Це відео не доступне.
Перепрошуємо.

ओली हटाएर को ? देउवा ? कि प्रचण्ड ? त्यसपछि हुन्छ के ? गगन थापासँग संवाद। POWER NEWS

Поділитися
Вставка
  • Опубліковано 19 січ 2021
  • ओली हटाएर को ? देउवा ? कि प्रचण्ड ? त्यसपछि हुन्छ के ? गगन थापासँग संवाद। POWER NEWS
    PRESENTER : TEK NARAYAN BHATTARAI
    SUBSCRIBE : / news24tvchannel
    WEBSITE : WWW.NEWS24NEPAL.TV
    #News24Nepal #SidhaKuraJanataSanga #PowerNews

КОМЕНТАРІ • 367

  • @roshanbista3749
    @roshanbista3749 3 роки тому +17

    नेपाली कांग्रेसमा बुढापाका नेता हुन्जेल गगन थापा जस्ता हजारौं जनाको पनि काम छैन भन्ने म एक मत हो 😁

  • @surajparajuli9281
    @surajparajuli9281 3 роки тому +1

    गगन जि केपी ओलीको मतियार कुनैपनि हालतमा हुनु हुदैन । शेरबहादुर देउवालाइ धेरै सम्हालन पर्यो होइन भने काङग्रेसको भविष्य पनि नेपाली राजनितिमा देखिदैँन । सविधान बचाउने जिम्मा काङग्रेस को काधमा आयको छ निडर भयर अघि वढनुस हामी तपाइको साथमा छौ ।।

  • @gaganlama1339
    @gaganlama1339 3 роки тому +15

    सेरे ,प्रचण्डे,माकुने,भन्दा त वलीनै ठिकछ तर अबको नेतृत्व युवापुस्ताले गर्नु पर्छ।

  • @roshanbista3749
    @roshanbista3749 3 роки тому +18

    अब रबि सरलाई प्रधानमन्त्री बनाउनु पर्छ 😎

    • @dangrajpur5791
      @dangrajpur5791 3 роки тому +2

      Rabi 👍👍👍🇳🇵🇳🇵🇳🇵

    • @hbc877
      @hbc877 3 роки тому +1

      Yes

  • @santoshsingthakuri3258
    @santoshsingthakuri3258 3 роки тому +9

    जुन जोगि आएनी कानै चिरेका हुन अब नेपाल र नेपाली बन्न लाई नयाँ युवाहरूको खाचो छ यो देसमा ।

    • @ksadkasing5857
      @ksadkasing5857 3 роки тому +1

      खै भन्ने मात्र हो युबा भन्ने हरु पनि भेदा नै छन केपि सेरे ओलि प्रचन्दे को लै लै मा कन्दो सुग्दै पछि लायर आन्दोलन दिन का दिन आन्दोलन गर्छ्न के भन्ने

  • @sunderbharati1963
    @sunderbharati1963 3 роки тому

    सबै बगबास हुन नयाँ लाइ प्रधानमन्त्री बनाउनु पर्छ जस्तै रबि लामिछाने युवा लाइ kp oli rip parchand rip sher Bahadur rip

  • @gurunghi9
    @gurunghi9 3 роки тому +1

    जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख (राष्ट्रपति वा प्रधानमन्त्री) आजको आवश्यकता हो चाहे त्यो जुनसुकै पार्टी होस्। अहिलेको ब्याबस्थापनले घुमाई फिराई दल भित्रै दल हुने जस्को परिणामस्वरूप अहिलेको नेकपा लगायत काँग्रेस, राप्रपाको उदाहरण हो। यो सिस्टमले राम्रो नेताहरुलाई अगाडी आउने सम्भावना अत्यन्तै न्यून हुन्छ। घुमीफिरी उहि सडिएको दिमाग भएको नेताहरु आउनाले देश जहाँको त्यहीँ तसर्थ युवा नेताहरुले पार्टीको नेता चुनिने सिस्टम बदल्नु को लागी दलभित्रै आन्दोलन र बिरोध गर्नु जरुरी छ।

  • @pub-ggamer3043
    @pub-ggamer3043 3 роки тому +11

    सेरबहादुर देउपा लाई मन्त्री बनाउनु भन्दात बरु काठमाडौ मा भेटिन्छन ऐले नि धेरै भुसिया कुक्कुर लाई लगरे मन्त्री बनाउदा बेस हुन्छ मेरो बिचार मा

