मायालु इन्टरटेन्मेण्टको प्रस्तुतिमा नबराज पन्तको शब्द, तेजश रेग्मी र बिष्णु माझीको स्वर, मरिस्का पोखरेल, रक्षा श्रेष्ठ, नरेन खड्का र कबिर खड्काको अभिनय सहित नयाँ लोक दोहोरी गीत "बर काटेर चोप (आँखी गाजल)" सार्वजनिक भएको छ, हेरेर कस्तो लाग्छ प्रतिक्रिया दिन नभुल्नुहोला ।
गित यस्ता बनुन् कि जुन गित जतिपटक सुन्दा पनि धित नमर्नी जिबन्त सबैको मुखमा झुन्डिनि खाले बनुन जस मध्य "आँखि गाजल"गित पनि एक हो। गित चल्नुमा संगीत,गायकिपन, थेगो मात्रै नभएर प्रत्येक शब्द,शब्दमा पनि कति दम हुनु आवश्यकता पर्छ भन्नी विगतका नवराज पन्त दाजुको गित जस्तै #डाँडैफुर्केसल्लो #मायालुकोसहरमा #सालकोपातको एक उदाहरण हुन र अहिले उहाँको यो गित बाट पनि प्रष्टै मुल्यांकन गर्न सकिन्छ। पछिल्लो समयमा ब्याक टु ब्याक सुपर हिट गित दिदै आएका सर्जक तथा गायक प्यारो भाइ तेजस रेग्मिको निकै मिठो संगीत र आवाजमा, भिडियो निर्माण पक्षले पनि धेरै मिहिनेत गरेको देखिन्छ । गित धेरै राम्रो बनेको छ, गित शेयर नगर्ने मन भएकालाइ पनि मनै बाट शेयर गरौं, गरौं लाग्ने यो गित करोडौं क्लबमा छिट्टै प्रवेश गर्ने निश्चित छ, गितमा आबद्ध बिष्णु भाइ, हल्का मेरो पनि हिस्सा रहेको यो गितमा म लगायत सम्पुर्णलाई बधाई छ ।
Razwan ji ati mito sabda ma git ko bare ma bolnu vayo sabai tik ho asma kunai dui mat xaina tara ati mito git ma ani sansar le maneko wabaj ani voice jasko karan le sabai git hit ani carca hunxa mahila wabaj sorki dani bisnu maji lai samjana birsanu vayo duka lago tekai xa tara git sabai pakxeya bata no 1 xa safalta ko pauni xa all tem lai badahi ani suvakamana xa
कति मीठो अनि उत्कृष्ट शब्द लय अनि स्वर त झन कुरै न गरौ बिष्णु माझी र तेजश सरको त्यसैमा म्युजिक त झनै राम्रो रहेछ नाच्न न जान्ने मान्छे पनि उफ्री उफ्री नाच्छ होला यो गीत सुनेपछी त यो गीत ले नेपाली साङगितिक क्षेत्र मा रेकर्ड राख्ने छ।।बधाइ छ सम्पुर्ण कलकार अनि टिमलाइ।।।
अति नै उत्कृष्ट मौलिक श्रृजना..................आहा अति नै मिठो कर्णप्रिय शब्द रचना, लय पनि उस्तै........सम्पूर्ण कलकारहरु प्रति हार्दिक नमन, सफलताको कामना ।
owo दाजु बधाई तथा शुभकामना हजुर लाई ।नयाँ गित संगै नयाँ jeneration को लागी मन को भावना को बारेमा उतार्नु भएकोमा धेरै खुशी लागेको छ दाई। super दाजु😍😍😍😍😍😍😎😎
Navaraj Panta दाइ शब्द सिर्जना मन मर्ने को को हुनुहुन्छ । मलाई त सालको पातको तपरी हुने पछि यो गित अति राम्रो अनि उठकृष्ठ लागेको धन्यवाद नवराज दाइ लगाएट सम्पूर्ण तिमलाई अग्रिम शुभ कामना छिटै करोडौं मा पुगोस् ।।
बजारमा केही समय सुन्न र प्रसम्सा गर्न लायक गितको खडेरी लागेको बेला बर्षात बनेर आएको छ #आखी #गाजल मेरा मित्र नबराज पन्त तेजस रेग्मी भाइ लगायत सम्पुर्ण टिमलाई उच्च सफलताको उच्च शुभकामना !!!
