Kalpana Bista || Lekma Phulyo Laligurash by Basanta Thapa | New Nepali Song 2024 / 2081

Поділитися
Вставка
  • Опубліковано 27 жов 2024
  • Kalpana Bista Lekma Phulyo Laligurash by Basanta Thapa New Nepali Song 2024 / 2081
    #kalpanabista
    #basantathapa
    #lekmaphulyolaligurash
    #newnepalisong2081
    #LekmaPhulyoLaligurash
    #KalpanaBista
    #BasantaThapa
    #NepaliSong2024
    #NewNepaliSong
    #NepaliMusic
    #NepaliFolkSong
    #LaligurashSong
    #NepaliSinger
    #FolkMusic
    #NepaliCulture
    #NepaliSong2081
    #TrendingNepaliSong
    #NepaliTraditionalMusic
    #NepaliMusicLovers
    सुपरहिट गीत "लेकमा फुल्यो लालीगुराँस" अब तपाईंको मोबाइलको रिंगटोनको रूपमा उपलब्ध छ!
    CRBT नम्बर: 0871339 NTC
    PRBT नम्बर: 80305518 NCELL
    यसलाई आफ्नो रिंगटोन बनाउनको लागि तल दिइएको नम्बरमा SMS पठाउनुहोस्:
    CRBT: Type `CRBT 0871339` र पठाउनुहोस् 1455 मा
    PRBT: Type `PRBT 80305518` र पठाउनुहोस् 17211मा
    =====================================
    Vocal
    Kalpana Bista
    Lyrics / Music
    Basanta Thapa
    Vocal Edit
    Rajendra Bajurali
    Arrange
    Binod Bajurali
    Mix / Master
    Khadak Bajurali
    Recordist
    Govinda Parajuli
    Sagar Bajurali
    Studio
    Malashree
    Audio / Video
    Abhyash Digital Music
    Camera
    Ajaya Regmi
    Edit
    Bikash Gyawali
    Mua
    Shyam Malla
    Direction
    Basanta Thapa
    Specal Thanks
    Mechikali Khabar Team
    Bhojraj Thapa
    Sanam Gc
    Shree Chaudhary
    Nabin Dc
    Arjun Sapkota
    Davinci Tours And Travels (Raju Thapa)
    City Express Money Transfer Pvt. Ltd
    City Wallet (Binaya Regmi)
    Narendra Bista
    Lokmani Bhandari

КОМЕНТАРІ • 1,9 тис.

  • @basantathapa
    @basantathapa  4 місяці тому +314

    धेरै कल्पनाहरू आफ्नो कला र प्रतिभा आर्थिक अभाव ले ओझेल परेका छन कतिपय बिस्नु माझिहरू गाँउमा घाँस दाउरा गरिरहेका छन हुनत शहर कोईलीको बासस्थान पनित होईन नि है !😍 बिशेष धन्यबाद पत्रकार मित्र भोजराज थापा गायक भाई अर्जुन सापकोटा 👏 बैतडीको लोक सितारा 💫नेपाली सांगितिक आकाशमा चम्किरहनु धेरै माया आशीर्वाद छोरी कल्पना 🇳🇵🎵💝🔥

