डक्टरसाप घुडाँ दुखाई करीब ३ बर्ष भयाे जाँच्दा हड्डि खिईयाे थेरपि,दबाई थुप्रै खाईयाे,गरियाे तर सुधार भयेन बस्दा उठ्दा ट्याकट्याट अवाज आउँआउ। अब के गराै हजुर!
सर मेरो म्याडम को एतिकै हिड्दा घुडामा पड्के जस्तो भयो र हिद्न मिलेन मैले हल्क खुट्टा दायाँ बायाँ गरे र हल्का तानेजस्तो गरेपछी सजिलो भयर हिड्न मिल्ने भयो दुखाइ पनि तेति भयन तर फेरि भोलि पल्ट पनि तेस्तै घुडा मा कटक्क भयजस्तो भयर दुख्ने र टेक्नै नमिल्ने भयो यक छिन मा आफै मिल्यो अनि ब्यान्डेज किने x ray पनि गराय यो गर्दा हड्डो ठिकै छ रेस्ट गर्नु लिगामेन्ट को समस्या भन्ने कुरा गर्नु भो नजिकै को हस्पिटल मा अज 1 हप्ता भयो सुनियको नि छैन तर 4/5 पटक घुडा मा कटक्क भयर दुख्ने हिडन नहुने हुन्छ यक छिन मा फेरि कटक्क गर्छ फेरि ठिक ठिक हुन्छ यो कस्तो समस्या हो पहिला भिटामिन D को कमि थियो लामो समय औसधि पनि खाइयो राम्रो सल्लाहा पाम न डक्टर साब।
Dr sandeep is best..trust me...consult him
Knock knee pani upchar hunxa npl ma hunxa vane kaha hunxa plz riplai pau hai
Doctors sab mero left ghuda dhukhirahako cha 1 month vayako cha can you give me any advice
डक्टरसाप घुडाँ दुखाई करीब ३ बर्ष भयाे जाँच्दा हड्डि खिईयाे थेरपि,दबाई थुप्रै खाईयाे,गरियाे तर सुधार भयेन बस्दा उठ्दा ट्याकट्याट अवाज आउँआउ। अब के गराै हजुर!
Cost kati lagxa hajur
doctor mero vakhr starr vaxa dukna ali badi hinyshi plz k garnu parxa mo bidesh ma chu shar reply plz 🙏
age kati bhayo tapiako?
डक्टरसाप अपरेसन गरेपछि कतिमहिनापछि हिँडडुल गर्नसकिन्छहोला।
सर मेराे घुडा लडेर ठाेकेकेा पछि सुनियर पानि जमेछ 2पटक सम्म सुईले तानेर पानि फाल्न पराे यस्काे समाधान के हाेला?
सर मेरो म्याडम को एतिकै हिड्दा घुडामा पड्के जस्तो भयो र हिद्न मिलेन मैले हल्क खुट्टा दायाँ बायाँ गरे र हल्का तानेजस्तो गरेपछी सजिलो भयर हिड्न मिल्ने भयो दुखाइ पनि तेति भयन तर फेरि भोलि पल्ट पनि तेस्तै घुडा मा कटक्क भयजस्तो भयर दुख्ने र टेक्नै नमिल्ने भयो यक छिन मा आफै मिल्यो अनि ब्यान्डेज किने x ray पनि गराय यो गर्दा हड्डो ठिकै छ रेस्ट गर्नु लिगामेन्ट को समस्या भन्ने कुरा गर्नु भो नजिकै को हस्पिटल मा अज 1 हप्ता भयो सुनियको नि छैन तर 4/5 पटक घुडा मा कटक्क भयर दुख्ने हिडन नहुने हुन्छ यक छिन मा फेरि कटक्क गर्छ फेरि ठिक ठिक हुन्छ यो कस्तो समस्या हो पहिला भिटामिन D को कमि थियो लामो समय औसधि पनि खाइयो राम्रो सल्लाहा पाम न डक्टर साब।
डाक्टर साब मेरो घोडा ख्याटक ख्याटक गर्छ अनि टेक्न पनि मिल्दैन
Sam.peoblem xa doctor