यस्तो छ पशुपतिनाथमा पूजा र पूजारीको इतिहास

Поділитися
Вставка
  • Опубліковано 4 лип 2024
  • GUEST: Prof. Dr. Bishnu Dahal
    HOST : Binu Pokhrel
    CAMERA/EDIT: Arya Digital
    भिडियो भित्र :
    Podcast With Binu pokhrel, ft. Pashupati ka mul bhatta Prof. Dr Bishnu Dahal
    आत्मीयजन, नमस्कार
    कुलवर्ण तन्त्रमा एउटा श्लोक छ ।
    घृणा लज्जा भयं शङ्का जुगुप्सा चैव पञ्चमी ।
    जाति कुलं शीलं चेति अष्टौ पाशाः प्रकीर्तिताः ।।
    अर्थात्
    मानिसलाई बाँध्ने घृणा, लज्जा, भय, शङ्का, जुगुप्सा, निन्दा, जाति र कुल (शील) नामका आठ बन्धन छन् । यी आठ पाश अर्थात् (बन्धन)मा बाँधिएको अवस्थालाई पशुवत् अवस्था भनिन्छ । अनि यस्तो अवस्थामा बाधिएका प्राणीलाई त्यो अवस्थाबाट मुक्ति दिलाउने उनै शिवलाई पशुपति भनिन्छ ।
    पशुपतिका पनि तीनवटा पक्ष छन् । पशु, पाश र पति । जो यो जगतको प्रपञ्चमा फसेर अविद्याको घेरा वा बन्धन भित्र रहन्छ, त्यो पशु हो । त्यस्ता जीवलाई ज्ञानको माध्यमले त्यस्तो पाश वा बन्धनबाट मुक्त गराउने चैतन्य शक्ति अर्थात् पति नै पशुपति हुन् ।
    तिनै पशुपतिनाथ हाम्रा राष्ट्रिय आराध्यदेव हुन् । प्राचीन हिमवत क्षेत्रका देव शिवको महिमा कालान्तरमा सिङ्गो भारतवर्षभरि फैलियो र उनी सम्पूर्ण देवहरुका देव महादेव भए । यस हिमवत्खण्डको सभ्यताको सुरुवातकर्ता र योगका आदि गुरु पनि उनै शिव नै हुन् । तसर्थ शिव अनादि हुन् र अनन्त हुन् । त्यसैले शिवको विम्ब र साम्ब या मुर्त र अमूर्त दुबै रुपमा पूजा हुन्छ । मुर्त रुपमा शंकर नाममा र अमुर्त रुप शिवलिंङ्गको । या ब्रह्माण्डिय ऊर्जाको पूजा हुन्छ ।
    शुक्ल यजुर्वेदमा पशुपतिनाथको वर्णन गर्दै लेखिएको छ-
    ओम् नमः शम्भवायच, मयो भवायच, नमः शङ्करायच,
    मयस्कराय च, नमः शिवाय च, शिवतराय च ।।
    यसको अर्थ हुन्छ-
    समस्त विश्व कल्याणका आधार भगवान् शङ्करलाई नमस्कार छ, सम्पूर्ण संसारको सुखका कारक भगवन शिवलाई नमस्कार छ । स्वयं रचेको यस सृष्टिको सधें कल्याण गर्ने परम कल्याणकारी भगवान शिवलाई नमस्कार छ । सबै कल्याणकारीहरुमा श्रेष्ठ भगवान् सदाशिवलाई नमस्कार छ ।
