बोल्ड निर्णय,👏👏👏👍👍👍💪💪💪 🙏🙏🙏🙏 सलाम छ सर, तपाईलाई अहिले नै देशको प्रधानमंत्री को स्थान मा जनता ले स्थानांतरण गर्नु पर्छ। आखिर यी गुह्ये नेता ले जे गर्दा पनि हुने , प्रजातंत्रमा सब भन्दा शक्तिशाली जनता हुन्छन्। जनता ले निर्णय गर्नु पर्यो।🙏🙏🙏
वास्तवमा भन्नुपर्दा यो पार्टीका झोले हनुमाने भातमारालाइ कामचोर प्रवृत्तिको व्यक्ति लाइ निकाल्नु अति उत्तम 👍 हो। मेयर सर, यो कामलाई हामी सचेत नागरिकहरुको पुर्ण समर्थन छ।🙏🏻❤️🙏🏻
जे गर्नु हुन्छ देश र जनता को लागी गर्नु हुन्छ । आफ्नु भोको भएर पनि । हर्क सर नेपाल र नेपाली को एक मात्र धर्ती पुत्र हुन उहालाई जगाउन बचाउन नेपाली र धरान का जनता हरु ले बुझ्न जरुरत छ 🙏🙏🙏🙏👍️👍️👍️🇳🇵🇳🇵🇳🇵
हर्क साम्पाङ मेयर साहब लाइ यो देश का भ्रष्ट नेता र कर्मचारी ले हेरेर केहि सिक्न सके हुन्थ्यो , नेपाल मा प्रत्येक जिल्ला मा १-१ वटा हर्क साम्पाङ चाहिएको छ
जे छ हर्क साम्पाङ छ !यो देश को कर्मठ एक कुसल नेतृत्व जस्ले देस लाई माया गर्छ जो अहिले को व्यबहार ले देखाए को छ !सुभकामना ! अझै धेरै राम्म्रो काम गर्नुहोस् जनता साथ मा हुनेछ
एक दम सहि निर्यण मेहर साब ...... राजनीति बेस्य हरुले नेपाल का हरेक निकाय हरुलाइ यसरी नै कार्यकर्ता भर्ना गर्ने थलो बनाये का छन।त्यो परिपेक्षमा तपाईं को निर्यण एक सब सहि छ्🙏🙏🙏🙏
बाताबरण ,पशु ,पन्क्षि हरुले पनि हर्क साम्पाङ सर लाई हर्ष र खुसिको हुटिङ गरिरहेको सुन्दा अत्ति मनमा आनन्द छाउछ। जै होस हर्क सर को र सहयोगी जनहरुको जैहोस।😍😍
सही निर्णय लिनु भो हजुर ले अनावश्यक कर्मचारी हरू निकाल्नु भो यस्ता मेयर साहब केन्द्र मा नेता हुनु पर्छ। केन्द्र मा प्रधानमंत्री हुनु पर्छ ताकी भुस्या र घूसख़ोरी कर्मचारी हरू र क्रपशन नेता हरू को पत्त साफ़ गर्नु पर्छ। जय नेपाल आमा !!
ओली🐕️ शेरे🐈️ प्रचण्डे🐩 आदि भ्रष्टहरूले देश चलाउने तरिका हाेनहार स्वतन्त्र जनताको प्यारो मेयर हर्क साम्पाङ शीत ट्युसन लिन अनुरोध होइन भने तँ भ्रष्टहरूकाे अन्तकाे दिन आइसक्याे😭😭😭
मेयर साहेबको सहि सत्य नृणय र कदमलाइ हार्दिक नमन गर्न चहान्छू 🙏। हाम्रो मुलुकमा जताततै फोहरी राजनितीकरण, बेथिति र मनपरितन्त्रले गर्दा नै हो हाम्रो मुलुकले दीगो बिकाशको निकाश नपाएको ध्रुब सत्य हो। हर्क साम्पाङ राइ एउटा ब्यक्ति, एउटा मेयर मात्र नभएर एउटा क्रान्ति हो,एउटा असल प्रबृत्ति हो अनि एउटा असल बिज(बीउ) हो। अब यो अमुल्य बिउलाइ जग्रेणा गर्दै उहाँ जस्तै सयौ हजारौ हर्क साम्पाङ्हरु मुलुकै भरी उत्पादन गर्नुपर्छ अनि मात्र बल्ल हाम्रो मुलुकले शान्तिको श्वास फेर्दै उन्नति र प्रगतीको पथमा लाग्नेछ। जनपृय हर्क साम्पाङ सरको जय! इमानदार नेपाली जनताको जय!