  • @basantkhadkakhadka690
    @basantkhadkakhadka690 3 роки тому +20

    बेमौसमी गफ र गर्जन भयका नेता भन्ने यिनै हुन जस्ले ।देस को मुख्य मेरुदण्ड नागरिकता बिधेक को लागि चुइक्क नबोल्ने ।mcc मा नबोल्ने अनि के को लागि चाइयो त ।।जब राष्ट्रघात बिसयमा चुप हुने यस्ता पानी मुसा को कुनै काम छैन

  • @kajirambk2304
    @kajirambk2304 3 роки тому +21

    भाबि प्रधानमन्त्री गगन जस्तो जुजारु युवा नेता यो मुलुकलाई खाचो छ बुढाखाडा साईड लगाउन पर्दछ

    • @ujjwal9511
      @ujjwal9511 3 роки тому

      Chup bhakra chor lay kati desh ko paisa lootya xa

    • @Samsung-hd3tm
      @Samsung-hd3tm 3 роки тому +3

      Hahaha hola gagan thapa ramrai
      Tara Congress party chor party ho

    • @bhesrajkhatri1120
      @bhesrajkhatri1120 3 роки тому +1

      बाख्रा कस्ले पाल्छ फेरि🤣🤣

    • @kajirambk2304
      @kajirambk2304 3 роки тому

      @@ujjwal9511 प्रचण्ड र केपि वलि नै ठिक हो त त्यसो भए गगनको क्षमताको मापन जनताले फैसला गर्दछ एक दुई जना बिरोधिले निराधार अारोप लगाउदैमा केहि हुदैन

    • @kajirambk2304
      @kajirambk2304 3 роки тому

      @@Samsung-hd3tm त्यसो भए कम्युनिस्ट पार्टि चाहि के हो त ठिक लाग्यो होला होइन भ्रष्टाचारमा लिप्त पार्टी

  • @cap10455
    @cap10455 3 роки тому +8

    यो गगन इन्दिया को एजेन्द हो ।यस्ले देश्को लागि राम्रो सोच्ने भय एम सि सि पास गर भन्न्ने थियन।गफ मात्रै हो यस्को कुरा सुनेर मख्ख परेर यस्लाइ भोत नदिनु है नेपालि जनता हरु यस्ता लाई साइद लगायर एउता सक्षम ब्याक्ति छानौ ।जय नेपाल जय नेपाली 🇳🇵🇳🇵🇳🇵

    • @dilipadhikari8895
      @dilipadhikari8895 3 роки тому +3

      Timra kp bau lai vanana aru lai kko dosh..timrai bap mcc vane paxi दाम्लो चुँडाउन खोज्छन.

    • @chamling.chsmlingrai6839
      @chamling.chsmlingrai6839 3 роки тому +1

      @@dilipadhikari8895 😂😂😂 Hemu lamixane le Oli ramro vaneko x ra? Gagan india ko agent Vanda Oli ko supporter hunx ra??? Kura bujhda Dilip bro chai gagan ko jhole po ho ki!? Jasto lagyo.

    • @cap10455
      @cap10455 3 роки тому

      @@dilipadhikari8895 tero baau holaani kp .gaganko jhole

  • @krishnadhamala1243
    @krishnadhamala1243 3 роки тому +8

    वोलि हटाएर अरुलाइ बेकारकोकुरो काम छैन।वोलिलाइ नै दिनुपर्छ ।

  • @reshamresham7377
    @reshamresham7377 Рік тому

    परचन्द हतायर देउवाको थाउमा गगन राख्नुपर्छ । देउवालाई आराम गर्नपथाउनुपर्छ अहिको राजनीतिमा देउवाको कामछैन।

  • @deepaksaud5028
    @deepaksaud5028 3 роки тому +13

    देउवा र प्र्चन्ड भन्दा ओलि नै ठिक

    • @sagardongcrazychanel1491
      @sagardongcrazychanel1491 3 роки тому

      Kasari oli thik

    • @nemkarki2836
      @nemkarki2836 3 роки тому +2

      Ani kasari 17000 janta mareko parchanda aur 4patak pm baneko dev ba thik .....mero hisab le eni 2e banda oli nai thik xan....

