भाइरल लक्ष्मी खड्काको बिहेको खबरले किसनलाई तनाब New Live Dohori Kisan Sijapati Vs Laxmi Khadka 2078

Поділитися
Вставка
  • Опубліковано 29 гру 2024

КОМЕНТАРІ •

  • @LaxmiKhadkaOfficial
    @LaxmiKhadkaOfficial 3 роки тому +58

    नया दोहोरी आयको छ माया गरिदिनुस है❤️❤️❤️

    • @Anupvlogm-s8y
      @Anupvlogm-s8y 3 роки тому

      Good voice

    • @amarbistaofficial9126
      @amarbistaofficial9126 3 роки тому

      अनुशासित सभ्य छ्यौ तिमी ।
      सानू कति राम्री हौ गाठें लक्ष्मी ।
      घुम्दै आयो फुलमा भमरा ।
      अति मीठो गाउनु भयो दुबै जनालाई सम्मान उपस्थित सबैलाई नमन

    • @honestyboydhanjhankrimagar1374
      @honestyboydhanjhankrimagar1374 3 роки тому

      राम्रो छा laxmi khadka malai ta laxmi man paro

    • @laxmigc1154
      @laxmigc1154 3 роки тому

      Pyaru really heart touching

    • @gangaramlimbu7603
      @gangaramlimbu7603 3 роки тому

      दामी ला छ 👍💐❤️

  • @cr7npl640
    @cr7npl640 3 роки тому +9

    यस्तो राम्रो मीलेको जोडी दोहोरी देख्न पाउदा दिनभरीको थकाई मेटीयो । धन्यवाद भाई बैनीलाई

  • @bikramkarkiofficial4289
    @bikramkarkiofficial4289 3 роки тому +36

    धेरै राम्रो प्रस्तुती ❤️👏 मीठो स्वरको धनी भाइ किशान र लक्ष्मी लाई सफलता को सुभकामना

  • @ramharishrestha7836
    @ramharishrestha7836 3 роки тому +11

    आहा आजको यो सानो भाईबहिनी को प्रस्तुति पनि निकै उत्कृष्ट र सहि ट्र्याकमा गाए।असाध्यै मन पर्यो।अघिल्लो शृङ्खला दाते ओखर 20 पल्ट भन्दा धेरै हेरे।सफलताको शुभकामना छ।हाल कुवेत

  • @ayanagiri8492
    @ayanagiri8492 3 роки тому +16

    जाम भो माया भागेर सानू......
    खाउला बरु सडक मै मागेर❣️❣️

  • @gamerrmonster
    @gamerrmonster 3 роки тому +2

    धेरै भन्दा धेरै राम्रो दोहोरी किसन बाबु र बैनिको दुवै जना को सोर र भाका एकदमै मिलेको बधाई छ किसन बाबुलाई र बैनिलाइ अझै अघाडी बढ्नु बिषेश त किसानलाई। भक्तपुर

  • @khakkumarisherchan6511
    @khakkumarisherchan6511 3 роки тому +33

    लक्ष्मी र किसान बाबुकाे स्वर कति राम्रो हाे ।

  • @jhanshrestha
    @jhanshrestha 3 роки тому +15

    सारै राम्राे छ दुबै जनाकाे स्वार उन्नति र प्रगतिकाे कामना है त 🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵👫हाल मलेसिया बाट हेर्दै हाे

  • @surajgurudhami6997
    @surajgurudhami6997 3 роки тому +8

    आहा यो हो नित दोहोरि सार्है मर्मस्पर्शी सार्है उत्कृष्ट शब्द चयन र कोईलिको जस्तो स्वर दुवै जनालाई उन्नति प्रगति को असीम शुभकामना व्यक्त गर्दछु। साचो प्रेमको परिभाषा यहि हो

  • @khemrana6964
    @khemrana6964 3 роки тому +7

    इ दुई भाइ बहिनी को स्वर अनि शब्द ले मलाई सारै निस्सब्द बनायो बधाई छ यस्तै गरि अगाडि बढनु

  • @roshanbista3749
    @roshanbista3749 3 роки тому +9

    आहा अत्ति मिठो लाईभ दोहोरीसाथै दुबै भाइ बुनुलाई सफलताको सुभकामना 👌👌👌👌👌👌👌👌

  • @ghanshyampun2198
    @ghanshyampun2198 3 роки тому +6

    किसन बाबू धेरै प्रतिभा भयको गायक को रुपमा उदाउदै छन बधाई छ दुबै जाना कलाकार लाई लक्ष्मिनानी पष्तुति कति मीठो वाउ

