16:41 कस्तो राम्रो कुरा प्रकाश सरको जातपात त कसैले आफ्नो स्वार्थको लागि खोलेको हो कसैले तर उ बेलामा पनि यतिको क्रान्तिकारी हुनुहुदोरैछ आजबाट झनै राम्रो लाग्न थाल्यो शुभकामना हजुरलाई।।👏❤️🙏
Great Video. Thank you Sajan Team and Prakash Dai. पछिल्लो 40 मिनेटमा साँच्चै उत्कृष्ट विषय र हृदय छुने थियो। यस प्रकारको सामग्री बनाउन जारी राख्नुहोस्। यदि सम्पूर्ण कार्यक्रमको छोटो हाइलाइटहरू छन् भने यो थप रोचक हुनेछ। प्रकाश सुवेदी नेपाली युवाका लागि उत्कृष्ट उदाहरण हुन् । He have a great straight forward approach. Lots of Respect and love ❤for this man. Be safe. Nation needs Hero like you. धेरै धेरै सम्मान र माया यो मान्छे को लागी। राष्ट्रमा मानिसको अभाव छ, गल्तीलाई औंल्याउन सक्ने र गल्ती सच्याउन दबाब दिन उहाँ जस्ता युवाहरू । वेद आफैंमा शुद्र योगदान छ, रामायण, महाभारत, भागवत धेरै हिन्दूहरूको पवित्र ग्रन्थ शुद्रहरूले लेखेका छन्, जसलाई आज तल्लो जात भनिन्छ। कार्यविभागीयलाई सामाजिक संरचनासँग तुलना गर्न सकिँदैन । इतिहासमा जे भयो त्यो ठूलो गल्ती हो त्यसैले सबैले सच्याउनुपर्छ I हिन्दु धर्म आफैमा लचकता र स्वीकृतिको धर्म हो त्यसैले कायर भएर अरुको विचार, विचार वा धर्मलाई स्वीकार गर्नु भन्दा, आफ्नो हिन्दू धर्म मा यसलाई सच्याउन लड्नुहोस् चारैतिरबाट लड्नु राम्रो हो, यी प्रगति, राम्रो भइरहेको छ भर्खरै भएका छन् र समाजमा धेरै राम्रा कुराहरू भइरहेका छन् जसको प्रशंसा गर्नुपर्छ। कांग्रेस, कम्युनिस्ट विचारधारा, तिनका नेता, कार्यकर्ता, विदेशी कठपुतली हुन्, भारत, पश्चिमा, अमेरिकीले प्रायोजन गरेका agent, विदेशी कठपुतली, उनीहरू राष्ट्र खाली गर्न, भारतीय, बिहारी, बंगाली, उत्तर प्रदेश, बंगलादेशी जिहादी आतंकवादी , रोहिंग्या जिहादी आतंकवादी , कश्मीरी जिहादी आतंकवादी , पाकिस्तानी जिहादी आतंकवादी नेपाली नागरिकता बाँड्न चाहन्छन् , तिनीहरूले यसलाई व्यवस्थित रूपमा गरिरहेका छन्। उनीहरु नेपाललाई अफ्रिका, अफगानिस्तान, लेबनन डिभाइड गरिरहेका छन्, धर्म, जात, भाषा उनीहरुले यसलाई व्यवस्थित ढंगले बाँडिरहेका छन् , चर्च, मस्जिद, ईशाई र जिहादीको वृद्धि। उद्योग कलकारखाना बन्द, गलत प्रचार, इतिहासको विषय परिवर्तन, अनुशासन, मनोबल, ज्ञान । सबै नेपाली नेताहरू र शिक्षा प्रमुखको चाहना पश्चिमा र भारतीय गुरुहरूको इच्छा र इच्छाअनुसार नेपालको विनाश, लडाइ र अन्त्य हो । भारत वा पश्चिमको शासनमा तिनीहरूले हामीलाई तिनीहरूद्वारा शासन गरेको चाहन्छन् I
प्रकाश सुवेदी सरको कुराहरू सबै एकदमै सही र राम्रो र सबैको हितमा छ खै कहिले सुद्रिन्छ हाम्रो देशको अवस्था राम्रो अवस्था यी आँखाले देख्न पाउलान् कि नपाउलान् थाहा नै छैन। प्रकाशुवेदि सरले देश छोडेको हेर्न नपरोस् यही कामना। साह्रै दुःख लाग्छ देशको अवस्था देखेर 😔😔🥺
arey wahh kya gajab 😮❤ maja ayaa 😊❤ ownest conversation 😊 Jay Hosh Mote Sajan ( बाबा जि ) र आदरणीय prakash saput 🙏🇳🇵 sir lots of love from jhapa nepal 😊❤🇳🇵🛎️🛎️🛎️🛎️🛎️🛎️🛎️🛎️🛎️💥💥❤️❤️❤️💥❤️❤️💥💥💥💥🇳🇵🛎️🛎️🛎️🛎️🛎️🛎️🙏🙏🙏🙏✍️✍️✍️✍️