Harka sir hajur lai mero Naman🙏🙏 Hajur lai since 6 months pray gariraheko xu hajur hamro Nepal lo PM bannuhos vanera🙏🙏 Continue praying gariraheko xu. Shree Pathivara Mataji le hajur lai healthy, wealthy and strong banaidiyibaksyos. Jay shree Pathivara Mataji 🙏🙏🙏🙏
सहि भन्नुभो जे गर्नुहुन्छ राम्रो गर्नु हुन्छ भन्ने नेपाल भरिका मान्छे ढुक्क हुन्छन् भ्रष्ट नेताहरू बाहेक भ्रष्ट दलाल नेतालाई कति पोलेको होला चोर भ्रष्ट नेताहरू लाई कैले उठ्नु दिनुहुँदैन है मेयर ज्यु 🤚🤚👍️👍️👌👌
नियम भन्दा माथि कोहि छैन! उलंघन गर्नेले पहिले चेतावनी, त्यसपछि नोकरीबाट हटाईने प्रणाली हुनुपर्दछ र यसरी हटाइदा चिंत्त नदुखाई सबैले स्विकार्दै हट्ने र अरुलाई मौका दिईओस।
हर्क भाई हजुर लाई जे कुरा गर्नुहुन्छ तेहि कुरा सही लाग्यो
बोल्ड निर्णय,👏👏👏👍👍👍💪💪💪 🙏🙏🙏🙏 सलाम छ सर, तपाईलाई अहिले नै देशको प्रधानमंत्री को स्थान मा जनता ले स्थानांतरण गर्नु पर्छ। आखिर यी गुह्ये नेता ले जे गर्दा पनि हुने , प्रजातंत्रमा सब भन्दा शक्तिशाली जनता हुन्छन्। जनता ले निर्णय गर्नु पर्यो।🙏🙏🙏
एकदम सही हो हर्क राई ज्यू
जे गर्नु भयो ठिक् गर्नु भयो साले भुसिया घुशिया हरुलाई निकाल्दै खेद्नु होस दाइ हामी सपोर्ट मा छैँ.....? Reacepeact...Harka dai...
राई को छोरा हो इमानदार छ धरान को मेयर साम्पाङ गलत गर्ने मान्छे लाई सहि तह लगाउछ लौरो ले लौरो जिन्दावाद ✋✋✋✋
वास्तवमा भन्नुपर्दा यो पार्टीका झोले हनुमाने भातमारालाइ कामचोर प्रवृत्तिको व्यक्ति लाइ निकाल्नु अति उत्तम 👍 हो। मेयर सर, यो कामलाई हामी सचेत नागरिकहरुको पुर्ण समर्थन छ।🙏🏻❤️🙏🏻
राम्रो गर्दै जानुहोस बधाई हजुर 🙏🙏
बहुत राम्रो बिचार र काम 👍️🙏👍️🙏👍️🙏👍️
मेयर सापको बिचारप्रती मेरो पुर्ण समर्थन छ
अति राम्रो काम हाजुर को सलम छ
अति राम्रो कुरा गर्नु भको छ हर्क जि बेथिति हरुको जालो फाली दिनु यो तपाईंको दाइतो हो हटेर होइन डटेर लड्नु पर्छ।
जे गर्नु हुन्छ देश र जनता को लागी गर्नु हुन्छ । आफ्नु भोको भएर पनि । हर्क सर नेपाल र नेपाली को एक मात्र धर्ती पुत्र हुन उहालाई जगाउन बचाउन नेपाली र धरान का जनता हरु ले बुझ्न जरुरत छ 🙏🙏🙏🙏👍️👍️👍️🇳🇵🇳🇵🇳🇵
सहि कदम।सहि बिचार
