I would like to thank everyone. I really hope you like it. Many thanks to Lil Rock for helping me put this song together. Subscribe for more, new music on the way. 🙏🏼🙏🏼
प्राय सबै कुरा गोप्य (गोप्य, गोप्य), ayy म नामी हुन खोज थिए र स्वतन्त्र नि रोज थिए म नचाँइदो बोल थिए (बोल थिए, बोल थिए), ayy मलाई खाइरहेछ सोचले, म सोच्छु म पहिला को थिए आजकल निकै छु म गोप्य (गोप्य, गोप्य) म नामी हुन खोज थिए र स्वतन्त्र नि रोज थिए म नचाँइदो बोल थिए (बोल थिए, बोल थिए), ayy मलाई खाइरहेछ सोचले, म सोच्छु म पहिला को थिए, को थिए बेरोजगारी थिएन, जिम्मेवारी थिएन, मेरो गाडी थिएन Yodda नामको भारी थियो, केवल खोल्टी खाली थियो तुच्छ बोलीचाली थियो, प्रेम मेरो जाली थियो खराब बानी थियो, खराब बानी क-क-कसैलाई थाहा थिएन के म आफ्नो बारे त्यतिकै लेखेर म फाल्दिन थिए म आज सम्म आफ्नो कथा संगीतमा लेखी राथिए त्यही पनि धेरैले सोच्छ Yodda छ गोप्य मेरो तँ परीवारको कुरा छोड्दे गोप्य भएको हैन म सोखले (गोप्य, गोप्य, गोप्य, गोप्य) आजकल बेग्लै सिद्धान्त म बदलिदै छु, बदलिदै थिए चाँहन्छु मस्तिसक शान्त म खट्टिदै छु, भट्किदै थिए (भट्किदै थिए) गर्दै थिए मनमा जे थियो त्यही अरूले के भन्ला सोच थिइन केही आजकल सोचाई भा छ बेग्लै मान्छेको हुलमा नि लाग्छ एक्लै (एक्लै) संगीत लेख्ने हो मेरो काम (हो मेरो काम) संगीत बिना कसो गरी अघि आम? (अघि आम) संगीत बिना म हो झुल्कीएको घाम (झुल्कीएको घाम) तर संगीतसँग Yodda मेरो नाम मेरो आश के हो खाश, तेरो नाश, सर्वनाश गीतै भरी लेख्छु मैले पश्चताप, पश्चताप (Yeah, yeah) अ-अ-आजकल पश्चतापले नै चल्छ पोखरामा घर छ, मलाई के को डर छ? प्राय सबै कुरा गोप्य (गोप्य, गोप्य), ayy म नामी हुन खोज थिए र स्वतन्त्र नि रोज थिए म नचाँइदो बोल थिए (बोल थिए, बोल थिए), ayy मलाई खाइरहेछ सोचले, म सोच्छु म पहिला को थिए आजकल निकै छु म गोप्य (गोप्य, गोप्य) म नामी हुन खोज थिए र स्वतन्त्र नि रोज थिए म नचाँइदो बोल थिए (बोल थिए, बोल थिए), ayy मलाई खाइरहेछ सोचले, म सोच्छु म पहिला को थिए, को थिए Mm, मलाई थाहा थिएन यहाँ सम्म आउन लेखेको थियो रहेछ यो भाग्यमा आज भन्दा केही बर्ष आगी कहाँ थिए म खराब बानी मात्र सुन्नेहरूलाई केही थाहा छैन (मे-मे-मेरो बारे) मेरो बारे अब राम जाने प्रगतीको सोचले म बसेको छैन अन्नदले मलाई छोएको छ अन्धेरोले र एकान्तले त्यसैले अरूले दुःख दिदाँ पनि शान्त थिए Huh, टिपदै छु म प्रतिक्षाको फल मैले पनि चहलपहल दिन्छु हल्का आजकल त्यही पनि गोप्य, fame बिना okay अरूले के सोच्दै छ कि भनेर सोच थिए (सोच थिए, सोच थिए) संगीत लेख्ने हो मेरो काम (हो मेरो काम) संगीत बिना कसो गरी अघि आम? (अघि आम) संगीत बिना म हो झुल्कीएको घाम (झुल्कीएको घाम) तर संगीतसँग Yodda मेरो नाम शत्रुको सधैं अघिअघि हुन पाम प्राथनाले गर्ने छैन परीश्रमले गर्ने काम तर पनि उचित होस् समर्पणको परीनाम मेरो पनि इच्छा छ, संगीत बाटै गरी खाम , ayy म नामी हुन खोज थिए र स्वतन्त्र नि रोज थिए म नचाँइदो बोल थिए (बोल थिए, बोल थिए), ayy मलाई खाइरहेछ सोचले, म सोच्छु म पहिला को थिए आजकल निकै छु म गोप्य (गोप्य, गोप्य) म नामी हुन खोज थिए र स्वतन्त्र नि रोज थिए म नचाँइदो बोल थिए (बोल थिए, बोल थिए), ayy मलाई खाइरहेछ सोचले, म सोच्छु म पहिला को थिए, को थिए
Finally it reached to 1 mil....i got chill now any way congratulations Yodda, you are the underrated rapper of Nepal, your flows are crazy i just love listening to your songs.
