बाहुनहरु मगर्नी देख्योकी हुरुकै हुने कारण यस्तो रैछ । प्रकाश र देवीले खोले रहस्य ।। ११.०७.०७७ HD

Поділитися
Вставка
  • Опубліковано 11 гру 2024

КОМЕНТАРІ • 2 тис.

  • @Indreni.Com2016
    @Indreni.Com2016  4 роки тому +196

    इन्द्रेणी मार्फत विभिन्न
    दु:खी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा फोन गरेर Krishna Prasad Kandel को नाममा IME मार्फत पठाउन सक्नु हुने छ । धन्यवाद ।।

    • @fhanmatipaudel4101
      @fhanmatipaudel4101 4 роки тому +4

      राम्रो छ

    • @gurungprabin8991
      @gurungprabin8991 4 роки тому +2

      Sadhai video hererah ramilo garchu mah,ahja matra pahilo patak comment section mah ahko.
      Pachadi ko babu ko halla besi vayera matra,baki sadhai ko jhai manoranjaan bha.
      Dhanyabhad.

    • @mkmh9838
      @mkmh9838 4 роки тому +4

      Kasko uttpadan tyo paxadi ko chibangchi fuche too much distop not good yesto charchit inderni ma kin liko hola omg next time fuche lai silent ma rakhidinu hola tq jay inderni

    • @santoshpaudel3749
      @santoshpaudel3749 4 роки тому +8

      त्यो पछाडी सानो बच्चालाई सहि हो भन्दै हल्ला गर्न इन्द्रेणीले नै सिकाएको scipt हो कि उ आफै बोल्यो। दुई अर्थ लाग्ने टुक्का हुने र सानो बच्चा यसरी सहि हो भन्दै कराउने हो भने इन्द्रेणीको छवि बिग्रन सक्छ।अरु युटुवे जस्तै हो हल्ला गर्ने type को कार्यक्रम इन्द्रेणी नहोस् किनकी यो त Tv मा पनि प्रसारण हुन्छ। गायक गायिकाको आवाज नै नसुनेगरी कराएको छ त त्यो भाइ।

    • @ramkumarsubedi145
      @ramkumarsubedi145 4 роки тому

      @@gurungprabin8991 buY, /

  • @पुर्णलामा-ब9ज
    @पुर्णलामा-ब9ज 4 роки тому +44

    देबि आले प्रकाश पराजुली को प्रस्तुति निकै रमाइलो लागेउ धन्यवाद सम्पुर्ण इन्द्रेणी टिम लगाएत उहाँ हरु दुबै जाना लाई मुरि मुरि धन्यवाद।

  • @rimalramesh7508
    @rimalramesh7508 4 роки тому +76

    प्रकाश पराजुलिको हासी हासी गीत गाउने शैली सारै मुन पर्छ साथमा देवि आले पनि तेतिकै मुन पर्छ मुन पर्ने हरु आम है त यता😀😀😀😁

  • @kafleashish7194
    @kafleashish7194 4 роки тому +36

    यो प्रकाश ले कति राम्रो गाउने हैछ के गीत कति मन परो मलाइ

  • @Uttam_Adhikari
    @Uttam_Adhikari 4 роки тому +95

    यो जोडीको दोहोरी फेरि पनि हेर्ने इक्ष्या हुनेले यता हाजिर गर्नुहोला ।

  • @kashavgajurel4742
    @kashavgajurel4742 4 роки тому +38

    गीत दुबै जानाको राम्रो छ।कराउने फुच्चेको के कुरा गर्नु सबैले वाक्क मान्नु भाको छ।म पनि त्यस्तै भएँ।सम्पुर्ण टिमलाई धन्यवाद ।

  • @ramjibiswokarmaofficial
    @ramjibiswokarmaofficial 4 роки тому +142

    देभी आले को फ्यान हरु यता हाजिर हुम हैतो🙏🙏🙏

  • @kulbahadurkunwar8812
    @kulbahadurkunwar8812 4 роки тому +50

    सानो भाइ काे जाेस सगै सुरु गरियाे
    नाच पनि उत्कृष्ट छ है

  • @रत्नाचौलागाईंगौतम

    एकदमै सरल स्वभाव अनि सालिन गायक तथा सर्जक प्रकाश भाइ को हरेक शब्द कति मिठो अनि अर्थ पुर्ण दोहोरी त्यसै माथी आर्गनिक गायिका देबि आले को दोहोरी झन कुरै नगरौ ।मलाइ पछिल्लो समय मा यक्दमै मन परेको गीत मन्जरी लाई मिल्ने भय लाखौ करोडौं लाइक दिन्थे ।जय इन्द्रेणी 🙏🙏🙏🙏