    तर हाम्रो समाजमा एउटा जवर्जस्त भ्रम छ कि पशुपतिनाथ हिन्दुहरुका देवता हुन् । पशुपतिनाथको समग्रतालाई अध्ययन नगर्ने र सतही सूचना बोकेर हिंड्नेहरुले यस्तो ठान्छन् । तर पशुपति क्षेत्र भित्र हिन्दु देवी देवताका मूर्ति र मन्दिरहरु मात्रै छैनन् । यहाँ शताब्दीयौं देखिका बिहार र स्तुपहरु पनि छन् । भैरव, हनुमानका मूर्ति र मठ पनि छन् । किनकि परापूर्व कालदेखि नै वैदिकहरुले शिवलाई साम्भसदाशिवका रुपमा बौद्धहरुले अवलोकतेश्वरका रुपमा जैनहरुले ऋषव देवको रुपमा सिख, मष्ट, बोन लगायतले थानकोरुपमा पूजा गर्छन् । नाथहरु त शिवलाई श्रृष्टिकै पहिलो गुरुका रुपमा मान्छन्, प्रकृतिपूजक अघोर पनि यहिँ भित्र भेटिन्छन् । सबै सम्प्रदायलाई समेट्ने पशुपतिनाथ हाम्रा राष्ट्रदेव हुन्, हाम्रा कुलदेव हुन् र इष्टदेव हुन् ।
    यस्ता सिङ्गै प्राणी जगतलाई पशुवत अवस्थाबाट मुक्त गर्ने र तुरिय चेतनासम्म पु¥याउने उनै पशुपतिनाथको आराधना गर्न कहिले देखि सुरु भयो ? खासमा मन्दिरहरु त ध्यानस्थल थिए होलान् यि यस्तो ठाउँमा पूजारी राख्ने र पूजा गर्ने ठाउँ कसरी र कहिले भए ? खासमा पशुपतिको मुल पुजारी को हुने र को हुन नपाउने भन्ने पनि नियम छन् । यस्तो नियम कहिले बन्यो ? र कस्ले बनायो ? जस्ता शिव र शिवत्व यस वरपरका संस्कृति र परम्परा वरपर रहेर आजहामी संम्यक् संवाद गर्दैछौं ।
    संसारभरका मन्दिरमा कुनै मूर्तिको पूजा हुन्छ तर शिव मन्दिरमा शिवत्व या शिवलिङ्गको रुपमा ब्रह्माण्डिय ऊर्जाको आरधना गरिन्छ । जो पृथ्वी हुदा या नहुँदा पनि रहने अनन्त सर्वोच्च शक्ति हो । जुन विषयमा आजहामी संवाद गर्दैछौं । मुर्त हुँदै अमूर्त त्यो शक्तिमा पुग्ने यस संवादमा आज हामीसँग हुनुहुन्छ पशुपतिमा पहिलो नेपाली मुल भट्टका रुपमा नियुक्त हुनुभएको पशुपतिको पूर्व मुलभट्ट प्रा डा विष्णु दहाल ।
    जो १५ वर्ष भारतमा नै बसेर पढेर, धेरै वर्ष खालखालका साधनाबाट निस्कनुभएको एक साधक र प्राध्यापक पनि हुनुहुन्छ । म जानकार छु हजुरहरु उहाँलाई सुन्न आतुर हुनुहुन्छ । त्यसैले धेरै नबोली म उहाँलाई संवादमा स्वागत गर्छु है त ।
    Copyright for this content is with samyak samwad . Unauthorized reproduction and publication without written consent is strictly prohibited and subjected to legal obligation according to Copyright Act of Nepal Government.
    🔔 Turn on notifications to stay updated with new uploads!
    ►🌐 www.Binupokhrel.org
    ►👍 / binuebhi
    ►🐦 / binuebhi
    ►📸 / binupokhrel9
    ►📧 Binuebhi@gmail.com
    ►📞 977-9851177244
    #Binupokhrel #binupokhrelinterview #samyaksamwad
    © All Rights Reserved
    MORE CHANNELS:
    #(Binu Pokharel Clips)