    • @rupentamang2514
      @rupentamang2514 3 роки тому

      @@nemkarki2836 haha khali 17000 hajarko dosh dinu vanda aru dosh xaina ki k ho?kp olile jasto vrastar tw itihasma kasaile gareko xaina yadd garnu

  • @bishaluma6458
    @bishaluma6458 3 роки тому +1

    गगन थापाले देश हाकेको हेर्ने ठुलो चासो छ ।

  • @adebendra
    @adebendra 3 роки тому

    अब्सुलुट सिधा कार्यकारी प्रम चुनौ गगन थापा ज्यु।दल मात्र होइन युवा मा बहस हुनुपर्यो कहिले काहीँ। आफ्नै दल्मा मात्र नेताको माथत्मा मात्र होइन मुद्दा मा बहस गरौ ।

  • @achutsapkota2767
    @achutsapkota2767 3 роки тому

    यो मान्छे एकचोटी प्रधानमन्त्री भएको हेर्ने ठुलो रहर छ

  • @binampoudel5059
    @binampoudel5059 3 роки тому +2

    जनताको फ्रस्टेसन होइन तेरि हो त्यो चै बाख्रा धेरै गफ नगर आफ्ना भरैटे 4,5जना मान्छे लेर हिडे र छैनन भन्दै भुक्दै रैछ्🤣🤣

  • @purnnathulung3584
    @purnnathulung3584 3 роки тому +1

    टोपी च्यातिदा त्यत्ति आपत्ति भएन तर khatam प्रसाद ओलीको ta धोती च्यातिएर सप्पै देखिँदा पनि लाज नहुने कुरा who achamma ko kura भयो त

  • @virsingpyakurel6238
    @virsingpyakurel6238 3 роки тому

    केपी ओली पछिको प्रधानमन्त्री को तँ भनेर सोधेको हो त्यो ठाकक भन्नु पर्यो नि गगन थापा ज्यु?

  • @narayandattasubedi3773
    @narayandattasubedi3773 3 роки тому

    गगन थापाले पाटि बाट बाहिर अाएर रबि लामिछाने डाक्टर ग‍ोविन्द केसि रमेस खरेल जस्ता रमेस प्रसाइ ज्ञ्यनेन्द्र शाहि जस्ता अरु इमान्दार साथि हरु कला कार वोकिल पत्रकार हरुको सङ्गठन बनोस।

  • @janakrajtamang4826
    @janakrajtamang4826 3 роки тому

    देउवा एक्लैले यतिका वर्ष सभापति बनेर पार्टी चलाए।उनी सरहका अरू नेताहरू र दोस्रो तेस्रो पिढीका नेताहरू कसैले नेत्रित्व गर्ने मौका पाएनन्।अनि सभापतिले एक पटक मात्रै पार्टी हाँक्न पाउने कुरा विधानमा लेख्न किन सबै नेताहरू एक हुन नसकेको ?सबै एक जुट भएर गरे त सभापतिले मान्नु पर्छ होला नि होइन र?सभापति बनिसके पछि वरिष्ठ नेताहरूको उपाधी सहित सल्लाहकारहरूको कमिटी गठन गरिदिए ,पार्टीलाई मात्रै होइन ,यो देशलाई नै फाइदा हुनेथियो ।अनि यस्तो सबै पार्टीमा परिपाटी बनाएको भए अहिलेको स्थिति भोग्नु पर्दैन थियो ।अब सबै पार्टी भित्र यस्तो परिवर्तन जरुरी छ।यदि पार्टीमा परिवर्तन गर्न सक्दैन भने संविधानमा नै नयाँ धारा राख्नु पर्छ कि प्रम र मन्त्री बन्न उमेर हदवन्दी ६० वर्ष राखे, पार्टी त्यसै लाइनमा आँउछ।

  • @HB-oc4td
    @HB-oc4td 3 роки тому

    यिनीहरू मध्य कोही पनि जनताले चाहेका पात्रहरू होइन । यिनीहरूको मुख मात्र हेर्न नचाने होइन आर्यघाटमा पुगेपनि आसेपासे, तलुवा, चतुवाहरु, झोलेहरु बाहेक अरु आँसु झार्नेहरु कोही पनि हुँदैन ।

  • @reshamthapamagar8255
    @reshamthapamagar8255 3 роки тому

    काङ्ग्रेस को सभापति शेखर र महामन्त्री मा गगन हुनुको विकल्प छैन

  • @madanghimire4692
    @madanghimire4692 3 роки тому +6

    यस्लाइ बाख्रा को हिसाब माग्न पर्छ नि

  • @kapilpoudel69
    @kapilpoudel69 3 роки тому

    राजनीतिक दव बाट शून्य अपेक्षा छ अाम सर्वसाधारणमा

  • @akashthapa2875
    @akashthapa2875 3 роки тому +6

    पुरै प्रयोग वाला देखियो प्रचन्ड ओलि देउबा सबै देखियो अब रबि कुलमान धुरमुस जस्ता आउनु प्रदंछ

