राजु दाई भनेको लोक स्वर सम्राट क्षमतावान कलाकार एकदमै आनुशसित कलाकार । सबै संग सानो भएर बोल्ने । कहिल्यै ठुलो नहुने । आग्रजको सम्मान गर्न जान्ने । आफु भन्दा सानोलाई हौशला दिन पनि जानेको । नेपाली लोकदोहोरी जगतले पाएको आमुल्य हिरा हो राजु दाई । वहाको प्रशंशा जत्ति गरे पनि आपुग नै हुन्छ । कलाकारहरुले राजु दाई संग सबै कुराहरु सिक्न जरुरी छ जस्तो मलाई लाग्छ । कोही कलाकारहरुको स्वर हुन्छ टुक्क हुन्न । कोही कलाकारहरुमा टुक्क हुन्छ स्वर हुन्न । त्यो दर्शकले थाहा भएकै कुरा हो। तर राजु दाई भनेको सबै कुराले भरिपूर्ण भएको लोकदोहोरी जगतको खम्बा हो। पुरानो श्रष्टाको भन्दा पनि त राजु दाईको आवाज त धेरै मिठो पाईन्छ नि त । साच्चिकै भन्ने हो भने लोकदोहोरी जगतमा राजु दाईले जात्ति स्वर तानेर आरु गायकले त गाउन सक्नु हुन्न कदापी । तर दाई सानो भएर गाईदीनु हुन्छ यो नै खुशीको कुरा हो । यो कुरामा शान्ती जी ले केही भन्नु हुन्छ की ? मेरो लागी राजु दाईको नाम र लोकदोहोरी भन्नु पार्ययबाची शब्द जस्तै हो । 🙏🙏🙏🙏✅✅✅🙏🙏🙏🙏
Wow Nepali Lok Dohori ka Mahagayek Aadarniye Daju Raju Pariyar jiu ra Bahucharchit Lokpriye gayika Shanti Sri ji ko autai screen share ani nikai ramro interview mitho aawaj ka dhani 2 jana khusi lagyo.safaltako suvakamana xa 2 jana lai.
स्वर सम्राट राजु सर शान्ति श्री नानुको कार्यक्रम अत्यन्त राम्रो लाग्यो शान्ति श्री नानुले अग्रजहरूसँग धेरै कुराहरू सिकेर लोक संस्कृतिमा भएको अनुशासन र आफ्नो इमेजलाई बढाउँदै जानुहोला
सम्भबता राजुपरियारको पहिलो रेकर्डिङ पनि रेडियो नेपालबाट स्वोर पास नगरी प्राइभेट रेकर्डिङ स्टुडियो बाट गरियको जस्तो लाग्छ।बिमादिदिको दुराडाडा कि ठूलो सुवारा!!!!
राजु दाई भनेको लोक स्वर सम्राट क्षमतावान कलाकार एकदमै आनुशसित कलाकार । सबै संग सानो भएर बोल्ने । कहिल्यै ठुलो नहुने । आग्रजको सम्मान गर्न जान्ने । आफु भन्दा सानोलाई हौशला दिन पनि जानेको । नेपाली लोकदोहोरी जगतले पाएको आमुल्य हिरा हो राजु दाई । वहाको प्रशंशा जत्ति गरे पनि आपुग नै हुन्छ । कलाकारहरुले राजु दाई संग सबै कुराहरु सिक्न जरुरी छ जस्तो मलाई लाग्छ । कोही कलाकारहरुको स्वर हुन्छ टुक्क हुन्न । कोही कलाकारहरुमा टुक्क हुन्छ स्वर हुन्न । त्यो दर्शकले थाहा भएकै कुरा हो। तर राजु दाई भनेको सबै कुराले भरिपूर्ण भएको लोकदोहोरी जगतको खम्बा हो। पुरानो श्रष्टाको भन्दा पनि त राजु दाईको आवाज त धेरै मिठो पाईन्छ नि त । साच्चिकै भन्ने हो भने लोकदोहोरी जगतमा राजु दाईले जात्ति स्वर तानेर आरु गायकले त गाउन सक्नु हुन्न कदापी । तर दाई सानो भएर गाईदीनु हुन्छ यो नै खुशीको कुरा हो । यो कुरामा शान्ती जी ले केही भन्नु हुन्छ की ?
