म कमेडी च्याम्पियनको नियमित दर्शक हुँ । सिजन ३ /८ को प्रस्तुती गज्जब लाग्यो । पर्फरमर अफ द राउण्ड छनौट राम्रो छ । तर मन्च बाटै जजले एउटा व्यक्तिको लागि भोट अपिल सुहाएन । माग्न मिल्दैन जजले । न्यायाधिशले पहिले नै म यसलाइ जिताउँछु भने जस्तो भएन र ? जदौ!!
अर्को हप्ता कृष्ण गैरे आएन भने यो मु..... जि कमेडी च्याम्पियन हेर्दिन। सबै कमेडियनहरु हिमेश पन्तको लेभलको छ।जर्जहरुले भोटको भ्यालु देको छैन।जसलाई पनि बजर बजाको छ।होईन यो कार्यक्रम किन हावा तालम चली राछ😢😢
मनोज र सन्तोष मिलेर , रिचा र प्रदिप लाई लाई गिराउन दिनै नमिल्ने कन्टेस्टेनलाइ पनि 50 भोट दिएका छ्न, यदि तपाइलाइ मनोज र सन्तोस लाई हटाइ मह जोडिलाइ ल्याउनु पर्छ भन्ने मागमा हुनुहुन्छ भने लाइक र कमेन्ट गर्नुहोस।
सुमन कार्की को होस्टिङ मन पर्ने जति एक हौं✊✊
ल गरे मैले
❤
सुमन कार्की कमेडियन हो होस्ट होईन
Best Comedian Suman karki❤❤
@@Sujanunknownastiko episode ma rima nahuda Suman le host gareko vayar Hola Suman ko host man parxa vaneko
यस पटकको च्याम्पियन Rishav Kafle अग्रिम बधाई तथा शुभकामना 💐💐💐
Risav Kafle को फेन जति एता❤
Rishav never disappoints. The first joke is recycled but his presentation is perfect!!
Risav yar you are not just a comedian you also the real engineer of our society . you are tye winner
कृष्ण गैरे को प्रतीक्षामा कोको हुनुहुन्छ
anyway risav khafle ko bigg fann
Aaiyooo haii Rishav lai herna ❤😂
साच्चै रिशब एउटा mature commedian ho🙏🙏
Yespali ko mero vote rishav lai
V🎉😂
सुनसरीले याे पटक फाईनल जित्नै पर्छ ,रिसव काफ्ले ❤❤❤❤
risav kafle लाई s3 बिजेता बनाउने यता हाजिर हाैँ।
♥️♥️♥️♥️
Nischal aryal top 8 ma hunu parthyo vanne le like garum ❤❤❤😢😢
Tetro vote uthya thyo stage batai,
Content pani daami thyo,
Achammai lagyo Nischal top 8 maaa na pugeko dekhera
Maile ta performer of the round hunuparxa socheko thiya Tara K garnu
Nischal was far better then that biren, karma sandesh... Tara paisa le j ni garxa brother 🤕
Yo biren ra sandesh kina xa k top 8 ma
Krishna gaire KO waiting ma KO KO hunuhunxa ❤
Risab kafle xara comedy champion ma pani tiki raxu
Wow wonderful performance Rishav am big fan of you keep it up and best wishes
❤
सानि नानि लाइ मेरो support छ तर आज performance of the round चाहि रिसब काफ्ले हुनु पर्ने हो है 🙏🙏मलाइ judgment मन परेन 😡😡😡
Ahh shai ho
म कमेडी च्याम्पियनको नियमित दर्शक हुँ । सिजन ३ /८ को प्रस्तुती गज्जब लाग्यो । पर्फरमर अफ द राउण्ड छनौट राम्रो छ । तर मन्च बाटै जजले एउटा व्यक्तिको लागि भोट अपिल सुहाएन । माग्न मिल्दैन जजले । न्यायाधिशले पहिले नै म यसलाइ जिताउँछु भने जस्तो भएन र ? जदौ!!
Risav kafle ko perfomance sadhai rock xa suru bata nai ❤❤❤❤
5:41 Rishav kafle
23:01 Biren pradhan
34:57 Sandesh Devkota
My humble request to Judges - please put your phone away while show is going on. It seems disrespectful to contestants.