  • @Praveen_Lopchan
    @Praveen_Lopchan 3 роки тому +8

    अब देश युवाहरुलाई चलाउन दिनु पर्छ🙏
    बुढाहरुले पारा ल्याएनन्। 😟
    अब नयाँ जोस र जाँगरका साथ युवाहरुले देशलाई हाक्नु पर्छ।💪💪

    • @yudissubedi8229
      @yudissubedi8229 3 роки тому +1

      Yesta Gagan jasta yuwa hunu bhanda ta yinai buda thikai chhan. Yo aja samma arkako kura katne ra Sher Bdr ko tang-muni bata myaau myaau garchha. Yeslai ta ma neta pani bhanna chhode.

    • @nepalesesamaritan4306
      @nepalesesamaritan4306 3 роки тому

      Yo jati pahila vaako party chain kunai kaam xaina hai sabai chor ho

  • @arjunshrestha688
    @arjunshrestha688 Рік тому

    अब प्रचंड एक मुठी खरानी घसेर , गेरु लुगा लगायर कासी तिरा निस्के हुन्छ ।।।

  • @gautambishnu6970
    @gautambishnu6970 3 роки тому +8

    फाल्तु को कुरा गर्छ आफ्नो पार्टी को सेरे पनि त 4 पटक प्रधानमन्त्री भएको हो त काङ्ग्रेस ले के उखाडे । यो पनि त्यही ड्याङ को मुला हो ।

  • @kailashthapa1428
    @kailashthapa1428 3 роки тому

    कुरा बुझ्दा गगन थापा जस्तो जुझारु र निडर नेता प्रधानमन्त्री बन्ने कुनै बाटो देखिएन । देउबा को pm बन्ने कुनै क्षमता देखिँदैन म पो अलमलमा परे......!

  • @bhaktathapa5606
    @bhaktathapa5606 Рік тому

    गगनको बोली र ब्याहार फरक छ पश्चिमी को प्रभाबमा छन त्यो सही होइन इस्पित नेपाली पन छैन युवा भनेको युवा र देश जनता को बोली भन्दा इगो पन भन्दा अरु केहि छैन है

  • @bhimakc9563
    @bhimakc9563 3 роки тому

    सेर्बहादुर देउबा लाई हटाउन पराे अब

  • @ghamansing2578
    @ghamansing2578 3 роки тому

    म कुनै पार्टीको कार्यकर्ता त होइन तर गगन थापाले पार्टीको संम्रचनाको बारेमा बताउनु भयो पार्टीको संम्रचना नबदली प्रधानमन्त्री बनेर काम गर्न बस्छ उसले कुनै काम गर्न सक्दैन भन्नुभयो मलाई खुप चित्त बुझ्यो कुरा सत्य हो जस्तो लाग्यो

  • @BG-jf2hb
    @BG-jf2hb 3 роки тому +9

    Gaganji - you nailed the issue and simplified the very core problem in Nepali political system. This often overlooks and regard them as 'boring'.

  • @bishnupaudel5607
    @bishnupaudel5607 3 роки тому

    यदि सम्सद पुनर्स्थापना भयो भने प्रधानमन्त्री लाई अबिस्वास प्रस्ताव अनि रास्ट्रपतिलाई मात्र होईन यदि लगाउने हो भने सभामुखलाई पनि माहाअबियोग लगाउनु न्ययोचित हुन्छ ! प्रधानमन्त्रीले मात्र होईन सभामुख ले पनि घोर सम्मिधान बिरोधि काम गरेका छ ! सबैलाई चेतना भया !

  • @akritibharati6297
    @akritibharati6297 3 роки тому +4

    बुडा हरुले देश डुबाए अब युवाले नेतृत्व लिनु पर्छ !

    • @nemkarki2836
      @nemkarki2836 3 роки тому

      Sahmat xu....tara aasan xaina congress ...yemale ....maobadi party bata yuva neta pm banna ko lagi.....