КОМЕНТАРІ • 98

  • @ArunPaudel-y4z
    @ArunPaudel-y4z 12 днів тому +17

    अत्यन्तै राम्रो सम्वाद । डा विष्णु गुरू विज्ञ हुनुहुदो रहेछ । यी महत्वपूर्ण कुराहरू विग मिडिया हाउस बाटा प्रसार गर्नु पर्यो । जनमानसमा बृहत्तर रूपमा लानु पर्यो आफ्नो कर्तव्य मानेर ।आफ्नो जरो र किलो ढिलो वा छिटै रूपान्तरन हुन्छ परिवर्तन अपरिहार्य छ्।

  • @kiranadhikari8924
    @kiranadhikari8924 11 днів тому +7

    डाक्टर बिष्णु दहाल गुरु को धेरै उत्कृष्ट सम्बाध जय श्री पशुपतिनाथ ।🙏🙏🙏🙏🙏।

  • @beenasharma4575
    @beenasharma4575 12 днів тому +17

    जयहोस ! पशुपती मन्दिर को आमदानीको मात्र सदुपयोग भएपनि धेरै क्षेत्रहरुमा राहत पुग्ने थीयो होला ??स्कुल कलेज अस्पताल बनाएर पनि देशको सेवा समर्पित हुन्थ्यो कि । जसरी भारतका मन्दिरको आमदानी यस्तै पुन्यका कार्यहरुमा लगाएको छ!!

  • @rajeebbairagi3480
    @rajeebbairagi3480 12 днів тому +6

    अति उत्कृष्ट अन्तर्बाता प्रभु । पूर्ब मुल भट्ट र पत्रकार चेली बिनु पोख्रेलको जय होस ,मङ्गल होस । भगवान भोले नाथको कृपा बनिरहोस । हरि 🕉️🇳🇵💟🙏

  • @udiptsinghchhetry
    @udiptsinghchhetry 9 днів тому +2

    हर हर महादेव 🙏🏼🙏🏼🙏🏼 श्री पशुपतिनाथले हामी सबैको कल्याण गरून्। 🙏🏼🙏🏼🙏🏼 ऊं नम्ः शिवाय 🙏🏼🙏🏼🙏🏼

  • @ramppokharel
    @ramppokharel 12 днів тому +7

    एक पटक सुनिसकेँ चित्त बुझेन दोहोर्‍याएर सुन्न समय मिलाउँदैछु । थोरै कुरामा अढिन्छ मन । यहाँ रोकिएं । धन्यवाद ज्ञापन गर्दछु 🙏🙏

  • @durgakunwar9056
    @durgakunwar9056 11 днів тому +4

    एउटा जिवन्त अन्तरवार्ता अन्तसकरण बाट नमन👏

  • @DhanapatiDhungel
    @DhanapatiDhungel 10 днів тому +3

    ध्यान मन लगाएर सुनें।दु:ख लाग्यो।सुधारिन खाँचो छ मैले,हामीले र राज्य तथा राष्ट्रले।अपनत्व हराएको यो समयले सोच्नैपर्छ।

  • @bikashlama6348
    @bikashlama6348 11 днів тому +3

    Harhar mahadev jai pashupati nath.....🇳🇵🙏🙏🙏🇳🇵

  • @ShyamChhetri-gb7qy
    @ShyamChhetri-gb7qy 12 днів тому +1

    ॐ नमः शिवाय।।।
    नमन गर्दछु।
    हामी सबैको कल्याण होस्।

  • @pamphadevisharmanepal9650
    @pamphadevisharmanepal9650 2 дні тому

    हाम्रै नेपाल मा सक्षम विध्दोन हरु हुनुहुन्छ नेपाली नै हुनुपर्ने हो भोले बाबा को पुजारी