    • @gitajaisi8500
      @gitajaisi8500 4 місяці тому +13

      Hyey🎉🎉🎉🎉🎉

    • @gitajaisi8500
      @gitajaisi8500 4 місяці тому

      Happy🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤😢❤🎉❤🎉❤🎉❤🎉❤🎉🎉❤🎉❤🎉🎉❤

    • @KalpanaBistaOfficial
      @KalpanaBistaOfficial 4 місяці тому +3

      ❤❤❤❤

    • @bistahikmat9263
      @bistahikmat9263 4 місяці тому +1

      You’re great dai❤🎉

    • @Ram-bishwo
      @Ram-bishwo 4 місяці тому +3

      ❤❤

  • @mechikalikhabar
    @mechikalikhabar 4 місяці тому +460

    कल्पना बिष्ट बैनीलाई सबैले माया गरिदिनु होला❤

    • @PadamDevkota-de3fd
      @PadamDevkota-de3fd 4 місяці тому +6

      Ok दाई हामी कल्पना बैनी लाई सधैं माया गरी रहने छि

    • @YubrajDangi-p2m
      @YubrajDangi-p2m 4 місяці тому +7

      Ok 👍 huxa dada❤❤❤

    • @SLOVESTORIES
      @SLOVESTORIES 4 місяці тому +4

      Huncha sir ❤❤

    • @Defender-du7gr
      @Defender-du7gr 4 місяці тому +4

      प्रथम माया साथ सपोट महान भोजराज ज्यु लाइ तेस पछी नानु कल्पना लाई❤❤ . भोजराज जी को महान काम प्रती जेलैसी गर्ने हरु गय भैंसी हान्ने मा😅।

    • @birendrastudio81
      @birendrastudio81 4 місяці тому +2

      Ok xani dai

  • @Buddhaarshu
    @Buddhaarshu 4 місяці тому +3

    वसन्त थापाले फेरि एकपल्ट मन जिते।
    सुपर।

  • @krishnalamichhane6024
    @krishnalamichhane6024 4 місяці тому +3

    मार्मिक सुमधुर स्वर ❣️❣️🤘 सफलताको शुभकामना 🤘❣️

  • @ganesharyal9789
    @ganesharyal9789 4 місяці тому +2

    मिठो छ नानुको स्वर !❤❤❤
    भोजराज sir विशेष धन्यवाद !

  • @musicsansarnepal81
    @musicsansarnepal81 4 місяці тому +326

    कल्पना बिष्ट बहिनीको प्रगतिमा खुशी हुनेहरु जति यता हाजिर हौ है ❤

  • @KamalShahi-fq5nh
    @KamalShahi-fq5nh 3 місяці тому +2

    धेरै राम्रो गीत गाउनुभएको छ धन्यवाद। सफलताको कामना अगाडि बढोस्।

  • @krishnabhattarai2522
    @krishnabhattarai2522 4 місяці тому +3

    आहा कति मीठो गीत कल्पना नानी अनी सम्पूर्ण कलाकार जन लाई गीत को सफलता को धेरै धेरै शुभकामना छ ❤

  • @dipabist7923
    @dipabist7923 4 місяці тому +3

    कल्पना बहिनीको प्रतिभा धेरै राम्रो छ भोजराज दाइलाइ धेरै धन्यवाद सफलताको सुभकामना ।

  • @KalpanaBistaOfficial
    @KalpanaBistaOfficial 4 місяці тому +255

    बसन्त थापा अंकल यति मिठो गित दिनु भयो मैले सोचेकै थिएन हजुर संग भेट होला भनेर भगवान्ले भेट गराई दियो हजुर पर्ती म जीवन् भरी नियालेर राख्ने छु हाम्रो सम्बन्ध कहिले तुट्ने छैन अंकल ❤❤अभारिछु म

    • @bhabinthapa3343
      @bhabinthapa3343 4 місяці тому +3

      सफलताको लाखौंलाख शुभकामना नानू ❤❤

    • @Krishna-yl1bh
      @Krishna-yl1bh 4 місяці тому +3

      तिम्रो पहिलो गित गैह्री खेतलाइ कुलो बोलको गित्मा क्या मीठो सुनियको छ तिम्रो आवाज ❤❤❤