1:39:43 - I can relate to Prakash Subedi right now. Being at Nepal’s airport always feels like a heavy stone on my chest, but I have no choice. Back in Nepal, I never expect emergency calls answered in seconds or top-tier healthcare in Nepal but at least just the basics. We Nepalis everyday talk about home-our childhood, schools, and families and dreaming of returning, not as tourists, but as locals. Parents are aging, elders are passing. My 90-year-old grandma always said she might not be there for my next visit. So come visit and when I am coming? Which I never have an answer. Hopefully before our aging, we can come back and can stay here not as compelled but as choice. :) I can related so many things Prakash Uncle. And best wishes for your future ahead.
Aaja yo episode prakash sir vayeko le purai video here, uhako harek programme herxu, uhako kura le dherai man xoyo, hamro देशको स्थिति dekhera ma pni 2 yrs को xori xodera विदेशिए😢 xori xodera aaye paxiko pida samjhera, xoriko yaad ma रातदिन tadpeko samjhida aafno देश dekhi sarai man dukhera aauxa😢
यो सो खासै त हेर्ने गरेको छैन ।। तर, सन्दिप क्षेत्री र प्राकाश सुवेदीको पूरा पोडकास्ट हेरेको छु।। यो २ वटा सो 1 सेकेन्ड पनि स्किप नगरी हरे।। एकदम राम्रो लाग्यो ।।।❣️❣️❣️❣️
Back in late 90's when I was a teeneger and every time when I used to visit Nepal for few months I used to watch his program. After 30 years last month I saw him in a comedy show and today for the first time listening to him in an interview, and honestly I am impressed by his thoughts, his beliefs and ideology about Nepal's political cronyism and other social issues he mentioned. Removing the king was the most horrendous and regretful mistake we all Nepalese had ever made, hence, thou shall thus bear thy curse of the royal ancestors.
wow Today wid A सत्य पत्रकार ...Big Fan Sajan bro...hajurko har vdo dami hunchha tara euta kura ko malai sadhai curiosity hunchha ki Background ma hajur ko vanda thulo hasne chahi ko Holaa vanera😂😂 I just luv the way he/she laugh 😅
सजन को पोकास नेपालको नम्बर 2मा राख्छु 1 मा चिलबिल 2मा साजन 3 मा अरु पोकास अति नै दामि छ हासो गेससंगको माया सम्मान दिएको हुदा सधै भरि चलिराखोस शुभ कामना छ साजन लाई 🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤
आजकल मान्छे धेरै शिक्षित भएर हो कि के हो जातजाति र धर्म र प्रदेश को कुरालाई नै बढी प्राथमिकता दिएको देखिन्छ।राम्रो कर्म गरौ।सबैभन्दा पहिला मानव हुन सिकौ😊
प्रकाश सुवेदी ज्युलाई यहाँ देखेर एकदमै खुसि लग्यो रमाईलो कुराकानी 💗
ua-cam.com/video/d9PA7Qr-Iiw/v-deo.htmlsi=d5Y2EHPrA00DSEnc
आज यो सो प्रकाश सुवेदी भएर मात्रै हेर्न आउने को को हुनुहुन्छ ।यतातिर हाजिर हौं साथीहरू ....