मेरो लागी राजु दाईको नाम र लोकदोहोरी भन्नु पार्ययबाची शब्द जस्तै हो ।
🙏🙏🙏🙏✅✅✅🙏🙏🙏🙏
Good
Right
❤❤Raju dai
स्वरका धनि राजु परियारजीले जति नाम कमाउनु भएको छ तर उहाँमा कुनै घमण्ड| देखिदैन अति सरल र सालिनता सधैं कायम रहोस् राजुजीमा हार्दिक कामना
Nepal's number #1 folk singer..Vocal king "RAJU PARIYAR"..Huge respect...🙏..!!
नेपाली लोक गीत संगीत को जिउदो ईतिहास युग ले जन्माएको युग गायक स्वर सम्राट राजु परियार दाई
Nepali Lok Dori kaa BahDasha Raju pariyar dai ♥
सम्राट राजु परियार र सान्तिसिरि परियार को यो भलाकुसारि सँन्बादले सबै नेपालिहरुको कलाकारिता क्षत्रपति जागारुक र उत्साहा भरिनेछ।
नेपाली लोक दोहोरी का महा गायक राजु परियार
स्वर सम्राट राजु परियार भने र सम्बोधन गर्ने पर्ने थियो किनभने नेपाली लोक गीत संगीत को दुनिया मा राजु परियार जस्तो अब जन्मीदैन लोक संगीतको क्षेत्रमा
अति मिठो सँबाद पस्किनु भएकोमा नेपाली दोहोरि गीत का श्रष्टा हस्ती श्री राजू जी र मिठो स्वर की धनि शान्ती जी धेरै धेरै धन्यबाद ।
Lovely chat .Between the two tough folk singers. All the best.
lok songs ko mahagayak king raju sir
दुवै जना लाइ धेरै धेरै सम्मान साथै धन्यबाद छ।
Raju bhai lai bahini Santi lai badai xa hjur haru ko exhha pura hos God Bless you all life 2
दुबै जना अती मन पर्ने गायक गायीका
Wow Nepali Lok Dohori ka Mahagayek Aadarniye Daju Raju Pariyar jiu ra Bahucharchit Lokpriye gayika Shanti Sri ji ko autai screen share ani nikai ramro interview mitho aawaj ka dhani 2 jana khusi lagyo.safaltako suvakamana xa 2 jana lai.
Both of you always superstars keep rocking keep shining 🤘🤟👍💪💪😍😊
Ati ramro lagyo aajako Raju sar Ra sati Siri byni ko kura Kani derai derai pargti ko subo kaman xa hi
Maile Lok get ma chineko ani man pareko kalkara raju dai ho
Malai man parni gayak gayika dubai jana missyou
Raju pariyar king l love you ❤️🙏🙏
Lok dohori king raju dai
Wowowowo धेरै खुशी लाग्यो ❤❤❤🎉🎉🎉
🙏🥰🥰🥰🥰🥰
wow nice program
.
Great आह कति राम्रो जिन्दगीमा अहिलेसम्म मन परेको कार्यक्रम love it
Mr Raju pariyar.A very dedicated and experienced folk singer.Wish you all the best.
