कोकाहा खानेपानीमा लफडा २० नम्बर वडा अध्यक्षले मान्छे उटाएर लिएको भन्दै मेयर साम्पाङ आक्रोशित

Поділитися
Вставка
  • Опубліковано 29 сер 2024
  • #harkasampang #mayor #ourdharan #dharan #youtubeshor #youtube #kathmandu #dharannews #news #nepal

КОМЕНТАРІ • 187

  • @lalbahaduryakkha1888
    @lalbahaduryakkha1888 3 місяці тому +33

    यो २० नम्बर वडा अध्यक्ष ले नै वडा बासीलाई बिरोध गर्न उक्साएर ल्याएको बुझिन्छ/

    • @GENERALTUBE-qr1tc
      @GENERALTUBE-qr1tc 3 місяці тому +1

      १००% सही,मानछेको रूपमा बाँदरहरु

    • @lalitone6126
      @lalitone6126 3 місяці тому +1

      Feri yo jamana ma uskauda uskine k khalko janta

  • @Mewahang-li8qw9gq7l
    @Mewahang-li8qw9gq7l 3 місяці тому +10

    समला दिदी सलामछ हजुर लाई एस्तो झोलेहरु लाई बोलेन भने मुख भरिको जवाफ दिएन भने हेप्छ

  • @duganaa7315
    @duganaa7315 3 місяці тому +11

    20 को वडा अध्यक्षले उचालेको हुनुपर्छ,,नेपाल पार्टीले बिग्गृने भयो

  • @khadkalimbu3078
    @khadkalimbu3078 3 місяці тому +13

    २० का अध्यक्ष खतम नै रहेछ यी पार्टीका मान्छे बिकाश बिरोधि नै हुन ।

  • @limbu2038
    @limbu2038 3 місяці тому +11

    मेरो वडाको पानी भनिरहदा भोली अर्को वडा ले मेरो वडा को बाटो भनेर हिड्न दिएनन भने, कहा हिडछन यी २० न. वडाबासी, अचम्म छ

    • @user-su1cm4jf6w
      @user-su1cm4jf6w 3 місяці тому

      Hihihihi hihihihi hihihihi katti hasnu katti hasnu

    • @jonasubba9904
      @jonasubba9904 3 місяці тому

      यस्तै छ हौ चलनचल्ती हाम्रो नेपालमा 💃🕺

  • @surajrai2089
    @surajrai2089 3 місяці тому +4

    बिकास् बिरोधिलाई कसले बनायो अध्यक्ष छक्क पर्नु😡😡😡 सायद यसलाई भाईरल् हुन मन रैछ

  • @Ghumihidneyatra
    @Ghumihidneyatra 3 місяці тому +8

    २० को वाड अध्यक्ष नै नमुना रहेछ आफैहरु भनी राह छ स्थानीय सरकार हामी अरे अनि स्थानीयको समस्या बुझेन रे कस्ती नमुना त्यो त स्थानीयको समस्या तेहाको के के हो ती सबैको पहलमा नगरमा लगेर पो जाने हो यसरी जनतालाई पाईप लान दिन हुन्न भनी फोन गरि गरि बोलाउने अध्यक्ष नै पो अराजक रहेछ

  • @milanrai3763
    @milanrai3763 3 місяці тому +1

    सोचेको भन्दा ज्यादा सरल भयो भने सबैले हेप्छन।।

  • @birendrarai8553
    @birendrarai8553 3 місяці тому +4

    जय हर्क साङपाङ जिन्दाबाद

  • @MiraRai-es5fe
    @MiraRai-es5fe 3 місяці тому +4

    जय हर्क साम्पाङ❤❤❤

  • @sendang6631
    @sendang6631 3 місяці тому +8

    नेपाल छाडा तन्त्र भयाे तेसैले उत्तर काेरियाकाे शासन जरुरि चाहिन्छ चाहिन्छ चाहिन्छ