Guys let's watch adds also so that the singer will get little more money from UA-cam We not buying their albums but at least we can do this I started already
All tha rappers of nepal are best on their field !🤗so proud to see that ! Among them ,my opinion honestly , Vten yodda and pakku panda ,this three are having international vibes!
Vten ko Chhada nai Khojchha sabaile! Tesaile 2 days mai million views paauchha, Aesto masterpiece laai Famous huna time laagchha tara ekdin rarely Legendary ma ganinchha! Huge respect to this guy💟 bistarai ho aghi badhney Aekkasi huttiyera katai ladna sakinchha ! Keep calm keep your progress on🔥
Bro I am big fan of your bro aba ali dherai active huna parayo k ani shows garnu parayo ani new geet Nikal na parayo those who want to see show of Yodha like here
I would like to thank everyone. I really hope you like it. Many thanks to Lil Rock for helping me put this song together. Subscribe for more, new music on the way. 🙏🏼🙏🏼
Goppey with 1M views congrats dai 💞
Love you bro inspired😊
Mero dai ko lyrics chai dame dame hunxa lop u shanma dai😍😍💞💞💞💗
I need hindi captain plzz
Okey dai MOH Pani xu hai dai git gaauna normal ni fast Pani thikka Pani tara no chance dai
Without 1 bad word with quality lyrics,no chicks,no publicity ...pure talent ...u r on right track ...you are almost there to the summit (TOP)
Are u foreigner
YODDA THE DOPEST IN THE GAME !!!
I'm leaving this comment here so after a month or a year when someone like it, I get reminded of this song❣
I listen daily i don't need any reminder 😉
@@johnalaska23 Thank you mine reminder
Why do I see you every where😂
@@BLUE-bq1je k vanxa, hoina hola. Yodda daikoma matra ho maile comment garne aru kaa dekhyo ra
Lala
Guys let's support yodda dai gem of nephop do not let him fade away 🔥🔥
Pure Heat / Hit 🔥🔥🔥
100% pure nepali rap!
No vulgarity, No chadasabda!
This is real rap, we have to promote this singer not Vten, Laure...
???? Both are good
BEST artist NEPAL KO. 🔥🔥🔥🔥🔥🔥🔥🔥🔥🔥🔥🔥🔥🔥🔥🔥🔥🔥🔥🔥🔥🔥🔥🔥🔥🔥🔥🔥🔥🔥🔥🔥🔥🔥🔥🔥🔥🔥🔥🔥🔥🔥🔥🔥🔥
Yodda😍
react
It's Bhadra 2079 , who can suddenly remember and how many legends still listening this masterpiece 😌😌
.
Only rapper not advertising drugs and addiction . Respect 🫡
Pokhara ma ghar cha Malai k ko darr cha !!!!
Ek dui ota geet bahek xaina ta dum geet ma mr njk
njk no way :D
@@ShadowGaming-jh4ct vai taile chai aaile samma k gareko xax aaru lai yesto gar nagar vanne
U r my favorite nepali singer
This song was released 2 years ago but still now it gives a vibe we can't loose a talented rapper like yoddha 💖
keep on going brother
YODDA🖤
Hjr Nepal🇳🇵 ma aunu paryo hau ❤️
Hip-hop needs you✌️❤️
Love you YODDA🖤❤️
I started listening Yoddha because of UNIQ POET and I have been a great fan of his words, flow and everything.
yodda your songs never dissapoints us
Yoddha should rise again 🔥🔥
Really i m a big fan of yoddha dai before the world ends my only one aim. is to meet Yodha dai 😥
Big fan from India♥️🇮🇳
Love that beat, lyrics, flow and everything...