  • @rajtirtha3945
    @rajtirtha3945 4 роки тому +15

    यो भाइले गर्दा मजले सुन्न पाइएन फेरि येहि गितमा सुन्न पाउ भइले गर्दा जति मजा भएन

  • @hamrosambad
    @hamrosambad 4 роки тому +47

    प्रकाश पराजुली र देवि अालेकाे याे दाेहाेरि मैले अहिले सम्मकाे हेरेकाे र सुनेकाेमा धेरै उत्कृष्ट लाग्याे।

    • @amritakc2338
      @amritakc2338 3 роки тому

      ho hajur

    • @redmoondhakal5041
      @redmoondhakal5041 3 роки тому

      पटक पटक दर्जनौं पटक हेरेरमात्र बस्छु ।

  • @karanshahu789
    @karanshahu789 4 роки тому +159

    आज इन्द्रेणीमा प्रकाश पराजुली र देबी आलेको दमदार दोहोरी सुन्न पाउदा रमाइलो लाग्यो ।।

  • @TV-jd8bd
    @TV-jd8bd 4 роки тому +322

    पुरा भिंडियों हेरेर लाईक कमेंट र सस्कराईब गरी साथ दिनु होला है हजुर

    • @badalmagar2593
      @badalmagar2593 4 роки тому +1

      fake id

    • @subaskc1057
      @subaskc1057 4 роки тому +1

      फेक आइडी बनाई भ्यूज बढाउन हुन्न क्या। यो २ नंम्बरी धन्दा जस्तै हो।

    • @chaudharydon9094
      @chaudharydon9094 4 роки тому +1

      Jasko bacha ho kati Aanusasan na bhako distap gareko

    • @राजनखड्का
      @राजनखड्का 4 роки тому +1

      Hus hunxa hajur

    • @chaudharydon9094
      @chaudharydon9094 4 роки тому

      Hoena inreni ma pani kusaskar Aayo jasto xa teti karauda pani koi na bolni nepal sarkar jasto

  • @chandrabc1984
    @chandrabc1984 4 роки тому +90

    पिर नगर मन्जरि परान छन्जरी को फ्यान यता नियमित श्रोता हरु इन्द्रेणी का!!

    • @ramsharansapkota5443
      @ramsharansapkota5443 4 роки тому +2

      'छन्जरी'को अर्थ के रैछ ?

    • @chandrabc1984
      @chandrabc1984 4 роки тому

      @@ramsharansapkota5443 परान रहुन्जेल भन्न खोज्या होला!धर्तिमा रहुन्जेल सास रहुन्जेल मेरो बिचार मा!

    • @ramsharansapkota5443
      @ramsharansapkota5443 4 роки тому

      खै के रैछ एउटा गीतमा भएको शब्द बुझ्न शब्दकोष नै पल्टाउनु पर्छ भने त्यस्तो शब्द राखेर कुन तहको दर्शक तान्न खोजेको होला ।

  • @kedardhakal6444
    @kedardhakal6444 3 роки тому +7

    प्रकाश र देबी आले मगरको नयाँ गीत धेरै धेरै राम्रो छ 🙏🙏🙏

  • @dhurbadhital5241
    @dhurbadhital5241 4 роки тому +40

    फुच्चे ले अलि डिस्टप गर्याे अनावश्यक हुटिङ गरेर ,तर आजकाे भाका, लय गायक, गाईकाकाे केमिस्ट्री अच्छा मिलेकाेले रमाइलो भयकाे छ।श्याम रानकाे नाच आक्रषक छ नाच्ने नानि पनि राम्रि छ।

  • @gomabhandari5993
    @gomabhandari5993 4 роки тому +75

    कृष्ण सर ले धेरैको जीवनमा परिवर्तन गर्नु भएको छ तो मध्ये तो सानो बाबुको पनि भविष्य हुने भयो खुसी लाग्यो कृष्ण सर लगायत सम्पूर्ण इन्द्रेणी टिमको जय हस् इन्द्रेणी हेरेर बस्नु हुने सबैको कल्याण होस् 🙏🙏🙏

    • @manojrai2566
      @manojrai2566 4 роки тому

      नरम नरम स्विकार छ।
      किन होला मन्द मन्द senti, दोहोरी गाउनु हुन्छ जस्तो छ धेरै राम्रो।

