विश्वप्रकाशलाई प्रश्न- कांग्रेस कसरी तङ्रिन्छ ? || Tamasoma Jyotirgamaya || Nepali Congress || AP1HD

Поділитися
Вставка
  • Опубліковано 29 сер 2024
  • Tamasoma Jyotirgamaya is one of the most popular television talk shows in the nation. As the name suggests it is an effort to explore the true knowledge on the national and international affairs that matter to the communities and the human race as a whole. The guests of the shows include top political leaderships and renowned figures from different walks of life, mostly associated with the contested affairs. The host of the show is Mr. Tikaram Yatri, the editor-in-chief of AP1HD Television. The broadcast time of the show is Monday (9 to 10 PM).
    एपीवानबाट प्रत्येक सोमबार बेलुका ९ बजे प्रसारण हुने तमसो मा ज्योतिर्गमय सकारात्मक सोच, सम्भावना र उज्यालोको खोजी गर्ने वहुचर्चित टेलिभिजन अन्तर्वार्ता हो । जीवन भोगाइका बहुआयामिक रंगको इन्द्रेणी यस कार्य्रक्रममा जुन सुकै क्षेत्रका बिज्ञ बिष्लेषक तथा उदाहरणीय पात्रलाइ अतिथिका रुपमा निम्त्याउने गरिन्छ । राष्ट्रियता र स्वाभिमानको पक्षमा कुनै सम्झौता नगरी विकास र परिबर्तनको पक्षमा आवाज मुखरित गर्नु यस कार्यक्रमको मुख्य उद्देश्य हो ।
    Presenter: Tikaram Yatri
    Guest: Bishwa Prakash Sharma
    Researcher: Saroj Gautam
    Producer: Phurba Sherpa
    Program Co-Ordinator : Kamala Subedi
    Editor: Karun Basnet / Rajin Magar
    Music: Raprabin
    Graphics: Lokesh/ Ramesh /Bibek
    MCR
    Madhav Gautam, Manish Shrestha, Pradip Rijal, David Shah, Pramod koirala, Bishal Subedi, Rabee Raj Paudel
    Camera Person
    Navaraj Adhikari
    Janardan Khatiwada
    Santosh K.C
    Make Up: Karishma Shahi Thakuri
    Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    UA-cam: / ap1hdofficial
    Twitter: / ap1tv_official
    Instagram: / ap1hdtv
    Facebook: / ap1tv
    Website: ap1.tv/
    © AP1HD 2019
    #TamasomaJyotirgamaya #NepaliCongress #NepaliPolitics #Tikaramyatri #AP1HD #AnnapurnaMediaNetwork

КОМЕНТАРІ • 129

  • @bambahadurrana4722
    @bambahadurrana4722 3 роки тому

    सक्षम दृढ सरल अनि यो नेपाल लाई चाहिने बौद्धिक नेता।सबैको भरोसा योग्य नेता।

  • @swapanayputubechannelbohar6257
    @swapanayputubechannelbohar6257 4 роки тому +1

    खोजेजस्तो - सोचेजस्तो जिन्दगी त हामि आफ्नै त देख्दैनौ भने बिश्वप्रकाशलाई हामीले आफ्नो इच्छा अनुरुप पाउनु पर्छ भन्ने केही छैन।उहाँको सोच स्तर,उहाँको आफ्नै पहिचानलाई बचाउन मात्रै होइन काङ्ग्रेस भित्रको किचलो लाई बढार्न जहिल्यै लागि पर्ने बैचारिक खुबी भएको उहाँप्रती मेरो त नमन: नै छ।काङ्ग्रेस सुध्रीयोस हाम्रो कामना 🇳🇵