  • @aarjukarki3739
    @aarjukarki3739 12 днів тому +3

    धन्यवाद हजुर महत्वपूर्ण सम्बाद को लागि 🙏🙏🙏

  • @kamalabhandari751
    @kamalabhandari751 День тому

    हर हर महादेव जय होस गुरुदेब प्रणाम 🙏🙏

  • @rojishrl3535
    @rojishrl3535 10 днів тому +2

    Ekdum sahi bisayama sahi sambad 🙏🙏🙏

  • @sushmarai786
    @sushmarai786 11 днів тому +4

    Jai Pasupatinath Biswa ko Kalyan garnu hola ❤

  • @nirmalathapa6696
    @nirmalathapa6696 8 днів тому +1

    जय पशुपतिनाथ 🙏 सम्पूर्ण नेपालीकाे सत्कर्ममा मन जावस् ।

  • @user-zy7ie2qd9d
    @user-zy7ie2qd9d 12 днів тому +2

    🕉️ नम:.शिवाय 🙏🙏🙏🙏

  • @TheMultibhagawan
    @TheMultibhagawan 10 днів тому +2

    ॐ नमो शिवाय 🙏❤️

  • @reshmanepuna595
    @reshmanepuna595 2 дні тому

    Om jay pasupati Nath Baba hami sabiko raxya garnuhos🙏🙏

  • @tikaramkhanal5218
    @tikaramkhanal5218 2 дні тому

    ॐ नमः शिवाय 🙏 मे से

  • @ramharikhanal4785
    @ramharikhanal4785 12 днів тому +5

    परापुर्बक कालदेखि चलेको पशुपतिनाथको पुजा र पुजारी बारेमा जानकारी दिनु हुने प्रा डा बिष्णु दाहाल ज्यु मा धन्यवाद

    • @krishnaprasadbhandari8025
      @krishnaprasadbhandari8025 12 днів тому +2

      भारतीय पुजारीकाेबारेमा जानकारी दिनु भएकाे मा धन्यवाद । याे सुनेर सम्पूर्ण नेपालीकाे शिर निहुरिएकाे महसुस भयाे ।

  • @ramchandrasubedi5101
    @ramchandrasubedi5101 12 днів тому +2

    जय शम्भो

  • @JasmayaGajmer
    @JasmayaGajmer 6 днів тому

    यस्तो संवाद अरु बढी प्रचारप्रसार गर्न जरुरी छ , बास्तबमा सबैले गहन रूपमा लिन जरुरी छ ।

  • @nirmayarai6985
    @nirmayarai6985 12 днів тому +2

    जय शम्भो 🙏🙏

  • @sureshsinghbhandari8257
    @sureshsinghbhandari8257 12 днів тому +1

    ॐ नमः शिवाय।❤❤

  • @sanuhumagain2036
    @sanuhumagain2036 9 днів тому +2

    हे भोले नाथ हजुरको दरवारमायती अन्यायपु्र्णरहेछ कसरी बुझौ यसैले कलि भनेको रहेछयो युग लाई नम ः शिवाय

  • @krishnakumarpun
    @krishnakumarpun 11 днів тому +3

    Ekdam ramro, many thanks

  • @kabindrabista8419
    @kabindrabista8419 11 днів тому +1

    ॐ नम: शिवाय !🌿🔱🙏

  • @ramppokharel
    @ramppokharel 9 днів тому +1

    What a imformetive interview ,thankyou so much

  • @user-rt7he2tm6s
    @user-rt7he2tm6s 12 днів тому +1

    सबमा सुख होश,सबैको कल्याण होश!
    जय देब,देबका पनि देब जय सम्भो,जय पशुपतिनाथ हर हर महादेव❤❤🙏🙏

  • @suryabaral7819
    @suryabaral7819 6 днів тому

    महत्त्वपूर्ण अन्तर्वार्ता

  • @user-we7vz8sf5b
    @user-we7vz8sf5b 11 днів тому +1

    Oho what excellent interview about pashupati nath ani Shiva ❤❤

  • @rejusharma6022
    @rejusharma6022 10 днів тому +2

    हर हर महादेव ❤❤🙏🙏

  • @kamalasharma1571
    @kamalasharma1571 6 днів тому

    हरे कृष्ण

  • @anjukuikel3003
    @anjukuikel3003 10 днів тому +1

    Dheari aavari xu, dheari kura janni avasar prapta vo. Hardik Naman.🙏🙏🙏

  • @BPBADAL
    @BPBADAL 8 днів тому +1

    शिर्ष नेताहरु ( बा, दाइ, भाउजू )ले बृफकेस बुझ्ने क्रियाकलाप रोक्नुपर्छ !❤

  • @sharadabohara8956
    @sharadabohara8956 9 днів тому

    Jaya hos Jaya sambho sat sat naman ATI ramro sambad aaj samma yes to thahai thiyena yesko aamdani des KO bikas KO lagi khasa garnu paryo Jaya pashupati nath❤❤❤❤❤❤❤