    • @ReshamThapa5432
      @ReshamThapa5432 4 місяці тому +1

      म पनि थिए हजुर

    • @asalchhetri9805
      @asalchhetri9805 4 місяці тому +2

      सफलताको अनगिन्ती सुभकामना नानु

    • @gangasunuwar1801
      @gangasunuwar1801 4 місяці тому +1

      सचचै नानिकाे अावाज रामराे छ।सफलताकाे सुभकामना।

  • @kumarlimbu0995
    @kumarlimbu0995 3 місяці тому +2

    जतिसुकै तारिफ गरे पनि कमि हुन्छ😊कति मीठो स्वर कल्पना नानुको❤❤❤💕💕💕❤️❤️🌹🌹🌹❣️❣️❣️🙏🙏🙏

  • @basantrawat8936
    @basantrawat8936 3 місяці тому +3

    नेपाली लोक सस्कृतिको स्रटासर्जक वसन्त थापा ज्युमा हार्दिक नमन।बहिनी कल्पना बिष्टलाई साङ्गितिक भबिस्यको शुभकामना ।

  • @PrithviRai-h9y
    @PrithviRai-h9y 4 місяці тому +2

    आजको गाएका भोलि को स्टार यही कल्पना बिष्ट हो नानी लाई धेरै धेरै आशीर्वाद छ म Darjeeling वाट मेरो आशिर्वाद लागने छ तिमीलाई

  • @LalSingh-bz9om
    @LalSingh-bz9om 4 місяці тому +3

    राम्रो स्वर धनि बाल गायिका राम्रो प्रगति को शुभकामना ❤

  • @bikrambohara9530
    @bikrambohara9530 4 місяці тому +2

    बसन्त दाइ कल्पना बैनी अनि भोजराज दाइ लाई आभार संगै सफलता सुभकामना❤❤

  • @angatkarki625
    @angatkarki625 4 місяці тому +102

    कल्पना बहिनीको गीतको प्रतीक्षामा बस्ने हो जति सबै यता हजुर गरम त🎉🎉

  • @khumdangalisangit847
    @khumdangalisangit847 Місяць тому +2

    आहा कल्पना बहिनी को स्वरमा जादुनैछ तेसैमा झन बसन्त सरको शब्द संगित को नकुरागरम् गीतसंगितको खाँनी सम्पुर्ण टिमलाई शुभकामना ।

  • @sundarkhatri373
    @sundarkhatri373 4 місяці тому +4

    क्यूट कल्पना को स्वर उत्कृष्ट छ ❤❤❤ भोजराज थापा र बसन्त थापा ज्यू हजुर हरुलाई धेरै धेरै धन्यवाद ❤❤

  • @chhatrakamalpathak549
    @chhatrakamalpathak549 4 місяці тому +2

    नेपाली लोक संगीतको क्षेत्रमा पृथक स्वादको यो गीतले संगीतका पारखीहरुलाई नयाँ स्वाद चखाउने छ । सम्मान छ यो गीतको सिंगो टिमलाई ।

  • @bharatgiri5307
    @bharatgiri5307 4 місяці тому +4

    भोजराज र बसन्त थापा सर दुवैलाई एकदम कोटीकोटी पनाम कल्पना बहिनीको उज्ज्वल भविष्यको कामनासहित शुभकामना छ

  • @narendradhanuk2149
    @narendradhanuk2149 4 місяці тому +5

    कल्पना बहिनीको अहिले सम्मकै उत्कृष्ट गीत। बधाई तथा शुभकामना ❤

  • @sabitapandeybhandari6159
    @sabitapandeybhandari6159 4 місяці тому +3

    आहा कति मिठो शब्द अनि स्वर पनि उस्तै मिठास कुनै बयान गर्नै सकिन ❤

  • @sanju_gurung278
    @sanju_gurung278 4 місяці тому +3

    आहा! कति मिठो गित सर्जक बसन्त थापा प्रती हार्दिक आभार। कल्पनाको सुमधुर आवाजमा perfect 👌👌👌

  • @peme77
    @peme77 4 місяці тому +6

    🙏💐एकदमै दामी गीत छ कल्पना बहिनीको।

  • @JA_g_AT
    @JA_g_AT 4 місяці тому +4

    वसन्त थापा को सालको पात पछि को अर्को सुपरहिट गित कल्पना बैनी को स्वर मा क्या दामी करोड क्लब को शुभकामना 🎉🎉❤❤❤