    • @padamtamang1974
      @padamtamang1974 2 місяці тому

      Hoit teso vyo vane ta aba sidai chupchap hudaina ra

  • @dipalekwa9152
    @dipalekwa9152 3 місяці тому +10

    यो वडा नम्बर २०को अध्यक्ष नै खतम हो। यसले सारा वडाको मान्छे उठाएर ल्याएको हो। पानी खानु सबैले पाउँछ। धरानमा खोलामा बग्दै गरेको पानी वडा नम्बर २०को अध्यक्ष😊😊😊😊😊

  • @tarahayu5726
    @tarahayu5726 3 місяці тому +6

    त्यसका बाजे हाहाकार रैछ त वडा अध्यक्ष को चै के काम रैछ य फतौरी वडाको काम वडाले गर्ने हो त्यतिपनी थाहा रैनछ ।

  • @deomanlimbu5852
    @deomanlimbu5852 3 місяці тому +2

    बिकास बिरोधि देश द्रोही चोर हरुले त धरान मात्र होइन नेपाल नै यसरी खतम बनाउदै छन् अब जनता आफै जाग्नु पर्छ सबैले मेयर साम्पाङ जस्तो नेताहरू लाई साथ दिनुपर्छ है हजुर हरु हो जय धरान जय हर्क 🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @lismanrai5297
    @lismanrai5297 3 місяці тому +8

    30 / 35 बर्ष पहिला किन लिफ्टिङ्ग नगरेको पार्टीको नेताहरुले यस्ता देश द्रोही भ्रष्टचारी अप्सरवादी पार्टीको नेताको पछाडी लाग्ने जनता कस्तो अबुझहरु

  • @sushilthaklung10
    @sushilthaklung10 3 місяці тому +5

    धरान १० को वडा अध्यक्ष १७ को वडा अध्यक्ष र २० को वडा अध्यक्ष को राजनिति येतिमै सकियेको रहेछ भन्नेथाहाभयो ८४ मा यिनिहरुको नाम निसानानै नरहने भयोत गारोपो हुने भयोत😂😂😅😅

  • @yubrajmagar9329
    @yubrajmagar9329 3 місяці тому +5

    जनप्रतिनिधि नै बिकास बिरोधि छ कसरी बिकास हुन्छ त त्यो वडाका जनता ले बिकास चाहेको भय यस्तो बिकास बिरोध गर्ने जनप्रतिनिधि लाई तपाईंले बिकास किन गर्नु हुदैन हामीले भोट दियर जितायको हो भन्ने कि बिकास बिरोध गर्ने जनता हो !

  • @tirthachamlingrai22
    @tirthachamlingrai22 3 місяці тому +4

    यो २० नम्बरको वडा अध्यक्ष ,भाट खाने मान्छे होइन जस्तो लाग्यो ,घास खाने रहेछ

  • @user-nf6si1tf8q
    @user-nf6si1tf8q 3 місяці тому +4

    नेपालि जानता भनेको कुवाको भेगुता अरकोकुरो नेपालि भनेको बादर पनिहो किनाभनेबादरले आफनो घर पनि बनाउदैना आरुको घर पनि बाउनुदिनना है साथिहो

  • @bishallama6505
    @bishallama6505 3 місяці тому

    हिजो सम्म पानी खेर गाइरद कोसैको ध्यान गाएन अहिले जाब काम गर्ने बेला आबरोध गर्न आउछ त्यो पनि खोल नाल भान जङ्गल बनेको नगर को सम्पाती हो

  • @ghanashyamalemagar4190
    @ghanashyamalemagar4190 3 місяці тому +3

    धराने जनतापनी गुहु खाने खाल्को नै रछ।

  • @user-ru1fy1fy8j
    @user-ru1fy1fy8j 3 місяці тому +3

    पानी लान पाउनु पर्छ

  • @user-ze2qy2sr5p
    @user-ze2qy2sr5p 3 місяці тому +3

    यीनीहरु को वडामा धेरै बिकाश भएर हो । चुचुचु भएको हो । अधक्ष्यलाइ माथी देखी सिकाएछ । अब चुपचाप बसौ सुरुगरेको काम मज्जाले सक्नोस , । टाउको नदुखाई अाराम गर्नोस, ।

  • @yohanadward167
    @yohanadward167 3 місяці тому

    good we all need to support harkasampang.