  • @radheyradhey7210
    @radheyradhey7210 10 днів тому +1

    jay mahadev !! ❤❤❤

  • @manjuthapa7393
    @manjuthapa7393 9 днів тому +1

    नेपालमा हरेक क्षेत्रमा राजनैतिक नियुक्ति हुन्छ। चाहे चिकित्सा स्वास्थ्य शिक्षा धार्मिक सबै राजनितिक चलखेल भ्रष्टाचारको अखडा हो। पशुपति विकास कोष नै पनि त्यस्तै त होनि🙏🙏🙏🙏🇳🇵🇳🇵🙏🙏

  • @sambriddhikarki3598
    @sambriddhikarki3598 9 днів тому

    दुवै प्रती नमन्

  • @yahiko4681
    @yahiko4681 12 днів тому +2

    पढेकाे छु हाेइन पढेकी छु भन्नु न स्त्रि लिंगी क्रियापद हजुरहर जस्ताे विदुषीहरूले ख्याल गराै न ।

  • @shreebidari526
    @shreebidari526 12 днів тому +1

    Sat sat pranam hajurlo barni lai guru dev❤

  • @YashreeBhattarai
    @YashreeBhattarai 11 днів тому +1

    I saw a very excrllent interview ,wowwow ❤❤

  • @gautamaharii
    @gautamaharii 12 днів тому +1

    यो भिडियो उत्कृष्ट लाग्यो ।

  • @kalpanasubedi6592
    @kalpanasubedi6592 8 днів тому

    ॐ नम शिवाय जय शम्भाे आशुताेस भगवानकाे जय जय जय हाेस ।🙏🙏🌺🌺👏👏🌹🌹🙏🙏🌺🌺👏👏🌹🌹

  • @devroila1000
    @devroila1000 7 днів тому

    भगवान पशुपतिनाथ, भट्ट र संचालनको बारेमा जानकारी पाईयो 🙏 हर हर महादेव।

  • @basnetshoesbktm2711
    @basnetshoesbktm2711 7 днів тому

    याे क्रयक्रम हेरेर पशुपतिकाे यथार्थ बुझ्न पाइयाे ,जय हाेस्🙏

  • @sharmistharai5518
    @sharmistharai5518 10 днів тому

    In my childhood probably in class viii I had read article in Hindusthan times that the Pashupatinath Temple Trust is controlled by Priest from India .
    Since then it was my query to know !
    Watching this some of my query got answered .🙏

  • @yessmartypietechno4795
    @yessmartypietechno4795 11 днів тому +3

    Binu ji yo prastab mehera sab balen ji sangai uthan garnu pareyo

  • @THESMARTLIST
    @THESMARTLIST 7 днів тому +1

    नेपाल को सबै मन्दिरहरू सरकार बाट मुक्त गरौं र एउटा राष्ट्रिय सञ्जाल बनाऊ। जसरी क्रिश्चियन हरुले उठेको पैसाले विद्यालय र हस्पिटल बनाएर विश्वमा क्रिश्चियन धर्म फैलाए त्यसैगरी अब सबै मन्दिर मिलेर हिन्दू धर्म ससक्त बनाऊ। यो बारेमा तपाईंले आवाज उठाउनु हुन्छ भन्ने आश छ।

