प्रदेशकाे अाैचित्य छैन याे देशमा, पुर्वाधार विकासकाे नाममा अर्वाैँकाे भ्रष्टाचार हुने प्रदेश व्यवस्थाले नै हाे। सडक,खानेपानि सरसफाई यी यस्ता तहहरु हुन् जहाँ कर्मचारि र नेताकाे सेटिङ्गमा अााभन्दा बढि रकम अनियमितता हुने गर्छ ।
हाम्रो जस्तो भुगोल , जनसंख्या , अार्थिक अवस्थ भएको देशले यस्तो प्रदेशको संरचना धान्न सक्दैन अाम्दानिको नाउँमा रेमिटान्स र ऋण मात्रै हो बैदेशिक ऋण धेरै बडिसक्यो यस्तो हुँदै जानेहो भने बैदेशिक हस्तक्षेपको संभावना देखिन्छ यदि प्रदेशको संरचना बनाउनुथियो भने तिनपटा प्रदेश बनाएको र एक जिल्ला एक सांसद केन्द्रमा र एक जिल्ला एक सांसद प्रदेशमा निर्वाचित हुने बेवस्था गरेको भए सफल हुनेथियो होला 884 सांसद संख्या धेरै भयो ७५ जिल्ला ७५ सांसद केन्द्र मा प्रदेशमा पनि जति जिल्ला पर्छ तेति सांसद हुनेथिए यी अस्थिरता वादि हरुले के के गरे के के स्थिरता कहिल्यै नहुने भयो हाम्रो जीवन त अस्थिरता मै बित्ने भयो हाम्रा सन्ततिले पनि स्थिरता भएको देख्न गार्हो होला जस्तो पो लागिराछ यस्तो कुराको लागि कुरा मात्रै गरेर हुन्छ ? २०१७ देखि २०४७ सम्म केन्द्रीय साशनले काठमाडौ देखि सुर्खेत सम्म त तीस बर्षमा राजमार्ग बनाउन सकेको थियोे नि हैनर? मलाई राजावादीको ट्याक लाग्ला तर सुर्खेतबाट कालिकोट बाटो पुग्न पनि प्रत्यक्ष राजाको साशनकालमा नै शाहि नेपाली सेनाको मेहनतले र केन्द्रीय साशकको पहलमा तेत्तिको बनेको हो अहिले मृत्यु मार्ग जस्तो छ भनेर पुर्व मुख्यमन्त्रीको मुखबाट सुन्नको लागि हो प्रदेशको संरचनाको अावश्यकता? अब त बिस्वस्नियता भन्ने चिज यहाँ काङ्निष्ट अर्थात् काङ्ग्रेसी र कम्युनिस्टहरू प्रति छदैछैन
यो प्रदेश सरकार आको रछ र त एमाले काङ्ग्रेस माओवादी ले आफ्ना झुन्ड हरुलाइ सरकारी वनजङ्गल बाडेर फाडेका रहछन्🤔हामि प्रदेशि लाइ चुनाव आको मात्रै जानकारी हुन्छ
यस्तो पत्रकार त सायदै नेपाल मा कमै होलान । नमन छ जगदीश सर लाइ
मन जितेको पत्रकार मध्यको एउटा
सरलाइ धन्यवाद
अहिले सम्म कै मार्मिक यथार्थ सम्वाद सुनिरहुलाग्ने सम्वाद सारै मन पर्यो।
जगदिश सरलाई सलाम छ अरु कुनै पत्रकार भए साना नयाँ आएका पाटी प्रति के विचार छ भनेर सोड्थे होला
जगदीश सरको प्रश्न गराइ बाट सारै खुसी लाग्यो।
प्रदेश खारेज भो भने देशको दुर्भाग्य नै टर्नेछ ।
प्रदेश खारेज नै हुनु पर्छ जिबन साहि को कुरा यक दम सहि 😅
संघ को आदेश बिना प्रदेश चलाउन नपाइने हो भने सङ खारेज गर्नै पर्छ
good patrakar
असली पत्रकार🙏🙏
Excellent 👍👍👍👍👍👍
सलाम छ पत्रकार होस त यस्तो होस जगदीश खरेल ❤🎉😮😮😮😮😮😮
dhery ramro intervew bhayo maja aayo
तपाईकाे प्रस्तुति दमदार लाग्छ सर ।।
Jugdis sir ko program ramro lagyo
सत्य र तत्य छ है!