गीत सारै राम्रो लागेयो नबराज पन्तको शब्द, तेजश रेग्मी र बिष्णु माझीको स्वर,मरिस्का पोखरेल, रक्षा श्रेष्ठ, नरेन खड्का र कबिर खड्काको अभिनय सहित नयाँ लोक दोहोरी गीत "बर काटेर चोप (आँखी गाजल)" सम्पूर्ण टिमलाई सफलताको शुभकामना
"बर काटेर चोप (आँखी गाजल)" कति राम्रो माया को केस ढाका टोपी लायर न छोप। मायालु इन्टरटेन्मेण्टको प्रस्तुतिमा नबराज पन्तको शब्द, तेजश रेग्मी र बिष्णु माझीको स्वर, मरिस्का पोखरेल, रक्षा श्रेष्ठ, नरेन खड्का र कबिर खड्काको अभिनय सहित नयाँ लोक दोहोरी गीत का फ्यान हाजिर हुम त्
वर काटेमा चोप घर होकि खर काटेमा बैगुनी होनि साथी हरु अल्लि गारो भो बुज्न भन्दिनु परेओ साथी हरु गित यक्दम राम्रो छ तेजेस दाइ अनि सम्पुर्ण टिम लाई हार्दिक बधाइ छ🌹🌹
git babal cha .. model boys haru babal hendsome cha hai .. Girls ko kurai nagaram ..bisnu di ko ta k kura vo ra ..tajis bro lop u ... as hol tim ramro cha
नमस्कार सबैजनामा केहि समय यता लोकसंगितमा लागेको खडेरिलाइ चिर्न हामिले एउटा उत्कृष्ट सिर्जना यहांहरुमाझ ल्याएका छौं । आशा छ यहांहरुले मन पराउनुहुनेछ । मन परेमा आफ्ना मान्छेलाइ सेयर गर्न नबिर्सनुहोला
नबराज पन्तको शब्द, तेजश रेग्मी र बिष्णु माझीको स्वर, मरिस्का पोखरेल, रक्षा श्रेष्ठ, नरेन खड्का र कबिर खड्काको अभिनय सहित नयाँ लोक दोहोरी गीत beest of luck
हजुरहरू सम्पूर्ण टिमलाई लाखौं लाख ढोग छ। सारा विश्वका गोर्खाली या नेपालीको संस्कृतिको कोसेलिमा हजुरहरुले स्वादिलो अचार थपेर त्यसलाई सुगन्धित बनाई सारा विश्वभरका गोर्खाली या नेपालीको माया पाउनुलाई सक्षम हुनु भयो। हृदय बाट मुरि मुरि स्वागत छ हजुरहरुलाई। यो इज्जत सारा विश्वभर भएका गोर्खाली दाज्यू भाइ र दिदी बहिनी हरुको हो। हजुरहरुको सृष्टि हाम्रो गौरव। श्री टंक बहादुर क्षेत्री ग्राम - दुरावारी, पोस्ट अफिस बाड्सोला, शोनितपुर, आसाम भारत।🙏🙏
मायालु इन्टरटेन्मेण्टको प्रस्तुतिमा नबराज पन्तको शब्द, तेजश रेग्मी र बिष्णु माझीको स्वर, मरिस्का पोखरेल, रक्षा श्रेष्ठ, नरेन खड्का र कबिर खड्काको अभिनय सहित नयाँ लोक दोहोरी गीत "बर काटेर चोप (आँखी गाजल)" सार्वजनिक भएको छ, हेरेर कस्तो लाग्छ प्रतिक्रिया दिन नभुल्नुहोला ।
स्वरमा बिमल परियार दाइलाइ राख्नुपर्ने
Mayalu Entertainments मौलिक सिर्जना लाइ बिस्वास गर्ने दर्शक स्रोताको लागी हाम्रो सानो उपाहार आँखी गाजल टिम को तर्फ बाट धन्यबाद ज्ञापान गर्दछौ
Mayalu Entertainments मौलिक सिर्जना लाइ बिस्वास गर्ने दर्शक स्रोताको लागी हाम्रो सानो उपाहार आँखी गाजल टिम को तर्फ बाट धन्यबाद ज्ञापान गर्दछौ
जति सुने नि धिक नमर्नी गित लय सब्द अति उतम सफलताको कामना यो टिम्लाइ🇳🇵🇳🇵🇳🇵🇳🇵🎶🎶🎶🎙️🎙️📲🖥️💻️
अति सुन्दर । शुभकामना सम्पूर्ण टिमलाई ।
