सम्बन्धित निकायमा गएर थर्काउनु, तर्साउनु, पड्काउनु तर काम गर्ने कर्मचारीलाइ यस्ताे गर्नु हुन्न । सबै ठाउ लुटेरा बसेकाे ठाउमा तपाइहरूलाइ जालसाजी गरेर फसाउलान ।
आशिका सिस हजुरले गर्नुभएको कामहरु धेरै नै मन पर्यो मलाई एउटा केटी मान्छे भएर पनि जस्तो अनुगमन भएकोमा जुलाई धेरै नै बधाई छ त्यस्तै समाजको कामहरूबाट जानु
एक दम राम्रो काम गर्नु हुदै छ आशिका नानी अझ राम्रो गर्दै जानु हामी सबैको आशिर्वाद छ तर काम गर्दै जादा अलि होशियार भएर साथमा बोडी गार्ड लिएर हिड्नु होला हाम्रो नेपालमा राम्रो काम गर्नेलाई एक थरीका जातिले धेरै रिस गर्छ अनि फसाउनको लागी हात धोएर पछि लाग्छ र हाम्रो सुरक्षाको लागि नेपालमा कोही छैन र छैन भन्ने महसुस जब भगबती पान्डे कान्डमा हाम्रो मगर र तामाङ चेलीहरूलाइ टेकु प्रहरीहरुले थुनेर थर्ड टचर दिए देखि सुरक्षा कर्मी हामी मंगोलको लागि हैन रहेछ भन्ने थाहा भयोे त्यहाको प्रहरी ठाउँके दान बहादुर कार्की थियो भन्न सुनेको थिएँ
धर्मको निम्ति पाटी पौवा,कुवा, चौतारा,पुलको निर्माण गरी बटुवालाई सेवा दिने हाम्रो धार्मिक समाजिक सस्कार भएको देशमा हे भगवान! यो के अच्चम देख्नु पर्यो।जाबो झोलुङ्गे पुल तर्नको लागि बीस रूपैयाँको टिकट काट्नु पर्ने।यदि बीस रूपैयाँ तिर्न नसक्ने हैसियत भएको मान्छेले पुलबाट हिड्न नपाइने हो त???आशिका बहिनीले ठिक गर्नु भयो।सलाम छ तपाईंको साहस प्रति।तपाईंको अभियानलाई सहरा जनताले साथ दिने छ। सम्बंधित निकायहरुको ध्यानाकर्षण होस् यी ठग धन्दा गर्ने प्रति सक्दो छिटो कारबाही गरियोस्।नत्र शासन व्यवस्था बिरोध जनता जाइ लाग्ने छन।
पुल बनाएर राम्रो लाग्यो।२०! रुपैयाँ लिएर कार्यकर्ता देखि मन्त्री नेताहरु को। जस्तै आफन्त इष्टमित्र हरेक बिरामी परेको बेलामा उपचारका नाममा उठाएको होला है
आशिका लाई सबै नेपाली ले साथ दिनु पर्छ।नत्र देश डुब्छ
के को साथ ? यसको खसी काण्ड र फुल काण्ड हेरौ अनि मुल्यांकन गरौ।
Sahe ho viral hune Ani rajnite garera janta lai lutne yehe fashion cha nepal ma ✌️✌️🤘🤘
@@ashokrai2864ksm yo thau ma vako vay yesko dhad vachi denthay
@@amritabhandari4694 kasko ma'am ?
Malai pani support garidinun Huss hjr 🙏😭🙏😭
होइट आशिका त झन पो कडा भएर आइछिन बाइ सहि हो जे नि गरिदिने बाइ
यीनले औषधि खान बिर्से जस्तो छ।
सराहनीय कार्य गर्नुभएको मा धन्यवाद।
लुट धन्दा बन्दगरेकाेमा धन्यबाद ।
यतिको दम चै देखाउनु पर्छ।।।
साथ सपोर्ट गर्दिनुहोला सबैले।।
धेरै खुशी लाग्यो तपाई जस्तो हिम्मत संगै सबै भश्टाचारिलाई ठिक गर्नु भयो
अति सुन्दर काम नमन छ
हिम्मति महिला अघिबढ्नु हाम्रो साथ छ ।
@@SushilaBista-zr2pj अहिले 2 वटा vdo हेरेर सबैको sympathy पाएको मात्र हो। दो दिनकी चाँदनी फिर अंधेरी रात। यो आईमाईको 15% खुस्केको छ।
बहिनीको यो कामलाई सलोड गर्दछु, यहाँको जनप्रतिनिधिहरू के हेरेर बसिरहेका छन्।, साँच्चै यो देशमा ठुला नेता देखि साना सबैजना लुटेरै खान पल्केका रहेछन्,
वा आसिकी बहिनीको बाहादुरी देखियो,यस्तो चेली धेरै जन्मिनुपर्छ नेपालमा,सलामछ!