    • @hattiramgiri5989
      @hattiramgiri5989 4 роки тому +1

      darsan hjr

    • @starkhanal5765
      @starkhanal5765 4 роки тому

      नमस्कार गोमा जि

  • @munakapri4586
    @munakapri4586 4 роки тому +37

    प्रकाश पराजुली को गाउने सहिलि आतिनै मन पर्छ।

  • @ashokmoktan7182
    @ashokmoktan7182 4 роки тому +179

    त्यो पछाडीको फुक्चेले लास्टै कराईरा धिमाक खराब भयो ।

  • @yalkabahadur4644
    @yalkabahadur4644 4 роки тому +10

    एक्सो एक रास्ट्रीय गायक गायिका को भेला ले मेरो मन फुरुरु उड्यो टिकटक मा हेरेपछी हेर्न आउनी परे म

  • @tekbahadurdangi
    @tekbahadurdangi 3 роки тому +1

    यस देबी आलेको दोहरी सारई मन पलाग्यो यस गाएक केटालाई पनी धेरै राम्रो छ ओके

  • @rajkumargm7031
    @rajkumargm7031 4 роки тому +54

    यो लुरे भाइ को दोहोरी गाउने तरिका खुब दामी लाग्छ ? क्या मीठो सरल तरिकाले गाउने?

    • @inocentboy2747
      @inocentboy2747 4 роки тому +1

      Kalakaar ko respect gardeko bhaye hunthyo🙏🙏🙏

    • @rajkumargm7031
      @rajkumargm7031 4 роки тому +2

      कालाकार हो माया ले भनेको नि ब्रो लुरे भाइ?

  • @bhawanijaishi2203
    @bhawanijaishi2203 4 роки тому +21

    देवि आले र प्रकाश पराजुली को लोक दोहरी दमदार छ । best of luck .

  • @taraparsadbhandari3444
    @taraparsadbhandari3444 4 роки тому +137

    छत्र साही का फ्यान हाजिर हौ

  • @prakashsunar7185
    @prakashsunar7185 4 роки тому +36

    देबि आले र प्रकाश पराजुली को दोहोरी सारै राम्रो छ श्याम राना र जलुमाया को नाच धेरै मन पर्यो 😍😍😘❤️🙏🙏

  • @sharadachapagain70
    @sharadachapagain70 4 роки тому +3

    कति रमाइलो भयो अाज प्रकाश भाइ देबि बहिनिलाइ धेरै धन्यवाद

  • @memyself44
    @memyself44 4 роки тому +36

    देवी आलेको हाँसोले भ्रष्टै पार्ने भो!
    देवी आलेलाई मन पराऊनेहरु यता हाज़िर हुम्त!

    • @bikashneupane3884
      @bikashneupane3884 4 роки тому

      ua-cam.com/video/o_-_9qmdnIU/v-deo.html
      Happy Dashain❤️
      maile euta sano comedy video banako chhu herera pratikriya dinuhola hai😊🙂🍬

    • @dipansugurung7903
      @dipansugurung7903 2 роки тому

      @@bikashneupane3884 8yuo v o4
      lf

  • @prakashbhattarai847
    @prakashbhattarai847 4 роки тому +30

    आजको ईन्द्रेणी हो हल्लाले असभ्य देखीयो । यति राम्रो गीतलाई त्यो एउटा छाउरोले बिगारीदियो ।

    • @adhikaribikash3600
      @adhikaribikash3600 4 роки тому +2

      याे फ्याउराेले हल्ला गरेर खल्लाे बनायाे

    • @bharatacharya1763
      @bharatacharya1763 4 роки тому +1

      मलाई पनि अली डीस्टप भएको जस्तो लाग्यो ! ताल न सुर मा सही हो सही हो भनेको ले !

    • @manojrai2566
      @manojrai2566 4 роки тому +1

      😀😁😂 छाउरा त छाउरा नै हो, के गर्ने परिवारमा संस्कार नसिकाइए पछि। boarding पढ्न जान्छ रे, इन्द्रेणीको sponsored मा।

    • @ambarthapa9714
      @ambarthapa9714 4 роки тому

      Tyo bhailaeni ramaelo lagera hola ni

  • @vijaybasel3317
    @vijaybasel3317 4 роки тому +18

    पिर न गर मन्जरी प्राण छन्जरी
    आज झन धेरै मरमाइलो लाग्यो
    गायिका नानीको दांत कती राम्रो हो
    कुन मन्जन ले सफा गर्छौ नानी.!!