बिष्णु माझी दिदी काे स्वर र फाेटाे मात्र देखेर जिन्दगी बित्ने भाे राम्रो छ गित अनि डान्स अझ मन पर्ने माेडल दुबैजना।।
गित यस्ता बनुन् कि जुन गित जतिपटक सुन्दा पनि धित नमर्नी जिबन्त सबैको मुखमा झुन्डिनि खाले बनुन जस मध्य "आँखि गाजल"गित पनि एक हो। गित चल्नुमा संगीत,गायकिपन, थेगो मात्रै नभएर प्रत्येक शब्द,शब्दमा पनि कति दम हुनु आवश्यकता पर्छ भन्नी विगतका नवराज पन्त दाजुको गित जस्तै #डाँडैफुर्केसल्लो #मायालुकोसहरमा #सालकोपातको एक उदाहरण हुन र अहिले उहाँको यो गित बाट पनि प्रष्टै मुल्यांकन गर्न सकिन्छ। पछिल्लो समयमा ब्याक टु ब्याक सुपर हिट गित दिदै आएका सर्जक तथा गायक प्यारो भाइ तेजस रेग्मिको निकै मिठो संगीत र आवाजमा, भिडियो निर्माण पक्षले पनि धेरै मिहिनेत गरेको देखिन्छ । गित धेरै राम्रो बनेको छ, गित शेयर नगर्ने मन भएकालाइ पनि मनै बाट शेयर गरौं, गरौं लाग्ने यो गित करोडौं क्लबमा छिट्टै प्रवेश गर्ने निश्चित छ, गितमा आबद्ध बिष्णु भाइ, हल्का मेरो पनि हिस्सा रहेको यो गितमा म लगायत सम्पुर्णलाई बधाई छ ।
Thank you dai for your ongoing support
Razwan ji ati mito sabda ma git ko bare ma bolnu vayo sabai tik ho asma kunai dui mat xaina tara ati mito git ma ani sansar le maneko wabaj ani voice jasko karan le sabai git hit ani carca hunxa mahila wabaj sorki dani bisnu maji lai samjana birsanu vayo duka lago tekai xa tara git sabai pakxeya bata no 1 xa safalta ko pauni xa all tem lai badahi ani suvakamana xa
बिष्णु माझीको स्वर मात्र सुनेर मन बुझाउने म मात्र होला ।। कि अरु पनि छन ।।
Chhu ma ni
ma pano ho hajur
🖐️🖐️🖐️🖐️ ma pani
Tapai Vanda t ma hola
@@ramkumarbudhathoki1919
KlPo,30827112..00lpp
मेरो आफ्नै भाइ नवराज पन्तको शव्द तेजेश जि बिस्नु जि को सुमधुर आवाजको समायोजन ।अर्गानिक गित सङित ।जति सुनेपनी मन भरिन्न ।।सुभकामना बधाई ।
कति मीठो अनि उत्कृष्ट शब्द लय अनि स्वर त झन कुरै न गरौ बिष्णु माझी र तेजश सरको त्यसैमा म्युजिक त झनै राम्रो रहेछ नाच्न न जान्ने मान्छे पनि उफ्री उफ्री नाच्छ होला यो गीत सुनेपछी त यो गीत ले नेपाली साङगितिक क्षेत्र मा रेकर्ड राख्ने छ।।बधाइ छ सम्पुर्ण कलकार अनि टिमलाइ।।।
अति नै उत्कृष्ट मौलिक श्रृजना..................आहा अति नै मिठो कर्णप्रिय शब्द रचना, लय पनि उस्तै........सम्पूर्ण कलकारहरु प्रति हार्दिक नमन, सफलताको कामना ।
owo दाजु बधाई तथा शुभकामना हजुर लाई ।नयाँ गित संगै नयाँ jeneration को लागी मन को भावना को बारेमा उतार्नु भएकोमा धेरै खुशी लागेको छ दाई।
super दाजु😍😍😍😍😍😍😎😎
नबराज दाइको शब्द सबै उत्कृष्ट हुन्छ्न र त चल्छ्न
Mayalu ko maya ho yo hai.
