सबै प्रकारका घरायसी इलेक्ट्रिोनिक्स सामान एउटै ठाँउमा CG DIGITAL BIRGUNJ II JANKARI KENDRA

Поділитися
Вставка
  • Опубліковано 6 лют 2025
  • सम्पर्क नं. : 051-592135/9709020360
    हजुरहरुको LIKE ,COMMENTS. SHARE, महत्वपुर्ण हुनेछ |
    यस च्यानल मा रहेका Video हरु Download गरी अन्य Channel मा Upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    #cg_digital
    #cg_digital_birgunj
    #jankari_kendra
    #nepalimanchuneline
    Our Details :
    Information Center PVT.LTD (जानकारी केन्द्र)
    यस जानकारी केन्द्र यूट्युव च्यानलमा अपलोड गरिएका वस्तु तथा सेवाको वारेमा स्वम आफैले पनि चेकजाँच गरेर मात्र कारोबार गर्नुहुन अनुरोध गर्दछौ II
    यस्तै अन्य भिडियो बनाउनको लागी हामीलाई सम्झनुहोला ।
    Contact : 9803124702

КОМЕНТАРІ • 23

  • @nareshmagar5219
    @nareshmagar5219 16 днів тому +2

    धेरै महँगो मूल्य भयो

    • @sajjanaacharya9245
      @sajjanaacharya9245 15 днів тому

      Mrp rate ho sir yesma for the discount best price ma paunuhunxaw

  • @bharatpaudel2289
    @bharatpaudel2289 16 днів тому +1

    Wow nyc..
    Good job 💯👍👏

  • @faktanglungrock6951
    @faktanglungrock6951 16 днів тому +1

    Good 👍

  • @gopalkhatri8031
    @gopalkhatri8031 6 днів тому

    साह्रै महंगो !
    मलाई चाहिँ चाईएन।

  • @म्याथ्यु
    @म्याथ्यु 16 днів тому +2

    हरेक थोक अति महाङो रै छ।

  • @PratikBohara-qh8of
    @PratikBohara-qh8of 10 днів тому

    थैट लुट यति महंगो

  • @suryatamang4437
    @suryatamang4437 8 днів тому

    त्यो 74000 हजारको Dj speaker किन्न्नु भन्दा JBL party box किन्दा हजारौं गुणा राम्रो ❤👍️

  • @nimeshkumar174
    @nimeshkumar174 10 днів тому +1

    किस्मत वाला भने का इंडिया का जनता हुन 😭😭😭😭 १५देखि १८००० हजार मा पाउनु हुन्छ नेपाली जनता ले अब के गर्नी हो ला

  • @hemraj-fe6fo
    @hemraj-fe6fo 16 днів тому +1

    goof

  • @rambdrpun1673
    @rambdrpun1673 9 днів тому

    यस्तो यस्तो सस्तो रहेछर पो .... बिदेश बाट ल्याउन न दिने रहेछ लुटेरा हरुले जती जे भन्दिए पनि भयो

  • @suryatamang4437
    @suryatamang4437 8 днів тому

    बिरगंजमा त अरु ठाउँ तिर भन्दा सस्तो हुन्छ भन्थे किनकि ईन्डियाबाट आउँदा अलि सस्तो पर्छ। तर तैट Ktmमा भन्दा महङ्गो छ यार । कोहि नगएको राम्रो त्यो पसल डेकोरेसन गरेको पनि मुल्य तिर्नु पर्ने रहेछ ।😅😂डिस्काउन नाममा मान्छे लुट्छ

  • @bhuwansitaula6861
    @bhuwansitaula6861 16 днів тому +1

    😮

  • @sujantamang8929
    @sujantamang8929 11 днів тому

    Med जहाँको भए पनि टिक्ने होइन छिट्टै बिक्रीहाल्छ

  • @ShalikramKhatri-wh5cn
    @ShalikramKhatri-wh5cn 13 днів тому

    मुल्य बिदेश र नेपालको हेर्दा नेपालमा महगो देखियो तर सामान बिदेश को जति चल्दैन छिटै बिगृने र समस्या आउँछ यो कारण के होला ?

  • @sunilthapa8416
    @sunilthapa8416 13 днів тому

    Butwal ma kaha pauxa sir

  • @AdrinsMagar
    @AdrinsMagar 13 днів тому

    kati mahango ho

  • @navarajlawati5836
    @navarajlawati5836 13 днів тому

    purba morang kaha pau6

  • @laxmansharma2217
    @laxmansharma2217 9 днів тому

    ईलकटोनीकल सामान धनगडी सिटीमा कुनठावोमै छ कुन बरांडको सहुलेत छ किनै एम आई मा उपलबद छ छैन नेपाल आधुनीक युग को सामान जये 🌺🇳🇵🌹को

  • @SurendrThapa-s2m
    @SurendrThapa-s2m 16 днів тому +1

    Kun thau ma ho sar

    • @sajjanaacharya9245
      @sajjanaacharya9245 15 днів тому

      Cg digital Birgunj showroom adarshnagar skyline mall ground floor ma xaw sir

  • @Nihang-f6q
    @Nihang-f6q 8 днів тому

    CG means chor group byBinod Chaudhary😂😅