Best patrakar Jagadish sir pradesh ka mantree harunai niriha xan
Jagdish ji , namaskar n sewaro loved your presentation n way you show your great journalism
Keep going, sir , n good luck .
यति सानो मुलुकमा प्रदेशको औचित्य साबित गर्न कुनै भाते ले पनि सक्दैन, very simple !!
Man nai chhune anterwartaa image channel derai dhanyabed
Jagdish sir☝️👌🙏
Well said in conclusion 👍
मलाई जगदीश सर को प्रश्न गरनी तरीक एक दम मन पर्छ। ❤❤❤🙏🙏🙏🙏
Wow ❤
शिष्ट अनि सभ्य कार्यक्रम
आजको episode हेरेर subscribe गरे❤
Jagdish sir ko prastuti nikai ramro lagx
जगदिश सर मुरी मुरी नमस्कार 🙏🙏
प्रदेस सरकार नै यो देसको अइजरू हो तुरून्त खारेज गर नेताको पहुचको आधारको बिकासे निती खरेज गर आबश्यक्ता अनुसारको बिकास बजैट खर्च गर
Best episode ❤
Interesting interview Jagadish jee , aakha chim nagari heri sakayechhu ❤
प्रदेशकाे अाैचित्य छैन याे देशमा, पुर्वाधार विकासकाे नाममा अर्वाैँकाे भ्रष्टाचार हुने प्रदेश व्यवस्थाले नै हाे। सडक,खानेपानि सरसफाई यी यस्ता तहहरु हुन् जहाँ कर्मचारि र नेताकाे सेटिङ्गमा अााभन्दा बढि रकम अनियमितता हुने गर्छ ।
एक चोटि सुदुरपशिमको मुख्य मन्त्री सङ्ग पनि अन्तर्वार्ता लिएको देख्न पाइवस पत्रकार सर्🙏❤️
Best patrakar जगदीश सर जनात को सलुट छ❤❤❤🙏🙏🙏
सम्पूर्णमा जय नेपाल। ❤❤
सङ्घियताको काम छैन यसलाई खारेज गर
Oww ❤❤
Jagdish sir lai salute xa
पार्टीका दासहरुलाई भर्ती गरेर जनता लुटने प्रदेशको आवश्यक छैन ।।। बरु वडा र नगरपालीकालाई बलियो बनाउनु पर्छ ।।। प्रदेश खारे गर्नै पर्छ ।।।।
जगदिश सर यदि समय मिल्छ भने नजिकै को जाजरकोट,दैलेख,कालिकोट जिल्लाको कुनै 2,4 गाउँमा रिपोर्टिङ्ग गर्नुस् कर्णाली को असली विकास पाउनुहुन्छ
जगदिश सर एउटा प्रशन गर्न छुटाउनु भयो नी , जनता गरिब नेता कसरि धनी भयो ?
माननिय ज्यु समग्र देश ले कर्णालिलाई जसरि हेर्छ हो तेसरिनै नेपाली समाज ले दलित लाई हेर्ने गरेको छ अब यो बिभेदको अन्त्य कसरि गर्ने होला
Kangaresh ko neta vaye Pani he is a good man with good politician
जग्दिस खरेलको अन्तरबार्ता बिसेस हुन्छ नसुन्ने पछि पर्नेछ है ।
सानो एउटा लप्सिको गेडा जत्रो देशमा यि खानाकालहरु पालेर जनता र देश बेचीसके नेपालमा प्रदेश आबश्यकै छैन
यो भ्यागुतोलाई के थाह बागर भए पनि सही पानी भए पनि सहि।
Good matter
चोर नेताहरुले जागिर मात्र खाने यो घाँडो प्रदेश खारेज हुनुपर्छ अनि मात्र देश बन्छ।
bikat karnali ko lagi sagat x sir
yesta Bakamfuse haru ko kura sundaina herdaina abaa janata... aajit vaie thaki sake ka xn.