  • @manidahal9368
    @manidahal9368 3 роки тому +45

    मानसिह खड्काले संचालन गरेको दोहरी सुन्न लायक छ ।अरुको जस्तो छाडा हुदैन मलाई मन पर्छ।

  • @bik_6516
    @bik_6516 3 роки тому +2

    यो गित मिर्मीरे को किरन सगै सुरु भयर दिउसो को तातो घाम मा ,५०किलो को चामल बोकेर र उकालो बाटो मा घर परिवार को दुख र साहुको रिन सझ्झीदै हिनेको मान्छे राति आगनी को ढिल मा बसेर आकाश का तर गन्दै आफनो माया को याद मा सपना हरू याद गरेर बसेको मान्छे लाई आज छुटिदा को पिडा कस्तो हुन्छ होला तोते मनै बाट माया गर्ने मान्छेलाई थाहा छ होला।।।
    अती मिठो आवाज दुबै भाई बहिनी लाई उत्तर उत्तर प्रगति को हिर्दिक शुभकामना।। 🙏🙏
    मलाई 😯😯अती😯😯 मन परो 👏
    🙏🙏🙏🙏🙏🙏

  • @binodkumal8923
    @binodkumal8923 3 роки тому +16

    प्रस्तुती सार्है उत्कृष्ट छ सम्पुर्ण मा उत्तरुत्तर प्रगतिको शुभकामना🙏🙏🙏🙏

  • @ramuadhikari9600
    @ramuadhikari9600 3 роки тому +3

    वास्तविक दोहोरी भनेको यस्तो हुनु पर्छ जिबनमा साचै परेको घटनामा डुबेको महसुस भयो । बधाई छ भाई र बैनिलाई । तपाईहरुको भबिस्य यसै क्षेत्रमा उज्वाल छ।

  • @krishnakarki2389
    @krishnakarki2389 3 роки тому +12

    तिम्रो मेरो यथार्थ गीत भयो!
    आखिर चोखो मायाको जित भयो!!
    आहा!आहा:आहा!

  • @mansinghkhadka3792
    @mansinghkhadka3792 3 роки тому +153

    साचो प्रेम गर्ने जोडिको यथार्थ कहानी
    सबैले माया गरेर हेरेर साथ दिनुहोला है

    • @ghanshyampun2198
      @ghanshyampun2198 3 роки тому +3

      मलाई ता अति मनपर्यो यो दोहरी

    • @sagarsunar2744
      @sagarsunar2744 3 роки тому

      Same to dada

    • @khagendramahatara4611
      @khagendramahatara4611 3 роки тому

      अतिनै मार्मिक छ मनपरो मान सिंह सर

    • @pushpaawji8758
      @pushpaawji8758 3 роки тому

      @@khagendramahatara4611 okjkikjjjjjjkkkkkk(

    • @pushpaawji8758
      @pushpaawji8758 3 роки тому

      @@ghanshyampun2198 kkkkkl kkkkiikk

  • @kabitakarki9384
    @kabitakarki9384 3 роки тому +24

    आहा कति राम्रो प्रस्तुति !keep it up both of you💐💐💐💐💐

  • @jayaramparajuli3887
    @jayaramparajuli3887 3 роки тому +1

    आजको दोहोरी एकदमै राम्रो लाग्यो भाइबैनीलाई धेरैधेरै शुभकामना छ।किसन भाइको आजको प्रस्तुती एकदम राम्रो लाग्यो अनि मानसिङ भाइलाइ पनि धन्यवाद किसनभाइलाई उसैको सुरमा गाउँन दिनु भएकोमा।

  • @sangitamagar1623
    @sangitamagar1623 3 роки тому +2

    कति परिपक्व आवाज भाइको ।म सबै प्रस्तुति हेर्छु ।भबिस्य धेरै राम्रो छ बाबू ।लक्ष्मी नानिको त के कुरा गर्नु ।सफलताको शुभकामना ।

  • @krishnakharel2177
    @krishnakharel2177 3 роки тому +7

    उत्कृष्ट दोहोरी साथै उत्तरोत्तर प्रगतिको कामना

  • @sushilkhadka1959
    @sushilkhadka1959 3 роки тому +7

    कसैले लाई साचो माया गर्नु भएको छ भने ।आफ्नो घरमा परिवार संग नलुकाउनुस ।फेरि दोहोरीको जस्तै केटीको घरमा बिहे कुरा चल्दा माया गने जोडी छुटन गरों हुन्छ । keep going on both of you 😊❤️❤️🙏🙏

  • @Rpmagar-dv1eg
    @Rpmagar-dv1eg 3 роки тому +6

    लक्ष्मि/किसन!साथमा हुमा असाध्यै रमाइलो लाग्यो! सम्पूर्ण को संगितिक जीवन सफल रहोस कामना💐🙏

  • @gopalbhatta462
    @gopalbhatta462 3 роки тому +4

    Great .yo bhai ko vocal ma damdar xa.bholi ko star.miss you babu.dailekh ko bhai.tiktok batai viral bhko .

