दशाैँ वर्षपछि तेमाल बृहत खानेपानी परियाेजना अन्तिम चरणमा छन् । हामीले सुनकाेशीकाे पानी पिउन मिल्छ कि मिल्दैन ? याे विषयमा संवाद गरेका छाैं । कमेन्ट् गर्न नभुल्नु हाेला ।
तेमालको जनताले सुनकोसिको पानी पिउन पाउने कहिले? 10 बर्ष भयो प्रतीक्षा गरेको जब चुनाब नजिक हुन्छ तब नेता ज्यु हरु जनतालाई पानी खुवाउने आशा देखाएउछन केही काम गरे जस्तो गर्छन तर चुनाब पछि नेता ज्यु हरु वास्ता गर्दैन विशेष तेमालको एक नम्बर वडामा अहिले सम्म सुनकोसी खाने पानीको 50% काम पनि भएको छैन नेता ज्यु हरुको ध्यानाकर्षण गराउन चाहन्छु विशेष तेमाल एक आधबाट सिरान टोल मौले चौर ( तेमालको बिकास चाहने एक युवा )

Good job thans