  • @bishnuregmi1148
    @bishnuregmi1148 4 роки тому +10

    बिश्वप्रकाश जि म हजुरहरु जस्ता बौद्धिक व्यक्तित्वहरु भयको काङ्ग्रेस भउको भयर काङ्ग्रेस बनेको हुँ ।तर अाज अायर हजुर पनि अाफ्नै व्यक्तिगत स्वार्थमा लागेर शेर बाहदुर देउवाकै सति जाने बाटो रोझिरहनु भयको देख्दा साह्रै दुखलागेको छ अजै पनि समाय बाकी छ गगन,धनराज गुरुङ ,चन्द भण्डारी ,प्रदिप पौडेल अादि युवा नेताको लाई छोडेर बहिर जानुभयो भने जिवनमा हजुरको सबैभन्दा ठुलो भुल हुनेछ है ।जय नेपाल 🇳🇵🇳🇵🇳🇵

  • @everestnepal4150
    @everestnepal4150 4 роки тому +16

    यि काङ्ग्रेस र कम्युनिस्ट एउटै हुन् मात्रै चुनावी चिन्ह मात्रै फरक हो । दुबै राष्ट्रघाती हुन्

  • @Manlilaclub
    @Manlilaclub 4 роки тому +3

    बिस्वप्रकास सर, तपाईं पार्टीको प्रवक्ता मात्र होईन, अधिकांश नेपालीले आसा राखेका युवा हुनुहुन्छ, ब्याक्तिगत रुपमा भन्नुपर्दा कांग्रेसका एकमात्र भरोसा गर्न सकिने ब्याक्तित्व तपाई मात्र हुनुहुन्छ, तसर्थ तपाईं २१ साैं शताब्दीको वास्तविक बिपी बन्नुपर्छ भन्ने मेरो मनसाय छ, बाँकी तपाईंको बिचार~

  • @rajendrashrestha5573
    @rajendrashrestha5573 4 роки тому +1

    तपाईंको यस तमसोमा ज्योतिर्गमय भन्ने नामको उच्चारणनै यती उच्च छ कि हामी निकै गर्वान्वित हुन्छ । तपाईंको हरेक कार्यक्रम तथा अन्तर्वातामा बुध्दिजिवी, विद्वानहरूसंगको सत्संग देख्न रूचाउंछु । तर यस्ता नेता भनाउंदा नक्चरो, देशकोलागी कलंकितहरू देख्नु पर्दा दु:ख लाग्छ ।खै अरू के भनौं र ?

  • @sunilbhusal7983
    @sunilbhusal7983 4 роки тому

    नेपाली कांग्रेस पाटिको प्रबक्ता हुनुभन्दा पहिला जुन आशा र भरोसा थियो ।हजुरबाट अहिले त्यो सम्पुर्ण आशार भरोसा सम्पुर्ण बालुवामा पानी मिसिएको जस्तो भएको छ। बिश्व प्रकाश शर्मा नेपालि कांग्रेस पाटिको भन्दा पनि सेर बहादुर देउवा र सेर बहादुर देउवाको गुट प्रबक्ता जस्तो देखिएका छन ।।

  • @narayansubedinps5978
    @narayansubedinps5978 4 роки тому +2

    ने का विश्व प्रकाश मन पर्थो यो पनी शेरे को झोले र ग़ुलामी रहीछ

  • @karnasunam5942
    @karnasunam5942 4 роки тому

    मनदेखी धन्यवाद टिका सर सहि स्थिति राखनु भयो🙏🙏🙏❤️

  • @jhalakkunwar2079
    @jhalakkunwar2079 4 роки тому +1

    उप निर्वाचनमा जुन परिणाम अायाे त्यसकाे जस बिस्व प्रकास र गगन लाई जान्छ पार्टि जाेगाउनुछ भने अगाडि बढनुस हिम्मत गर्नुस जनता तपाईलाई पर्खेर बसेका छन ढिला भय पार्टिखतम हुने छ ।

  • @suryashrestha6007
    @suryashrestha6007 4 роки тому +14

    नेपालको सबैभन्दा राम्रो पार्टी काङ्ग्रेस भनेर विश्वप्रकाशले भनिरहदा लाजले मुखै छोप्न मनलाग्यो ।

