inspiring. Always keep this simplicity.

  • @kishorbist4267
    @kishorbist4267 Рік тому +2

    जनयुद्धको एक्जना हिरो

  • @Ronaldo7-w7l6c
    @Ronaldo7-w7l6c Рік тому +1

    Our Such a great leader ❤❤keep up the great work 💪🏻and always we are supporting you ✊and we hope one day we make a our country beautiful country in world 🌎 that day we all say proud to be nepali🇳🇵🇳🇵
    Jay Nepal 🇳🇵🙏