  • @raikeera69
    @raikeera69 3 місяці тому

    ILO को दफा अनुसार २० वडाको स्थानियहरुको पहिलो हक बन्छ कोकाहा !
    यद्यपि मेयरले सबैलाई मिलाएर अनि रिझाएर यो विषयको निरुपण गर्नुको विकल्प छैन !

  • @user-jr9sq1zw1y
    @user-jr9sq1zw1y 3 місяці тому +2

    यस्तो कुबुद्धी भएका वडा अध्यक्षले मिलेर बसेका समाज लाइ दन्दमा परिनत गरायो यो झोलेको उस्काहडले यो ईस्थिती पैदा गरायो यस्ता असिक्षित पाखेले देश बिकास हुन नदिने जनता लाई सुविधा दिन नचाहाने अपराधी

  • @kushangsherpa4217
    @kushangsherpa4217 3 місяці тому +2

    20 नम्बरको वाड अध्यक्ष ल।ई सबैज।न ले जुत्ताको म।ला लग।ई दिनु होला
    बिक।स गर्नु को स।टो लफ।ड धेरै गरेको छ

  • @nepallifediary7058
    @nepallifediary7058 3 місяці тому +3

    कस्तो खाल्को तोर्पे अध्यक्ष रैछ बिकास बिरोधीलाई जीताए पछि यस्तै हो

  • @tekroka8024
    @tekroka8024 3 місяці тому

    saram data dd baiharu lai salut

  • @raisampang73
    @raisampang73 3 місяці тому +1

    Good luck 🍀 mayor jiu ✊✊💪💪💪👍

  • @user-qu7vp2lv9c
    @user-qu7vp2lv9c 3 місяці тому

    राम्राे काम गर्ने मान्छेलाई खुट्टा तान्ने मान्छे धेरै हुन्छ अहिले 20 वडा कुनै पार्टिकाे उकसवाटमा उफ्रेकै हाे त ई सबै बिकास बिराेधीहरु नै हाे

  • @khimanmagar1524
    @khimanmagar1524 3 місяці тому +3

    ईनिहरु पातीका झोलेहरु हो केई हुनिवला छैन

  • @kabiyakha
    @kabiyakha 3 місяці тому +2

    उपमहानगर र वडा को समन्वय को कमि।।

  • @syangtangange9971
    @syangtangange9971 3 місяці тому

    यदि त्याह झगडा मात्र भयको भय wada आ,को टाउको मा पर्थियो ,अनि थाहा हुन्थियो

  • @MukeshRai-hn1lt
    @MukeshRai-hn1lt 3 місяці тому

    हेर्नुस् धराने20को साथीहरू कोकाहा खोलाको पानी धरान लग्नु दिनु तपाई हरुले बरु खैरे खोला धारापानि को भुलके खोला को पानी लेउने माग गर्नु होस् वडा 20सबैलाई पुग्दा छ नपुगे मा कोकाहा को मेनखोला बाट लेउनु होस्

  • @sbrai8048
    @sbrai8048 3 місяці тому +2

    यो वडा अध्यक्ष ले मेयरलाइ सघाउनु पर्नेमा उल्टो बिरोध गर्ने यस्ता जनप्रतिनिधि हुन सक्दैन । पालैपालो समस्याको समाधान गरौ भन्ने सोच हुनुपर्छ। बगेर खेरा गइरहेको पानि मदिने भन्ने यस्ता फटाहाहरु मानव होइनन । यस्ता झोलेहरुलाइ थुक्छु

  • @yowarai9958
    @yowarai9958 3 місяці тому

    हेर्दा त मेयर ज्यु जस्तो देखिन्छ त🤣🤣🤣

  • @0.3clips
    @0.3clips 3 місяці тому

    Sollut xa dharane didi bohine lai jasle aja dharan bikash ko lagi meher ko har kura ma sath ra support gardai aunu vayako ma . Aagami din haru ma pani sath dinu hola

  • @kathmandu6455
    @kathmandu6455 3 місяці тому +2

    के सन्देश जाँदै छ धरान क मान्छे बाट कहिले पानी को पाइप काटेको छ कहिले आगो लगायको छ कहिले भिडान्त गरेको छ .....