आहा अत्यन्तै उत्कृष्ट लोक दोहोरी गीत सम्पुर्ण टिमलाई सफलताको धेरै धेरै शुभकामना !!🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
कति राम्रो माया को केस ढाका टोपी लायर न छोप।।। गीत को सबै पक्ष्य अति राम्रो छ।।🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵सफलता को सुभ कामना छ
Wow सारै राम्रो गीत मज्जा आयो ल। त्यसै माथी शिब दाईको Direction Wow🙀🙀🙀🙀🙀 सफलताको शुभकामना
Navaraj Panta दाइ शब्द सिर्जना मन मर्ने को को हुनुहुन्छ । मलाई त सालको पातको तपरी हुने पछि यो गित अति राम्रो अनि उठकृष्ठ लागेको धन्यवाद नवराज दाइ लगाएट सम्पूर्ण तिमलाई अग्रिम शुभ कामना छिटै करोडौं मा पुगोस् ।।
बजारमा केही समय सुन्न र प्रसम्सा गर्न लायक गितको खडेरी लागेको बेला बर्षात बनेर आएको छ #आखी #गाजल मेरा मित्र नबराज पन्त तेजस रेग्मी भाइ लगायत सम्पुर्ण टिमलाई उच्च सफलताको उच्च शुभकामना !!!
Thank you sir
Khem Pun मौलिक सिर्जना लाइ बिस्वास गर्ने दर्शक स्रोताको लागी हाम्रो सानो उपाहार आँखी गाजल टिम को तर्फ बाट धन्यबाद ज्ञापान गर्दछौ
Thank you dada hajur
good gana
@@tejashregmi8194 b m
Watching from singapore..Im big fan of bishnu ji.. Beautifull voice of bishnu majhi.. Amazing song..
मौलिक सिर्जना लाइ बिस्वास गर्ने दर्शक स्रोताको लागी हाम्रो सानो उपाहार आँखी गाजल टिम को तर्फ बाट धन्यबाद ज्ञापान गर्दछौ
🥰🥰
धेरै राम्रो गित छ ,,,
Hajur ko aafno UA-cam channel xa ki nae brother vetin hay m
Babal cha tajis bro .. tim babal cha
Kapal palne model ni babal hero rahixa..like a pakstani ..
अत्यन्तै राम्रो बधाइ छ भाइ तेजस अनि पुरै युनिट लाई धेरै राम्रो मेहनत को लागि ...
आहा कति मीठो गीत तेजस दाई र विष्णु दिदी को स्वर मा यो गीत पनी पहिलो नम्बर मा आउछ। धेरै धेरै शुभकामना hol unites 👍❤👌🤩😍
आहा धेरै राम्रो छ गीत सम्पूर्ण टीम लाई सपलताको शुभ कामना
O ho akdam ramro tejas regmi dai ko sabai get sunxu akdam man parxa 😍😍😍😍🇳🇵🇳🇵🇳🇵🇳🇵
आहा गीत सुन्दा सारै आनन्द आउनि तेहि माथी भिडियो ले त मलाइ 3 पटक लगातार हेर्न बाध्य बनायो ।
हजुरको गीत पनि के कम छ र सुनिरहन मन लाग्छ
राम्रो छ गित
सुन्दा निकैनै मनपरेको गीत,भिडियो पनि दमदार छ,हार्दिक बधाई गीतमा आबद्द टिमलाई!!!