@@sujendrarai9053 yo dimag khuskeko aimai ho.
आसिका नानिलाइ मुरिमुरी धन्यबाद दिउ र वरपरका जन्ताले साथ समर्थन गर्न हामी टाढाकाले अनुरोध गर्छौ।यिन्को साहसका लागि सैलुट छ🙏👏👏👏👏👏
अतिनै राम्रो काम वा वा आशिका नानू !!
आशिका बैनी लाई सबैजनाले साथ दिनु पर्छ्🙏🙏🙏
एत्तिको चाहि हुनु पर्छ है आशिका
बैनिको राम्रो काम लाई सबैले सम्मान गरम
21तोपी सलाम आशिका दिदी❤❤❤
Sahi thuk ganatarntar mula chor😂❤
Ati sundR
आशिका बहिनी लाई साथ र सपोर्ट गरौं साथै यो video सक्दो सिएर गरौ
आशिका तामाङ जिन्दाबाद।।।
राम्रो बहिनी राम्रो राम्रो राम्रो
great work एस्तै गर्नु पर्छ हुने नहुने ठाँउ मा पैसा धुत्न पल्केका हरु लाइ
Good job. Baini thank you❤❤🎉🎉🎉
Thank you
आसिका नानिलाइ मुरिमुरी धन्यबाद दिउ र वरपरका जन्ताले साथ समर्थन गर्न हामी टाढाकाले अनुरोध गर्छौ।यिन्को साहसका लागि सैलुट छ
साबास छोरी त मेरो छोरी हैन देसको छोरी होस गुड तजसतो अरु छोरिभय हामरो नेपालदेस कसतो हुनथियो म रतन तामाङग
सहि गरनु भयो दिदि👍️👍️👍️👍️👍️👍️🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🤛🤛🤛🤛🤛🤛
दिदीलाई धन्यवाद यऊता दिदिले ठगहरूलाई ठाऊ को ठाऊ पारेकोमा
मगोलियन छोरी एक सहाशी देखियो लु सबैले साथ दिनु पर्छ !
सबै ठाँउमा एस्तै गर्नुपर्छ ❤ धेरै धेरै राम्रो काम आसिका सिस्❤👏👍🤝👏✍️
स्थानियले तुरुन्त साथ दिनु पर्यो यो टिमलाई! जनप्रतिनिधिले आफ्नो ठाऊको बध्नाम गरेका छन सबै मिलेर राम्रो कामको सपोर्ट गर्नु र्छ!
अती राम्रो काम सलुट बैनी❤❤
राम्रो काम दिदी ।।।
Great job आशिका। जताततै लुट्ने ठाउ बनाएको छ। एकएक गरेर हटाउनु पर्छ। युवहरु सबै परिश्रम गरेर खानु पर्छ। India को मान्छे जस्तो चोरेर, ठगेर खानु हुदैन।
यो नाना को काम कार्य प्रति मेरो सलाम र समर्थन छ।
Watching from England, UK.
यसैगरि ठाउठाउमा सबैले लुटतनत्र हटाउनु पछ जय माहान नारि
धेरै राम्राे काम
सहि काम प्रति धन्यवाद
जसले आसिका लगायत आसिका बैनिको सारा टिम्लाइ साथ दिदैन त्यहि नै देस लुताहा हो आसिका बैनिलाइ ज्यान दियर नै साथ दिउ सबै जना
साहासि बैनि लाई धनयबाद ❤❤❤❤❤❤❤
चोर नेताहरु हेर,,,आशिक बहिनीलाई सत सत सलाम छ,,सबैले साथ दिउ
हिँडेको पनि पैसा लाग्छ भन्ने कुरा ले मलाई त अचम्म लाग्य छ सबै ले साथ दिऊ है आशिका दिदी लाई
यसरी खुलेआम लुटको धन्दा मचाउँदा पनि प्रहरी प्रशासन के हेरेर बसेको छ सलाम छ आशिका दिदी तपाईँलाई यो राम्रो कार्यको लागि.