राम्रो कुरा गरनु भयाे सर
Dharan parmukh ko best work hjr ko har Kam lai koti koti salut 👍 j garnu vaxa right garnu vaxa 👍👍👍👍👍🙏
सचेत मेयर साप हाम्रो धरानको राम्रो हर्क साम्पाङ ज्यू🙏💞अझ उन्नती प्रगती गर्नुहोस💐✌
ua-cam.com/channels/ARaabwwMIMAzmadSPGCEyQ.html
हर्क साम्पाङ मेयर साहब लाइ यो देश का भ्रष्ट नेता र कर्मचारी ले हेरेर केहि सिक्न सके हुन्थ्यो , नेपाल मा प्रत्येक जिल्ला मा १-१ वटा हर्क साम्पाङ चाहिएको छ
सलाम छ हजुरलाई
अति-अनुसरणि सोच-बिचार जस्ले धरान् उज्यालो पार्छ; सबैले बुज्नु आबश्यक छ 👌👌👌❣️❣️❣️
Very good sampang sir 🙏👍
देशकाे प्रधानमन्त्री कसरि बनाउन सकिन्छ हाेला ??? हर्क साम्पाङलाई सबै नेपालिले विचार गर्नु पर्याे
अब भ्रष्टाचार गरेर खाने पानीमा ज्यादा बिल असलने भ्रष्टाचारिहरुलाइ आनुसन्धान गरि कट्घरामा ल्याउनु हुन्छ भन्ने अपेक्षा छ सर
सहि कुरा हाे ।
Harka always right ✅️
१०१% सहि
शही हाे शही कुरा
सहि बिचार
Correct vanu vayo sir hajur le dheri dheri dhanybad gardaxu
Ekdam goods harka sir🙏🙏
दामी लाग्यो पहिला कति घमण्ड गर्थे तेहाको कर्मचारिहरु हर्क भाइ आय देखि मैला उठाउने झाडुलगाने हरुले आजकल राम्रो काम गर्नु थालेको छ धन्यबाद हर्क भाइ
Sachi ho ra hjr
Harka sampang ji le dherai ramro kam garnuvako xha u r alwyes right real hero mayr jeu god bles u
हर्क साम्पाङ राई मेयर ज्यु जे गर्दै हुनुहुन्छ त्यो सहित छ र कर्मचारी छान्दा प्रदिसप्रदा गरेर ल्याएको मानिस नै राम्रो हुन्छ। तपाईंको फैसला सहि छ।
good 👍 Experience salam xa Miyer saff
Good good good .
कति राम्रो सोच नेपाली युवाहरको सम्बन्ध ज्यू जनता साथमा छन् झोलिएका पार्टीहरूलाई कारवाही गरोस् फटाफट
उत्कृष्ट सोच भएको हाम्रो धराने मेयर साब सलाम छ्🙏🙌
साच्चै हजुर जस्तो नेपाललाई माया गर्ने ब्याक्ती अरु कोहि देखेन।।।अझै अगाडी बढ्नुस।।।जय शम्भो
akdam sahi sada Jiban ucha bichar
जे छ हर्क साम्पाङ छ !यो देश को कर्मठ एक कुसल नेतृत्व जस्ले देस लाई माया गर्छ जो अहिले को व्यबहार ले देखाए को छ !सुभकामना ! अझै धेरै राम्म्रो काम गर्नुहोस् जनता साथ मा हुनेछ
Sai kura harka ju!!!!!