God bless you Yodhaa
When Yodda is back with a bang, i always have to rank Sacar as second best rapper in Nephop.
As usual yodda dropping bangers one after another 🔥🔥
Yodda naam ko bhaari xa , kaadh ma jimmewari xa 💗💗
Dada, ur r raising the value of Nepali hip-hop and music industry
Ur beat and lyrics is awesome❤❤
Long live YODDA ❤️
Day by Day I'm loving yodda more and more.
Hoinw yodda ko song sadhai sunxan kya ho aru le ne maile jastai sadhai new comment dekhxuu🖤🖤😍
I can't understand Nepali bt vibe ha bruh ish song peh 🔥❤
Love from india ❤🇮🇳
Our Pokhreli Diamond 💎
❤️❤️👌
He deserve to have millions of subscribers in his channel
I listened more than 10 times but till now i never get bored ♥loved from heart 💛
प्राय सबै कुरा गोप्य (गोप्य, गोप्य), ayy
म नामी हुन खोज थिए र स्वतन्त्र नि रोज थिए
म नचाँइदो बोल थिए (बोल थिए, बोल थिए), ayy
मलाई खाइरहेछ सोचले, म सोच्छु म पहिला को थिए
आजकल निकै छु म गोप्य (गोप्य, गोप्य)
म नामी हुन खोज थिए र स्वतन्त्र नि रोज थिए
म नचाँइदो बोल थिए (बोल थिए, बोल थिए), ayy
मलाई खाइरहेछ सोचले, म सोच्छु म पहिला को थिए, को थिए
बेरोजगारी थिएन, जिम्मेवारी थिएन, मेरो गाडी थिएन
Yodda नामको भारी थियो, केवल खोल्टी खाली थियो
तुच्छ बोलीचाली थियो, प्रेम मेरो जाली थियो
खराब बानी थियो, खराब बानी
क-क-कसैलाई थाहा थिएन के
म आफ्नो बारे त्यतिकै लेखेर म फाल्दिन थिए
म आज सम्म आफ्नो कथा संगीतमा लेखी राथिए
त्यही पनि धेरैले सोच्छ Yodda छ गोप्य
मेरो तँ परीवारको कुरा छोड्दे गोप्य भएको हैन म सोखले (गोप्य, गोप्य, गोप्य, गोप्य)
आजकल बेग्लै सिद्धान्त
म बदलिदै छु, बदलिदै थिए
चाँहन्छु मस्तिसक शान्त
म खट्टिदै छु, भट्किदै थिए (भट्किदै थिए)
गर्दै थिए मनमा जे थियो त्यही
अरूले के भन्ला सोच थिइन केही
आजकल सोचाई भा छ बेग्लै
मान्छेको हुलमा नि लाग्छ एक्लै (एक्लै)
संगीत लेख्ने हो मेरो काम (हो मेरो काम)
संगीत बिना कसो गरी अघि आम? (अघि आम)
संगीत बिना म हो झुल्कीएको घाम (झुल्कीएको घाम)
तर संगीतसँग Yodda मेरो नाम
मेरो आश के हो खाश, तेरो नाश, सर्वनाश
गीतै भरी लेख्छु मैले पश्चताप, पश्चताप (Yeah, yeah)
अ-अ-आजकल पश्चतापले नै चल्छ
पोखरामा घर छ, मलाई के को डर छ?