🖐️
Hahah ma pani
🙋♀️🙋♀️
म पनि रजपट अङकल भएर आको❤❤❤
❤❤
16:41 कस्तो राम्रो कुरा प्रकाश सरको जातपात त कसैले आफ्नो स्वार्थको लागि खोलेको हो कसैले तर उ बेलामा पनि यतिको क्रान्तिकारी हुनुहुदोरैछ आजबाट झनै राम्रो लाग्न थाल्यो शुभकामना हजुरलाई।।👏❤️🙏
ua-cam.com/video/d9PA7Qr-Iiw/v-deo.htmlsi=d5Y2EHPrA00DSEnc
Great Video. Thank you Sajan Team and Prakash Dai. पछिल्लो 40 मिनेटमा साँच्चै उत्कृष्ट विषय र हृदय छुने थियो। यस प्रकारको सामग्री बनाउन जारी राख्नुहोस्। यदि सम्पूर्ण कार्यक्रमको छोटो हाइलाइटहरू छन् भने यो थप रोचक हुनेछ।
प्रकाश सुवेदी नेपाली युवाका लागि उत्कृष्ट उदाहरण हुन् । He have a great straight forward approach. Lots of Respect and love ❤for this man. Be safe. Nation needs Hero like you. धेरै धेरै सम्मान र माया यो मान्छे को लागी।
राष्ट्रमा मानिसको अभाव छ, गल्तीलाई औंल्याउन सक्ने र गल्ती सच्याउन दबाब दिन उहाँ जस्ता युवाहरू ।
वेद आफैंमा शुद्र योगदान छ, रामायण, महाभारत, भागवत धेरै हिन्दूहरूको पवित्र ग्रन्थ शुद्रहरूले लेखेका छन्, जसलाई आज तल्लो जात भनिन्छ। कार्यविभागीयलाई सामाजिक संरचनासँग तुलना गर्न सकिँदैन । इतिहासमा जे भयो त्यो ठूलो गल्ती हो त्यसैले सबैले सच्याउनुपर्छ I
हिन्दु धर्म आफैमा लचकता र स्वीकृतिको धर्म हो त्यसैले कायर भएर अरुको विचार, विचार वा धर्मलाई स्वीकार गर्नु भन्दा, आफ्नो हिन्दू धर्म मा यसलाई सच्याउन लड्नुहोस् चारैतिरबाट लड्नु राम्रो हो, यी प्रगति, राम्रो भइरहेको छ भर्खरै भएका छन् र समाजमा धेरै राम्रा कुराहरू भइरहेका छन् जसको प्रशंसा गर्नुपर्छ।
कांग्रेस, कम्युनिस्ट विचारधारा, तिनका नेता, कार्यकर्ता, विदेशी कठपुतली हुन्, भारत, पश्चिमा, अमेरिकीले प्रायोजन गरेका agent, विदेशी कठपुतली, उनीहरू राष्ट्र खाली गर्न, भारतीय, बिहारी, बंगाली, उत्तर प्रदेश, बंगलादेशी जिहादी आतंकवादी , रोहिंग्या जिहादी आतंकवादी , कश्मीरी जिहादी आतंकवादी , पाकिस्तानी जिहादी आतंकवादी नेपाली नागरिकता बाँड्न चाहन्छन् , तिनीहरूले यसलाई व्यवस्थित रूपमा गरिरहेका छन्। उनीहरु नेपाललाई अफ्रिका, अफगानिस्तान, लेबनन डिभाइड गरिरहेका छन्, धर्म, जात, भाषा उनीहरुले यसलाई व्यवस्थित ढंगले बाँडिरहेका छन् , चर्च, मस्जिद, ईशाई र जिहादीको वृद्धि। उद्योग कलकारखाना बन्द, गलत प्रचार, इतिहासको विषय परिवर्तन, अनुशासन, मनोबल, ज्ञान । सबै नेपाली नेताहरू र शिक्षा प्रमुखको चाहना पश्चिमा र भारतीय गुरुहरूको इच्छा र इच्छाअनुसार नेपालको विनाश, लडाइ र अन्त्य हो । भारत वा पश्चिमको शासनमा तिनीहरूले हामीलाई तिनीहरूद्वारा शासन गरेको चाहन्छन् I