  • @deviramniure8823
    @deviramniure8823 3 роки тому

    के पी ओली लाई हटाई आउने इनै प्रचन्ड देउवा नेपाल माकुने हो हुदा हुदै के लागि चाहिने दुई दुइ महिना मा चुनाव गर्न बाँदर जस्ता आफुले बनाउने बन्न दिने भर्स्टचारि को छानबिन गरी कारबाही गर्ौ जनताले सोही जिताउन छन्

  • @newfilmshindinapilesouthbo6153
    @newfilmshindinapilesouthbo6153 3 роки тому +1

    अब देसको नेत्रित्व युवा लाइ दिनुपर्छ

  • @atmaramram9921
    @atmaramram9921 3 роки тому

    यदि ओली पछी, बिगरेको पार्टीको समर्थनमा ,देववाजी प्रधानमंत्री बन्नेहो भनी ,आउदो चुनापमा नेपाली कांग्रेस चौथो स्तरको पार्टी बन्ने छ । पार्टिलाई बचाउने हो भनी, प्रधानमंत्री बन्ने सपना देववजी ले गर्नु हुदैन ।

  • @khageswarpoudel3623
    @khageswarpoudel3623 3 роки тому +21

    All uncle are tested and wasted, we should throw them in dumping site

  • @chandrasingh1368
    @chandrasingh1368 3 роки тому +4

    Gagan thapa is future pm of the Nepal

  • @bhimakc9563
    @bhimakc9563 3 роки тому +1

    गगन जिन्दावाद

  • @tikaramgautam7522
    @tikaramgautam7522 3 роки тому

    अति सारै मन पर्यो गगन जि को कुरा उहाले भित्री सत्यता भन्नू भयो उहाको सभापति को आश गर्नु हाम्रो आस मात्रै हो।

  • @basantathapa3123
    @basantathapa3123 3 роки тому +8

    haha, yo runche ra kaite kura garnu bhayena ni, 🙏💪🏻💪🏻I like this line Mr. gagan thapa solid strong confidence leader I appreciate and
    Salute him. Jay Neal 🇳🇵🇳🇵🇳🇵

  • @maheshgyawali38
    @maheshgyawali38 3 роки тому

    काङ्ग्रेस ले जब सम्म सेरबहादुर देउवालाई पार्टी प्रमुख सभामुख राख्ने हो भने त हामिले रोज्ने त के पि बाजे नै ठिक छ्न नि सेरे भन्दा त
    युवाहरूलाई जस्ले प्राथमिकता मा राख्छ उहिलाई सपोर्ट गरिन्छ
    बाकी सब उहीँ ड्याङका मुला हुन यी गनगने ब्रो पनि बाख्रे हुन !!

  • @rabinrasaili6496
    @rabinrasaili6496 3 роки тому

    सबै झूटा छन 😭😭😭😭😭😭😭😭😭 यही news 24 का सञ्चार कर्मीहरु राजनीतिमा लागेर देश चलाउनु सुभकामना छ ✋✋✋✋❣️❣️❣️❣️💐💐

  • @sureshraikal9695
    @sureshraikal9695 3 роки тому

    केपी ओलिको बिक्ल्प केपी ओलि नै हुन अरु कोही छैन

  • @youthschannel1477
    @youthschannel1477 3 роки тому +3

    एउटा चोर अर्को हत्यरा अनि डाका कोइ काम छैन

  • @saurav_samarav1124
    @saurav_samarav1124 3 роки тому

    Ekdam ramro kura ma bahaus vayo 👍

  • @krishnadawadi4647
    @krishnadawadi4647 3 роки тому

    Good ganga

  • @munakandel6635
    @munakandel6635 3 роки тому

    अब सेर बहादुरलाई प्रधानमन्त्री बनाउन नेपाली काङ्ग्रेस लाई भोट हाल्नु पर्यो भनी दुरभाग्यनै हो

  • @ramrajgiri9221
    @ramrajgiri9221 3 роки тому +3

    यी तिनै जना चोर हुन
    अब यिनिहरुलाई दिनु हुदैन 🙏

  • @krishnadahalrama7164
    @krishnadahalrama7164 3 роки тому

    गगन थापा

  • @cbgahamagar924
    @cbgahamagar924 3 роки тому +1

    ईनिहरु मध्ये कुनै पनि नेताको जरुरी छैन नेपालको लागि

  • @bhimgautam4575
    @bhimgautam4575 Рік тому

    पत्रकार महाेदय तपाईं ले तस्ताे महत्व काे प्रश्न बिचरा नेपालिकाँग्रस वाहेक अरुकेहि नदेखेका मनुवा लाई राख्नु भयाे ? ।

  • @Beboyt1993
    @Beboyt1993 3 роки тому +3

    शेरे जस्ता पागललाई पार्टी बाट निष्कासन गराउन सक्नु पर्यो नि, खोई त?!