Thank you
अहो भिडियो त मुभिको भन्दा उत्कृष्ट छ।कति क्यानभाशमा खिचिएको मज्जा आयो हेरेर छायांकन, कोरियोग्राफी।अनि ।कलाकार सबै चिजको मीठो सम्योजन।।।
Tejesh Regmi you have a unique voice. Brilliant song. Keep it up!
Are wahh!!!😍😍 Kabir sir pani hunu hudo rahechha. Dami song😍😍😍
Thank you
Kamal Chetri ua-cam.com/video/YUtEbEsWfGo/v-deo.html
धेरै राम्रो शब्द संगीत गीत अनी भिडीयो,,धेरै धेरै शुभकामना मायालु ईन्टरटेन्मेन्ट्स लाई,
Thank you dear dai
जति पटक सुने पनि धित नमर्ने बिष्नु माझीको स्वर मन पराउने जति यता हाजिर😘😘😘
आहा गित अति मन परो सफलता को शुभकामना 💙💙💗💚💛💜❤️❣️
Thank you
आहा मीठो गीत मेरो दाई ।।😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘
Thank you
जोबन छदै बिदेश बस्यो पछुताउला भोलि
यो हिउदोमा खेल्दै छु म सिन्दुरको होलि(वर काटेर चोप)
पिरती को सत्रु मार्न सिन्दुर को गोलि
आश गरेका ढाल्ने होलान तिमी चड्दा डोलि पनि छ का सीता दिदि
सेम मेरो गति तेहि भयो बैस छदै बोदेस जाने भयो बिहे गर्ने सोच नै भाको चैन
wa wa........
Badhyata le baseko xu xati jali jali
Ksm timlai paina vane jyan chadauxu Bali hoit kada
Ho yar think pardesi jiban
गीत सारै राम्रो लागेयो नबराज पन्तको शब्द, तेजश रेग्मी र बिष्णु माझीको स्वर,मरिस्का पोखरेल, रक्षा श्रेष्ठ, नरेन खड्का र कबिर खड्काको अभिनय सहित नयाँ लोक दोहोरी गीत "बर काटेर चोप (आँखी गाजल)" सम्पूर्ण टिमलाई सफलताको शुभकामना
Thank you
Badhai xa Kabir ji. Ramro lagyo 👍👍👍 best wishes
Song rmro lgyo rkxya n narenko Jodi👌👌👌👌👌👌👌ani location chai kata hola Sunny's thiya syambhu but kata ???
राम्रो छ गित ।बधाई छ सबै टिम लाई ।
अत्यन्तै मीठो हित बनेको रैछ खुसी लाग्यो अनि राम्रो पनि लाग्यो आशा छ आगामी दिनहरुमा पनि यस्ता मिठा मिठा गित हरु अरु पनि सुन्न र हेर्न पाइयोस यो टिम बाट
यती राम्रो गितमा यति राम्री मोडल राखे पछी दुइजना चलेकै मोडल राखेको भए अझ कति राम्रो हुँदो हो ! तर पनि गित उत्कृष्ट छ !!!
Thank you sir
एक उत्कृष्ट लोक दोहोरी गित। शब्द संगीत स्वर अनि डान्स कोरियोग्राफिक अति नै प्रशन्शनिय।।।
आहा छिटै करोड क्लब मा प्रबेश गरोस कामना 🙏🙏
मया ❤️❤️❤️
Thank you
327 नम्बर मा परियो यो पो होत गित भनेको बधाइ छ साल पात जस्तै फेमस बन्छ यो गित पनि।।।
यो उत्कृष्ट टिमलाइ सफलताको कामना गित सारै राम्रो बनेको छ।
अाहा याे गित छिटै कराेडमा पुग्छ धेरै धेरै सफलताको शुभकामना
Thank you
भिडियो उत्कृष्ट बनेको छ गीतको लय, शब्द र भाकाले पक्कै फेरिपनी राम्रो भ्युज बनाउनेछ शुभकामना सम्पुर्ण टिमलाई ।
Nice song & video.