  • @dasrathnepallimbu3644
    @dasrathnepallimbu3644 3 місяці тому +1

    हर्के लाई धरान मा कालो मोसो दलिन्छ र खेदाइन्छ

  • @AmritSubbaa
    @AmritSubbaa 2 місяці тому

    Hark sampang King 👑

  • @user-fc6kk5tw1w
    @user-fc6kk5tw1w 3 місяці тому

    Very good job

  • @adonishoadley204
    @adonishoadley204 3 місяці тому +2

    Sabai Banda sungure bako manxe ta dharan mapo rahecha.

  • @barnabasokkoonlyokyaksoi6596
    @barnabasokkoonlyokyaksoi6596 3 місяці тому

    २० वडाका जन्ताहरु हो ।
    हर्क साम्पाङको काम राम्रो छ । हामीले मान्छेको कुरा सुन्नु हुदैन । हर्क खुद जन्ताको काम गर्छ भने कसरी चैं तपाईंहरुले गाली गर्नु हुन्छ ? तपाईंहरुले आफै सोचेर बुझ्नु पर्छ ।

  • @santilimbu54
    @santilimbu54 3 місяці тому +1

    yo 20 no janpartinidhi vayera milayera dharan base lai pani khuwanu parne ma aafai po pani lan dinna vanda yo kastho sovab ho.

  • @pslimbupadamsinglimbu933
    @pslimbupadamsinglimbu933 3 місяці тому

    didi baini haru salut yo jholiya harulai face garnunai parx pipe katne poni janiyo

  • @nandarai4621
    @nandarai4621 3 місяці тому

    Aet😮 yo dekhda ta dharan bhannu matrai hoi

  • @limbuganga686
    @limbuganga686 3 місяці тому +1

    Kati peu peu garya हो यो kt.. Mag liyera office aaunu vandoi chata...आलु जस्तो ward aadhakche..

  • @laxmisubba4968
    @laxmisubba4968 3 місяці тому

    Jai mayor sab Harka sampang jiu 🙏❤️

  • @chandrakala8650
    @chandrakala8650 3 місяці тому

    Jaya.harka.sampng.🙏🌹👍️

  • @BishnuRaichamling
    @BishnuRaichamling 3 місяці тому

    Bikash garna deuna hau.pani piunu dinuhosh ..

  • @Prithagurung20
    @Prithagurung20 3 місяці тому

    Hark haldar le mag pura garnu paryo

  • @saprajrai5864
    @saprajrai5864 3 місяці тому

    Meyor saabma maslai Lead garne ability chahix.

  • @krishnachapagain1021
    @krishnachapagain1021 3 місяці тому

    हैट

  • @jameschongbang1727
    @jameschongbang1727 3 місяці тому +1

    Yo bolnay haru lai 1000 rupees dinu ta chup lagxa 😂😂😂😂

  • @lalthapa3233
    @lalthapa3233 3 місяці тому

    nimntra grer mag rakhxu vnnu vndani officema gayer mag rakhnu ramro hune rahex

  • @Yawa_entertainment
    @Yawa_entertainment 2 місяці тому

    20 नम्बरमा कोहि पनि पढेलेखेकोहरु छैनन कि क्या हो😢😢😢😢के गर्दैछु राम्रो गर्दैछु कि नराम्रो गर्दैछु भनेर थाहै रैन छ बरु त्यो सर्मदान गर्नु गको दिदिहरुले मजाले सिकाउदैछ अनपढहरुलाइ