    • @anmoldhewaju8371
      @anmoldhewaju8371 3 роки тому

      Kurai ho inaru ko. Baru nagarik sarkar ma gagan lai rakhe kei hola. Espali nepali le bhogey corona bela. Dubai party hastamaithun barabar.

  • @damarpun4623
    @damarpun4623 3 роки тому

    यो पुरानो नेता सान्सद हरुको अन्तर्वार्ता लिएर देश बारेमा के हुन्छ कसो हुन्छ भनेर सोध्नु बेकार पत्रकार हरुले समय बर्बाद न गरेर बरु नागरिक समाज बुद्धि जिविहरु सङ्ग अन्तर्वार्ता लिएर देश लाई कसरी निकासदिने यो बहस गरे राम्रो?

  • @makbulali8439
    @makbulali8439 3 роки тому +2

    फोतो अल रिप जन्ता ले चाहेको रबि सर

  • @rijalashim6019
    @rijalashim6019 3 роки тому

    यि फटाहा नेताहरुलाइ दियकाे सुरछ्या गार्ड नेपाल सरकारले फिर्ता लियाेस किनकि नेपालि जनताले तिरेकाे करबाट तलब भत्ता खुवायर बेकामका पङगु नेताहरुलाइ किन सुरछ्या दिने छिटाे भन्दा छिटाे फिर्ता लियाेस।

  • @mtgmtg94
    @mtgmtg94 3 роки тому

    नेपाल का अहिले देखिएका राजनितिज्ञ हरू नेपाल र नेपाली जनताको लागि हितकर छँदैं छैन् ।
    यदि पृथक् नयाँ अनुहारमा रवि लामिछाने कुलमान घिसिङ्ग जस्तो देश भक्ति आएको खण्डमा नेपाल र नेपाली को कल्याण हुँने छ नत्र खैं के खैं के ..........

  • @user-is9dl5tt1r
    @user-is9dl5tt1r 3 роки тому +5

    काम छैन यस्को पनि गफ मात्रै दिन्छ

  • @surajparajuli9281
    @surajparajuli9281 3 роки тому

    केपी ओलीको ज्यादति बिरुद्ध एकजुट भएर सामाना गरौ र सडकबाटै भयपनि हटायर छोडौ ।

  • @khanaldharma466
    @khanaldharma466 3 роки тому +1

    नयाँ जोश भयका युवा लाई जिम्मेवारी दिनु पर्छ अब बुढाहरु ले पार लगाउन सकेनन्

  • @bhupatineupane1035
    @bhupatineupane1035 3 роки тому

    कसैले बोले का कुरा लाई प्रमाण को रुपमा लीनु पर्छ भन्ने तर्क अनुसार -
    बाबूराम भट्टराइले बोलेको -
    9 खरब (काली गंडकी )
    कैंटोमेंट मा भएको
    NCell को बारे
    र अन्य गण्य मान्यको बोली
    19 बूंदे र 54 पृष्ठ को बख्तब्य ।
    कति छन । लौन हजूर यो भट्टराई ज्यूँ नेवांग र खरेल ज्युको भनाईलाई प्रमाण
    मनाउ सर्बोच्च बाट मागनु पर्यो ।

  • @himalayanviagra6255
    @himalayanviagra6255 3 роки тому +7

    जनता प्रचण्डपथ र बोकोहरामबाद प्रती आक्रामण छ्न घृणा गर्छन्। यो घैंटेको वान बाख्रा चोर पनि त्यही प्रचण्डपथ बोक्ने दलाल हो।

  • @user-jg2ow8pj6u
    @user-jg2ow8pj6u 3 роки тому +1

    म स्वतन्त्र ब्याक्ती तर गगन दाजुलाइ मेरो समर्थन 🙏🙏🙏

  • @nilbhujel521
    @nilbhujel521 3 роки тому +1

    12%7 कम्पनीको अपराधीहरू कुनैपनि कामलागने छैनन्

  • @keshabrajbhandari922
    @keshabrajbhandari922 3 роки тому

    गगन जी तपाइले भनेको चित्त बुझेको छैन अब पार्टी भन्दा बाहिर आउनूस्

  • @SagarRokayaOfficial
    @SagarRokayaOfficial 3 роки тому

    टेकनारायण जि तपाइँ सङ्ग अन्तर्वार्तामा ल्याउने मान्छे भिम रावल र गगन थापा भन्दा अरु छैनन् कि क्याहो।जिज्ञासा् मात्र हो है।