  • @dineshpandit4294
    @dineshpandit4294 4 місяці тому +26

    सर्जक तथा गायक बसन्त थापा दाई लाई सलाम यति राम्रो गित सृजना गरी कल्पना बहिनी लाई गाउन दिनु भयको मा बहिनी लाई शुभकामना 🎉❤ जापान बाट हेर्ने को को हुनुहुन्छ यता हाजिर हौ र सबै ले सपोट गरौ है गाईज

  • @kamalpariyar29
    @kamalpariyar29 4 місяці тому +2

    वसन्त थापा दाइ लाई शब्द लेख्न मा त कसैले पनि सक्दैन कति मीठो सिर्जना र बैनी कल्पना को स्वर आहा ❤❤🎉🎉 करोड कल्ब को शुभकामना 🎉🎉

  • @keshavkhatri5267
    @keshavkhatri5267 4 місяці тому +3

    बसंत थापा भनेको एउटा अनौठो सर्जक हो❤❤❤❤❤❤लय को खानी❤❤❤❤

  • @sabinkc486
    @sabinkc486 4 місяці тому +3

    सारै सफ़ा स्वर नानीको, भगवानको आशीर्वाद नै पायकी रैच्छिन

  • @mahendrabishowkarma2471
    @mahendrabishowkarma2471 4 місяці тому +5

    आहा अति मिठो गित हार्दिक शुभकामना।।🎋🍃🎊🎈🎊

  • @RolpaViewVlogs
    @RolpaViewVlogs 4 місяці тому +3

    धेरै धेरै शुभकामना प्यारी नानी कल्पना धेरै राम्रो गीत

  • @sunitabibash
    @sunitabibash 4 місяці тому +68

    लेकमा फुल्यो लालिगुराँस एल्बम को गित लाइ पर्खेर बस्नु हुने सबै एता हाजिर ❤❤❤

  • @kamalpaudel3400
    @kamalpaudel3400 4 місяці тому +3

    सुमधुर स्वर कि धनी बहिनी कल्पना लाइ धेरै धेरै बधाई साथै उज्ज्वल भबिस्यको कामना । गित अति राम्रो र उत्कृष्ट छ सफलताको सुभकामना❤❤❤

  • @LalbahadurjoraChhetri-mc8eq
    @LalbahadurjoraChhetri-mc8eq 4 місяці тому +4

    आहा अति नै मिठो गीत आहा सफलता अगृम शुभकामना छ कल्पना बहिनी लगायत सम्पुर्ण तिम लाइ❤❤❤❤

  • @DharmaThapa-k4k
    @DharmaThapa-k4k 4 місяці тому +2

    गित राम्रो छ नानु। सफलता को शुभकामना कल्पना नानु

  • @abiralshivaduti801
    @abiralshivaduti801 4 місяці тому +4

    आह !उत्कृष्ट । उत्तरोत्तर प्रगतिको कामना प्रतिभाशाली सानी बहिनी कल्पनालाई ।

  • @Muskaan_for_You
    @Muskaan_for_You 2 місяці тому +1

    कति मिठो र तिखो सुमधुर स्वरको धनि कल्पना बिष्ट ...................वाह .........बैनीको सफलताको कामना ...........