प्राय सबै कुरा गोप्य (गोप्य, गोप्य), ayy
म नामी हुन खोज थिए र स्वतन्त्र नि रोज थिए
म नचाँइदो बोल थिए (बोल थिए, बोल थिए), ayy
मलाई खाइरहेछ सोचले, म सोच्छु म पहिला को थिए
आजकल निकै छु म गोप्य (गोप्य, गोप्य)
म नामी हुन खोज थिए र स्वतन्त्र नि रोज थिए
म नचाँइदो बोल थिए (बोल थिए, बोल थिए), ayy
मलाई खाइरहेछ सोचले, म सोच्छु म पहिला को थिए, को थिए
Mm, मलाई थाहा थिएन
यहाँ सम्म आउन लेखेको थियो रहेछ यो भाग्यमा
आज भन्दा केही बर्ष आगी कहाँ थिए म
खराब बानी मात्र सुन्नेहरूलाई केही थाहा छैन
(मे-मे-मेरो बारे) मेरो बारे अब राम जाने
प्रगतीको सोचले म बसेको छैन अन्नदले
मलाई छोएको छ अन्धेरोले र एकान्तले
त्यसैले अरूले दुःख दिदाँ पनि शान्त थिए
Huh, टिपदै छु म प्रतिक्षाको फल
मैले पनि चहलपहल दिन्छु हल्का आजकल
त्यही पनि गोप्य, fame बिना okay
अरूले के सोच्दै छ कि भनेर सोच थिए (सोच थिए, सोच थिए)
संगीत लेख्ने हो मेरो काम (हो मेरो काम)
संगीत बिना कसो गरी अघि आम? (अघि आम)
संगीत बिना म हो झुल्कीएको घाम (झुल्कीएको घाम)
तर संगीतसँग Yodda मेरो नाम
शत्रुको सधैं अघिअघि हुन पाम
प्राथनाले गर्ने छैन परीश्रमले गर्ने काम
तर पनि उचित होस् समर्पणको परीनाम
मेरो पनि इच्छा छ, संगीत बाटै गरी खाम
, ayy
म नामी हुन खोज थिए र स्वतन्त्र नि रोज थिए
म नचाँइदो बोल थिए (बोल थिए, बोल थिए), ayy
मलाई खाइरहेछ सोचले, म सोच्छु म पहिला को थिए
आजकल निकै छु म गोप्य (गोप्य, गोप्य)
म नामी हुन खोज थिए र स्वतन्त्र नि रोज थिए
म नचाँइदो बोल थिए (बोल थिए, बोल थिए), ayy
मलाई खाइरहेछ सोचले, म सोच्छु म पहिला को थिए, को थिए
YODDA THE G.O.A.T !!
Yodda is always in next level🧡❤️
Finally it reached to 1 mil....i got chill now any way congratulations Yodda, you are the underrated rapper of Nepal, your flows are crazy i just love listening to your songs.
Goopey... 💕 I heard this ... Along ago.. and still vibing in this song......💘💘💘
Unique Rapper of Nepal❤️❤️
Yodda dai hjrko songs ma Lyrics,flow,beats sab khatra k
Dhilo aauxa Aago aauxa dai ko songs❤️❤️
Huge Respect dai❤️❤️
Kuro vanko goppey nai hunn parxa😍😍😍dame dame yodda dai🤗🤗
One of most hanxom and lyrical artist yooda
Sai ho
Pure Nepali organic lyricist rapper with amazing flow skills
Yooda on 🔥 🔥 🔥
One of my favourite in my playlist 😍
Youddha is in fire 🔥🔥🔥🔥🔥🔥🔥🔥🔥🔥🔥🔥
Beast
Most underrated rapper of nepal
Yodda u killed the beat🔥🔥
Guys let's watch adds also so that the singer will get little more money from UA-cam
We not buying their albums but at least we can do this
I started already
100 bro who will support if we don't support them
The flow of those nepali words, gives the sensation that Yodda is only immaculate Nepali rapper
All tha rappers of nepal are best on their field !🤗so proud to see that ! Among them ,my opinion honestly , Vten yodda and pakku panda ,this three are having international vibes!
This guy is taking nephop to Next level❤❤🔥
nepali hiphop aagadi badhai xa ❣❣
yoddha dai pailao bata follow gardai aauxu bro ❣🌹🌹🌹
YaDDa. ... Is best repper in nepal ❤️💕
....
Big fan bro 😜
प्राथनाले गर्ने छैन परिश्रमले गर्ने काम yodda on fire❤️❤️
Waw wa wa wa damiiiiiì............😍😍
He is independent legend of Nepali rap ..great job
Great artist❤️ much love from pakistan 🇵🇰
Nepali version of j Cole.
Yodda {GOAT}in the Nepali hip-hop .
along with uniq poet dont understimate uniq bro and yoddha is also my fav
The vibe and the beat beats my heart...
