हर्क सरको बौदिक क्षमता, विषय वस्तुको बुझाइ, प्रस्तुति बेजोर भएकोले पत्रकारलाई बुझ्न निकै गार्हो हुन्छ र नै बाँगोटेडो प्रश्न गर्ने कसैले त बिरोध नै गर्ने गर्दछन्। जय हर्क साम्पाङ, जय नेपाल।
धराने जनता लाई आह्वान गर्नु होस .... प्रतेक जनता को साथ सहयोग माग्नु होस जेथा शक्ति ....न पुगेको बिदेश बसेका नेपाली सङ अनुरोध गर्नु होस हर्क जि हजुर लाई सबै ले साथ दिने छन । पानी धरान हैन मोरङ सम्म पनि पुराउन सकिन्छ । जो एमाले कांग्रेस का झोले छन दिदैनन डोनेसन बाकी सबैले दिन्छन । र धरान बाट उठेको कर पनि आफै चलाउनु दिनु जरुरी छैन चोर सरकार लाई ....म धरान को ब्यक्ती हैन तर म पनि दिन्छु ५०००/= हिम्मत गर्नु होस मेयर साब । देश मा तपाईं जस्तो जब्बर ब्यक्ती को खाचो छ ।
मेयर हर्क जिउ जतिको सबै नेता ले कुरा बुझदिए हामी अहिले यसरी कमेंट लेखन बाध्य हुदैन थिएउ तर नेता लाई मात्र दोष किन दिनुर खै जनता नै भेड़ा छन नबूझेको होकी बुझेर बूझ पचाएको हो त्यो कुरा जनता ले पनी बुझनू पर्ने हून्छ जब सम्म जनता ले कूरा बुझ्दैनौ तब सम्म नेपालमा कुनै बिकास हुन सक्दैन आज नबुझे कहिले बुझ्ने हामिले नबुझे कसले बुझ्ने || त्यसैले आम नेपाली हामी एक जुट भएर लागौ जय नेपाल 🇳🇵
मेयर हर्क साम्पाङ्गको दिमाग मोटो दिमाग भएको मान्छेले सितिमिति बुझ्न सक्दैन ।मेयरको दिमाग भनेको पिकासोको अबस्ट्रयाक्ट आर्ट जस्तै हो मित्रहरु,नबुझेपछि त्यो कला के हो के हो बुझेपछि त्यो कलाको महत्व थाह हुन्छ ।🙏🙏🙏🙏🙏🙏
एउटा बौद्ध ब्यक्ति मेयर हर्क साम्पाङ्ग ज्यु यो देशको जिम्मेवार ब्यक्ति हो सबै जनताको भावना अनि मर्म बुझ्न सक्ने क्ष्यामता भएको निडर होनहार भिजन भएको मान्छे हो सबै जनता अब हर्क सम्पाङ्ग को अभियानमा जोडिनु जरुरी छ
अब कुन दिन देखि नेपाल सरकारले अध्यादेश लेखेर निकालेर सन्सोधन गरेर नेपाल अधिराज्य भरी गाग्री बेच्नु पाउदैन भन्दै हाम्रो सरकारको बेईज्जत भयो भन्नू बेर छैन ! र कुनै पनि पसलमा गाग्री देख्यो भने अहिलेको सरकारमा बसेको मान्छेहरुले आँखा बन्द या कालो चस्मा पक्कै पनि लाउछन् होला
मेयर ज्यू त्यो गाग्री मिउजियममा राख्नुपर्छ किन कि यस्ले हजुरको ईतिहास लेखेको छ!!🫡🫡⭐🇳🇵🫅🏻 कृपया त्यो गाग्री ल्याएर साल दिन समय लेखेर सर्म सस्कृति पार्क मा अथवा संग्रहालय मा राख्नुहोस् 🙏🏻🙏🏻💪🏻💪🏻🫡🫡⭐🇳🇵😇😇♥️♥️
कुरा ठिकैहुन।किनकी जस्ले जुन त्यो काम गरेको आथाबा हात्ले आफै गरेको हुन्छ तेस्लाई माया हुन्छ।जस्ले गर्दैन तेस्लाई कुनै माया हुदैन।हामी काम पनि गर्दैन अर्काले गरेको पनि उल्ले गरेको पनि हेर्नू चाहान्न। यो किन गरेको आछोरहै के दुख गर्छौ भनी हाल्ने चलन छ। अनि कुनै बस्तु पाल्दैन अर्काले पालेकोपनी किन पालेको काटिखाउ बेची पठाउन भन्ने चलन छ।
जोमान्छो पैसाको धन्दामा लागोर जानेकोकुरालाई पनि नजानेको जस्तो गर्दै म पत्रकारहुभन्दैहुन्छ तोसले आफनुदेशको माठोकोमायाहुदैन कुनै पत्रकारले देश बनाकोछ ईनिहरूत अपबा फईलाउनेहो