तपाईंको निर्णय एक दम सहि छ यस्तै मेयर 77 जिल्लामा हुनुपर्छ अनि मात्रै हाम्रो देश शृङ्खला जस्तो देश हुदैन
सहि हाे सहि हर्क सर भ्रष्ट क्रमचारि लाई अाजिबन अाउट गरेकाे राम्राे
Very good thinking sir
अतिराम्रो विचार
एक दम सहि निर्यण मेहर साब ...... राजनीति बेस्य हरुले नेपाल का हरेक निकाय हरुलाइ यसरी नै कार्यकर्ता भर्ना गर्ने थलो बनाये का छन।त्यो परिपेक्षमा तपाईं को निर्यण एक सब सहि छ्🙏🙏🙏🙏
great leader salute cha
अति नै राम्रो सोच बिचार हजुरको यहाँ लाइ नमन गर्दछु म साउदी अरब बाट हेर्दै
अबको प्रधानमन्त्री हर्क साम्पाङ ज्यु भएको देख्न पाउ है चाडै
एकदम सहि गर्नु भयो
अजिब मान्छे अजिब बिचार अजिब देशभक्त जय हर्क साम्पाङ्ग जय हर्कपथ जय धरान
good साम्कङ्ग साथ दिने हामी छउ , यसरी अगि बड् कुसल नेता भयर अगि बड्नु ल छाेरा बधाई छ भाेलि देश चलाउने मेराे अाशिबादछ
बाताबरण ,पशु ,पन्क्षि हरुले पनि हर्क साम्पाङ सर लाई हर्ष र खुसिको हुटिङ गरिरहेको सुन्दा अत्ति मनमा आनन्द छाउछ। जै होस हर्क सर को र सहयोगी जनहरुको जैहोस।😍😍
ठिक कुरा अनावस्यक कर्मचारि किन
सही निर्णय लिनु भो हजुर ले अनावश्यक कर्मचारी हरू निकाल्नु भो यस्ता मेयर साहब केन्द्र मा नेता हुनु पर्छ। केन्द्र मा प्रधानमंत्री हुनु पर्छ ताकी भुस्या र घूसख़ोरी कर्मचारी हरू र क्रपशन नेता हरू को पत्त साफ़ गर्नु पर्छ। जय नेपाल आमा !!
ओली🐕️ शेरे🐈️ प्रचण्डे🐩 आदि भ्रष्टहरूले देश चलाउने तरिका हाेनहार स्वतन्त्र जनताको प्यारो मेयर हर्क साम्पाङ शीत ट्युसन लिन अनुरोध होइन भने तँ भ्रष्टहरूकाे अन्तकाे दिन आइसक्याे😭😭😭
एकदम सराहनीय काम हो मेयर जि नाता वाद हाबी छ महानगर पालिका भित्र
एक्दम सहि बिचार ।
Harka bhai 👍👍👍👍👍👍
प्रधान म्नत्री बन्ने हो भने,हर्क सन्पागं,५ बर्षमै ठूलो परिवर्तन हुन्छ!
मेयर ज्युको निर्णय एकदम सहि छ।
यो कुरा सहि हो हक साम्पाङ ज्यू धेरै राम्रो काम गरनुभको छ धन्यवाद
म पनि नगर पालिका जादा तेह्य चाहिने भन्दा बडी कर्मचारी भाको तर सानो काम गर्न पनि दिन भरी लाग्ने अवस्था देखे
मेयर होस त यस्तो।
कति रामरो सोचछ धराने मेरसापको
झोले हरुको ओतप्रोत मा आएकाहरु लाई बर्खास्त गर्नुपर्छ।
झोले हरु को रोजिरोटी खोसिनी भो😁🔔🔔🔔🔔🔔🔔
मेयर ज्यु हजुर जस्तो राम्रो काम गर्ने असल नेता हाम्रो देशमा अरु कोहि छैन।👍️🙏
जे गर्नु भयो सहि गर्नु भयो।मेयर ज्यु।🙏🙏🙏🙏🙏
Sahi kura garnu bayo harka sampang
शेरबहादुर देउवा तिम्रो दिमाग म हर्क सङ्पाग जस्तो बुद्धि कहिले आउछ ? जबफ चयो मोलाइ
Shere Mathi tira palan nabhaya samma aundainna hola !!