  • @mahendrakc929
    @mahendrakc929 4 роки тому +5

    मलाई सारै मन पर्छ गायक प्रकाश पराजुली र रविन लामिछाने लाई यिनिहरु सारै मीठो गाउछन
    आज प्रकाश भाई देवि आलेको दमदार प्रस्तुति सारै मन परेयो

  • @Mr.Shorts896
    @Mr.Shorts896 4 роки тому +32

    प्रकाश र देबि को अरु भन्दा मुस्कान राम्रो

  • @SHALINNEPAL
    @SHALINNEPAL 4 роки тому +16

    प्रकाश प्रजुली दाइ को गित गाउनी सहेली धेरेै मन प्रछ मलाइ

  • @sanjaylama6468
    @sanjaylama6468 4 роки тому +56

    हे, बरु रुन्छु नौ बर्षा नौ दिन माफ गर है
    पोइ बन्न सौदिन भन्ने दाइ आज कडा आयो 😁

    • @tscg.k3656
      @tscg.k3656 4 роки тому +1

      तपै नि कडा म जहिले नि ईन्द्रेणीमा हजुरको कमेन्टचै पढेकै हुन्छु

  • @tejabpanta2715
    @tejabpanta2715 4 роки тому +50

    ईन्द्रेणी समाज कृपया त्यो फुच्चेलाई कि कार्यक्रममा नल्याउँ कि चुपचापसँग बस्न लगाउँ । सबै मुड खराब गर्दियो

    • @bikashneupane3884
      @bikashneupane3884 4 роки тому +1

      ua-cam.com/video/o_-_9qmdnIU/v-deo.html
      Happy Dashain❤️
      maile euta sano comedy video banako chhu herera pratikriya dinuhola hai😊👌

    • @padammagar945
      @padammagar945 4 роки тому

      Ho Sahi ho

    • @laxmiraj808
      @laxmiraj808 4 роки тому

      ठिक भन्नुभो

    • @ashokreview0977
      @ashokreview0977 4 роки тому +1

      मैले हान्दिम फुच्चेलाई ...

    • @samirdhital5237
      @samirdhital5237 4 роки тому +1

      सही कुरा। सही हो बन्द होस्

  • @kishorchhantyal6497
    @kishorchhantyal6497 4 роки тому +3

    मेरो इन्द्रेणी मा अहिले सम्म कै सबै भन्दा बढी मन परेको दोहोरी मध्य यो पनि एक हो ।

  • @rafikbabu1225
    @rafikbabu1225 4 роки тому +16

    राम्रो सङ्ग हास्ने गित बुज्ने बाताबरण नै दिएन त्यो फुच्चेले आगामी दिम मा ध्यान दिनु होला नत्र मै आएर मुखमा टेप लगाईदिन्छु बरु

  • @yamzkoirala6240
    @yamzkoirala6240 4 роки тому +10

    प्रकाश जि को सालिनता र गायकी साह्रै मन पर्छ।यहाँ का गित हरु सुनिरहनु पाउ यहिछ कामना।

  • @hiralalpunmeroyoutubechann6293
    @hiralalpunmeroyoutubechann6293 4 роки тому +11

    देबी आले ले टुक्का दामी दिन्छन् यो नयाँ बिबादमा पर्योको गित मता तिम्रै मन्जरी बड राम्रो छ

  • @ramdeuba5220
    @ramdeuba5220 4 роки тому +9

    वाह मन पर्ने गायकको दोहरी सुन्न पाइयो।
    झन देवि दिदि कडा दोहरी

  • @lamsaljagannath896
    @lamsaljagannath896 4 роки тому +4

    आहा अत्यन्तै रमाइलो लोक दोहोरी प्रकाश् पराजुली & देबि आलेको दमदार प्रस्तुति म कुवेत बाट हेर्दैछु!!❤️❤️❤️कार्यक्रम इन्द्रेणी एकदमै उत्कृष्ट कार्यक्रम नियेमित हेर्ने गर्दछु !!

  • @kashishrestha7098
    @kashishrestha7098 4 роки тому +1

    सम्पुर्ण कलाकार साथीहरू लाई ढिलो भएनी दसैको शुभकामना ।आज धेरै कलाकार आउनु भएको रहेछ ।त्यसै माथी देबि आले र प्रकाश सर को दोहोरी धेरै राम्रो छ

  • @DhirajKumar-bs2hp
    @DhirajKumar-bs2hp 4 роки тому +10

    आज रमाइलो लाग्यो मन्जरी गीत सुन्न पाउदा

  • @tscg.k3656
    @tscg.k3656 4 роки тому +13

    म पनि फ्यान हुम दोहोरी गानाको
    नचाई खत्रा छ है श्याम रानाको👍️👍️👍️👍️👍️

  • @suvamadhikari5606
    @suvamadhikari5606 4 роки тому +52

    डिस लाइक गर्ने हरुको औँला किरा परेर झरोस

    • @mankajibarali9463
      @mankajibarali9463 4 роки тому

      सहि हाे किना डिसलाएक्

    • @prameshwornyaupane8350
      @prameshwornyaupane8350 4 роки тому +3

      त्यो फुच्चेले गर्दा सधै हेर्नेलाई पनि नराम्रो लाग्यो। सायद मैले इन्द्रेणीको नहेरेको कुनै भाग छैन। तर यो फुच्चेले लास्टै डिस्टप गर्यो।