यस्तो झिंगा मसिना युटुबरहरुलाइ सस्तो सम्बाद नगर्दा राम्रो हुन्छ होला यतिको मोटिभेसन आफ्नै फेसबुक बाटा बोल्दापनि हामिले थाहा पाउछौ सर।किनकि हामी तपाँईसंग छौ।
Aba dharan ko shram ko jimma aru lai dinu hark Sampang sake samma dherai time media mah aayerah yesari interview dinu paryo yesle janata lai sachet parna dherai sahayog hunxah sake samma dherai interview dinu paryo sake samma dherai bolnu paryo ....❤❤❤❤
Sahi kuro ho sir dharan upamaha nagarpalika ko get vatkaunelai khoi ta polish le samatyo?tei ta ho kati paish de ko thiyo polish le kai gardaina vanera at deko thiyo tai vayera ta testo garne himat ayo .
Neta vanxau thulo patiera rata Karptma hidne agipaxi guard Rakhera hinne dukhi gariblai Pinne chor meta ke bujthyo Garibko betha dharanko mear Kura sunera path siknu parxa Jay hos mear jiu jay dharnbasi Om nama nama nama
हर्क सरको बौदिक क्षमता, विषय वस्तुको बुझाइ, प्रस्तुति बेजोर भएकोले पत्रकारलाई बुझ्न निकै गार्हो हुन्छ र नै बाँगोटेडो प्रश्न गर्ने कसैले त बिरोध नै गर्ने गर्दछन्। जय हर्क साम्पाङ, जय नेपाल।
यो स्वोच्छ हिमालयको काखमा ऊदाएका छन एक अपूर्ण ज्वोती ।
हरेक नेपालीको घर आंगनमा साच्चै झूल्कियौ हर्क मोती ॥
धराने जनता लाई आह्वान गर्नु होस ....
प्रतेक जनता को साथ सहयोग माग्नु होस जेथा शक्ति ....न पुगेको बिदेश बसेका नेपाली सङ अनुरोध गर्नु होस हर्क जि हजुर लाई सबै ले साथ दिने छन । पानी धरान हैन मोरङ सम्म पनि पुराउन सकिन्छ । जो एमाले कांग्रेस का झोले छन दिदैनन डोनेसन बाकी सबैले दिन्छन । र धरान बाट उठेको कर पनि आफै चलाउनु दिनु जरुरी छैन चोर सरकार लाई ....म धरान को ब्यक्ती हैन तर म पनि दिन्छु ५०००/= हिम्मत गर्नु होस मेयर साब । देश मा तपाईं जस्तो जब्बर ब्यक्ती को खाचो छ ।
मुख बन्द हुने गरि उत्तर वा तर्क गर्न सक्ने हर्क साम्पाङ कडा।
अरु जे सुकै गरून् । हर्क साम्पाङको पक्षमा युद्दमा होमिनु पर्यो भने म तयार छु ।
नेपाल बाट .…हर्क बाद विश्वभरी फैलिनु पर्छ ❤
महान बिचारका पतिपातक नेता हर्कराज साम्पाङ्ग राई जस्ले देश बिकाशको महान सोच बोकेर हिड्नु भएको छ यो अन्तरबार्ता विशेष छ
पत्रकारले जहिले जहिले ढुङ्गे ढुङ्गे भनेर अलिक हिच्याउने प्रश्न गर्दाको परिणाम अलिकती प्रबिधिको परिभासा पत्रकार ग्वा हेरेको हेरै😂😂😂
यास्ता बिकास गर्नु नचाहाने पहिलो पर्थम अहिलेको दुई पार्टी दुई समिकरन गरि सर्कार चलाई बसेको हरु हुन भन्दा दुईमद छैन जै हर्क साम्पाङ्जी।
१०००००% सहि हो।
पत्रकारलाई धराने मेयरले सोध्नुभएको प्रश्नको जवाफ दिनु हम्मे हम्मे😁😁😁
दलाललाई त पैसा पैसा को माया हुन्छ।
देश को माया हुँदैन।
Bilkul Sahi mayor sab 👍👍👍🙏🙏🙏
जय हर्क साङपाङ 🙏🙏🙏
Great Leader With Right Visions.