रजतपत जिन्दाबाद प्रकाश सुबेदी ज्यु को जय हो
मलाई मन पर्ने निडर सत्य बोल्ने पत्रकार प्रकाश सुवेदी ।
ua-cam.com/video/d9PA7Qr-Iiw/v-deo.htmlsi=d5Y2EHPrA00DSEnc
Aaj first time The Last Question full suniyo due to Prakash Subedi. Big respect both of you
प्रकाश सुवेदी सरको कुराहरू सबै एकदमै सही र राम्रो र सबैको हितमा छ खै कहिले सुद्रिन्छ हाम्रो देशको अवस्था राम्रो अवस्था यी आँखाले देख्न पाउलान् कि नपाउलान् थाहा नै छैन। प्रकाशुवेदि सरले देश छोडेको हेर्न नपरोस् यही कामना। साह्रै दुःख लाग्छ देशको अवस्था देखेर 😔😔🥺
ua-cam.com/video/d9PA7Qr-Iiw/v-deo.htmlsi=d5Y2EHPrA00DSEnc
🙏🙏🙏🙏🙏प्रकाश दाई ले 100% सहि कुरा गर्नु हुन्छ ❤❤❤❤❤❤❤
arey wahh kya gajab 😮❤ maja ayaa 😊❤ ownest conversation 😊 Jay Hosh Mote Sajan ( बाबा जि ) र आदरणीय prakash saput 🙏🇳🇵 sir lots of love from jhapa nepal 😊❤🇳🇵🛎️🛎️🛎️🛎️🛎️🛎️🛎️🛎️🛎️💥💥❤️❤️❤️💥❤️❤️💥💥💥💥🇳🇵🛎️🛎️🛎️🛎️🛎️🛎️🙏🙏🙏🙏✍️✍️✍️✍️
Bela bela hasaune dherai gyan gun ko kura sunna pako ra sarai chitta bujdo interview very 😊 genuine person PRAKASH SUBEDI SIR❤
Dherai sahahasi, satya ra anushashit manxe Hoisinxa Prakash Sir. Waha lai sunne bittikai positive urja aucha. Gurukul system education ma padeka manxe praya estai xan.
मलाई मन पर्ने व्यक्तित्व Legend Journalist
Aaja prakash dai aayera yo video herna man lagyo,thank you🙏🇳🇵🇦🇪
He is full of positivity. I like his dealing sense highly appreciated 😊❤
1:39:43 - I can relate to Prakash Subedi right now. Being at Nepal’s airport always feels like a heavy stone on my chest, but I have no choice. Back in Nepal, I never expect emergency calls answered in seconds or top-tier healthcare in Nepal but at least just the basics.
We Nepalis everyday talk about home-our childhood, schools, and families and dreaming of returning, not as tourists, but as locals.
Parents are aging, elders are passing. My 90-year-old grandma always said she might not be there for my next visit. So come visit and when I am coming? Which I never have an answer. Hopefully before our aging, we can come back and can stay here not as compelled but as choice. :)
I can related so many things Prakash Uncle. And best wishes for your future ahead.