तरिका सहि लाको छ 🙋♂️
आम जनता को तर्फबाट स्यालुट छ आशिका बैनी। दलाल हरुलाई तह लगाउनै पर्छ।
अब चाहिँ गाडी भिउ टाउर धरहरा नयाँ बसपार्क पनि निशुल्क हुनुपर्छ किनभने यी सबै जनता को कर बाट सरकारी सम्पत्ति हुन।
आसिकालाइ मात्र साथ दिने होइन हजुर दिदी सग कुम मा कुम जोडि सबै सगै उठन जरुरी छ
हामी सबै जना नेपाली ले साथ दिनु पछॅ यो साहसी नेपाली महिला लाई 🙏🙏Big respect for you dear lovely mayalu sis 🙏🙏God bless you 🌺💐🌹❣️❣️❣️❣️❣️
आशिका दिदी लाई सबैले साथ दिनु पर्छ
कदम ashika tamang g Le chalnu vayeko xa hami Sabi nepali Le ashika tamang g Lai Sath dinuparxa
सम्बन्धित निकायमा गएर थर्काउनु, तर्साउनु, पड्काउनु तर काम गर्ने कर्मचारीलाइ यस्ताे गर्नु हुन्न । सबै ठाउ लुटेरा बसेकाे ठाउमा तपाइहरूलाइ जालसाजी गरेर फसाउलान ।
Haina hajur yo Kam garne haru pani tei groupko hunxa K hajur
जनताको करबाट बनेको पुल तर्दा पनि कर लाग्ने कस्तो संघियता हो यो।
मेयर पदमा बस्ने चोर डाका जनता लुट्न तलाई लाज छनै झोले
dherai ramro garnu vayo bahini thankyou❤❤
Dherai ramro gardai hunuhunxa aashika dd ajhai yestai kam gardai janu hami hajurko lagi full shaport xam
Ashika mam jindabad
आफ्नो बारीमा काम गर्नुको दुखले, दुनिया ढटेर कमाई गर्ने यो कार्यलाई समाप्त गर्नु पर्छ!
अहा सारै राम्रो काम गर्नु भएको छ। वहाँ लाई एकदम धन्यबाद 🙏🙏🙏🙏🙏❣️
आशिका सिस हजुरले गर्नुभएको कामहरु धेरै नै मन पर्यो मलाई एउटा केटी मान्छे भएर पनि जस्तो अनुगमन भएकोमा जुलाई धेरै नै बधाई छ त्यस्तै समाजको कामहरूबाट जानु
Great job 🙏
अंझै छंन नेपाल को माया गर्ने खै माओवादी खै ए मा, ले,खै कांग्रेस
टिकट काट्न मिल्दैन हटाउनुपर्छ ❤❤❤❤❤❤❤❤
आसीका तानाड्ग को हीम्मतलाई चाही सलाम गर्छु !💐💐🙏🙏💐💐✊🏻✊🏻❤️❤️💖💖🥰🥰🥰✊🏻✊🏻✊🏻🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵😊😊
I strongly agree 100%with you.