  • @dineshdhami2188
    @dineshdhami2188 4 місяці тому +85

    कल्पना बिस्ट बैनी को fan जती यता हाजिर हुम त

  • @swaitakoirala9717
    @swaitakoirala9717 4 місяці тому +4

    बधाई छ छ बैनी। स्वोर कोइली को झै छ।

  • @MaheshKumar-ei5zf
    @MaheshKumar-ei5zf 4 місяці тому +9

    धेरै राम्रो गीत बजारमा ल्याऊनु भयो बसन्त थापा र कल्पना बैनी बधाई छ

  • @राजेन्द्ररुचाल

    अाहा कतु जानेदुदृ हाे❤❤❤❤❤🎉🎉🎉🎉🎉❤❤❤❤❤

  • @VishalXettry
    @VishalXettry 4 місяці тому +8

    सबैभन्दा पहिले त भोजराज सरलाई धन्यवाद र बधाई छ, कल्पना बैनीलाइ उज्ज्वल भविष्यको कामना. and all of you congratulations. ❤❤❤❤

  • @suryamohanbastola
    @suryamohanbastola 4 місяці тому +5

    अति सुमधुर मीठो स्वर प्रगति को शुभकामना ❤❤❤❤❤❤❤

  • @jibantamang2745
    @jibantamang2745 4 місяці тому +7

    गित अति राम्रो छ। साथै स्वर पनि कल्पना बैनि लाई बधाई Best of luck all team ❤❤

  • @bibasgorkhali583
    @bibasgorkhali583 4 місяці тому +1

    ❤❤❤❤🎉🎉🎉🎉अति राम्रो

  • @bishnubhusal8601
    @bishnubhusal8601 4 місяці тому +3

    यो रचनाको लागी बसन्त दाईलाई २१ तोपको सलाम।❤❤

  • @GaneshBhatta-vu8jp
    @GaneshBhatta-vu8jp 4 місяці тому +2

    ❤❤❤❤ कल्पना बिष्ट बहिनीलाई धेरै धेरै धन्यवाद

  • @DurgaRoka-vz6wm
    @DurgaRoka-vz6wm 4 місяці тому +8

    धेरै राम्रो छ सुभकामना कल्पना बैनीलाइ❤❤

  • @uddhabchand3901
    @uddhabchand3901 4 місяці тому +1

    गुड धेरै राम्रो छ

  • @SherRanaOfficial
    @SherRanaOfficial 4 місяці тому +3

    कति राम्रो मीठो गित कल्पना नानु❤all the best To entire team🙏

  • @bhuwanbhatt4200
    @bhuwanbhatt4200 4 місяці тому +1

    सुन्दर सुदूरपश्चिम को शान बहिनी कल्पना ❤

  • @surendranegi7154
    @surendranegi7154 4 місяці тому +7

    वसन्त दाइ र भोजराज थापा जि प्रती उच्च सम्मान छ🎉🎉

  • @Gulmeliprakashofficial
    @Gulmeliprakashofficial 4 місяці тому +2

    खाने भयो यो गीत ले पनि पुरै देश ❤️😘❤️😘

  • @sarumagar6967
    @sarumagar6967 4 місяці тому +7

    वसन्त थापा लाई मुरि मुरि नमन यति music lyrices बनाउने सर्जक जीउ

  • @ranumgr9596
    @ranumgr9596 4 місяці тому +2

    Aahaa kati mithi kalpana naniko swor♥️♥️
    Dhanyabad basanta ji♥️♥️

  • @mallathakuri6
    @mallathakuri6 4 місяці тому +9

    आहा कति राम्रो सब्द उस्तै राम्रो बहिनिको स्वर 👌सफलताको धेरै धेरै शुभकामना बुनु ❤❤❤❤❤❤❤

  • @uddhabchand3901
    @uddhabchand3901 4 місяці тому +1

    धेरै राम्रो छ अझै गाउनु पर्यो

  • @Sharitaofficel
    @Sharitaofficel 4 місяці тому +11

    पेरि बहिनी कल्पना बहिन लाई हार्दिक तथा शुभ कामना गित राम्रो छ है सफल्ता को शुभ कामना अनि भोज राज दै को निर्ते पनि