  • @suryagurung111
    @suryagurung111 4 роки тому

    यात्रि सर धेरै राम्रो बिषय मा छलफल गराउनु भएको मा धेरै धेरै धन्यवाद

  • @boucha23
    @boucha23 4 роки тому

    नेपाली कांंग्रेस कमजाेर बन्दै जानुमा देउवा भन्दा पनि देउवाका अन्धभक्तहरू बढी जिम्मेवार छन्, यदि उनीहरूले पार्टीकै लागि काम गर्ने हो भने पार्टीलाइ भविष्यकाे चुनावमा जिताउन सक्ने नेतृत्वकाे समर्थनमा उनीहरू लाग्नु पर्ने हाे, तर उनीहरू देउवालाइ उचालेर व्यक्तिगत फाइदा तर पार्टीलाइ नाेक्सानी पुर्याइरहेका छन् ।

  • @sajgautam
    @sajgautam 4 роки тому

    बिश्वजी नेपाली काँग्रेस को संदेश राम्रो भएन र आयन , के गरेका यी बुडा नेता हरुले , किन यिनी हरु नै सत्ता मा सधै बस्नु पर्ने कहिँ कतै लेखेको छ ...दुख लाग्छ ...अब ठुलो कार्य गर्न पर्यो युवा हरु मिलेर अनि लाग्नु पर्यो काँग्रेसको आधुनिकिकरण (राजनीतिक र आर्थिक), जय नेपाल

  • @pyuthaniarbin
    @pyuthaniarbin 4 роки тому +8

    देउवाको गित मात्रै नगाए हुन्थ्यो । किनकि अाशा गरिएको मानिस जेठाजु भन्ने नहोस् विश्व प्रकाश ज्यु ।

  • @chandragc3928
    @chandragc3928 4 роки тому

    Bishwa dai dherai ramro bekti

  • @dkllotus111
    @dkllotus111 4 роки тому +4

    महाधिवेशन १ बर्ष सार्ने आैचित्यता पुष्टि गर्नुपर्यो ॥॥

  • @ishworaryal390
    @ishworaryal390 4 роки тому +8

    गफ ले देश बन्ने भए नेपाल अमेरिका भन्दा अगाडि हुन्थ्यो

  • @kamalsisne
    @kamalsisne 4 роки тому +12

    बिश्वप्रकाश जीलाई देख्दा बुख्याँचाकाे याद अाउछ ।

  • @nabinbanskota4992
    @nabinbanskota4992 4 роки тому

    बोल्दै गर्दाको शैली ,शव्द छ्नौट,वक चतुर्‍याइँ देख्दा बिश्व दाइलाई वाइ वाइ गर्न मन लाग्छ।
    तर आज विश्व प्रकाश गौण र प्रबक्ता हाबि हुँदै गर्दा भोलि नेपाली काङ्ग्रेस को भबिस्य मानिदै गरेको बिश्व दाइ ओझेल नपरुन।शुभकामना ।।

  • @user-el2sr8wy2r
    @user-el2sr8wy2r 4 роки тому

    बरै, आम निर्वाचनमा माओवादीको उमेद्वार राम कार्कीसँग पराजय हुनसाथ विश्वप्रकाश शर्माले खादामाला लगाएर कार्कीलाई बधाई दिँदै भनेको थिए ‘लोकतन्त्रको सुन्दरता नै यहीँ हो-जनताको म्याण्डेटलाई ससम्मान स्वीकार गर्ने ।’ उबेला मलाई लागेको थियो, निष्ठाको राजनीतिको सुरुवात कसैले गर्यो भने विश्वप्रकाशले गर्यो । तर, पछिल्लो गतिविधि हेर्दा उनी त केबल देउवाको माइक्रोफोन मात्र भन्ने देखियो । आश्चर्य लाग्दैछ किन उनी देउवासँगै सति गएका होलान् । ‘ग्वाँख’ विश्वप्रकाश ।

  • @rajiblalchan9066
    @rajiblalchan9066 4 роки тому +2

    उद्योग बेच्ने काङ्ग्रेसले देशको भलो गर्दैन,काङ्ग्रेस तह लाउने राजा महेन्द्र रास्ट्रनायक हुन,भुक्ने मात्रै हो प्रकाशे गर्ने केही होइन !