  • @gangaramlimbu7603
    @gangaramlimbu7603 3 роки тому +3

    आहा कस्तो राम्रो र मिठो स्वर , लय ' शब्द र भाव! बधाई छ हजुर हरु सम पुर्ण टिमलाई 👍👌❤️💐

  • @nepalimanbirbaduwal2731
    @nepalimanbirbaduwal2731 3 роки тому +6

    किसन भाइ र लक्ष्मी बहिनिको दोहोरी सारै रमाइलो लाग्यो।सफलताको कामना।

  • @maheshbabuachhami868
    @maheshbabuachhami868 3 роки тому +3

    सारै राम्रो। दुबै जना लाई उन्नति प्रगति काे सुभकामना।🙏🙏🙏🇳🇵

  • @boy0140
    @boy0140 3 роки тому +10

    अत्यन्तै मीठो कर्णपि्रय आवजका भाइ बहिनीलाई धेरै धेरै शुभकामना ❤️❤️🙏🙏

  • @nityananda4156
    @nityananda4156 3 роки тому

    अति मिठो स्वर मा मार्मिक गीतले कलाकार लगाएत दर्शक का पनि आँखा रसाए । प्रगति ले शिखर चुमोस स्वर की रानी लक्ष्मी खड्का र किशन सिजापति लाइ धेरै धेरै शुभकामना ।

  • @laganrasaily8759
    @laganrasaily8759 3 роки тому +1

    अत्यन्तै राम्रो लक्ष्मी बहिनी र किसन भाईको दोहोरी गित म पुर्बेली भए पनि पश्चिमी लोकदोहोरीको पारखी भा छु दुबैजनालाई बधाई अझ प्रगतिको शुभकामना

  • @dxnprakashmlm1216
    @dxnprakashmlm1216 3 роки тому +2

    कति राम्रो गला र कला भएको भाई र बहिनि लाई उज्जल भबिस्य को शुभकामना ?👍🌺

  • @gyanprakashpaudel3675
    @gyanprakashpaudel3675 3 роки тому

    आजको यो सानो भाईबहिनी को प्रस्तुति निकै उत्कृष्ट लाग्यो मन पर्यो सफलताको शुभकामना छ!

  • @sapanadurga7635
    @sapanadurga7635 3 роки тому +1

    यो पो दोहोरी भनेको कति मिठो गाउनु भयो भाई र बहिनीले सफलताको शुभकामना दुबै जना लाई यसरी नि अगाडि बढने 🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️👌👌👌👌👌👌👌👌👌👌👌👌👌

  • @sangitamagar1623
    @sangitamagar1623 3 роки тому +1

    यति राम्रो प्रतिभालाई स्थान दिनु भएकोमा यो रोधिघरलाइ धेरै धेरै धन्यवाद छ ।

  • @tarasingthapamagar1437
    @tarasingthapamagar1437 3 роки тому +3

    शब्द उस्तै उत्कृष्ट छ ।सब भन्दा त मलाई लास्टै मन पर्ने किशन भाइको स्वर नै हो।

  • @tarasingthapamagar1437
    @tarasingthapamagar1437 3 роки тому +1

    Laxmi बहिनी को पनि उतिकै उत्कृष्ट प्रस्तुती सलाम छ दुवैलाई

  • @sundarkarki1555
    @sundarkarki1555 3 роки тому

    अति नै राम्रो छ भाइ र बहिनी को स्वर अनि प्रस्तुति यो हो नि त दोहोरी भनेको त सबै ले धेरै धेरै माया गरिदिनु होला म यूरोप को माल्टा हो अहिले ।।।

  • @durgakhanal5857
    @durgakhanal5857 3 роки тому

    किसन बाबुको ऊत्तर सही भयन
    तरपनि लाखौ लाख शुभकामना र ऊत्तरोत्तर पर्गतीको कामना छ
    लक्ष्मीको र निषान्तको दोहरी भय रमाइलो हुन्थ्यो

  • @anishapandey3000
    @anishapandey3000 3 роки тому +2

    आहा कति मीठो स्वर दुबै जनाको😘❣️कति मोठो प्रस्तुति ❣️

  • @suryagiri8848
    @suryagiri8848 3 роки тому +7

    Laxmi Khadka ko voice ekdam commanding cha. so nice. keep it up.