    • @dukha12
      @dukha12 3 роки тому +1

      100% right

    • @umeshbaral5703
      @umeshbaral5703 29 днів тому

      Action without you May not suces

    • @umeshbaral5703
      @umeshbaral5703 29 днів тому

      If you can't lead help to ravi party and and help to Nepali to give light

  • @tarabhattarai3563
    @tarabhattarai3563 3 роки тому

    कुरो त्याग को छ 😃😃
    अमेरिकी रास्ट्रपति फोनाल्ड ट्रम्पले ह्वाइट हाउस छोड्ने,
    नेपाली चर्चित पत्रकार प्रस्तोता रवि लामिछानेले न्युज २४ छोड्ने,
    नेपाली चर्चित क्रीकेट खेलाडी सन्दीप लामिछाले दिल्ली क्यापिटल छोड्ने,
    यता हाम्रा नेताहरु भने मलमुत्र बाहेक अरु त्याग्न सक्दैनन 😃

  • @Khageenvlog
    @Khageenvlog 3 роки тому +1

    बाख्रा चाेर।। फटाहा।

  • @lalkajibishwakarma1965
    @lalkajibishwakarma1965 3 роки тому +5

    We cannot believe Gagan Thapa its the follower of MCC.

  • @janakrajtamang4826
    @janakrajtamang4826 3 роки тому

    युवाहरूको लाचारीपन ,पदलोलुपता र नेता बोकेर हिड्ने सोचाइ भएर नै अहिलेको स्थिति आएको हो । काङ्ग्रेसका ९ युवाहरूले देउवाका विरोध गरेर वक्तव्य जारी गरेपछि देउवाले प्रवक्ता बनाइदिए ,एक जानालाई अनि विरोधको आवाज नै हरायो।

  • @mohanrokaya5617
    @mohanrokaya5617 3 роки тому

    Oli

  • @prakashkc9618
    @prakashkc9618 3 роки тому +2

    याे देश लाई चाइएको एउटा मात्रै नेता गगन दाई हो

    • @ujjwal9511
      @ujjwal9511 3 роки тому

      No Bakhra chor

    • @prakashkc9618
      @prakashkc9618 3 роки тому

      प्रमाण छ भने लिएर आऊ त्यतीकै नबोल्दा नै राम्रो होला फेरि

    • @ujjwal9511
      @ujjwal9511 3 роки тому

      @@prakashkc9618 the proves is his neighborhood.stupid fellow .now every nepleas please knew he steal a 🐐 goat

  • @vanprak289
    @vanprak289 3 роки тому +1

    Good luck gagan thapa

  • @mohamadmiya4397
    @mohamadmiya4397 3 роки тому

    गगन थापाले बोलेको कुरा सत प्रर्तिशत गलत बोलेका छन हामी जंन्ताले चाहेको नेता केपीनै हो

  • @AshokAshok-ry3kk
    @AshokAshok-ry3kk 3 роки тому +7

    यि पुराना बुढा कुकुर हरूले केहि हुदैन झन दाहाल त 17000 मानिसको मासु खाने कुकुर हो जनताले जानि राखौ

    • @durgatamang572
      @durgatamang572 3 роки тому

      केपिले झापामा खसी बोका जसरी रेटेको थाहा छ कि छैन ?केपिको झोले

    • @AshokAshok-ry3kk
      @AshokAshok-ry3kk 3 роки тому

      को खाते हो ? अनुहार पनि सुँ गुर जस्तो पो छ यार

    • @sukbahadurbhujel7902
      @sukbahadurbhujel7902 3 роки тому

      jasle je bhane pani rastako barema ra bikash ko barema dherai kura garni ra sapana bokni kp oli nai ho best kp nai ho

    • @durgatamang572
      @durgatamang572 3 роки тому

      @@sukbahadurbhujel7902 अहिले सम्म के बिकास गर्‍यो र तेहि महाकाली 2053 सालमा भारतलाई बेचेको बिकास ?