Yodda.......dada....wha....Bbbbllll😍😍💕💕😎
I found better than "hami yestai ta honi bro". Best wishes bro
It is way better bro
@@nischalshahi7389 but isn't he underrated ?? I thought he will get 1 millions views in jst couple of days
@@kamzmalla2831 yes brother thats what i feel sad abt .
@@nischalshahi7389 yeah its sad thing and harsh reality
One of the talented rapper in nepali hippop
Yestai Yestai Geet Dami♥️🔥🙏
Aajhai Xito Dai♥️🔥
Nepal Ko hiphop dami hunxa♥️🔥
Parathana lye garne xaina parishram lye garne kam ! Paraye sabai kura Goppey! ❤
Wow that’s what I’m talking about..real rapper in real words..keep it up..good luck..
I don't know why i vibe so much in his song !💥
2022 still top in my list ... thanks yoddha...🙏🙏🙏🙏
Eagerly Waiting for Goppey Album♥️
Steel in 2024 love it❤
One of my favourite yodda❣️
Prathana le garne xaena parishram le garne kaam 🔥
E.g: Yodda
" प्राथनाले गर्ने छैन, परिश्रमले गर्ने काम !! "❤️
2024 मा सुन्ने जति हाजिर हौ !!🖐️🖐️💜
Best yodha 🤘🤘😍😍❣️❣️
the best in the nephop for me right now..
F vten Arka ko vlog bata agadi ayo, afai mehenat garera millions views paune pahilo rapper maile soche anusar
Ohh myan what a song 😘🔥🔥🔥🔥🙌
Sanam gurung aka yoddha ko true fan haru ak hou hami 💪✋👍👍❤❤
waiting for Ghoopey new album 😍😎
On god, best nepali rapper right now no competition with yodda 🔥
Lyrics
Khatra lyrics
Man xune lyrics
Ani auxa yodda ko lyrics 💗
Love it!!!🤙🤙🔥🔥
Saii xa daii yrr dai le doro sochnu hudo raixa.love you dai
Khatra dada😍
Dada yek choti reply gardesona
Dheraii patak cmnt garexu
Dada love u
Yodha Da big fan😍😍
your songs have dopess lyrics and i love the way you sing.
Yodda is lit🔥🔥 dherai din pachi suneko.. back to the vibe
Vten ko Chhada nai Khojchha sabaile! Tesaile 2 days mai million views paauchha, Aesto masterpiece laai Famous huna time laagchha tara ekdin rarely Legendary ma ganinchha! Huge respect to this guy💟 bistarai ho aghi badhney Aekkasi huttiyera katai ladna sakinchha ! Keep calm keep your progress on🔥
yodda dai ko geet thamel dubarmarg tira khatra gunjinXa solti 😊😊😍❣💕
he is the reason i started rapping
praye savvai kura goppey🔥💯☠️
He is like a international rapper
Satru ko sadhai aghi aghi huna paam😎🔥❤️
Yooda back man 💫
"Stay"Goppey yodda and make musics like this you're good at this 💪Dami..
Kharab bani matra sunne haru lai kei tha xaina?
🔥✌🏻sabai geet sunne haru hajir garam ta
I never knew about this guy untill i saw a foreigner reaction on his vdo,,,
Loved the song bro
I AM LIVING A COMMENT HERE.SO AFTER A YEAR OR DECADE WHEN SOMEONE LIKE IT I CAN BE HERE.♥️
#Nephop♥️
YODDA MY BEST RAPPER
Lockdown ma Sundai xu
Anyone 2021 guys ❤️❤️❤️🌻🌻🙈🙈🙈🙈🙈🙈🙈
Satru ko sadhai agi agi huna paam.
Prarthana l garne xana parisram le garne kaam.
Agooo🔥🔥
Rareest Gem of Nephop.❣️🎖️
This Flow is insane . We miss mero naam yoddha ho wala lyricism . 🙏🏽🌼
something you just have to let out bruh.
@@6zun9 bhannale ?
Harip xa nephop will be lead by yoddha 😊😊
lil x ho ho yodha should lead
Ya man
Bro I am big fan of your bro aba ali dherai active huna parayo k ani shows garnu parayo ani new geet Nikal na parayo those who want to see show of Yodha like here
Different words from yodda big love from pokhara peace❤👏
Nephop can only grow if these type of artits support nephop
Love u brother🖤🖤