    • @jivankumarmajhixetri4681
      @jivankumarmajhixetri4681 4 роки тому

      Tehi bhayara dui box sun ma kalapani becheko birsitaxau rastra nayak le raja neta sub bhrasta xan yo desh ma

  • @tajakhabar.4747
    @tajakhabar.4747 4 роки тому

    रबि लामिछानेलाई ल्याउनुपर्‍यो जसरी भएनी एकपल्ट।

  • @vrikutitv8270
    @vrikutitv8270 4 роки тому

    विश्व प्रकाश राम्रो मान्छे हो तर सेरबहादुर जस्तो मान्छेले खानु नहुने कुरा खा भन्दा पनि खान तयार भएर विश्व प्रकाश जस्तो मान्छे उस्को दासहुनु चाहिँ मुलुककै दुखद पक्ष हो ।लोकप्रिय भएर पनि चुनाव हार्नु को कारण विश्व प्रकाशले कहिलै समिक्षा गरेनन। र उनिमा सेरबहादुर र त्यो प्रवृत्ति भन्दा अलग नहुदा सम्म बाचुञ्जेल हार्ने कुरा पनि ग्यारेन्टी जस्तै छ ।

  • @ramparsadpoudel2182
    @ramparsadpoudel2182 4 роки тому

    बिश्वप्रकाश भाइ तपाइजस्तो सालिन युवा शेरबहादुर जस्तो असक्षम नेताको पक्षमा नलाग्नुहोस।शेरेले त नेपाली काङ्ग्रेस पार्टीको अस्तित्व नै समाप्त पार्दै छ्न।अब त पुराना नेतालाई अभिभावकको स्थानमा राखेर तपाई जस्ता पार्टी देश र जनताको पक्षमा काममा लाग्नु होस भन्ने शुभकामना ।

  • @nozethapa
    @nozethapa 4 роки тому +7

    He changed his view after he became speaker of Nepal Congress

  • @tajakhabar.4747
    @tajakhabar.4747 4 роки тому

    टीका सर डा.सुरेन्द्र केसि लाई ल्याउनुपर्‍यो एकपल्ट ।Anyhow.

  • @rajdigitaltechno5040
    @rajdigitaltechno5040 4 роки тому +1

    जब निर्वाचन हारेर अत्यन्त आलोचित बनेको सभापति किन महाधिवेशन लाइ पर्खिएर बसेको हो? काङ्ग्रेस मा नैतिकता को पाठ सिकाउन सभापति को भुमिका हुदैन र?

  • @harikulung3906
    @harikulung3906 4 роки тому +26

    कोइलीले मिठो धुन गाएर के गर्नु नाच्न मिल्दैन | विश्व प्रकाशको पनि भाषण मात्रै मिठो छ गर्न सक्ने केहि होइन | बरू सदगुरू तिर गए कसोहोला 😜

  • @ramchandrardagautam4561
    @ramchandrardagautam4561 4 роки тому +1

    पदको भोको , देउवा को झोलेको के कुरा सुन्नु अब,,, यस्तो मुला पदखोरको पनि पराकाष्ठा हो,,, अझै देउवा को गुनगान सुन्नुपर्ने हामीले????

  • @manishlama5221
    @manishlama5221 4 роки тому +4

    शेरेको सति जादा बिश्वप्रकास अलोकप्रिय्
    अब बिश्वप्रकासलाइ छिटो भन्दा छिटो कांग्रेस बन्न आग्रह।
    77 जिल्ला मध्ये 42 जिल्ला सभापति ले महाधिवेशन मिति पुनर्वलोकन गर्ने भनेपछी शेरेको बहुमत भयो कि असन्तुष्ट पक्षको बिश्वप्रकास जि??