  • @ratanbahadurbist6129
    @ratanbahadurbist6129 4 місяці тому +1

    म चै कसैको फ्यान होइन यो मान्दिनँ तर कला संस्कृति गीत संगीतलाई मायाँ गर्छु निकै सुन्दर मिठो गीत बसन्त थापा सरको शब्दमा कल्पना बिष्ट बहिनीको आवाज निकै सुन्दर छ । सफलताको शुभकामना

  • @KaranSingh-up4st
    @KaranSingh-up4st 4 місяці тому +6

    गित अति राम्रो छ सुनेपछि पनि फेरि सुन्न मन लाग्छ बधाई छ भोजराज थापा र कल्पना नानुलाइ भारत को हरयाना बाट हेर्दै छु 🎉🎉🎉🎉❤❤❤❤🇳🇵🇳🇵🚩🚩🌹🌹🌹🌹

  • @रेजिनासुनुवार
    @रेजिनासुनुवार 4 місяці тому +1

    कलपाना बैनी को यो गितको प्रतीक्षा मा थिए कति मिठो स्वार्ले गानु भएको कलपाना बैनी लगाएत बशत सर भोज्राज सर लगाएत सम्पूर्ण टिम लाई बधाई तथा सुभकामाना छ 🌹🌹

  • @BirbahadurThada-js7zs
    @BirbahadurThada-js7zs 4 місяці тому +32

    कल्पना बहिनिको फ्यान जति यता हाजिर , लगायत वसन्त थापा र भोजराज थापा सबैमा शुभकामना 🎊🎊🎉🎉🎉🎤🎤

  • @sumanneupane725
    @sumanneupane725 4 місяці тому

    मिठो आवाज अझै सफलताको शुभकामना कल्पना बहिनीलाई

  • @dineshrimal7896
    @dineshrimal7896 4 місяці тому +9

    हार्दिक आभार दाजु बसन्तथापा लाई । नमन छ यति मिठो गित सिर्जना गरेर कल्पना बहिनी लाई गाउन दिनुभएको मा ❤❤❤

  • @NirushaBhattarai
    @NirushaBhattarai 4 місяці тому

    निकै मिठो गीत कल्पनालाई कती सुहायको।
    शुभकामना❤❤❤

  • @Sanjaykumar-u9p1x
    @Sanjaykumar-u9p1x 4 місяці тому +2

    कल्पना बहिनी को जीवन उज्जल बनाइदिनु हुने दाजुहरुलाई धन्यवाद ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @rudrabahadurthapa9499
    @rudrabahadurthapa9499 4 місяці тому +5

    बसन्त दाइलाई धेरै धेरै धन्यवाद छ यति धेरै मिठो गीत बनाउनुभएकोमा कल्पना बहिनीलाई पनि धेरै धेरै धन्यवाद यति मिठो स्वरमा गाएकोमा।

  • @sangitaLakai-hv8wo
    @sangitaLakai-hv8wo 4 місяці тому +1

    ❤❤❤❤Wow asadai ramro geet

  • @ShahiKumardipak-nt7ud
    @ShahiKumardipak-nt7ud 4 місяці тому +8

    आहा कति मीठो सुरिलो गित बहिनी कल्पना को शुभकामना छ ❤❤❤❤❤❤❤❤🙂🙏

  • @laxmanjoshi1952
    @laxmanjoshi1952 4 місяці тому

    सारै राम्रो गीत नानू, प्रगती गर्दै जानु👍️👍️

  • @KalpanaBistaOfficial
    @KalpanaBistaOfficial 4 місяці тому +10

    नमस्कार, म बाल गायिका कल्पना बिष्ट मलाइ लुकेको प्रतिभा गाउदेखी सहर सम्म पुराउने दादा अर्जुन सापकोटा अन्कल भोज राज थापा पर्ति म सधै अभारी हुनेछु, 😊आशा छ, यो गित पनि हजुरहरुले धेरै धेरै मन पराउनु हुनेछ ,धन्यवाद !