प्रकाश दाईकाे कुरा १००% सहमत छु देशको स्थितिलाई हेर्दा एकदिन सबैले देश छाेड्ने छन 🙏😭😭😭
नेपालको एकमात्र सच्चा, निडर र सत्य पत्रकार ❤❤
प्रकाश दाजुको सम्मानको लागि हेर्दैछु 🙏
Aaja yo episode prakash sir vayeko le purai video here, uhako harek programme herxu, uhako kura le dherai man xoyo, hamro देशको स्थिति dekhera ma pni 2 yrs को xori xodera विदेशिए😢 xori xodera aaye paxiko pida samjhera, xoriko yaad ma रातदिन tadpeko samjhida aafno देश dekhi sarai man dukhera aauxa😢
One of the best episode.. thank you Broda 🙌🙌🙌✊✊👍❤️
यो सो खासै त हेर्ने गरेको छैन ।।
तर, सन्दिप क्षेत्री र प्राकाश सुवेदीको
पूरा पोडकास्ट हेरेको छु।।
यो २ वटा सो 1 सेकेन्ड पनि स्किप नगरी हरे।।
एकदम राम्रो लाग्यो ।।।❣️❣️❣️❣️
same
So far, the best episode till date ❤
#Rajatpat uncle #Prakash Subedi ❤
Back in late 90's when I was a teeneger and every time when I used to visit Nepal for few months I used to watch his program. After 30 years last month I saw him in a comedy show and today for the first time listening to him in an interview, and honestly I am impressed by his thoughts, his beliefs and ideology about Nepal's political cronyism and other social issues he mentioned. Removing the king was the most horrendous and regretful mistake we all Nepalese had ever made, hence, thou shall thus bear thy curse of the royal ancestors.
टिकटकबाट डाइरेक्ट युट्युबमा धेरै धेरै धन्यवाद आनन्द आयो
Prakash subedi sir ko Kura start to end Kati interesting Ra Kati nidar❤
प्रकाश दाई बिदेशिने कुरा ले मन छोयो😭💔💔😭😭😭
सुरुवातको यात्रा जति नै तीतो भएपनि धैर्यताका साथ अगाडी बढ्यो भने त्यसको फल अवस्य मिठो हुनेछ...
I am watching from Japan . I love Prakash subedi uncle ❤
सत्य निडर पत्रकार कोहि छ फिल्म मा भने प्रकाश् सुवेदी अङकल हो
Hello sajan dai, I’m going a lot through these days , mentally exhausted. Hajur ko video search gardai herirako xu , mind divert garna . Thank you 🙏
Wau Prakash dai wau kya gajab ❤❤
प्रकाश दाजु मान्छे मन को एकदम सफा हुनुहुन्छ।
प्रकाश सुबेदी ज्यु को जय हो
Prakash subedi sir laai ajhai Najik baata chinna bujhna paaiyo dherai khusi laagyo saada sokxa bichar vako manxe hununxa love you sir ❤
चिप्ले काका तपाईंको विचार कति राम्रो । साह्रै मन पर्यो ।
wow Today wid A सत्य पत्रकार ...Big Fan Sajan bro...hajurko har vdo dami hunchha tara euta kura ko malai sadhai curiosity hunchha ki Background ma hajur ko vanda thulo hasne chahi ko Holaa vanera😂😂 I just luv the way he/she laugh 😅
Prakash Subedi big fan ❤❤❤
सजन को पोकास नेपालको नम्बर 2मा राख्छु 1 मा चिलबिल 2मा साजन 3 मा अरु पोकास अति नै दामि छ हासो गेससंगको माया सम्मान दिएको हुदा सधै भरि चलिराखोस शुभ कामना छ साजन लाई 🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤
धेरै रामो कुरा भनु भयो दाई 🙏🏻♥️
अब पनि युवा हरु जागेनन भने यो देश को हलत येस्तै हुन्छ
First time every team members are listening than laughing 😅😅😅
Prakash uncle Hajur you are great ❤
International level ko Daju Prakash Subedi ❤