    • @mankajibarali9463
      @mankajibarali9463 4 роки тому +1

      धेरै नकरा बाबू भन्ने नभएकोले हाे सर अबा हाम्रो कमेन्ट हेरेपछि ठिकै हुन्छा हाेला

    • @raisunita1054
      @raisunita1054 4 роки тому +1

      Sahi ho hamro mandir vanda pabitra indreni lai dislike garxan kasto manxe le garxa kunni

    • @parmeshworneupane6253
      @parmeshworneupane6253 4 роки тому

      हजुरको आशिर्बाद लागोस मैले नि डिस लाइक गरेको छु । किन भने म बाल बालिका प्रयोग न होस भन्नि चाह्न्छु ।🙏🙏🙏

  • @lionkrishnakarki5583
    @lionkrishnakarki5583 4 роки тому +2

    कति मीठो दोहरी देवी आले बहिनी र प्रकाश भाइ को ,अब देवी बहिनीको र रमेश प्रसाईं भाइको अति सुन्न मन लागेको छ।

  • @baltamang9038
    @baltamang9038 4 роки тому +88

    पछाडि धेरै कराउने बाबुलाई एक झापड हान्ने थिए म त्यहाँ भए लास्टै डिस्टर्ब गरेको देख्दा।

    • @harkapariyar4062
      @harkapariyar4062 4 роки тому +2

      😂🤣🤣🤣🤣

    • @gangakumar7659
      @gangakumar7659 4 роки тому +1

      हो भन्या कति कराको होला फुच्चे

    • @dilbahadur9551
      @dilbahadur9551 4 роки тому +1

      पछाडि को भाइ कराएर राम्रो सग सुन्न दिएन

    • @ganeshpoudel1351
      @ganeshpoudel1351 4 роки тому

      Kan ma chasma lai sunn

    • @shoviyatshahi3254
      @shoviyatshahi3254 4 роки тому +3

      Rousi khayrw fuck haneyrw janmiyako raaxh kya ho . Kowach kowach gareyxah muzi

  • @karnalienter10nepal27
    @karnalienter10nepal27 4 роки тому +31

    अरु त सबै ठिक छ। फुच्चे भाईले भर्स्टै पारो

  • @sirishvai9758
    @sirishvai9758 4 роки тому +53

    अबादेखि पछाडिकराउनेफुच्छे नल्याउनी कसतोडिसटाब गर्यो

    • @ashokreview0977
      @ashokreview0977 4 роки тому +1

      मैले हान्दिम फुच्चेलाई...

    • @kamalvlog125
      @kamalvlog125 4 роки тому

      Hahahaha

    • @Yogesh-o2u
      @Yogesh-o2u 4 роки тому

      हो है लास्टै करायो ।

    • @manojrai2566
      @manojrai2566 4 роки тому

      सधैं होईन होला, 2seen भो। boarding school जांदैछ रे।

    • @bimaltamang5242
      @bimaltamang5242 4 роки тому

      Hahahahahahha

  • @sobitmagar8013
    @sobitmagar8013 4 роки тому +33

    हे आट प्रकाश दुइटै मगर्नी
    बाचा गराउ झगडा नगर्नी
    पिर नगर मन्जरी
    पराण छन्जरी 😁😁

    • @tscg.k3656
      @tscg.k3656 4 роки тому +1

      तिमी आफै आट गरि जाउन
      किन शोभित देखायौ बाहुन

    • @nandagurung484
      @nandagurung484 4 роки тому

      Atti ramro ramailo ani marmik dohori prakash ji radevi bainiko dohori ta jati heryo utti suni rahana man lagxa feri pani hajur dubai janako aarko dohori herni man xa 🌹🙏💕🙏💕🙏🌹