  • @ramesholisalyani1665
    @ramesholisalyani1665 4 місяці тому +8

    ल यो गित सबै भन्दा उत्कृष्ट लाग्यो बधाई छ🎉🎉❤❤

  • @DilbahadurNepali-c8i
    @DilbahadurNepali-c8i Місяць тому +1

    ❤❤❤❤❤❤dhari ramro xa beast of you

  • @binod942
    @binod942 4 місяці тому +3

    सामान्य घरपरिवार अनि त्यो डाँडापाखा मा हुर्केकी छोरी कल्पना बिष्ट को उन्नति प्रगति र उज्ज्वल भविष्यको धेरै धेरै शुभ-कामना 💐

  • @RajendraKc-t6w
    @RajendraKc-t6w 4 місяці тому

    सार्है राम्रो छ अग्रिम शुभकामना

  • @manjulamsal3814
    @manjulamsal3814 4 місяці тому +16

    कल्पना बहिनीको big fan मा को को हुनुहुन्छ यता हाजिर हुनु है ❤️ कल्पना बहिनीलाई सबैले माया गरिदिनु होला ❣️❣️
    धेरै धेरै बधाई छ प्यारी बहिनी कल्पना ❣️❣️

  • @bishnuchhetri5335
    @bishnuchhetri5335 4 місяці тому +1

    मिठो गीत छ ।

  • @leotyson10
    @leotyson10 4 місяці тому +10

    निकै राम्रो छ बहिनी कल्पनाको गित्❤️🙏अनि बसन्त दाइको❤️🙏😊

  • @KarnaBahadurKhadka-xe9ky
    @KarnaBahadurKhadka-xe9ky 4 місяці тому +1

    Dherai Dherai thanks kalpana Bahini ❤

  • @Maheshchand6076
    @Maheshchand6076 4 місяці тому +6

    एक पछि अर्को मन छुने गित कार्य सफलता शुभकामना ❤🎉

  • @mgr5776
    @mgr5776 4 місяці тому

    निकै राम्रो 🎉🎉🎉

  • @angabahaduroli244
    @angabahaduroli244 4 місяці тому +11

    आहा साह्रै मीठो गीत । यति मीठो गीतका सर्जक वसन्त थापा र नयाँ प्रतिभालाई यो स्थानमा ल्याउनु हुने पत्रकार भोजराज थापाप्रती उच्च सम्मान साथै कल्पना विष्ट नानुको उत्तरोत्तर प्रगतिको लागि शुभकामना ।

  • @YuddhaGiri-tw9uz
    @YuddhaGiri-tw9uz 4 місяці тому

    अतीराम्रो प्रस्तुति कल्पना बहिनी ❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @shirjanaadhikari2794
    @shirjanaadhikari2794 4 місяці тому +8

    यो गित ले देश खानि भो टिकटको पनि उत्तिकै राम्रो हुन्छ सफलताको शुभकामना सबै टिमलाई

  • @govindathapa7485
    @govindathapa7485 4 місяці тому

    राम्रो ❣️❣️🙏

  • @roshansunar8164
    @roshansunar8164 4 місяці тому +79

    यो गित पर्खेर बसेको कोको हुनुहुन्थ्यो 🎧️🎤🎤🎤🎸🎵

  • @anjubhandari4774
    @anjubhandari4774 4 місяці тому

    आहा आज सम्म कै राम्रो गीत कल्पना बुनु को❤❤

  • @bharatnepali4525
    @bharatnepali4525 4 місяці тому +21

    कल्पना बहिनिको आवज मन पराउने हरु जति यता हाजिर हुनुहोला 🙏🙏🙏🙏 साथै बहिनी लाई यो ठाउँ सम्म पुराउनु हुने सम्पुर्ण लाई हृदय देखि नै नमन 🙏🙏🙏