यत्रो पनि नगर्ने भोट आखिर मा जित्ने भने कै आफ्ना (र पैसाले )हो मन पर्ने मान्छे आउट हुन्छन्
Risav kafle को comedy मन पर्ने जति ले हात उठाउनु होला😅
Comedy champoion को सान Rishav 🎉
आज रिसब काफ्ले हुनु पर्ने हो😢
रिसब काफ्ले ले जित्नुपर्छ S3 ❤❤
रिसब कन्टेनकाे डाक्टर नै हाे। खेलाई खेलाई पिलाे निचाेर्दै हुँन्छ।
अर्को हप्ता कृष्ण गैरे आएन भने यो मु.....
जि कमेडी च्याम्पियन हेर्दिन।
सबै कमेडियनहरु हिमेश पन्तको लेभलको छ।जर्जहरुले भोटको भ्यालु देको छैन।जसलाई पनि बजर बजाको छ।होईन यो कार्यक्रम किन हावा तालम चली राछ😢😢
Umm hoo
कृष्ण गैरे भाई फेरी लिनु पर्यो
Risav Kafle लाई मात्रै हेर्न मन लाग्छ😂❤️
यसपालि ऋषभ नभएको भए कमेडि च्याम्पिएनको ईज्जत नरहने थियो।
रिसफ काफ्ले ब्याक टु ब्याक सुपर प्रफमेस
रिसभ सोयसा अम्रेन्द्र top 3 मा
सुमन कार्की लाई जसरी नि ल्याउन पर्याे हाेस्टिङ धेरै राम्रो थियो त्यहीँ मन परेको थियो
रिसब काफ्ले दोस्रो सुहेसा खनाल पहिलो हुनुपर्छ जसरी भए नि❤❤
Waiting krishna gaire 😰😰😰
Risav kafle karm lama is best comedien of season 3 best wishes guzs ❤😮
Risav Kafle is different n other performers r same pattern of comedy. So I am a huge fan of Risav Kafle❤❤❤❤❤
Reshav n biren dai lai finale ma Harnu mon xa🫶🏻
टिका लाइदिएर Rishav लाइ winner ko ताज दिदिउँ as he deserves❤
रिसब
रियासा
कृष्ण गैरे ( wild card ) बाट
कर्मा लामा
सुनिल
top 5 ❤❤❤
पशुपतिनाथले सबैको रक्षा गरून्।
Ani bachunjel yai 8 ota anuhar harnu hamile😂
@@OjhaSuraj kun 8 ota?
Krishna gaire love🎉
सुमन कार्की को होस्टिङ बबाल❤
काफ्लेले खायो खरलक्कै 😂😂😂🤣🤣
होनहार क्षमताको रिसव काफ्ले छ एकपट्टि अनि अर्कोतिर ति नानि विचरा भोट र मायाले मात्र थामेको प्रतिभा को आधार मा कुरा गर्या ल उनका फ्यानहरू 😂
Exactly..She Shouldnot have been allowed to participate in this Show...sentiment le jitni vaa fair competition nai vaena ni
Sahi ho adult ani meaning kunai kunai testai huncha 18 plus allow garnu parne ani viewers ma ni sano sano bachha dekhinchaa
यसपाली चाहिँ रिसभ काफ्ले ले जित्ने भयो है🎉
उता नेपाल आईडल देखी रीसप गएनी यताको रीसप ले मन जीते
भोट नगर्ने जति यता हाजिर 👆🏻👆🏻
रिसव काफ्ले my fev
पहिलो र दोस्रो जस्तो छैन रमाइलो तेस्रो कमेडी च्याम्पियन
साना साना youtuber ले एक अर्कालाई support गरुम है ल 🤗
मनोज र सन्तोष मिलेर , रिचा र प्रदिप लाई लाई गिराउन दिनै नमिल्ने कन्टेस्टेनलाइ पनि 50 भोट दिएका छ्न, यदि तपाइलाइ मनोज र सन्तोस लाई हटाइ मह जोडिलाइ ल्याउनु पर्छ भन्ने मागमा हुनुहुन्छ भने लाइक र कमेन्ट गर्नुहोस।
Sahi ho 4 Jana judge 2 bhag ma badiyako chhan h
अब अर्को episode मा बिराज भट्टलाई ल्याउनु पर्यो भन्ने जति यता हाजिर हुनु होला।❤❤
मज्जा आयो।
Rishav Sunil Suyasha Amrendra best of the best and lama dai too
रिशब त हिरो हो❤❤
Rishav best in the league ❤❤
Risav kafle lai vote garne jati yata like garam ta Kati Jana le vote garyo
भित्र भित्रै दिनु नि,लाज भयो सिक्किमेलाई अत्ति गरेको देख्दा,,😂😂😂😋😋😋😋
3 अाेटा सिजनमध्ये सबैभन्दा झुर कमेडियन हरु
Sahi ho yarr jhur comedy
रिसभ को म पनी बिग फ्यान हो बेस्ट अफ लक रिसभ जी ❤❤
Pofermer of the round Risab Kafle huna parne jati hajir garam 🙏
रिमालाई रोबर्ट मिसिन किन्देको ब्ट्ररि सकियको यो जोकमा मेरो पनि 50 भोन तपाईलाई😀😀😀😀👍️👍️👍️🤗🤗🤗
युटयुब मा 1k भन्दा तल भएका जति एतातिर हाजिर होउ होइ एक आर्का ले सपोट गरुम मिलेर अघी बढम ।👀🙏🙏
सुरुदेखि सबैभन्दा झुर कमेडि सन्देश देवकोटा हाे
Risav🎉🎉🎉
सुमन कार्किकाे हाेस्टिङ हेर्न चाहाने हरु यता हाजिर गरम त गाइज
M
M
?