मलाई मन पर्ने पत्रकार प्रकाश सुबेदे🙏
पत्रकार मध्य मन पर्ने मेरो favourite पत्रकार #prakashSubedi ❤
Best❤
First podcast I saw till end because of Prakash Subedi on Thumbnail…
Best wishes Sajan Dai as well
# Respect for prakash subedi sir🙌
Prakash Subedi sir🙏🙏
मलाई मन पर्ने मान्छे हो प्रकाश सुवेदी
मलाई मनपर्ने पत्रकार प्रकाश सुवेदी 💐💝💝
ua-cam.com/video/d9PA7Qr-Iiw/v-deo.htmlsi=d5Y2EHPrA00DSEnc
Prakash ji jata jata utai utai ma ❤❤❤
Praksh sir teti purano generation ko Manxe vayera kasto ramro soch xa aileko manxe haru ko soch kaile change hunxa hola caste system ko lagi 😢
Saii xa sajan sathi🎉🎉🎉
सजन हजुरकाे program सबै भन्दा राम्राे याे बनेकाे छ समय सान्दर्भिक पनि,
Kati hasna sakxa hau sajan dai😂
😄😄😄😄sajan 😄😄😄babu😄😄😄malaichai sacchai ramailo lagxa hai😄😄😄sajan KO haso sunera😄😄😄👍
धेरै राम्रो कुरा भन्नु भयो दाई
Ati ramro bichar ra desh prati ko maya ra neta prati ko rish ho yo yo rish hami sabai nepali ma vako kura ho yo
Rajpat uncle lai dhekhera herna aayeko.bahut talent xan hamra uncle😅
Pyaro rajatpat uncle . Namaste 🙏💗
one of the best show💙🔥👍
Wow... kasto ramailo 😊😊😊😊😊
Prakash dai ❤❤❤
Aaja Chaii Maja Aayaoo Hau interview harna❤❤
PRAKASH SUBEDI & RISHI DHAMALA 🔥 ❤
Such a humble man yar
आज सुन मजा आया 😂😂😂
सुन होइन सुन्न
Prakash has become a household name in the entertainment world....more
aaja mazza aauxa👍️
आजकल मान्छे धेरै शिक्षित भएर हो कि के हो जातजाति र धर्म र प्रदेश को कुरालाई नै बढी प्राथमिकता दिएको देखिन्छ।राम्रो कर्म गरौ।सबैभन्दा पहिला मानव हुन सिकौ😊
East or west chiple kaka is the best. No one comes closer to him❤❤❤❤
#prakasha shubedi❤❤
Lots of love❤❤
यो कार्यक्रम प्रस्तोता को प्रस्तुति चै पटकै मन परेन कहाँ कति हास्नु पर्ने भन्ने बिचार गरेर हास्नु होला यस्लाइ अलिक सुधार गर्न जरुरी देखिन्छ ।
Maile Pani purai here ❤❤
Prakash Subedi I like It 🎉❤
The Prakash Subedi ❤❤
Respect Prakash uncle❤🙏
Regular viewer lot's of love from Nepal ❤️
16:41 Must listen 👂
21:15
1:23:11 desh ko kura 😉
प्रकाश सुबेदि को कुरा कसै कसैलाई नराम्रो लाग्छ सत्य कुरा तितो नै हुन्छ ! 😢
kada kada🔥
first time full episode hereko sajan shrestha sirko podcast prakash subedi sir aaunu vakole
Malai poila dakhe nai man Parni Uncle❤❤ 😊
मज्जाआउदैछ❤❤❤
Part 2 jasari pani aaunai parxa 🤙
Only pirkesh subadi one of best guy
Genuine Guy!
यत्रो अनुभव छ हजुरसँग प्रकाश सुवेदी दाई अब मिल्छ भने हजुर बन्नु पर्छ चलचित्र विकाहबोर्ड्को अध्यक्ष हाम्रो पूरा समर्थन हजुरलाई❤
Legend prakash subedi sir❤
पुरै सून्ने यता 1:42:47
M first time commenter on your podcast dada as regular viewer this is different ..
Happy to see your progress
सजन श्रेष्ठलाई दारी जुँगा नहुदा दामी देखिदो रैछ ❤
prakash dai bolda jati suniyo.uti sunni rakna mana lagne.kya ramailo sanga bolne.👍👍
Daami program MIT bhanja ma chai sanjog ko mama ho la 🤗🤗🤗 best wishes bhanja 🥰🥰🥰
Logical reality knowledge chai khatra xa sir ko
Prakash kaka gndabaad ❤️🙏🙏🙏
चिप्लेटी uncle love you ❤️😍😘