Good 🎉
Tk xa
प्रदेश्लाइ सक्ति केइ देको छैन के काम
Good
Damdar sara
होहो यो पर्देस चाइदैन
Excellent interview Jagdish sir I am so excited desh premi neta ni Rai chha thank so much
हाम्रो जस्तो भुगोल , जनसंख्या , अार्थिक अवस्थ भएको देशले यस्तो प्रदेशको संरचना धान्न सक्दैन अाम्दानिको नाउँमा रेमिटान्स र ऋण मात्रै हो बैदेशिक ऋण धेरै बडिसक्यो यस्तो हुँदै जानेहो भने बैदेशिक हस्तक्षेपको संभावना देखिन्छ
यदि प्रदेशको संरचना बनाउनुथियो भने तिनपटा प्रदेश बनाएको र एक जिल्ला एक सांसद केन्द्रमा र एक जिल्ला एक सांसद प्रदेशमा निर्वाचित हुने बेवस्था गरेको भए सफल हुनेथियो होला 884 सांसद संख्या धेरै भयो ७५ जिल्ला ७५ सांसद केन्द्र मा प्रदेशमा पनि जति जिल्ला पर्छ तेति सांसद हुनेथिए
यी अस्थिरता वादि हरुले के के गरे के के स्थिरता कहिल्यै नहुने भयो हाम्रो जीवन त अस्थिरता मै बित्ने भयो हाम्रा सन्ततिले पनि स्थिरता भएको देख्न गार्हो होला जस्तो पो लागिराछ
यस्तो कुराको लागि कुरा मात्रै गरेर हुन्छ ?
२०१७ देखि २०४७ सम्म केन्द्रीय साशनले काठमाडौ देखि सुर्खेत सम्म त तीस बर्षमा राजमार्ग बनाउन सकेको थियोे नि हैनर?
मलाई राजावादीको ट्याक लाग्ला तर सुर्खेतबाट कालिकोट बाटो पुग्न पनि प्रत्यक्ष राजाको साशनकालमा नै शाहि नेपाली सेनाको मेहनतले र केन्द्रीय साशकको पहलमा तेत्तिको बनेको हो अहिले मृत्यु मार्ग जस्तो छ भनेर पुर्व मुख्यमन्त्रीको मुखबाट सुन्नको लागि हो प्रदेशको संरचनाको अावश्यकता?
अब त बिस्वस्नियता भन्ने चिज यहाँ काङ्निष्ट अर्थात् काङ्ग्रेसी र कम्युनिस्टहरू प्रति छदैछैन
Great leader Jiwan shahi
❤❤❤❤
एकदम मार्मिक र दमदार बार्तालप भयो आज।👌
तिम्रा गाडी संग मेरा खच्चड घोडा दौडन सकेन अनि विकासमा बाधक भयो।
कणालिकाे मान्छे प्रधानमन्त्रि नभयर बिकाश भयन रे सुदुरपश्चिम किन बनेन देउबा ५ पटक लाेकेन्द ४ पटक
🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🏽🙏🏽🙏🏽🙏🏽
Pradesh jasko sarkar le khaarej garxa tesle kai samaya wahwah paauxa!!
seta hatti paler kam chhain palika lai adhikar diu eutai kendra sarkar le pugchha
यो प्रदेश सरकार आको रछ र त एमाले काङ्ग्रेस माओवादी ले आफ्ना झुन्ड हरुलाइ सरकारी वनजङ्गल बाडेर फाडेका रहछन्🤔हामि प्रदेशि लाइ चुनाव आको मात्रै जानकारी हुन्छ
Pradesh kharej hunuparxa kaam nai xaina
Neta sab chor hun
वाइट बढी को मुख्य योजनाकार।
Good
❤❤❤❤
❤❤
❤