  • @user-pf4nz5vw6o
    @user-pf4nz5vw6o 3 місяці тому +2

    झोले हरूको आवाज उठाउन थालेका छन्

  • @MerofreshonlineTV2053
    @MerofreshonlineTV2053 3 місяці тому

    सरै माया लाग्ने आईमाईहरु देख्छु त हो🤣🤣मेयर सानो भएर काम गरेको देखेर होला मेयरलाई हेप्न खोज्ने🤔🙄

  • @milanmagar-sm4zt
    @milanmagar-sm4zt 3 місяці тому

    Dai ko kura sunera bau sanga new khojnu aafai cheppinu ho😅

  • @RahulYadav-et9fg
    @RahulYadav-et9fg 3 місяці тому +1

    wada adakchaya bata hoina pardes bata ho

  • @purnahangrai558
    @purnahangrai558 3 місяці тому +1

    Yo 20 Wada Adhyak6ya ko Shakkal Pahile Dekhi nai Dhumilo Thiyo.

  • @rairaja7208
    @rairaja7208 3 місяці тому

    😀😀यो हजार बोले जस्तो छ

  • @amarraee23
    @amarraee23 3 місяці тому

    janta haru bhayda ta hun herda educated daaykhay pani afno self decision garna nasakdako pidaa

  • @manbahadurrai82
    @manbahadurrai82 3 місяці тому

    जाने कै त्यति हो कुनामा बसेर दुना मा हग्ने ।

  • @user-jp6kr8hb4s
    @user-jp6kr8hb4s 3 місяці тому

    Tebal tok garni belama milayera basera kura garni belama hjare badar krako jhai krauxa harketa aani

  • @user-wu5dh6pw3c
    @user-wu5dh6pw3c 3 місяці тому

    त छतौरी नाङै बसेनी कसैले केही फरक पर्दैन

  • @karnabahadurranamagarranam4763
    @karnabahadurranamagarranam4763 3 місяці тому

    केइ बुझ्नु सुझ्नु छैन यो दिस नम्बर को😅😅सुडि हरु😅😅😅

  • @user-wu5dh6pw3c
    @user-wu5dh6pw3c 3 місяці тому

    यो माचिक्ने रन माया के सारो बुरुक बुरुक

  • @PadamLimbu-km1fi
    @PadamLimbu-km1fi 3 місяці тому +1

    Harka ko Gugu Pani vetdainau

  • @baktarajrai782
    @baktarajrai782 3 місяці тому

    वोडाँ अध्याक्ष को कराँमत हो तेहाँ का जन्ता हरु बिचाँर अझै दुख पाउछ वोडाँ २० को जनता हरुले बिचाँर मा

  • @user-kr6hr5jh3h
    @user-kr6hr5jh3h 3 місяці тому +1

    Yo aaamai

  • @narayansinghpun3289
    @narayansinghpun3289 3 місяці тому +1

    Aba dharan maa war garaaudai chahan hai dal haru milera

  • @user-wk1wf9ff3g
    @user-wk1wf9ff3g 3 місяці тому

    Yo k hudaexa dharanma kasko aakha Lago fere

  • @BhupendraChoudhary-oo7dj
    @BhupendraChoudhary-oo7dj 3 місяці тому

    Jule hru lae hanu hos darale jandale hanu hos Jule hru lae

  • @BhupendraChoudhary-oo7dj
    @BhupendraChoudhary-oo7dj 3 місяці тому

    Sarom data hrule Jule hrulae mjale haner pthaunu hos

  • @jiturai4617
    @jiturai4617 3 місяці тому

    Yo birodhi haru ko area sabai ma bikas rokidinu paryo meyar sab

  • @nepallifediary7058
    @nepallifediary7058 3 місяці тому

    पार्टीले बिगार्छ है बिगार्छ

  • @user-lx7ee7gh3p
    @user-lx7ee7gh3p 3 місяці тому

    Sabai oda adakchy ra party manchy holan..ithaniye basile bujnu hola hai..yesto le samaj nai bigarxa