  • @laxmiaryal3485
    @laxmiaryal3485 9 днів тому

    होतेस्तोपो रहेछ केथा हामीलाई किन बिबाद पर्यो भनेकोत नस्कार गुरु जनमा🙏♥️

  • @ambikalamichhane4804
    @ambikalamichhane4804 8 днів тому

    dherai dherai dhanyabaad guru

  • @sreezanshakya8410
    @sreezanshakya8410 7 днів тому

    🙏🕉️ नम: शिवाय
    गुरू त राजा राम पौडेल दाइको भाइ भन्न मिल्ने हुनुहुदो रहेछ।

  • @chhamagc748
    @chhamagc748 8 днів тому

    हर हर महादेव घर घर महादेव❤❤❤

  • @LIFEJOURENY
    @LIFEJOURENY 4 дні тому

    prachandale gareko yeuta ramro nirnya thyo nepali haruko sirr uthaune kahlko tara kasalile bhujena bidambana hamro desko ....

  • @parbate8690
    @parbate8690 6 днів тому

    Tapaiko Podcast first time herne mauuka paaya. Ani subscribe pani gare. Thank you for important information.

  • @bhajumanmalla4854
    @bhajumanmalla4854 7 днів тому

    फाेहरी राजनीति भगवान काे मन्दिरमा ?कलियुगमा सबै मनुष्य पुजारी पैसाको पछि लाग्छन् भनेकाे सत्य साबित भयाे!भक्त जनहरूले दान गरेकाे रकम पारदर्शी रूपमा देश विकासमा लगाउँ ब्यक्तिगत रूपमा हसुरने काम मात्र नगराैं जय भाेले बाबा पशुपति नाथ🙏

  • @user-ru7gw5mt8j
    @user-ru7gw5mt8j 12 днів тому +2

    यहाँ एकथरी भारतीयहरुका दासहरुले नेपालका विद्वानहरुले जानेका छन् भन्ने मान्न नसक्नु ठूलो गलत हो ।पशुपतिको भेटिको रकम ठूलो मात्रामा छ ।जस्तै पाथीभरा माताको मन्दिरमा कति जम्मा हुन्छ जुन सबैलाई थाहा छ । तर पशुपतिक‍ो पनि कुनै सामाजिक कार्यमा उपयोग गर्न सकिन्थ्यो त्यो भएको छैन ।

  • @milanlama4232
    @milanlama4232 12 днів тому +1

    कुरा सोझो अर्थमा बुझ्दै जाँदा पुष्पकमल दहाल ले नियुक्ति बिष्णु दहाल गर्दा उहाँले भन्नु भएको जस्तो मल्लकालिन राजाले कर्नाट बाट अ आफ्नो भाइ भातिज नजिकका ल्याएका थिए भन्नु र नियुक्ति प्रकृया एउटै देखियो ।

  • @ambikalamichhane4804
    @ambikalamichhane4804 8 днів тому

    jay pasupati natha

  • @Padma_nath_tiwari8913
    @Padma_nath_tiwari8913 8 днів тому

    Jayahos

  • @Devnarayanchaulagai-zw4ru
    @Devnarayanchaulagai-zw4ru 7 днів тому

    कार्यक्रम चाइ यस्तो हुनाहार अनि सनातन धर्म को बारेमा चलाउने अनि निधार मा चाइ टीका छैन ,यस्तो पनि हुन्छ अनि सुहाउछ पोख्रेल दिदी जिउ मेरो नजर्ले हेर्दा अलि सुहायन है??

  • @parasitesrai111
    @parasitesrai111 7 днів тому

    Sabai bhata Lai khedhne Bela vayo.