यहि देशमा जन्म,हुर्के,सबै दलाल भए । तपाईं मात्र ए हुनुहुन्छ । तपाईं पर्ती 🙏🙏
मेयर हर्क जिउ जतिको सबै नेता ले कुरा बुझदिए हामी अहिले यसरी कमेंट लेखन बाध्य हुदैन थिएउ
तर नेता लाई मात्र दोष किन दिनुर खै जनता नै भेड़ा छन नबूझेको होकी बुझेर बूझ पचाएको हो त्यो कुरा जनता ले पनी बुझनू पर्ने हून्छ जब सम्म जनता ले कूरा बुझ्दैनौ तब सम्म नेपालमा कुनै बिकास हुन सक्दैन
आज नबुझे कहिले बुझ्ने
हामिले नबुझे कसले बुझ्ने ||
त्यसैले आम नेपाली हामी एक जुट भएर लागौ
जय नेपाल 🇳🇵
Mayor Sir Ko Prasna ko UTTAR Jabaf Kati Wajandar Gahakilo Jabaf Dami GREAT Harka Raj RAI Sampang 😮
मेयर हर्क साम्पाङ्गको दिमाग मोटो दिमाग भएको मान्छेले सितिमिति बुझ्न सक्दैन ।मेयरको दिमाग भनेको पिकासोको अबस्ट्रयाक्ट आर्ट जस्तै हो मित्रहरु,नबुझेपछि त्यो कला के हो के हो बुझेपछि त्यो कलाको महत्व थाह हुन्छ ।🙏🙏🙏🙏🙏🙏
Harka dai yo hamro deshle janmayeko sach chaa saput ho❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Yes absolutely you right Sir 🥰🙏
जय हर्क जयधरान
हो साँच्चिकै बौदिक व्यक्तित्व हर्क मेयर ज्यु
Jai harka sampang sir
एउटा बौद्ध ब्यक्ति मेयर हर्क साम्पाङ्ग ज्यु यो देशको जिम्मेवार ब्यक्ति हो सबै जनताको भावना अनि मर्म बुझ्न सक्ने क्ष्यामता भएको निडर होनहार भिजन भएको मान्छे हो सबै जनता अब हर्क सम्पाङ्ग को अभियानमा जोडिनु जरुरी छ
Ekdam sahi kura ho
अब कुन दिन देखि नेपाल सरकारले अध्यादेश लेखेर निकालेर सन्सोधन गरेर नेपाल अधिराज्य भरी गाग्री बेच्नु पाउदैन भन्दै हाम्रो सरकारको बेईज्जत भयो भन्नू बेर छैन ! र कुनै पनि पसलमा गाग्री देख्यो भने अहिलेको सरकारमा बसेको मान्छेहरुले आँखा बन्द या कालो चस्मा पक्कै पनि लाउछन् होला
wow great meyor sir.❤❤❤❤
Example is the excellent
मेयर ज्यू त्यो गाग्री मिउजियममा राख्नुपर्छ किन कि यस्ले हजुरको ईतिहास लेखेको छ!!🫡🫡⭐🇳🇵🫅🏻 कृपया त्यो गाग्री ल्याएर साल दिन समय लेखेर सर्म सस्कृति पार्क मा अथवा संग्रहालय मा राख्नुहोस् 🙏🏻🙏🏻💪🏻💪🏻🫡🫡⭐🇳🇵😇😇♥️♥️
Right
Jay Harka Sampang Revolution. Salute 🫡
Mear kada❤❤❤
Harka Mayor Is Great 👍 Leader . SALUTE 🫡
Janta ko neta ak matra mayor harka sampang 🎉🎉🎉
ALL MULBASI GROUPS PLEASE COOPERATE EACH OTHER BECAUSE LIKE THESE ALL MULBASI GROUPS ARE VERY STRONG IN NEPAL.