  • @RamRam-gb3yp
    @RamRam-gb3yp 4 місяці тому +1

    ओहो नम्बर 1 बेस्ट गित

  • @BishnuChand2045
    @BishnuChand2045 4 місяці тому +6

    आहा कति मिठो शब्द संगित
    सफलता को शुभकामना 🙏❤️👏♥️👏👏👏✍️🎤

  • @lamsaljagannath5374
    @lamsaljagannath5374 4 місяці тому

    आहा!साह्रै स्वर कल्पना बिष्ट बहिनीलाई सफलताको धेरै धेरै शुभकामना !!❤❤

  • @lokpriyaonlinekhabar122
    @lokpriyaonlinekhabar122 4 місяці тому +7

    आह ! गायन , शब्द , संगीत , भिडियो लगाएत कन्सेप्ट सबै अति नै राम्रो छ । कल्पना बैनीलाई बधाई साथै भोजराज दाजु र वसन्त थापा दाजुलाई विशेष धन्यवाद ।🙏👍️

  • @reshampurja6996
    @reshampurja6996 4 місяці тому +2

    आहा अत्यन्तै मीठो गीत, बधाई छ नव गायिका कल्पना बिष्ट नानू लगायत सम्पूर्ण सर्जक टीमलाई❤️❤️🌺🌺👏👏💃💃🕺🕺👌👌🤸‍♂️🤸✌️✌️👍️👍️

  • @BabitaPandey-nn4nu
    @BabitaPandey-nn4nu 4 місяці тому +3

    Dherai dherai suvakamana boini 🤗😚

  • @Damberbishwokarma417
    @Damberbishwokarma417 4 місяці тому +2

    भोजराज सर हजुरलाई धेरै धेरै धन्यवाद र हजुरलाई प्यारो नमस्कार छ है यति राम्रो voice बहकी प्यारी बुनुलाई हजुरले कहाँबाट आएर सपोर्ट गरेर यो ठाउँसम्म पुराई दिनु भएको छ। तर यो भन्दा अघि बहिनी भ्वाइस अफ नेपालमा गकेन कसैले चिनेनन् तर हजुर गएपछि सारा संसारले दुनियाँले चिने अझै अघि बढुन सानी नानी यही छ हाम्र कामना माया धेरै अघि जाउन❤❤❤❤❤

  • @khimb95
    @khimb95 4 місяці тому +5

    बिष्णु माझी को अर्को अवतार नानू भाइरल हैन सदाबहार बुढेसकालमा समेत तिमिलाइ सुनिरहन पाइयोस धेरै धेरै धन्यवाद भोजराज थापा अनि अर्जुन सापकोटा लाई यस्ता प्रतिभा हरु लाई खोजीखोजी हामी माझ ल्याइदिनु भएको मा 🙏🙏🙏🙏

  • @KalpanaBistaOfficial
    @KalpanaBistaOfficial 4 місяці тому

    ल हेर्दा हेर्दै tranding 4 मा झरेछ गित सारै खुसी लाग्यो अझ खुसी हुनेछु धन्यवाद ❤❤

  • @mountain4896
    @mountain4896 4 місяці тому +105

    कल्पना बहिनिको यो गित 24 घन्टा भित्र मिलियन क्रस हुनुपर्छ भन्ने जति यता हाजिर हुम त❤❤❤❤❤❤

  • @asalchhetri9805
    @asalchhetri9805 4 місяці тому

    धेरै धेरै धन्यवाद बसन्त थापा दादा कल्पना बैनीलाई यति राम्रो गीत गाउने अवसर दिनु भएकोमा 🙏🙏दादा फेरि पनि धेरै धेरै पनि शुभ कामना 💐💐🌹🌹☘️☘️दादा हजुरको सम्पूर्ण टिमलाई❤❤

  • @susmitabhandari7715
    @susmitabhandari7715 4 місяці тому +7

    कल्पनाले गाएका गितहरू मध्य ऐलेसम्मको सबैभन्दा राम्रो लाग्यो यो गित ❤❤