  • @tankakhanal5627
    @tankakhanal5627 3 роки тому +3

    उत्कृष्ट भाका - श्रष्टा र गायक र गायिका लाई सलाम । इन्द्रेणी लाई नमन गर्दछु।

  • @anuradhakarki4977
    @anuradhakarki4977 4 роки тому +7

    Yo devi dd ko haso sarai man parx k malai 😘❤️

  • @yamtimilsina5327
    @yamtimilsina5327 4 роки тому +16

    सारै मिठो स्वर, शब्द,लय दुवै जनाको अति मनपरो 👍😍

  • @tscg.k3656
    @tscg.k3656 4 роки тому +20

    यो दोहोरीले रमाईलो गरायो
    पछाडीको बाबू बहुत करायो
    पीर नगर मन्जरी

    • @gobindnepal3166
      @gobindnepal3166 4 роки тому

      Dohari derai dami xa Tara paxadiko fuche vaile Ali khallo banako xa karayera

  • @suratpariyar507
    @suratpariyar507 4 роки тому +16

    प्रकाश सर देबि मिस भयसित मजा न आउने कुरै भयन छत्र को प्रखाई मा छु अब

  • @sushilkhadka9866
    @sushilkhadka9866 2 роки тому +1

    अति राम्रादाेहाेरि❤️❤️❤️❤️❤️😘😍😍😍😍दबैजनाकाे मिठाे साेर🙏🙏🙏नमछ दुबई लाई

  • @binodnayak9022
    @binodnayak9022 4 роки тому +5

    सै हो सै हो पराजुली भाइ को फ्यान हो

  • @dipakkunwar1881
    @dipakkunwar1881 4 роки тому +12

    सम्पुर्ण इन्द्रेणी परिवार लाइ धेरै धेरै धन्यवाद सम्पुर्ण कलाकार मित्रहरू लाइ नि बिसेसे धन्यवाद तो सानो भाइ को हल्ला ले रिस उठे छ मान्सिङ लाइ पनि मुख मुख हेरेछन 😂😂😂😂😂😂😂

  • @ashokreview0977
    @ashokreview0977 4 роки тому +4

    त्यो फुच्चे भाई बदि हल्ला गर्यो बाहिर निकाल्म त ज्याऊ लाग्यो...मज्जा आएन

  • @nabingajurel6996
    @nabingajurel6996 4 роки тому +31

    हैट फुच्छे भाइ कडा रैछ्न,ती भाइलाइ गाउन लगाउन पर्यो

  • @somraj7012
    @somraj7012 4 роки тому +1

    साह्रैमिठो र दमदार प्रस्तुती मज्जाआयो दुबैजनालाई धन्यबाद बिसेष्गरी ईन्द्रेणीटिमलाई!

  • @kabitanepalpoudel7127
    @kabitanepalpoudel7127 4 роки тому +2

    सानो बाबुले गर्दा धेरै नै रमाइलो लाग्यो कति हसिलो बाबू सहि हो सहि हो भन्दै....❤️❤️❤️

  • @parajulisujata5507
    @parajulisujata5507 4 роки тому +8

    अति राम्रो छ प्रकाश भाइ अझै अगाडि बढदै जानु ।

  • @binitagurung2711
    @binitagurung2711 4 роки тому +58

    आज त फुच्चेले ल्याङ हान्यो त कति कराएको होला

    • @narayanamrit1628
      @narayanamrit1628 4 роки тому

      LOL फूच्चे कडा कराउने रैच :)

    • @raghusapkota9287
      @raghusapkota9287 4 роки тому +1

      यो सानो फुच्चे को हल्ला धेरै भयो बच्चा लाई समाबेस न गर्नु होला हुटिङ मा

    • @2san324
      @2san324 4 роки тому

      😂😂

    • @narayanprasadchapagain1017
      @narayanprasadchapagain1017 4 роки тому +1

      Suga dhapauna Kam lagni raixa fucche

  • @janamrawat7071
    @janamrawat7071 4 роки тому +53

    ईन्द्रणि मा कराउने त्यो फुचे को हो ठिस्टप गरेछ

    • @manishagiri9750
      @manishagiri9750 4 роки тому +2

      को होर बिचबिचमा बोल्ने त्यो केटो डिस्टब गने

    • @mailakarki7099
      @mailakarki7099 4 роки тому +3

      ताल न बेतालमा कराउनि कुन हो।ठिस्टप भयो

    • @ashokreview0977
      @ashokreview0977 4 роки тому +1

      @@mailakarki7099 थप्पर दिन पर्यो फुच्चेलाई

    • @Jyoti555_
      @Jyoti555_ 4 роки тому +1

      मलाई नि मन परेन भुराभुरि पनि त्यसै चमक चमक

    • @Yogesh-o2u
      @Yogesh-o2u 4 роки тому +2

      मेन्टल को बिमारी छ कि क्याहो त्यो फुच्चे

  • @chandrachhantyal5922
    @chandrachhantyal5922 4 роки тому

    वाव निकै विशेष लाग्यो आजको कार्यक्रम नाच तेस्तै राम्रो गीत तेसै राम्रो अनि सबै कलाकार हरुको जमघट तेसैमा सानो भाइको प्रस्तुति