Absoutly right, bt unfortunately we R never Unite, That's the big Problem 😢😢😢😂😢😢😢
You are right sir
नेता हरुले राजनीति ब्याबसाई बनाई सके बुच्दैन
HARKA SAMPANG REVOLUTION. GREAT LEADER WITH GREAT Vision. Salute 🫡
jay Harka sampang hamrodesh ma yestai patrakar Buddhijibi bhanaudo yestaibhayera hami Nepali le dukhapayeko ho hamrodeshko netaibhayena
Sahi ho 100 barsa paxi bujxa
One n only Harka sir 🙏🇳🇵
Sai ho mayor sir
जय हर्क सामपाङ
Jaya hark sar
बुझ्न सक्दैन हो झोले हरुले मेयार साहबलाइ
कुरा ठिकैहुन।किनकी जस्ले जुन त्यो काम गरेको आथाबा हात्ले आफै गरेको हुन्छ तेस्लाई माया हुन्छ।जस्ले गर्दैन तेस्लाई कुनै माया हुदैन।हामी काम पनि गर्दैन अर्काले गरेको पनि उल्ले गरेको पनि हेर्नू चाहान्न। यो किन गरेको आछोरहै के दुख गर्छौ भनी हाल्ने चलन छ। अनि कुनै बस्तु पाल्दैन अर्काले पालेकोपनी किन पालेको काटिखाउ बेची पठाउन भन्ने चलन छ।
Good leader 👏 jayharkbad 👏
जोमान्छो पैसाको धन्दामा लागोर जानेकोकुरालाई पनि नजानेको जस्तो गर्दै म पत्रकारहुभन्दैहुन्छ तोसले आफनुदेशको माठोकोमायाहुदैन कुनै पत्रकारले देश बनाकोछ ईनिहरूत अपबा फईलाउनेहो
Jaye harka sampang❤️🙏
HSRA Jiu ko mahan bichar lai sara Jantale bujhne kosis garau
स्रम पिता मेयर हर्क साम्पाङ को कुरा बुझ्नु को लागि धरान आएर ढुङा बोक्नु पर्छ अनि मात्र ५% बुझिन्छ धेरै सुजिन न बुजि प्रश्न ले अ्बक हुइन्छ है !
Jay Harka sampang
yetiko manxe kaha pauxau nepalile kahile chinne yesto manxelai kati ajhai nepali hali bani basne uffff nepali janta
Jay hark
हाम्रो देशमा सबै बन्छ तर नेताहरुले वाइबडि जस्तो होटला गरन पाइदैन भनेर सबै बन गरेर राखेका हुन ।
पत्रकारलाइ त डरो सिकाउनु भयो त हो।बिचरा पत्रकार निरिह नै देखिए
यस्तो झिंगा मसिना युटुबरहरुलाइ सस्तो सम्बाद नगर्दा राम्रो हुन्छ होला यतिको मोटिभेसन आफ्नै फेसबुक बाटा बोल्दापनि हामिले थाहा पाउछौ सर।किनकि हामी तपाँईसंग छौ।
nice
Khoi Mutter dekor dhungaa k le laaune, sabai sahi Logik Mayer Saab 🙏🙏🙏🙏👍👍👍👍
एक्स्ट्रा युनिक मेयर 💪🏼🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼♥️♥️♥️♥️♥️
Gaya harka bad 🎉🎉🎉
desh rahane eutai bidhi harka sampang
Aba dharan ko shram ko jimma aru lai dinu hark Sampang sake samma dherai time media mah aayerah yesari interview dinu paryo yesle janata lai sachet parna dherai sahayog hunxah sake samma dherai interview dinu paryo sake samma dherai bolnu paryo ....❤❤❤❤
Harka Sampang the Great
काेशिकाेे पानी डाडा पुर्याएपछि विजुलि निकाल््ने अनि त्यसैले पा नी तान्ने अब फाल्टु महसुल तिर्न परेन ।
🙏🙏
💐🙏
Deshko susashan ra bikas ko nimthi harka sampang lai saport garnu jaruri xa aru netha jhole haruko parale 10000barsa paxi nidesh bikas hunna hami jantako yasthai hunxa halat
Patrakar le bujera matra prasna sodnu hola sakdaina harka samapng lai
Harka sampang ko kura iniharuko dimakhma pasxa hola ra .