  • @user-lx7ee7gh3p
    @user-lx7ee7gh3p 3 місяці тому

    Herata yesto dadagiri garna khojne ni oda adakchy hunx jhagada garauna khoje

  • @anilgurung010
    @anilgurung010 3 місяці тому

    aafno ward head lai karaauna ko satta ward head ko kura sunera jhagda garna aaune 😂😂😂

  • @user-nd5wf9hv3x
    @user-nd5wf9hv3x 3 місяці тому

    Arkakoma vayeko pani magera jhukera magnu Parxa hau

  • @Gorakhbahadurbist-wz9gg
    @Gorakhbahadurbist-wz9gg 3 місяці тому

    गुईठे को हावा खुस्काउन थाले त धराने हरू

  • @sanurai6758
    @sanurai6758 3 місяці тому

    Jo chor teskai Tholo sor vanx ni yo nae ho😡😡😡

  • @amritkumarrai2012
    @amritkumarrai2012 3 місяці тому

    sungur lai shorge ja vanda janna vanne karan guhu khanu pawdaina yestaijanta raxa

  • @jbtamang9147
    @jbtamang9147 3 місяці тому

    Harka sampang naram bhako ra balen jasto hunu par chha dozar lagaunu parne ho

  • @gopalgurung7616
    @gopalgurung7616 3 місяці тому +1

    आफु आफु लडेर मर

  • @user-fe6sc3fd4z
    @user-fe6sc3fd4z 2 місяці тому

    Kasaile Ra 12 mahina khera gairahane Pani piunu nadinu sadi uchalera mukh xope jastai ho

  • @AGduniya6393
    @AGduniya6393 3 місяці тому

    Yoi jangali harupo rahex khane paniko paipma aago lagaune haruta

  • @KASHIRAMRAI-wf2qp
    @KASHIRAMRAI-wf2qp 2 місяці тому

    Atro.saramdan.lai.kina.alllmalako.adi.kamx.bhane.odama.aaunu.parXOXO.

  • @bishalr2714
    @bishalr2714 3 місяці тому

    Dharan 20ko janata kvko

  • @user-fz1hk6ux1p
    @user-fz1hk6ux1p Місяць тому

    yestai sobuddi Awash, dharan ko
    meter harka sampang, and dharane janatako jastai ,
    nepal very ka thola thala neta n janata haruma ,?
    Jaya dharan , su sendesh !.

  • @dhakallimbu8295
    @dhakallimbu8295 3 місяці тому +1

    Pak ka yo dhukure samuha hunu parcha

  • @rajanrai7925
    @rajanrai7925 3 місяці тому

    Yo kunama basera dunama khane aaimaiko dimag ni Kuna Mae raixa kathai barii

  • @user-jp6kr8hb4s
    @user-jp6kr8hb4s 3 місяці тому

    Yesto le ke dinxa hau jatha

  • @ganeshlimbu8962
    @ganeshlimbu8962 3 місяці тому

    यो 2,3 जना भेडा रैछ

  • @manibchamlingrai4757
    @manibchamlingrai4757 3 місяці тому

    Bolne Adhikar X Tara ati hepeko dekhiyo Meyer daju laii yo Vanda agadiko Meyer sanga ta asari mukh lageko dekhiyena

  • @shresthasubas8844
    @shresthasubas8844 3 місяці тому +1

    पानी कसै को हुदैन ए मुजिहो हाम्रो श्रोत हो हामी मात्र खान्छौ रे तेसो भए तेरो गाउँ बाट निकालेको बत्ती हो र रातभरी बाल्छस मुजि यो केटि लाई चिनी राखनुस है हजुर हो एस्लाई भानुचोक मा आउदा एकथोपा पानी नदिनु होला

  • @agnisubba539
    @agnisubba539 3 місяці тому

    पार्टी काे झण्डा र झोला हाम्रो देश काे विष हो।😢😢😢😢😢😢

  • @gyanendragurung3859
    @gyanendragurung3859 3 місяці тому +1

    Yo Vhanda Pahila meherlai manukau झोले Haru