  • @premoli3969
    @premoli3969 3 роки тому

    मिठो शोर को धनी लक्ष्मी र किसन लाई सफलता को सुभकामना👌👌👌👌👌

  • @mayakoshagar4761
    @mayakoshagar4761 2 роки тому

    दुबै कलाकार लाई ऊच्च सम्मान गर्दै धेरै धेरै शुभकामना छ मा हाल बहराइन देखि हेदैई छु नेपाल घर दाँङ तुल्सिपु

  • @sudarshanparajuli10
    @sudarshanparajuli10 3 роки тому +2

    अति सभ्य र सुन्दर प्रस्तुति दुवै भाई बहिनीलाई शुभकामना

  • @harktaramimagar2377
    @harktaramimagar2377 3 роки тому

    दुबै जना मेराे फेब्रेट हुनु हुन्छ अती उत्कृष्ट प्रस्तुती दुब‌ै जना काे सफल्ता काे कामना

  • @saraswatipandey4524
    @saraswatipandey4524 3 роки тому +1

    हे माया भन्नी चिज पनि के रैछ ।।सानू नपाए ज्यान गुमाउनी धेरै छ ।।फुल्दै आयो फुलमा भमरा नमस्कार 🙏🙏🙏🙏धेरै राम्रो प्रस्तुति बेस्ट अफ लक

  • @padambhujel5049
    @padambhujel5049 3 роки тому +3

    Sarai ramro mitho swor xa dubai janako ani geeta pani sarai ramro gaaunu vayo pargatiko suvakamaba

  • @pratikmagar5778
    @pratikmagar5778 3 роки тому

    आजसम्म कै उत्कृष्ट लाईभ दोहोरी 👏👏👏

  • @mailibabuji2238
    @mailibabuji2238 3 роки тому +3

    नवप्रतिभा दुबै बाबू नानीलाई प्रगतिको शुभकामना छ

  • @Ramsantoshchannel
    @Ramsantoshchannel 3 роки тому +3

    कति राम्रो गित सानू हितैकाे मायालाई भुल्ने नगर

  • @ramkandel1408
    @ramkandel1408 3 роки тому

    भाइ बैनि दुबैको भबिस्से राम्रो छ।स्वोर राम्रो अति सुन्दर छ। शुभ कामना

  • @suryashrestha6007
    @suryashrestha6007 3 роки тому +1

    लक्ष्मी नानू र किसान बाबू दुइजनाको स्वर एकदमै म्याच गरेको छ । दुबैको स्वर अब्बल छ ।