  • @laxmiaedi6117
    @laxmiaedi6117 7 днів тому

    🙏🙏🙏🙏🙏🙏

  • @diptiupreti219
    @diptiupreti219 2 дні тому

    पशुपतिको भट्ट नेपालि हुनुपर्छ

  • @parbatakhadka5892
    @parbatakhadka5892 9 днів тому

    जय पशुपति नाथ रग्क्षा गर्नु होला

  • @ritathapa7362
    @ritathapa7362 7 днів тому

    🙏🙏🙏🙏🙏🙏🌷🌷🌷🌷🌷

  • @apsarathapa5210
    @apsarathapa5210 6 днів тому

    🙏🙏🙏👏👏👏😭😭😭😭😭

  • @parbatipandey8411
    @parbatipandey8411 8 днів тому

    नमस्कार गुरु

  • @SaritaLamichhane-ze9hm
    @SaritaLamichhane-ze9hm 11 днів тому +1

    भाेले नाथममा चठाएकाेे दक्षिण ा र मन्दिर भित्र गरेको सेवा पुजा त देस र जनताको लागि होइन रहेछ जनताले यत्रो कुरा थाहा पाउदा पनि अब चुप लागेर बस्न मिल्छ हाेला साच्चै देस र जनताको सेवा गने् वा रास्ट्र सेबक पाउने कहिले हो ला हेभाेले नाथ

  • @protection4net
    @protection4net 10 днів тому

    Nice one! Could be better if you be more specific and make it shorter. But keep it on! 🎉

  • @narayanjoshiofficial7337
    @narayanjoshiofficial7337 12 днів тому

    शालिग्राम गुरुको पनि अन्तर्वार्ता चाहियो

  • @yumalimbu6030
    @yumalimbu6030 12 днів тому +1

    देश मा राम्रो पुल छैन हामीलाई पिउने पानी छैन खोइ सरकार सालै पिछे फेरिने ,आखा मा कालो पट्टी कान मा ठेढी मुख मा घोचा लागाए पछि धिकार छ गरिब जन्ता लाई

  • @me2000
    @me2000 10 днів тому

    जान्नु पर्यो नी तरीका, यदी त्यती बेल पशुपतीमा नेवार पुजारी नियूक्त गरेको भए कसैले हटाउन सक्दैनथे सायद!🙏

  • @RitaNeupane705
    @RitaNeupane705 8 днів тому

    राजनीति छेत्रबाट मात्रै आक्रमण भएको भनेको त!धारमिक छेत्रबाट पनि राष्ट्र देवलाइ नै आक्रमणको सिकार बनाएछन नालाएकहरुले😢

  • @bishnumanipudasaini2096
    @bishnumanipudasaini2096 10 днів тому +1

    वहा धर्माचार्य हो कि नेता प्रस्ट पार्नु भएन?
    वाहले आफै नियम बनाइएको हो भन्नुभयो त्यसमा सत्यता प्रस्ट्याउन खोज्न भएन वा सक्नुभएन।
    कृष्ण यजुर्वेदीय भनेको के हो
    कृष्ण यजुर्वेदीय को मृत्यु संस्कार र शुक्र यजुर्वेदिय बंसको सस्कार सस्कृति को केहो भन्नुभएन कि थाहा नभएकोले हो कि
    यो बंसको पुजारी तान्त्रिक साधक भप नेपालका बिभिन्न तान्त्रिक देबि देवताको मन्दिरमा तान्त्रिक साधना गरेको व्यक्ति नै छनोट हुन्छ।
    पुजारी बन्नेको मृत्यु संस्कार के कस्तो भएको व्यक्ति पुजारी हुनुपर्छ प्रस्ट पार्नुभएन...
    संचालक ले पनि सम्बन्धित छेत्र को अध्ययन नभएको जस्तो लाग्छ।
    यो राजनीतिक आरोप जस्तो भएन र

  • @bishnukhadka5491
    @bishnukhadka5491 10 днів тому

    Tapaiharu laid naman

  • @ManitaKhatri-g7l
    @ManitaKhatri-g7l 11 днів тому +1

    bhagwan ko mandir ma ni yeti dherai lute yeti dherai paisa le ta kati dherai bikash hunthiyo hola mandir oripari ko halat herda fohor testai xa yo sabai kura aam nepai lai thaha hunu parxa

  • @prabhaniraula890
    @prabhaniraula890 11 днів тому +1

    यो कुरा हालको भट्टले गर्छ????