@@ganeshbudhathoki6767
The Night Bus ❤🎉
IYKYK
जे सुकै होस , दले दाइ लाई जित्न कसैले सकेको छैन , ओल्ड ईज गोल्ड ❤❤❤
रिशब को फ्यान
रिमा चिमा भन्दा सुमन कार्किकाे हाेस्टिङ बबाल छ
Rishav kafle le jitnu par6 yo season ❤
शुयसा खनालले जित्नु पर्छ भन्ने हरु यता हाजिर हौं
Yo paali ko comedy champion sab vanda jhur.season 1 2 dherai ramro thiyo
गैरेलाइ 1 चान्स दिनुपर्छ
Yo program हेरेर भन्दा होष्ट र जज देख्दा अझै हासो लाग्छ ।
My prediction is , Rishav should be the winner of the season 3, he always delivered a mind blowing performance. Keep it up bhai 👍👍
झन झन फितलो प्रस्तुति ।
रिमा दिदी लाई बिहेगर्न चाहाने को को हुनुन्छ्😂😂
बिहेमात रमाउनै परेयो नि सन्तोष बा श्रीमति लाई माइत पठाउ चाई नभन्नु पर्ने हो यार😂
Krishna gaire ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
रिमा मन पर्ने म❤
सबै मिलेर सानिनानि सुयसा खनाल लाई सपाेट गरौ है साथि हरू बधाई छ नानू लाई पफमर् अफ द राउन्ड भय र टप ७ मा पुगेकाे मा🎉🎉🎉🎉
Wow Great Fan of my self.....The God blessed me
Risav Kafle ❤
रिसब काफ्ले अब्बल कमेडियन हुनुहुन्छ
Krishna ghaire lai kina laudaina yo bishal dai le 😢
सिक्किमेलाई जसरी पनि जोगाएर भारतिय भोट तानेको देख्दा चैँ लाज भयो,,छ्याङ्गै देखिने गरि त नगर्नु नि हैट
Risav kafle❤
krishna gaire❤❤
सुमन कर्की को host is best comedy😂😂😂
रीमा वि. क. को ओभर एक्टिङ ले वाक्क भएर रीमा लाई स्किप गरेर कन्टेष्टेन्त को र जज को मात्र भिडियो हेर्ने म मात्रै हो कि अरु पनि हुनुहुन्छ ?
Same too mee😂
@@SubashJoshi-wq2tw 😂😂
धेरै पहिले देखि हो
मेरो त झन😂
अनि रिचाको ह्या ह्या कति झर्को हो के
रिसब काफ्ले
,बिरेन प्रधान
कर्मा लामा ३ जना फाइनलमा जानै पर्छ
😂😂😂😂😂
Yooo Risabh kafleeee 🎊
Rishav ji ko Bigg fan 💞👍👍👍👏🙏
Rishab❤🎉👌
Suyesha khanal and risav kafle are good comedian,they nailed and making boom as always from my side they are super champion❤❤
Malai aasu aayo risab ko lagi judge ko comment dekhe r god bless to you winnenrr
Rishav dai, big fan daju ❤️😅😁
बल्ल जर्ज ले न्याय दिनु भो सानी नानी लाई ।
शोयासा को नै राम्रो छ यति सानोउमेरमा यति राम्रो छ