  • @balbahadurhitange6725
    @balbahadurhitange6725 4 роки тому +6

    कति राम्रो गित सुनि रहुजै लाकछ मलाई निकै खुसी लागेको छ तिम्रो नाचाो कति राम्रो छ तपाँईको गित गाएर रमाइलो गर्ने गरिन्छ मेरो रुकुम जिल्लाको सदरमुकाम को तर्फबाट दशैं तिहार को शुभ-कामना छ

  • @adhikaribikash3600
    @adhikaribikash3600 4 роки тому +26

    गितकाे बीचमा तुक न बेतुक सग कराउने फुच्चेलाई हटाई हालु त गितनै खल्लाे बनायाे

  • @begamthapabegamthapa4516
    @begamthapabegamthapa4516 4 роки тому +8

    दोहोरि धेरै राम्रो छ बाबुको हल्लाले डिसटप भयो

  • @बिछोड-ज5ज
    @बिछोड-ज5ज 4 роки тому +11

    रबिन र प्रकाश टुईन जस्तै देखिन्छत🙏🙏

  • @hattiramgiri5989
    @hattiramgiri5989 4 роки тому +2

    kati ramro git aaha jay indreni yo vai t khatra po rayexa sahi sahi vanxa ba love you all ⚘⚘⚘💘💘🌷🌷🌹🌷🌷💘⚘

  • @sarojkumarchalise6803
    @sarojkumarchalise6803 4 роки тому +31

    सर हरु यो गीत को साथमा त्यो एउटा भाइ ले सही हो सही हो भनेर सुर ताल बीगारेको छ ,त्यो मुख मा टेप हान्नु परो😂

    • @anjanamagar8907
      @anjanamagar8907 4 роки тому

      Ho bhaneko.. Yo fuchche.. 😜😜

    • @bijayadeshwa7246
      @bijayadeshwa7246 3 роки тому

      Sahi vannu vo hjr lai bhanybad xa broooo
      bichcha bicha mah kin karako hola yrr tyo fuchche

  • @purnachaudary2460
    @purnachaudary2460 4 роки тому +7

    आज नयाँ भाकामा दोहोरी सारै राम्रो भयो । र श्याम राना जालु माया को सारै राम्रो दान्स तेसैमा सानो बाबुको हुतिङ । सम्पुर्ण इन्द्रेणी तिम लाई सांगेतिक नमस्कार

  • @tankprasadpathak7696
    @tankprasadpathak7696 4 роки тому +13

    आज त देवी र प‌ृकाश बीच को नयाँ भाकामा दोहोरी सुन्न पाईयो ।।

  • @kishanban4283
    @kishanban4283 4 роки тому +6

    चिज गुरुड़ भाई र बहिनी को नाच राम्रो छ रमाइलो भयो धन्यवाद छ

    • @binoddhungel7798
      @binoddhungel7798 3 місяці тому

      श्याम राना होला l

  • @upendraroyalthakuri6331
    @upendraroyalthakuri6331 4 роки тому +1

    श्याम राना र जलुमाया दि को नाचो एकदमै उतकृष्ट लाग्यो ।

  • @reshambishwakarma1377
    @reshambishwakarma1377 4 роки тому +2

    सहि हो ले नी रूवायो अाज😋😋

  • @परदेशीकान्छा-ह1ष

    चन्द्र भाई र रुपक भाई ले मादल बजाको पनि एकदम राम्रो छ है👌👍🏻

  • @lalitkhadka9469
    @lalitkhadka9469 4 роки тому +4

    सानो भाई काे जोस जाँगर पहिले रबिन दादा सँग देखेको थिए सारै राम्रो लागेको थियो अब प्रकाश दाई सँग देखेर हेर्न सुरु गरियो जय ईन्द्रेणी सम्पुर्ण टीम लाई बधाई छ

    • @bikashneupane3884
      @bikashneupane3884 4 роки тому

      ua-cam.com/video/o_-_9qmdnIU/v-deo.html
      Happy Dashain❤️
      maile euta sano comedy video banako chhu herera pratikriya dinuhola hai😊👌

  • @smilebhusal3324
    @smilebhusal3324 4 роки тому +4

    अहिले सम्मकै सबैभन्दा मन परेको लाइभ दोहोरि🙏

  • @mayatamang2275
    @mayatamang2275 4 роки тому +1

    कस्को छोरो होला बरै कति धेरै हल्ला गरेको हुनु त बच्चालाई रमाइलो लाग्यो होला थाहा पनि भएन होला हामी दर्शकलाई डिस्टप हुन्छ भनेर त्यही पनि #प्रकाश_पराजुली र #देबि_आले_मगरको सुरिलो स्वर त्यसै माथी पिर नगर #मञ्जरी परान छन्जरी वाह वाहा 😍😍😍😘😘😘😘भाइ अर्को चोटि आउदा यति धेरै हल्ला नगर्नु ल बाबू राजा😋😋