🎉🎉🎉🎉🎉
❤❤❤❤🎉🎉🎉
👌👌👌👍👍👍🙏🙏🙏🙏🙏🙏🙏♥️❤️♥️❤️
❤❤👍💪🏻💪🏻🙏🙏
❤❤❤❤
Harka sampang jatiko knowledges bhako manxhe sanga question shodnu aouda afu pura padera aounu hai patraker natra lajai mardo hola 😂jay harka sampang ❤
mitraharu Nepal ko neta sap jhige thag swarthi matraxa hami janta gatatxau
Sahi kuro ho sir dharan upamaha nagarpalika ko get vatkaunelai khoi ta polish le samatyo?tei ta ho kati paish de ko thiyo polish le kai gardaina vanera at deko thiyo tai vayera ta testo garne himat ayo .
Good answer meya Saab yesta bhrastachari chor des drohi ghus khori jhole haru lai yek damai ramro answer dinu vayo 😂 jay meya saab 🫡🫡🫡
Haha……Yo patrakar ko afnai prashna hola khayo maja le aalu 🥔😀
❤️❤️❤️❤️❤️❤️❤️❤️
❤️❤️❤️🙏🙏
पहिले,राणा,कालमा,पनि, ठाउँ ठाउँ,मा, ठाउँ ठाउँ का,राणा,बाउ,साहेब,हरु ले पनि, हर्क,धराने,मेयर,साहेब,ले, जस्तै, सरम् दान,गरायर,ठाउ, ठाउँ,मा,बाटो,,घाटो,घर, प्रतेक,बाट,,सरमदान,गरेर,अहिलेको, सङ्खुवासभा को, अरुणा खोलाको,किनारको, अक्करको,भिरको,बाटो,राणाकालमा,सरम दान,बाट, राणा,हरुले,खनाय,अहिले,तेहिबाट,पिचरोट, गाडी, मज्जा ले,सरर, सङ्खुवासभा जान्छ,मेरोहजुरबाले, भन्नु,भाको,राणा बाउ,साहेबले,सरमदान,गरायर,,अ।काश,छुने,भिर,लाइ,बाटोबनायर,
Mayor Sampangko jasto vision chainxa Nepal bannalai aru ta sabai chor khate dalal hun, Jay harka Jay Nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵❤❤❤
Kehi na bujji qn nasdhnu hawa tal ma😂 bhumi pujak harka sampang lai
🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
Mulbashi Mulbashi Bahun Baad le JudaiRacha, kura Bujhne Hoina..katta Dekhi Akata hunaSakcha ta?
Patrakar ko satto gayo
Helicopter 🚁 Hamro Deshma Banxa Ani Helicopter 🚁 ma Use garne petroleum oil ⛽️ Kaha xa k free ma Pauxa ..?
Neta vanxau thulo patiera rata
Karptma hidne agipaxi guard
Rakhera hinne dukhi gariblai
Pinne chor meta ke bujthyo
Garibko betha dharanko mear
Kura sunera path siknu parxa
Jay hos mear jiu jay dharnbasi
Om nama nama nama
Jai harka sampang
Parallel sala
Kun mula patrukar हो 😂😂😂राम्ररी roasted भयो....j payo tehi media re नेपालमा...study research nothing...euta thotre smartphone bokeu ani hideu...😂😂
🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Kisanle mato chhunchha tehi bhara matoko desh ko mayalagchha plating garne dalal lai maya lagdaina
जय हर्क साङपाङ 🙏🙏🙏
🙏🙏🙏
❤❤❤
❤❤
जय हर्क साम्पाङ❤❤❤❤❤