सफल हुनकाे लागि प्रेरणा मिलेकाे छ सबैले चिन्ने वातावरण बनेकाे छ जुन हिसाबले भयनि भाईरल हुनुभाकाे छ यसलाई राम्रो र अबसरकाे रुपमा लियर अगाडि बड्नुहाेला शुभकामना ।।🎉🎉🎉💐💐
उज्जल भबिश्यकाे शुभकामना बाबू यतिकाे जानिजानि गित नबिगारे त कलाभयर पनि भाईरल नहुनि अब त भाईरल भयसि त बबाल गित सुन्न पाईयाे गुडलक भाइ अब सबै मिडिया तताउनुस है अब❤❤❤❤❤
वास्तविक लोक गीतमा चाहिने मिठो स्वर रहेछ भाई को दामि लाग्योभाई लाई सबैले साथ र सपोर्ट गर्नु होला सर्जक हरुको आँखा जाओस् भाई प्रति शुभकामना भाई आगामी दिनको लागी 🇳🇵🙏🙏
नमस्ते सम्पूर्णमा म अनिल परियार बागलुङ बडिगार्ड गाउँपालिका वाड नं १बाट होइन रमेश जी निकै राम्रो छ।अझै परिवर्तन हुँदै जाओस शुभकामन साथै दिपक नेपाली प्रति पनि धेरै धन्यवाद।
मीठो आवाज छ ❤सकेसम्म भाईले आफैले सृजना गरेर गित रेकर्ड गरेकै झन राम्रो हुन्थ्यो है, किनकि भाइरल भन्ने त्यस्तै हो पहिला पनि गाएर हिडेको रहेछ गित सङ्गीत लाई राम्रो सङ्ग बुझेको भाइ रहेछ, राम्रो सृजना गरेर गाउने भने र निरन्तर गित सङ्गीत मा मेहनत गर्ने हो भने भाइ खेम सेन्चुरी राजु परियार दाइ कुलेन्द्र बिक खुमन अधिकारी पशुपति शर्मा रेशम निर्दोष लगायत अन्य स्वर का धनी गायक भन्दा कम हुदैनन राम्रो छ कला ❤१८ सेकेन्ड को ट्रोल भिदियो ले मलाई भाइरल बनायो मलाई उदाय भनेर सानो मन न गर्नु हुनत तपाईंको स्वर मैले tik tok live पहिले नै सुनिसकेको हु, तर पनि आज भाईलाई सबै माझ पुर्याउन सबैले चिन्न भने रमेश हैन साईली भनेर चिनायो यस्लाई गलत न सोच्नु र हिम्मत न हार्नु भाइ तपाईंको भाग्य खुलेको छ निरन्तर दिनुहोला गित सङ्गीत मा भबिस्य उज्ज्वल छ❤ शुभकामना छ निरन्तर दिनु होला है
साईली साईली भने गित नबिग्रेको भए आज भाईरल पकै हुदैन होला तर स्वर चाही राम्रो रहेछ भाईको 🇳🇵🙏
सफल हुनकाे लागि प्रेरणा मिलेकाे छ सबैले चिन्ने वातावरण बनेकाे छ जुन हिसाबले भयनि भाईरल हुनुभाकाे छ यसलाई राम्रो र अबसरकाे रुपमा लियर अगाडि बड्नुहाेला शुभकामना ।।🎉🎉🎉💐💐
टिकटकतिर जतिले उडाए पनि ती उडाउनेको भन्दा भाईको अावाजमा मिडास छ। शुभकामना 🙏 अलिकति हाईमा भएर अावाजले नखामेको मात्र हो नत्र अावाज अाहा छ
Sarai ramro xa aabaj
सोर सारै राम्रो छ दाई। हार नखानु। मेहनेत गरनुस एकदिन। सफलता अबसे भोईनछ्❤
उज्जल भबिश्यकाे शुभकामना बाबू यतिकाे जानिजानि गित नबिगारे त कलाभयर पनि भाईरल नहुनि अब त भाईरल भयसि त बबाल गित सुन्न पाईयाे गुडलक भाइ अब सबै मिडिया तताउनुस है अब❤❤❤❤❤
ठिक छ अभ्यास भाइ ❤❤❤❤❤❤❤भाग्य कति बेला चम्किन्छ टर्निङ पाेईन्ट पनि हुन सक्छ
वास्तविक लोक गीतमा चाहिने मिठो स्वर रहेछ भाई को दामि लाग्योभाई लाई सबैले साथ र सपोर्ट गर्नु होला सर्जक हरुको आँखा जाओस् भाई प्रति शुभकामना भाई आगामी दिनको लागी 🇳🇵🙏🙏
एकदमै मिठो रैछ सोर रिएलमा
आहा मेरो भान्जा को संगीत यात्रा सफल रहोस धेरै धेरै शुभ आसिर बाद