  • @brambhattarai4262
    @brambhattarai4262 4 роки тому +1

    Malai man parna vai prakash ani bainee devi lai dharai dhanayabad

  • @priyaadhikari4006
    @priyaadhikari4006 4 роки тому +7

    आहा पिर नगर मञ्जरी प्राण छन् जरि ♥️♥️

  • @Mr.Shorts896
    @Mr.Shorts896 4 роки тому +4

    क्यादामी तुक्का देबि र प्रकाश 😍😍😍

  • @TV-jd8bd
    @TV-jd8bd 4 роки тому +17

    कति जनाले मेरो चैनल लाई सस्कराईब गरेका छौ कमेंट गरौ ।

  • @kamalale6177
    @kamalale6177 3 роки тому +1

    अति सुन्दर स्वार मा देबि बैनिले गाउनु भो सुनेर खुसी लाग्यो !

  • @rambabupandit2966
    @rambabupandit2966 4 роки тому +1

    अतिनै राम्रो छ धेरै धेरै धन्यवाद सबैजना लाई ❤️❤️❤️❤️❤️

  • @aanathsudeep1144
    @aanathsudeep1144 4 роки тому +6

    🌹लौ है म त बेलैमा आएछु 🌹म सङसङै आउने को को हुन 🌹जय इन्द्रेणी 🌹

  • @roshanavagi8
    @roshanavagi8 4 роки тому +4

    सानो फुच्छे सारै हल्ला गर्यो के गर्नु आर्को कार्यक्रम मा नल्याउनु होला कृष्ण दाजु कृपया इन्द्रेणी टिमको सबै को ध्यान जाओस तेता

  • @ashokkhatiwada9078
    @ashokkhatiwada9078 4 роки тому +6

    फुच्छे भाइलाई अरुले नि साथ दिएमा झन् राम्रो हुन्थ्यो होला ।

  • @sankhartamang775
    @sankhartamang775 4 роки тому +1

    अत्यन्तै रमाइलो दोहोरी मलाई असाध्यै मनपर्ने देबि आले दिदिको

  • @haripaudel3118
    @haripaudel3118 4 роки тому +1

    अहिले सम्मको उत्कृष्ट दोहोरी लाग्यो मलाई त।टुक्का पनि अनि धारावाहिक चलेको छ।

  • @hattiramgiri5989
    @hattiramgiri5989 4 роки тому +3

    manu didi katti ramro sahyog list bachan garnu vo thank you ⚘🌷🌹🌹🌷🌷🌹

  • @jibrajdangi5125
    @jibrajdangi5125 4 роки тому +14

    प्रकाश , रबिन र मानसिन तिनै जना उस्तै उस्तै ज्यान

  • @हेमन्तअधिकारी

    आजको दोहोरी धेरै राम्रो भयो 👉️पछाडि बाट सहि हो सहि हो भन्ने झडकेलो कस्को परेछ 😁

  • @ConfusedArcade-zl7ge
    @ConfusedArcade-zl7ge 9 місяців тому +1

    दामि छ परकास दाई दोवरी

  • @laxmikhanal417
    @laxmikhanal417 4 роки тому +2

    yo gaune kta dekherai butukaii vay mata🥰🥰❤️❤️

  • @rajkamasbartaula5505
    @rajkamasbartaula5505 4 роки тому +27

    त्यो भाइको online class छैन कि क्या हो🤣🤣🤣

  • @प्रकाशढकाल-ब5ण

    प्रकाश भाईको मीठो अावाज छ

  • @tulsioli5534
    @tulsioli5534 4 роки тому +5

    अरगाइनीक गाइका देबी जी र प्रोफेसनल गायक
    प्रकास जि को दोहोरी सुपर, चिज स्याम र जलुमाया ज्यु हरुको नाँच बब्बाल, जय इन्द्रेणी जय कृष्ण दाइ,

  • @hombahadur1833
    @hombahadur1833 3 роки тому

    अरु गितहरु मध्य यो गित पनि सधैं सुनिरहु जस्तै हुने गित मध्य पर्दछ .., सारै मिठो गित अति मिठास सहित एक आपसमा मिलन भएर टुङ्गिन पुग्यो .., मनै त हो सबैभन्दा ठूलो ....,