  • @devnedrachhetri586
    @devnedrachhetri586 4 роки тому

    Perspective

  • @suryatamang4875
    @suryatamang4875 4 роки тому

    यहि गतिमा अगाडी जाने हो भने शेर बहादुरकै नेतृत्वमा काङ्ग्रेस चाडै नै कोमामा पुग्दैछ र सगसगै दु:खद कुरा शेर बहादुरकै पछि लागेर एउटा आशा लाग्दो नेता बिश्व प्रकाशको पनि क्रमशः लोकप्रियता र आशा घट्दै गैईरहेको प्रष्ट छ।

  • @santoshpaudel7448
    @santoshpaudel7448 4 роки тому

    इतीहास का कुरा गर्न भन्दा प्रमुख प्रतीपक्ष को हैसीयत मा बर्तमान र भाबी रणनीती को कुरा गर दाजु होइन भने घुडा त टेकीसकेउ फेरी उत्तानो परौला

  • @devrajkhanal7182
    @devrajkhanal7182 4 роки тому +5

    आस गरिएको तर वाक्ककला भएको छट्टु नेता

  • @nirajanbam702
    @nirajanbam702 4 роки тому +2

    I wish to see Bishwa Prakash Sharma as a future president of NC!!

  • @sitharambasiyal6769
    @sitharambasiyal6769 4 роки тому

    Good

  • @parantarai6128
    @parantarai6128 4 роки тому

    आज धेरै ढिलो हेर्न पाईयो । ९ बजे बाट खोजेको ।

  • @karuanu745
    @karuanu745 4 роки тому +5

    सेर बा को भक्ती भएर हिन्ने काम छोडनु पर्यो त हिजो तपाईं प्रती 60% थिए भने अहिले 30% पनि रहन गाह्रो छ तपाईंले प्रबक्ता भै कन यता तपाईंको भुमिका देखेर

    • @himalayansingh9191
      @himalayansingh9191 4 роки тому

      Tapai ramro young leader ho but shere ko pxi lagera xabi gumdai xa if m not wrong

  • @RamYadav-oi8uy
    @RamYadav-oi8uy 2 роки тому

    हेरियो यिनको पनि काम, अघाए

  • @ShailendraRaj
    @ShailendraRaj 4 роки тому +5

    गुदी केहि छैन, मात्र गफ, गफ, गफ । अहिले पद पाउंदा जय जय गर्दैछाै मित्र, देउवाले समूल नेकाकाे वन्ध्याकरण गरेपछी रुंदै हिंडदा थाहा पाउंनेछाै ।

  • @user-ex4pz4dv7r
    @user-ex4pz4dv7r 4 роки тому

    यो गफाडी को नेपाल का लागी ऐक कोउडी को पनि लगानी छैन। आसाम मा जन्मेर भारत को बिश्वहिन्दु परिसद बाट राजनिति सूरू गरे र नेपाली काङग्रेस संम आको हो।

  • @20seventysix83
    @20seventysix83 4 роки тому

    सवै काँग्रेसले गरेकाे रैछ देशमा विकास अव चाँही चुँनावमा भाेट कम्युनिस्टलाइ दिन पर्याे, याे गति त नहाेला

  • @sudipduwadi8554
    @sudipduwadi8554 4 роки тому +1

    बिस्वो प्रकाश दाइ प्रिय नेता को सान्दर्भिक अभिव्यक्ति ।।।

  • @sumantimsina1615
    @sumantimsina1615 4 роки тому

    झापा ली हरु को गफ्फ नै मिठो

  • @purbelidarpan
    @purbelidarpan 4 роки тому +1

    यात्री जि आगामी दिनमा यस्तो सुगा रटाईका व्यक्तिहरुलाई ल्याएर कार्यक्रमको गरिमा नघटाउनु होला

  • @chetrajupadhyaya3801
    @chetrajupadhyaya3801 4 роки тому +2

    ।दुखत को कुरा यो छ कि , देश ले ठुलो आशा बोकेको एउटा हुनाहार नेता झापा बाट आएर बुढानिलकण्ट अर्थात् डढेल्धुरामा गएर टुङ्गिने संकेत देखियो ।