  • @NirakshahiShahi
    @NirakshahiShahi 3 роки тому

    अति मीठो स्वरको धनी पर्तिभाको खानी किसन भाइ अनि बैनी दुबैको सारै मन पर्यो

  • @alinachapagain2977
    @alinachapagain2977 3 роки тому +5

    यो भाइ को प्रतिभा लाई सम्मान अनि उत्तोरोत्तर प्रगति को कामना

  • @sushilaryal3361
    @sushilaryal3361 3 роки тому +3

    अत्यन्त उत्कृष्ट भाई बैनीको उज्वल भबिश्यको कामना।😍😍

  • @alinachapagain2977
    @alinachapagain2977 3 роки тому +2

    लक्ष्मी को स्वर राम्रो छ।प्रगति को कामना।भाइ लाई पनि

  • @sabisherchan3407
    @sabisherchan3407 3 роки тому +4

    Nice dohori……good luck kishan bhai 😍😍😍😍

  • @thakurgurung81
    @thakurgurung81 3 роки тому +4

    भाई बैनी दुबै जनालाई धेरै धेरै प्रगतिको शुभकामना अति राम्रो ❤🙏

  • @Apekshya12
    @Apekshya12 3 роки тому +35

    अाहा लक्ष्मी काे स्वर अनि किसान काे

  • @ganeshkunwar3640
    @ganeshkunwar3640 3 роки тому

    सरै उत्कृष्ट लागाे सफलताकाे सुभकामन दुबै जना लाइ

  • @vishnuthapavishnuthapa1313
    @vishnuthapavishnuthapa1313 3 роки тому +16

    wow dami xa 🥰🥰🥰🥰👌👌👌👌 laxmi, kisan sijapti 🥰🥰😘😘😘👌

  • @binodkhadka5983
    @binodkhadka5983 3 роки тому +13

    दुबै कलाकार हरू लाई ऊच्च सम्मान गर्दै धेरै धेरै सुभकामना छ

  • @topreshmi2049
    @topreshmi2049 3 роки тому

    Ekdam dami lagyo live dohori sampurna team lai dhanayabad

  • @dambahadur1976
    @dambahadur1976 3 роки тому

    अति मिथो दोहोरी भाइ बैनि क अगृम सुभकामना छ

  • @ramchandrashrestha7294
    @ramchandrashrestha7294 3 роки тому

    मिठो स्वरको धनी लक्ष्मीलाई 🌹🌹🌹❤️❤️❤️🙏🙏🙏🙏🙏

  • @nepalbabu3139
    @nepalbabu3139 3 роки тому

    यो हो नि दोहोरी भनेको त आबा पेरि लियेरा आउनु है लछीमी र किसान्लै है धेरै हेर्नू मन लाक्छ

  • @indrabahadur7910
    @indrabahadur7910 3 роки тому +8

    दुबैलाइ उन्नति र प्रगतिको कामना जोडि जमेको छ♥️♥️♥️♥️🤘🤘

  • @DSThagunna
    @DSThagunna 3 роки тому

    दोहोरी होस त यस्तो पो दोहोरी
    मेरो मन छोयो
    from DR Congo south africa

  • @chandraprakashkawar1935
    @chandraprakashkawar1935 3 роки тому +15

    होइत दुबैजना को उत्कृस्थ दोहोरी सफल्ताको कामना

  • @sunilgurung3320
    @sunilgurung3320 3 роки тому +4

    First comnd damiii

  • @rajendrakc4016
    @rajendrakc4016 3 роки тому +3

    सार्है मिठो अग्रिम शुभकामना बैनी भाई किसान

  • @WASHKhabar
    @WASHKhabar 3 роки тому +6

    सच्चा प्रेममा लीन भएका मायालु जोडीको समर्पण,
    ‘हामी जस्तो अभागी होला को ?
    सानु एउटा कामले छु भेट्न बोलाएको’
    भन्दै आएका लक्ष्मी र किसन
    ‘तिम्रै साथमा छु खुसी हुनी,
    सानु बरु बस्न पाए नि रुखमुनि’
    भन्दै छुट्टिए । दुवै जनालाई सम्मान छ ।

  • @jagatbaniya1941
    @jagatbaniya1941 3 роки тому

    दुबै नव उदयमान् दाेहाेरिका स्टार भाइ बहिनी हरु लाई सफल्ताकाे शुभकमना छ ।

  • @yubrajbairaghi9342
    @yubrajbairaghi9342 3 роки тому +6

    मेराे वास्तविक जिबनमा घटेकाे घटना जस्तै तरिकाले हजुरहरुले गाउनु भयाे मलाई एकपल्ट ९ बर्ष अघिकाे अतितमा लगिदीनु भयाे मन सम्हाल्दै ३ चाेटि सम्म हेरे । बधाई छ भाइ बहिनी लाई

  • @binodkumal8923
    @binodkumal8923 3 роки тому +13

    घरमा बिहेको कुरा चलेको भन्दा त मेरो मुटु नै चस्कियो💔💔💔

  • @rajanbhattarai9677
    @rajanbhattarai9677 3 роки тому

    इ दुई जना जति राम्रो गित गाउने गायकार अहिले सम्म नेपाल्मा जन्मेका देखेएन

  • @sureshchhetri5110
    @sureshchhetri5110 3 роки тому

    Laxmi khadka rw kisan vai ko yakdam ramro swor xa ajhai ajhai safaltako shubhakama bhanna chahannxu mo ahile Qatar dekhi yo geet suniraheko xu

  • @limbukamala8744
    @limbukamala8744 3 роки тому

    दुबै जना भाई बहिनीलाई मेरो तफँ बाट धेरै धेरै शुभ कामना छ हो यो होनी साँच्चो माया गनेँ मान्छे धेरै राम्रो शब्द उतिकै भावुक हुने माया म त यो हजुरहरुको भिडियो 100 पटक भन्दा धेरै चोट हेरी संक्के तर कहिले धिद मरेको छैना😭😭😭😭😭😭😭😭🙏🙏🙏🙏💔💔❤️❤️💘💘🙏🙏🙏🙏