नेपाली ईतिहास को सुनौलो पानामा देशभक्त रास्ट्रबादी नेपाल आमाका सच्चा सपूत हर्क सम्पाङ ज्यु को नाम लेखिनु पर्दछ।
ठिक।भन्नुभयो।
धेरै राम्रो काम को सुरुवात गर्नु भयो मेयर ज्यु राजनैतीक नियुक्ती र काम नगर्ने कर्मचारी हरु लाई तत्काल निकाल्नु पर्छ है सर
मेयर साहेबको सहि सत्य नृणय र कदमलाइ हार्दिक नमन गर्न चहान्छू 🙏। हाम्रो मुलुकमा जताततै फोहरी राजनितीकरण, बेथिति र मनपरितन्त्रले गर्दा नै हो हाम्रो मुलुकले दीगो बिकाशको निकाश नपाएको ध्रुब सत्य हो।
हर्क साम्पाङ राइ एउटा ब्यक्ति, एउटा मेयर मात्र नभएर एउटा क्रान्ति हो,एउटा असल प्रबृत्ति हो अनि एउटा असल बिज(बीउ) हो। अब यो अमुल्य बिउलाइ जग्रेणा गर्दै उहाँ जस्तै सयौ हजारौ हर्क साम्पाङ्हरु मुलुकै भरी उत्पादन गर्नुपर्छ अनि मात्र बल्ल हाम्रो मुलुकले शान्तिको श्वास फेर्दै उन्नति र प्रगतीको पथमा लाग्नेछ।
जनपृय हर्क साम्पाङ सरको जय!
इमानदार नेपाली जनताको जय!
मेयर चै धरानका जनताले चुनेकै हो👏👏👏 देश र जनता प्रती कति माया छ।🙏🙏 ।। धरानका जनता सिक्नुस अरु नेपाली दाजुभाइ दिदिबहिनीहरु, कस्तो मान्छे चुन्नु पर्छ??
😍😍😍
राम्रो सोच् हजुर को
आहा घतलाग्दो विचार लाग्यो कारण पत्ता लागेपछी समाधानमा सहजता हुन्छ। सबैले जड कारण खोज्न जुटौ राधे राधे
सहिहाे जतिकरारमा छन हटायर लाेकसेवा खाेलाउ करमचारि चायमा नेताकाे भरमा हयन गरिबजनताकाे पसिनाले पढेकाहरुलाइ पनि चानसदिउ मियर सर
good ..yasto hunuparxa neta.
Harka sampang jindabad ❤
सहि कुरा हो मेयेर हर्क सर कुरा ठिक हो
नगर उनति वा देशउनति काे लागि कर्म चारी सिमित राखनु उचित कुराे हाे हर्क साङ पाङ जिउ । धनने वाद ।
Harka sir hajur lai mero Naman🙏🙏
Hajur lai since 6 months pray gariraheko xu hajur hamro Nepal lo PM bannuhos vanera🙏🙏 Continue praying gariraheko xu. Shree Pathivara Mataji le hajur lai healthy, wealthy and strong banaidiyibaksyos. Jay shree Pathivara Mataji 🙏🙏🙏🙏
ठिक छ
सहि भन्नुभो जे गर्नुहुन्छ राम्रो गर्नु हुन्छ भन्ने नेपाल भरिका मान्छे ढुक्क हुन्छन् भ्रष्ट नेताहरू
बाहेक भ्रष्ट दलाल नेतालाई कति पोलेको होला
चोर भ्रष्ट नेताहरू लाई कैले उठ्नु दिनुहुँदैन है मेयर ज्यु 🤚🤚👍️👍️👌👌
कति राम्रोसँग बुझाउनु भयाे ।
Thik kura thik kura . Kati mihenat garera loksewa pass garne harulai thau didiann.
राम्रो सोच बिचार अझै प्रगति गर्दै जानुस
Great 👍👍👍
Very good thinking 👍👍🙏
नियम भन्दा माथि कोहि छैन! उलंघन गर्नेले पहिले चेतावनी, त्यसपछि नोकरीबाट हटाईने प्रणाली हुनुपर्दछ र यसरी हटाइदा चिंत्त नदुखाई सबैले स्विकार्दै हट्ने र अरुलाई मौका दिईओस।
Mayor Harka Sampang Rai, a hard Disciplined Patriotic, who is ready to break but would not ever bow on his duty.
We need a leader like you to lead this country and kick out all corrupt people one by one….
This is the best speech.
Harka dai is great
Proud of you.
Ekdam sahi choch bichar vayeko meyar harka sir lai salut gardaxu
मेयर ज्यूको कुरा सही । आफू सत्तामा हुँदा कार्यकर्ता लाई भर्ती केन्द्र बनाएको यस्तो गयर काम गर्न पाउँदैन । राम्रो छानबिन गरेर निकाल्नु प्रछ।
आफु ख़ूसी राखन hudain लोक सेवा खारेज ग़रे भै गोनी
good harka👍
100% good sir