फेरि आएछ देश खाने गित वाह
wow कति मिठो गित।रोधी group bat aaune ko ko hunuhunx 🎤❣️🙏🎧️💃💃💃
Music arrangement kisim ramro xa yogesh daju
"बर काटेर चोप (आँखी गाजल)" कति राम्रो माया को केस ढाका टोपी लायर न छोप। मायालु इन्टरटेन्मेण्टको प्रस्तुतिमा नबराज पन्तको शब्द, तेजश रेग्मी र बिष्णु माझीको स्वर, मरिस्का पोखरेल, रक्षा श्रेष्ठ, नरेन खड्का र कबिर खड्काको अभिनय सहित नयाँ लोक दोहोरी गीत का फ्यान हाजिर हुम त्
On matters 8th ixx
सफलता को शुभकामना तेजेस रेग्मि दाजु साथै सबै टिम लाई ❤️❤️☀️ ✋✋
Thank you
यती सुमधुर र स्तरीय नेपाली गीत सुन्न पाए पछि हिन्दी र अङ्रेजी गीत त फीका लाग्दो रहेछ ।
आहा मीठो गित Best of luck as whole team💘💘
४ बर्षे मेराे छाेराेले गितकाे भाव नबुझेनि दिनमा १२ पटक सुन्छ
सुन्दा सुन्दा मपनि अचल साह्रै मन पराउन थाले
राम्राे छ 👌👌👌
Nice song & video. Well wishes all the team.
हुनत हाम्रो कमेन्ट कस्ले पढ्लार तर गीत शब्द म्युजिक वाव सुपर निर्देसक शिव दाइ को त कुरै गर्दैन शिव दाइ भनेको मेरो मुटु हो कस्तो राम्रो निर्देसन हो वाव
Hami padxau sir
Aajai sundai xu
वर काटेमा चोप
घर होकि खर काटेमा बैगुनी होनि साथी हरु अल्लि गारो भो बुज्न भन्दिनु परेओ साथी हरु
गित यक्दम राम्रो छ तेजेस दाइ अनि सम्पुर्ण टिम लाई हार्दिक बधाइ छ🌹🌹
भर काटेमा बैमानि
बर काटेमा चोप
उत्कृष्ट मौलिक श्रीजना बधाई तथा शुभकामना तेजस भाइ शिव सर सबै टिमलाई ✌️
एक पछि अर्को तेजश रेग्मी सरको सुपरहिट मन छुने गित बधाई छ सम्पुर्ण टिमलाई
git babal cha .. model boys haru babal hendsome cha hai ..
Girls ko kurai nagaram ..bisnu di ko ta k kura vo ra ..tajis bro lop u ... as hol tim ramro cha
Tejesh regmi dai ko fan le like garnu hola 😍😍😍😘
Thank you
दुवै खड्का अभिनय गर्ने माेडलहरू राम्रा लागो ।।।👌👌👌👌👌👌👌👌👌👌
स्वरमा बिमल परियार हुनुपर्ने हो। तेजस दाइलाइ क्रोसमा राख्नुपर्ने अझै राम्रो हुने थियो।
Thank you
नमस्कार सबैजनामा
केहि समय यता लोकसंगितमा लागेको खडेरिलाइ चिर्न हामिले एउटा उत्कृष्ट सिर्जना यहांहरुमाझ ल्याएका छौं ।
आशा छ यहांहरुले मन पराउनुहुनेछ ।
मन परेमा आफ्ना मान्छेलाइ सेयर गर्न नबिर्सनुहोला
गित अतिनै मीठो बनेको छ हजुर सम्पुर्ण लाई अग्रिम सुभकामना छ्😍😘😍
सार्है मीठो गीत अनि सुन्दर भिडियो
Thank you
तेजेश रेग्मी बिश्नु माझीको आबाज बबाल फ्यान चिरञ्जीवी खड्का प्रचारक अत्यन्तै रमाइलो फेरि अर्को नया कोशेली आयो है
Kabir dai rocks 🤩🤩😎😎 khatra looks xa. Dami xa song pani. 👍👍👍
Thank you sir
सफलताको सुभकामना तेजस राजा नबराज दादा लगाएत सम्पुर्णमा!!