  • @tsbohara5280
    @tsbohara5280 3 роки тому +3

    एक दमै राम्रो छ मन छुने शब्द हरु

  • @nabinthapa9417
    @nabinthapa9417 3 роки тому +11

    दुबै जान को स्वार राम्रो छ सुभाकामना

  • @tikaaryal2361
    @tikaaryal2361 3 роки тому

    दामी सारै राम्रो लाग्यो भबिस्य उज्यालो छ दुबै जनाको

  • @yougbahadurmgr3362
    @yougbahadurmgr3362 3 роки тому +3

    Wow dohori vaneko yesto po hota dubai janako sabdaharu ani awaj sunna pani maja ayo feri ni xitai sunna paiyos safaltako suvakamana xa

  • @balbahadurmagar1948
    @balbahadurmagar1948 3 роки тому +6

    बैनिको स्वर लाई मान्नुपर्छ ।

  • @sonamrawat9902
    @sonamrawat9902 3 роки тому +4

    Waa जति मीठो स्वर त्यति नै मीठो शब्द नि छ ,,,

  • @manojstha4671
    @manojstha4671 3 роки тому +36

    नव प्रतिभाशाली सालि दुवै भाइ बहिनी लाई प्रगति को शुभकामना।

  • @parvatibalayar2310
    @parvatibalayar2310 3 роки тому

    किस्न भोलिको राजु परिया होः भन दुई मत छैनः् वाःह किस्न तिमी जस्तो छोरा जन्म दिने ती महान आमा लाई सलाम

  • @DeepakXettri-eu2xj
    @DeepakXettri-eu2xj Рік тому

    Dherai ramro prasturi Ani swarko Dhani 💜♥️💗❤️💚🤎💓💚♥️💜💜💜💜💜💜♥️💗💗❤️❤️❤️❤️❤️♥️♥️💘♥️💘💘💘♥️💗💗❤️❤️❤️

  • @bharatbist9180
    @bharatbist9180 3 роки тому

    यी दुबै जना को अर्को दोहरी छिट्टै ल्याउनु पर्यो मान सिङ भाइ

  • @duralekh696
    @duralekh696 3 роки тому

    Simply is the best Laxmi sister bhai kisan.. best of luck both of you....

  • @khagendrarokayarokaya1513
    @khagendrarokayarokaya1513 3 роки тому +3

    Dami dohori xa sister and brother ko soor pani dami xa

  • @purushottamdhakal9030
    @purushottamdhakal9030 2 роки тому

    Dherai paxi feri laxmi ji ra vaiko sor sunna paiyo. Thnku and suvakamana laxmi ji.

  • @डिबी.मगर
    @डिबी.मगर 3 роки тому

    एक दम दामी दोहोरी
    voice पनि दुबै भाई बहिनिको सुत गरि राछ

  • @beeswaspariyar1869
    @beeswaspariyar1869 3 роки тому +1

    दुबै जनालाई धेरै धेरै शुभकामना सागितिक जीवन काे❤️👍️

  • @maneshghartichhetri7884
    @maneshghartichhetri7884 3 роки тому +3

    Wow nice voice both of u.lots of love u 2 both from pokhara.💖💖💖💖

  • @harkad.c3104
    @harkad.c3104 3 роки тому +6

    यो जोडि जम्ने भयो है केही समय लाइभ दोहोरिमा शुभकामना पनि छ ल

  • @jibendrathapa3680
    @jibendrathapa3680 3 роки тому +18

    दुबैलाई उन्नती र प्रगतीको धेरै धेरै शुभकामना छ 🙏🙏🙏🙏🙏🙏

  • @somuranachhetri6830
    @somuranachhetri6830 3 роки тому +4

    Amazing vocal Laxmi and Kishan 🥰🥰

  • @kumargurung5838
    @kumargurung5838 3 роки тому +2

    Wow ati ramro sabai Tim lai thakns 👍❤️😀

  • @tukmantukman1539
    @tukmantukman1539 3 роки тому +2

    Sarai.. ramro.. xa dubai jana ko hal malaysia bata hardai xu..

  • @nabarajbishwokarma-j5m
    @nabarajbishwokarma-j5m 3 роки тому

    धेरै राम्रो दोहोरि हामी लईनि गाऊने अबसर मिलोस हजुर हरु ले गर्दा