विषय विविधता र मन्थनको गहिराईले यो बहस महत्त्वपूर्ण लाग्यो । उत्तम सरलाई पढिरहेको, अन्य सोसल फोरममा पनि उहाँलाई भेट्ने इच्छा बढ्यो । सुधीर सरलाई बृहत शुभकामना ।❤
Great talk! Nepali Universities should prioritize both our knowledge system and western knowledge system for the advancement of Nepali society, without colonizing any society!
सुधीर दाइ २०८४ मा चुनाव लड्ने तयारी गर्दै छु काठमाडौं बाटै । वैचारिक रुपमा खारिनमा समय खर्चेको छु र त्यसको लागि #अनिअब मेरो लागि मुख्य स्रोत भएको छ । Many Many Thanks. KiranBK.
विषय विविधता र मन्थनको गहिराईले यो बहस महत्त्वपूर्ण लाग्यो । उत्तम सरलाई पढिरहेको, अन्य सोसल फोरममा पनि उहाँलाई भेट्ने इच्छा बढ्यो । सुधीर सरलाई बृहत शुभकामना ।❤
Great talk! Nepali Universities should prioritize both our knowledge system and western knowledge system for the advancement of Nepali society, without colonizing any society!
सुधीर दाइ २०८४ मा चुनाव लड्ने तयारी गर्दै छु काठमाडौं बाटै । वैचारिक रुपमा खारिनमा समय खर्चेको छु र त्यसको लागि #अनिअब मेरो लागि मुख्य स्रोत भएको छ । Many Many Thanks.
KiranBK.
राम्राे लाग्याे सुधिर सर।विद्धान हुनुहुँदाेरहेछ उत्तम सर।खाेतल्नु भएछ यार्सा सम्बन्धमा।धन्यवाद।धेरै जानकारी मिल्याे।
सालिन तबरले जबरजस्त विचार छ उत्तम सरको🙏🙏🙏
रोचक र ज्ञानवर्द्धक संवाद!
मैले पढिरहेको मान्छे हुन । खुसी लाग्यो, सुन्न पाएर ।
Conversation full of wisdom
उहाँ अब गोरखाबाट माननीय बन्नुपर्छ
गज़ब छ !
खोजिखोजि पढ्ने मान्छे लाई सुन्न पाइयो !!
गज्जब ❤
मजा आयो 👏👏👏
रोचक बहस❤
Very nice
Slayedd❤
1:19:11