  • @sulochanashrestha6175
    @sulochanashrestha6175 10 днів тому

    Guru looks like raja Ram poudel 🙂

  • @Krishnakanxirai
    @Krishnakanxirai 12 днів тому

    kirati हरुलाईत छुताउनु भयोनी?

  • @user-jk7on6br8m
    @user-jk7on6br8m 12 днів тому

    INDIN LAI HATUNU PRX

  • @user-xc6ld1lb6q
    @user-xc6ld1lb6q 10 днів тому +1

    Kasto nachaido gaff thoknu vayo sebak lai shree pasupatinath garimamaya jasto mandir ma malla raja le mandir ma pukari banayeko ?malla raja haru dharmatma dudhiman thiye .yo kanha lekhekoxa .yo tapaiko man gadante kuro ho tapai lai riss uthyo bhandai ma je pani bhanne ho

  • @susonrae3178
    @susonrae3178 11 днів тому

    1 1:16:24

  • @manjilshrestha9142
    @manjilshrestha9142 5 днів тому

    प्रचण्ड जातिवादी हुन्।।। विद्यावारिधि र काशीमा १५ वर्षको अध्ययन पशुपतिको मुल भट्ट वन्न पाउने योग्यता होईन।।।
    प्रचण्डले थर मिलेको भरमा यिनलाई अघि सारेका हुन्।।। मुल भट्ट वन्न चाहिने योग्यता भएका जति देशका सवै जात जातिवाट प्रतिस्पर्धा गराएर छान्नु पर्थ्यो।।।
    हिन्दु पराम्परागत मान्यतामा जाने हो भने खस वाहुन पशुपतिको मुल भट्ट वनाउन मिल्दैन ।।।नेपाली भट्ट राख्नु परेमा राजोपाध्याय व्राह्मणवाट छानिनु पर्छ।।। प्रताप मल्लले भारतिय भट्ट राख्नु अघि पशुपतिका मुल भट्ट राजोपाध्याय व्राह्मण खलकका हुन्थे।।।
    प्रचण्डले नेपाली भट्टको नाउमा दाहाल थर कै विना प्रतिस्पर्धा र हिन्दु मान्यता विपरित ल्याउनु नै जातिवाद हो।।।

  • @dineshrana4108
    @dineshrana4108 10 днів тому

    Aajko kaayer Nepali haruko aastha ta swatantra chhain Indian ko kabjama chha .yinko kul debta bidesiko kabjama taipani kaayer harulaai kunai hinta hain saayedh tesaile Nepali binaash hudai gayekochha

  • @eklavya6974
    @eklavya6974 11 днів тому

    Ra arko kura jaba samma yaha ka bahun harun lye hami Bharat barsa Bharat barsa vanxa tyati nepal ko maulikta naash hunxa india lye desh khanxa,, ra bahun bahek hami nepal ka aadi basi lye mul basi lye hami sabai himalay ka hau yo shiv bhumi ho vanxau aafno vasa baata aafno saskriti baata,,

  • @ujjijung
    @ujjijung 11 днів тому

    Yehi samaya ma ho 7 din pashupati ma puja na bhayako. Yaha haru pashupati ko puja ko yogya bhatta nai haina.

  • @Krishnakanxirai
    @Krishnakanxirai 12 днів тому +1

    prachanda र baburam सरकार को यो ठूलो काम, कदम ठियो..

  • @janakvikramchhantyal6273
    @janakvikramchhantyal6273 11 днів тому +1

    Prachanda le banako mool bhatta🤣gyan bairagya sastra ko kura garni le arko ko khedo khandaina tapaisaga yogyata vaye sahe thau ma sadupayog garnus sadieu dekhi ko parampara ma vajo nahalnuss feri tapaiko guru prachanda ko halat hola chhora chhori suwasni khayeraw afai suwaha hola