लोक सम्राट अादरणीय दाइ राजु परियार 🙏🙏❤️❤️
हार्दिक बधाई तथा शुभकामना राजु +शान्ति
like brother like ...sister
Best singer raju pariyar and shanti shree mem Dubai jana best singer
Congratulations
दुई चर्चित कलाकार शूभकामनाछ छ ❤
दुई चर्चित लोकप्रिय परियार जति स्वर सुनेपनी नअघाउने उहाँहरुको आवाज्🙏🙏
Shanti shree pariyar ji अहिलेकी सबै जर्नाका गाना गाउन सक्ने गायिका हुन राम्रो संगीतकार को संगत भयो भने नेपाली सङ्गीत मा राम्रो गीत सुन्न पाइन्छ
Lokdhori king raju pariyar
Raju dai Lai Hardik naman xa🙏
स्वर सम्राट राजु सर शान्ति श्री नानुको कार्यक्रम अत्यन्त राम्रो लाग्यो शान्ति श्री नानुले अग्रजहरूसँग धेरै कुराहरू सिकेर लोक संस्कृतिमा भएको अनुशासन र आफ्नो इमेजलाई बढाउँदै जानुहोला
Maha gayak sor samrat raju pariyar.
King raju dai
स्वर सम्राट राजु परियार दाई
Lok samrath raju dai ramailo rahexa dai ko gau
When the Legend meet ❤❤❤
Very good kura ho raju daiko
No1singer super star singer shanti
Aaha kati ramro
Nice
लोक स्वर सम्राट राजु परियार 🙏🙏
Wow 👏 Raju pariyar My Villager keep rocking 👌
Nice nice
nice song
स्वरको धनी दुवैना हो । अझै शान्तीश्री बहिनीको मलाई राम्रो लाग्छ ।
Raju best
Huge respect for both of you
God bless you all 💐💐💐🙏🙏🙏🥰
#Best of luck.
namashkar hajur
लोक स्वर सम्राट राजु दाई को बयान गरेर सकिदैन हरेक चिज मा गुण नै गुण छ ...🎉❤🎉❤..🙏🙏
नेपालि सङ्गित को दुइ धरिहर ❤❤❤❤❤❤
Sabaile heridinuhola ❤
wawa राम्रो
लोक दोहोरी स्वर सम्राट राजु जी काे बारेमा त के कुरा गर्ने कुनै सब्दनै छैन,
Very nice
Thank You, Respected Artists.
raju dai le akal sajha garnu paro dai
धेरै राम्रो भलाकुसारी ❤️💞💕🙏🙏🙏
Living legends ❤❤❤❤
wa wa ramro
दुबैजना लाई सम्मान
Nice 👍👍👍
Thank you all
Plz love and support
Dherai Din Pachhi Bhet Bhayeo
Akdam Ramailo Bhayeo 🌺🌺
wow
सम्भबता राजुपरियारको पहिलो रेकर्डिङ पनि रेडियो नेपालबाट स्वोर पास नगरी प्राइभेट रेकर्डिङ स्टुडियो बाट गरियको जस्तो लाग्छ।बिमादिदिको दुराडाडा कि ठूलो सुवारा!!!!
Raju is king
Super❤❤❤❤👑😍😍🇳🇵🎉🎉🙏🙏🙏
Nice👌🙏👌🙏👌🌷🌹🌷🌹🌷🌹💪👌
Good 👍 singgr
Nice🥀🌷🙏
Nmsta dada didi
Facebook ma dekhera aako
राजुभाईबधाईछ
♥️♥️♥️♥️
Daju indrenima garra life gaunu hola baini sanga
samman xa daju and didi
❤❤❤ 8:01
❤
🙏🙏♥️♥️
💐💐👏👏❤️❤️
Hansi Hansi Bola
Maya Le 📷
🙏🙏🙏🙏🙏
Ab 1choti life dohori indreni ma suni doka 6daju baini ko
He doesn't get enough recognition.its really sad..respect legend
❤❤❤❤🙏🙏🙏🙏👏👏👏👏
Lok swor samrat
❤️❤️❤️❤️❤️❤️🌹🙏🙏
🙏♥️♥️♥️♥️❤️❤️👍👍👍
Johnson Timothy Walker Amy Hernandez Donna
Kalarko kurakani bina geetko khallo vayo
Perez Kenneth Hall Brenda Jones Gary
Rodriguez Mary Martinez Jeffrey Clark Helen
Anderson Donald Walker Michael Johnson Cynthia