  • @arjunkumarthapaliya3304
    @arjunkumarthapaliya3304 4 роки тому

    Ramro kuro sir

  • @drd9775
    @drd9775 4 роки тому +1

    कांग्रेसले सत्ता त् चलाउन सकेन र जनताले हराइदिये , कांग्रेस प्रतिपक्षि पनि बन्न लाएक पनि रहेनछ आफै लड़छन , यसलाई मदेशे दल भन्दा मुनि पुराउनु पर्ने भो

  • @bheshrajadhikari9659
    @bheshrajadhikari9659 4 роки тому

    हैन यो शेरे को प्रवक्ता हो की कांग्रेसको प्रवक्ता हो छुट्टाउन गारो छ

  • @rabinadhikari5725
    @rabinadhikari5725 4 роки тому

    Jaya nepal Bp dai

  • @rocsrana8252
    @rocsrana8252 4 роки тому +2

    यो भाते देउबाको जुठो टपरी चाट्न गको मात्र हो , देउबाको धनबाद र डनबादको मुख्य ब्याख्यता हो । झापली हो गफ दिएन भने खाएको नि पच्दैन , ओलि र यिनी एकै ड्याङ्का मुला हुन ।

  • @pushkerkadel7537
    @pushkerkadel7537 4 роки тому

    शुशिल कोईरालालाई कसले मृत्यवरण गर्न बाध्य कसले बनायो? काङ्ग्रेसले भन्न सक्नुहुन्छ कि नाई?

  • @tikamahato1111
    @tikamahato1111 4 роки тому +12

    कुरा मात्रै ठूला गर्ने देउवाको भतुवा!

  • @barbossa9768
    @barbossa9768 4 роки тому

    Yo interview line manchhe lai dadheldhura vanda mathi ko jilla ko nam naaaudo raichha Kanchanpur,Dadheldhura,Baitadi&Darchula ho sir

  • @gyanendratumrok787
    @gyanendratumrok787 4 роки тому

    जब शेरेले फालेको चोक्टा खानु गयो त्यही दिन देखी मलाई घृणा लाग्नु थाल्यो ।

  • @resamsubedi1547
    @resamsubedi1547 4 роки тому

    अरु जे सुकै होस, बोल्न चाहि कडा बोल्छ बिश्व जि।

  • @sandeshmagar7011
    @sandeshmagar7011 4 роки тому

    Seree change garnu parxa natra congresh khatam hunxa

  • @rajendragautam3150
    @rajendragautam3150 4 роки тому +1

    सानो बि पि जि को पनि बोलि मात्रै मिठो ,आफु ले गर्दा चमत्कार अरु ले गरे बलात्कार ,आसा गरेको युवा नेता को हालत पनि देखियो आज

  • @nepalkochhoro1003
    @nepalkochhoro1003 4 роки тому

    अब तपाईंले सेर बहादुर लाई पार्टी सभापति बनाउनतर्फ नलाग्न अनुरोध छ ।

  • @jhalakkunwar2079
    @jhalakkunwar2079 4 роки тому +1

    तपाइ नि पद म हराउनु भाे सर ,, साला पद भन्ने चिज नै यस्तै ।

  • @krishnarijal2332
    @krishnarijal2332 4 роки тому

    is there any probability of discussion about mcc in coming episode

  • @user-sh2in3bo5l
    @user-sh2in3bo5l 4 роки тому

    कठै बरा हिजो पार्टी को नेतृत्वमा परिवर्तन चाहाने विश्वप्रकाश आज मरेको लास पनि जीवित बनाउने प्रयास मा छ। कुरा झापाली छ तर व्यवहारमा
    " स्वामिको प्रिय बन्ना हे तो
    हा !जी हा !जी ! कहना! सिको
    एम ए पिएच्डि करके
    चुक लि खोर करना सिको "

  • @rabinpathak8405
    @rabinpathak8405 4 роки тому +2

    congress lai mero family ma 12 vote thiyo. next election ma 0 vote. that is truth.