    • @devgurung4063
      @devgurung4063 3 роки тому

      @@sukbahadurbhujel7902 सुन काणड, वाइड बडी काणड, ओम्नि काणड, एनसेल, फोर्जी काणड, जग्गा काणड, यी सब काणडमा ओली अग्रस्थानमा छ, कसरी अरू भन्दा राम्रो भो ओली, पसुले खडेरीमा हरीयो चस्मा लगाको जस्तो कुरा नगरूम न मित्र 😀😀

  • @rameshmajhi2285
    @rameshmajhi2285 3 роки тому +1

    Salam xa sir

  • @shankerrai795
    @shankerrai795 2 роки тому

    गगन गनगन सुनिन लागेँ अन्तै।

  • @chetnathmainali3541
    @chetnathmainali3541 3 роки тому

    Good

  • @dorjesherpa6510
    @dorjesherpa6510 3 роки тому

    अहिलेसम्म कुन चाहिँ नेताहरूले देश र जनताको भलो हुने कुरा नगरेको छ र। सबै उस्तै हो।

  • @bishnusharmatimsina5942
    @bishnusharmatimsina5942 3 роки тому +1

    गगन दाई को कुरा यथार्थ र सत्य हो जय नेपाल 🙏🌳

  • @attivo8910
    @attivo8910 3 роки тому

    गमन जी को कुरामा सहमत। नेपालको हरेक क्षेत्रमा संरचनात्मक त्रुटी छ। अहिले गणतन्त्र भनिएपनि संरचना उही पुरानै छ। जबसम्म व्यवास्था भित्रको विधान पद्धती संरचना सबै फेरिदैन प्रतिफल उही पुरानै निश्चित।

  • @prakashramdam1694
    @prakashramdam1694 3 роки тому

    गगन थापा best in congress remove old people new generation

  • @dilipsah3111
    @dilipsah3111 3 роки тому +1

    Very good tek ji

  • @s.p412
    @s.p412 3 роки тому +1

    देशले रोजेको नेता गगन र बिश्वप्रकाश हो । अब 2 ले मुलुक हाक्ने बेला भैसक्यो 👍️🙏

  • @uttamthapa4531
    @uttamthapa4531 3 роки тому +2

    Gagan is a great 👍

  • @ruppun1558
    @ruppun1558 3 роки тому

    good

  • @nepalbhakta8972
    @nepalbhakta8972 3 роки тому

    आफ्नो घर आगो बाली अरुकै भरमा सासन चलाउने लाई !
    समय नपुगी संसद नखोली चुनाब तोकी देशको
    ढुकुटी खाली गराउने लाई !
    देशजनता भलो हुन्छ भनौउ कसरी सहि कुरा गलत बनाउने लाई !
    काम कुरा एकातिर भनौउ कसरी कुम्लो बोकी भिर तिर दौडिदिने लाई !

  • @laxmidhami6039
    @laxmidhami6039 3 роки тому

    Rabi dai vako vaya best huntyoo

  • @balbal215
    @balbal215 3 роки тому

    अब यि दल ले चुनाब जितेर केहि गरन नसकने रहिछन सिटमै खतम रहिछ दल भित्र अब म सचेत नेपाली पाटि मा भोट ग रो जनता हो देश बदलन को लागि

  • @kamalbahadur3784
    @kamalbahadur3784 3 роки тому +1

    jay nepal

  • @mohanbhandari6153
    @mohanbhandari6153 3 роки тому +5

    दाइ मदन भण्डारी 38 बर्ष ए मा ले माहासचिब हुनु भएको छ उदाहरण टेक नारायण सर

  • @anishwaiba5039
    @anishwaiba5039 3 роки тому

    It’s not boring sir !! This is bitter truth of political system of Nepal
    Right question and Gagan thapa sir le really truly honestly explain garnu bhayo !!!
    System has blocked the capable young generation in politics like Gagan Thapa

  • @somukancha6423
    @somukancha6423 3 роки тому

    सेर ब को पुस्ता मात्र हैन यी गनगनेको पुस्ता पनि बिकिसकेको छन।।
    यो अमेरिकी एजेन्ट हो समयले सबैलाई चिन्ने मौका देला चिन्नले चिनिसकेको छन ।

  • @ramkhadka6653
    @ramkhadka6653 3 роки тому +3

    Rip all leaders

  • @torangurung3839
    @torangurung3839 3 роки тому

    गगन थापाको बिचार राम्रो छ

  • @nemkarki2836
    @nemkarki2836 3 роки тому +5

    Maile 1k choti pani matdan gareko xuina...tara parchanda....deuva bhanda tw oli nai thik xan pm ko lagi........