धेरै राम्रो छ दि
हिर्दये देखिनै स्यालुट छ आसिका बहिनी लाई।🙏🙏👏👏💖💖💖💖
एक दम राम्रो काम गर्नु हुदै छ आशिका नानी अझ राम्रो गर्दै जानु हामी सबैको आशिर्वाद छ तर काम गर्दै जादा अलि होशियार भएर साथमा बोडी गार्ड लिएर हिड्नु होला हाम्रो नेपालमा राम्रो काम गर्नेलाई एक थरीका जातिले धेरै रिस गर्छ अनि फसाउनको लागी हात धोएर पछि लाग्छ र हाम्रो सुरक्षाको लागि नेपालमा कोही छैन र छैन भन्ने महसुस जब भगबती पान्डे कान्डमा हाम्रो मगर र तामाङ चेलीहरूलाइ टेकु प्रहरीहरुले थुनेर थर्ड टचर दिए देखि सुरक्षा कर्मी हामी मंगोलको लागि हैन रहेछ भन्ने थाहा भयोे त्यहाको प्रहरी ठाउँके दान बहादुर कार्की थियो भन्न सुनेको थिएँ
Good job 👏👏
राम्रो काम❤❤❤
अति राम्रो काम बैनिको
यो सबै बेरोजगारहरूको काम हो। काम गरेर खानु, जनता ठगेर खान पल्केकाहरू। आसिका तामाङ ठिक गरिन।
Saii hoo❤ full support form Pokhara ❤
Khusi lagyo keep going please 👍
good job ashika sis sabai janata yasai gari jagau.
धन्यवाद बैनि
wow मलाई नि सारै राम्राे लाग्याे अाशिका दिदी,
Good job
सही हो सही हो ठिक गर्नु भयो ठग हरुलाई यस्तै गर्नु पार्छ है सबैले साथ दिनु होला यो महिनालाई
आशिका दि लाइ सबैले साथ दिनु पर्छ सहि गर्नु भयो दि
बाटो पुल हिडन पनि पैसा तिर्नु पर्ने कस्तो गणतन्त्र हो?good job mam and her team,keep on going
आसिकाजि लाइ बहादुरि काम लाइ धेरै धेरैधनयबाद लुटतनतरलाइ तह लगाउन साहसिकाे पककै देशलाइ आबसयक
good sahi kura ho
अतिनै राम्रो काम ❤
धर्मको निम्ति पाटी पौवा,कुवा, चौतारा,पुलको निर्माण गरी बटुवालाई सेवा दिने हाम्रो धार्मिक समाजिक सस्कार भएको देशमा हे भगवान! यो के अच्चम देख्नु पर्यो।जाबो झोलुङ्गे पुल तर्नको लागि बीस रूपैयाँको टिकट काट्नु पर्ने।यदि बीस रूपैयाँ तिर्न नसक्ने हैसियत भएको मान्छेले पुलबाट हिड्न नपाइने हो त???आशिका बहिनीले ठिक गर्नु भयो।सलाम छ तपाईंको साहस प्रति।तपाईंको अभियानलाई सहरा जनताले साथ दिने छ। सम्बंधित निकायहरुको ध्यानाकर्षण होस् यी ठग धन्दा गर्ने प्रति सक्दो छिटो कारबाही गरियोस्।नत्र शासन व्यवस्था बिरोध जनता जाइ लाग्ने छन।
म यौ दिदीलाई खुट्टैमा ढोगे यार …. Ur great !!
Didi thnku
सलाम छ दिदि लाइ हामि सबै ले साथ दिनु पर्छ ❤❤
kp ले आसिकालाई पक्राउगर्न पक्राउपुर्जी जारीगर्न निर्देशन अमेरिकाबाटै।
सलुट छ आशिका तामाङ दिदिलाई
आसिका जि जय नेपाल 🇳🇵🇳🇵बहराईनबाट
दिदिको काम लाइ 1000 तोप को सलाम छ❤❤❤
Ashika Didi hjr Le thik garnu vayo tq so much ❤❤❤
Well done Madam 👍👍👍
Appreciated 🙏❤❤
Big Solute Bahinilai
पुल बनाएर राम्रो लाग्यो।२०! रुपैयाँ लिएर कार्यकर्ता देखि मन्त्री नेताहरु को। जस्तै आफन्त इष्टमित्र हरेक बिरामी परेको बेलामा उपचारका नाममा उठाएको होला है
एकदम राम्रो काम गर्नुभयो ❤🎉
Good work ❤
सहि भनु भएको छ बहि नि 👍️👍️👍️👍️👍️
सरकार ले गर्न नसकेको काम आसिका दिदी ले गर्दै हुनु हुन्छ ❤❤❤❤
Aaha kati ramro kam sis lai sabai jana le saport garau salam xa
Good aashika Tamang di
Very good job 👍