    • @maxgentle4377
      @maxgentle4377 4 роки тому

      rabin pathak मेरोमा उल्टो भयो ! कम्युनिस्ट 0

    • @rabinpathak8405
      @rabinpathak8405 4 роки тому

      @@maxgentle4377 , hahahah

  • @sujalacharya3291
    @sujalacharya3291 4 роки тому

    Ravindra misrah lai pani nimto dinu paryo sir

  • @chandragc3928
    @chandragc3928 4 роки тому

    BishwO& gagan flow but no need sher....

  • @avsek977
    @avsek977 4 роки тому

    Twitter ko question matra lida in-depth kurakari vaena. Surfacial vo.

  • @kedargautam215
    @kedargautam215 4 роки тому +1

    आहा कती मजा अन्य मिडियामा समय मिलाएर जानु परेयो

  • @narendrabhusal5090
    @narendrabhusal5090 4 роки тому

    Biswa prakash dai jun din dekhi tapai deuwako puxar hunu vayo tyodin dekhi tapaiko samet patan vayo

  • @yubaktheeng2597
    @yubaktheeng2597 4 роки тому

    Nepalko Sabse naramro party nai congress ho

  • @ramroneil3719
    @ramroneil3719 4 роки тому +2

    कठै ब रा नेपाली जनताले बिश्व जि लाई पनि गुमाउनु परेछ सेरेको हनुमान को रुपमा धिक्कार यिन्लाई थु थु

  • @minrajneupane279
    @minrajneupane279 4 роки тому

    अब बिस्व जि अब हिजो ठाउ कहा शेरेको वरि परि खानपान नै हो बोलेर के गर्ने चुनाब हार्ने

  • @narayangyawali9179
    @narayangyawali9179 4 роки тому +1

    mcc ko kura khai ??????????????????

  • @dipendrahamal4723
    @dipendrahamal4723 4 роки тому

    Kura garne kala xa bhandai ma j kura pani roti jasto ghumaro parale garne bani chodnush BishwoPrakash ji. Sida question ko sidha kura jawaf dinne bani basalnus please. harek jawaf kalatmak banaudai garda janatale chaheko jawaf aayan so sidha jawaf nai better. Sabhapatilai kati bachaunu hunxa . Nango bhayako sabhapatilai bachauna kojda nango bhayako dekhna nasaknu BishwoPrakash ji lai k bhaner buju 'Bidwan' or ... Get Well Soon Congress!!

  • @parichaymainali9169
    @parichaymainali9169 4 роки тому

    हो रहेछ, यिनलाई बोल्न लाज लाग्दो रहेनछ.................

  • @poullimbu5464
    @poullimbu5464 4 роки тому

    चोर कङ्ग्रेश

  • @nabinsharma6626
    @nabinsharma6626 4 роки тому

    Tika ji , when you give pristine platforms like this to a rejected candidate what type of message delivering to society. Mention not we are yet a democratic country.

  • @kcsusan7930
    @kcsusan7930 4 роки тому +2

    यस्ता बफादार सुगालाइ बोलाएर कार्यक्रमको बदनामी किन गराउदै हुनुन्छ यात्री दाइ !

  • @jayarajawasthi1948
    @jayarajawasthi1948 4 роки тому

    देउवाको पुछर भयछ बिश्व त

  • @gajendraaidi5863
    @gajendraaidi5863 4 роки тому

    जति बोले नि तेरो हैसियत देखियो mcc को बिरोध गर्न केले रोक्यो बिस्व जि पार्टी भन्दा देस ठुलो हो

  • @bhimrokaya6587
    @bhimrokaya6587 4 роки тому

    यो देउवा को भतुवा हो

  • @sagartiwari4846
    @sagartiwari4846 4 роки тому +1

    Yatri badi sunne k partrakar ho ni kati thau xa crush qs garne thau ekohoro sunne aaja eekasi sankha laghyo yatri yeti samman garni manxe yr ma