हिड्ने क्रममा लडिन्छ 🎉❤
ओझेलमा परेको गुल्मी जिल्लाको हिरा सफलताको शुभकामना
स्वर राम्रो छ 😊😮
Voice ramroxa hjrko
Very very nice song
साइलि ले फड्को मारिन अब❤
Dheraii Ramro xa haii Suva kamnaa
सायद गीत नबिग्रेको भए अहिले भाइरल हुन्थेन होला गीत बिगारेर भाइरल भयो अब केही होला जस्तो छ यो भाईको👌
नमस्ते सम्पूर्णमा म अनिल परियार बागलुङ बडिगार्ड गाउँपालिका वाड नं १बाट होइन रमेश जी निकै राम्रो छ।अझै परिवर्तन हुँदै जाओस शुभकामन साथै दिपक नेपाली प्रति पनि धेरै धन्यवाद।
good lok❤❤❤
लोक गितको बस्तबिक सोर छ धेरै रामरो लग्यो
सान्दर्भिक भिडियो हैट कति हास्नु अन्तरबार्ता हेर्न मज्जा आयो यार
❤️❤️❤️❤️🌹🌹🎉🎉🎉🎉
यो इन्टरभिउ त ऋषि धमला ले लिनुपर्ने रमाइलो
mitho song
म चाहिँ माईली हु त्यही भएर नबोलि बसेकी 🙏
Hi anju g
साइली बन्नी होर्🤔😀
अलि बिस्तारै बोल न भाई
Dami cha ❤️❤️❤️❤️vai
👌Voice Dami raxa tyo din k bhayo😅
Dami dami xa aawaj ❤
भाइर साइला😂
Kati ramro aawaj
Wow super
Yo aabajalaai thaau dinu parxa gulmi ko aasa lagdo partiva
Nice voice
Nice voice best of luck vai
Hjr m ho saili 🤣🙏
Dami. Vaiharulai
बड्डाले भाइरल हुन जानीजानी बिगारेका हुन😂
स्वर त दामी छ।
Molai pin taystai layo
K vyo ta viral ta vyo
हजुर😂😂😂😂😂
Sahilily aba vhagy camkinxa vhai khusi hunuarxa
❤❤❤❤❤
Mata Thuliho tei bhayara Aaina saaila
Bekarma viral matrei hunuvyo but sarei mn pryo
Jani jani gareko ho daju le
mito shor
😂😂😂😂😂
Sahili !!saili😢/
Timi rw ma Bihe garam Baru kati handsome 😊☺️😘 hunuhudo raix ilove you
Sor akdam mitho ho Tara kahile Kahi.rugale yasto hunxa Tara manxe harule tol banayra udauna vanda kehi jandina
मीठो आवाज छ ❤सकेसम्म भाईले आफैले सृजना गरेर गित रेकर्ड गरेकै झन राम्रो हुन्थ्यो है, किनकि भाइरल भन्ने त्यस्तै हो पहिला पनि गाएर हिडेको रहेछ गित सङ्गीत लाई राम्रो सङ्ग बुझेको भाइ रहेछ, राम्रो सृजना गरेर गाउने भने र निरन्तर गित सङ्गीत मा मेहनत गर्ने हो भने भाइ खेम सेन्चुरी राजु परियार दाइ कुलेन्द्र बिक खुमन अधिकारी पशुपति शर्मा रेशम निर्दोष लगायत अन्य स्वर का धनी गायक भन्दा कम हुदैनन राम्रो छ कला ❤१८ सेकेन्ड को ट्रोल भिदियो ले मलाई भाइरल बनायो मलाई उदाय भनेर सानो मन न गर्नु हुनत तपाईंको स्वर मैले tik tok live पहिले नै सुनिसकेको हु, तर पनि आज भाईलाई सबै माझ पुर्याउन सबैले चिन्न भने रमेश हैन साईली भनेर चिनायो यस्लाई गलत न सोच्नु र हिम्मत न हार्नु भाइ तपाईंको भाग्य खुलेको छ निरन्तर दिनुहोला गित सङ्गीत मा भबिस्य उज्ज्वल छ❤ शुभकामना छ निरन्तर दिनु होला है
Back me
ramro sathi la saport garau hae ❤back dinxu ❤❤❤❤
@basantanepali7210 done 👍👍 n back me u
❤❤❤❤❤
❤❤❤❤❤❤
❤️❤️❤️