  • @nillama5703
    @nillama5703 4 роки тому

    यो program सबै follow गर्छु. By far this is worst program. यस्तो hawa दारी कुरा garni लाई नि यस्तो program liyera aauni. Pls Don, t bring him again in your program

  • @sabiralimiya656
    @sabiralimiya656 4 роки тому

    Tika sir parkash sayami sir lai bolaunu pareyo k tapai ko ra parkash sayami ko chemistry herna paye hunthyo

  • @loknathlamsal8612
    @loknathlamsal8612 4 роки тому

    Mitra haru aru sabai ko biswahs garnu gagan ra biswo prakash ko biswas nagarnu

  • @suryagurung111
    @suryagurung111 4 роки тому

    कसरी छुटे छ म बट

  • @himalayansingh9191
    @himalayansingh9191 4 роки тому

    Manxe ramro ho aba sakinxa

  • @jhapaliithitoo5504
    @jhapaliithitoo5504 4 роки тому

    Jati pani kam oli sarkar le pura gardaixa sabai ko design congress le garya re ... hamelai Design haina bikash chaiya ho. Kam ko safalta chaiya ho tibra bikash chaiyaa ho .. Jun yo sarkar le gardaixa .

  • @amritaryal9868
    @amritaryal9868 4 роки тому

    After naked loss of election, 7 youth leader came forward and rise voice again Deuba, but , unfortunately, Deuba gave lalipop and Biswoparkash sink there. So how you have ethics or morality talk like a independent ,sovereign guys. In my point of view, Congress had already last stage of cancer so it is death now and foul smell is everywhere. let say rest in hell congress. congress is a biggest and main problem of our country.

  • @MemeMasters28
    @MemeMasters28 4 роки тому

    12:16 ma biswaprakash lay biswaprakash Lai "ma" bhanera sambodan garcha

  • @Mind-
    @Mind- 4 роки тому

    Deuwa ra ramchandre lai knockout Congress dekhi balla sudhar hunx natra feri aru ramro lai poni aafu jataai banayera xadne xan

  • @sagarpokhrel2403
    @sagarpokhrel2403 4 роки тому

    Auta ramro neta ra spasta bakta bishwo parkas Sharma tara sher Bahadur deuwa ko gut xodnu paryo

  • @mithuadhikari582
    @mithuadhikari582 3 роки тому

    X un

  • @mgrthapa1141
    @mgrthapa1141 4 роки тому

    काङरेसको मन नपर्ने भटुवा यो विश्व

  • @nepallovers6562
    @nepallovers6562 4 роки тому

    Prabakta paayapaxi sko yuwa abasar ni harayo ..deuwako birodh ni harayo...s lai nachinne ko holara..?jo chindaina..chinerani bujh pachauxa tyo murha ho ..

  • @loknathlamsal8612
    @loknathlamsal8612 4 роки тому

    Boli ta chini nai ho kati guliyo...dibeties vayeka mitra haru lai khatra

  • @believerseclub4513
    @believerseclub4513 4 роки тому

    Better, why don't you be a Sher Bahadur Deuba's personal slave mannnn!!

  • @loknathlamsal8612
    @loknathlamsal8612 4 роки тому

    Sawadhan..gagan thapa ra ini mahashye bata..

  • @skchhetri495
    @skchhetri495 4 роки тому

    Biswo Prakash Ji aba pani Deuba ani Ram Chandra ko pachi tapai haru lagne ho ra feri pani Deuba aaune ho bhane, please pashupati ma gayera party lai bagaidinu. Time dherai change bhai sakyo aba Deuba lai kick out garna parcha. Tapai, Gagan, Pradip , Dhan Raj ko generation agi nabadne ho bhane, Nepali Congress will be in history very soon!

  • @surendraktamang
    @surendraktamang 4 роки тому

    Sere ko prabakta rahexa