बधाई छ होल यिउनिट टिमलाई
wow nice song dd ko aawaj ma yo git le safaltako shikhar chumna safal hos all timlai
Thank you
Ekdam ramro chha geet.
Good luck salko paat lai vetna parchha nabaraj brother.
कति राम्रो शब्द र लय त्यैइ माथी मिठास आवाजमा🎵🎵🎵।।।
अति राम्रो गीत 🎶🎶🎶सफलताको शुभकामना
Aha mitho geet गीतले सफलता पाओस
Thank you
फेरि लोकदोहरी मा तहल्का पिट्ने गित सुन्न पाईयो खुसी लाग्यो
खुब मजा आयो गीत सुनेर धेरै राम्रो छ
wow तेजस सर चट्ट चट्ट चट्ट सम्पुणन टिम लाइ हार्दीक सम्मान मिठो कोसेली सुन्न पाउदा खुशिको मह्सुष गर्दैछौ ❤ 👏❤ 👏❤ 👏❤
नबराज पन्तको शब्द, तेजश रेग्मी र बिष्णु माझीको स्वर, मरिस्का पोखरेल, रक्षा श्रेष्ठ, नरेन खड्का र कबिर खड्काको अभिनय सहित नयाँ लोक दोहोरी गीत beest of luck
Thank you sir
यो गितले नेपाल को रेकर्ड राख्न पर्छ है सुपर
आहा कती राम्रो गाना 😍😍😍
Thank you
सब्बै राम्रो छ धेरै धेरै शुभ कामना अल टिमलाइ
ई
gana nahi samjhtaa hu but bhidiyo dekha Aachha lagaa I'm from pakistan
Yakdam ramro geet ani sabda haru.🥰🥰xittai millions ra trending ma parne xa yo geet❤️❤️❤️
Thank you
Derai ramro xa git jati sune pani suni rana man laagne
मलाई धेरै मन पर्ने गायक तेजेश रेग्मी हजुरलाई नि मन परे लाईक गर्नु ल
First comment big fan Lyrist Navraj pant love you dada
Thank you and congratulations sir
Dal Bist मौलिक सिर्जना लाइ बिस्वास गर्ने दर्शक स्रोताको लागी हाम्रो सानो उपाहार आँखी गाजल टिम को तर्फ बाट धन्यबाद ज्ञापान गर्दछौ
Ma pani hum
First comment big fan Lyrist Navraj pant love you dada
राम्रो छ गीत सम्पुर्ण टिमलाई बधाई छ 🙏
Wow ati ramro git xa saflata ko suv kamana tem lai I'm big fan bishnu majhi didi🎶🎶🎶🎶
।निकै दमदार गित मध्ये को एक आखी गाजल हो????
निकै राम्रो ।। सफलताको अग्रिम शुभकामना 💗🔔
Ramro cha video. Congratulations all tim
Geet twa esto po bannu parxa wow Suni rahu lagi rahani badahi xa all tem lai dherai dherai miss you so much bishnu maji didi 😍😍😍
Saarai mitho xa geet 🤩🤩🤩🤩
Best wishes to the team
Hope to see in the trending list soon ☺️☺️
Thank you
Best of luck Kabir bro. Ramro xa song😇😇😇
हजुरहरू सम्पूर्ण टिमलाई लाखौं लाख ढोग छ। सारा विश्वका गोर्खाली या नेपालीको संस्कृतिको कोसेलिमा हजुरहरुले स्वादिलो अचार थपेर त्यसलाई सुगन्धित बनाई सारा विश्वभरका गोर्खाली या नेपालीको माया पाउनुलाई सक्षम हुनु भयो।
हृदय बाट मुरि मुरि स्वागत छ हजुरहरुलाई। यो इज्जत सारा विश्वभर भएका गोर्खाली दाज्यू भाइ र दिदी बहिनी हरुको हो। हजुरहरुको सृष्टि हाम्रो गौरव।
श्री टंक बहादुर क्षेत्री
ग्राम - दुरावारी, पोस्ट अफिस
बाड्सोला, शोनितपुर, आसाम
भारत।🙏🙏
कति राम्रो भिडियो अनि डान्स । Marishka is super.
Ramro chha geet. Kabir 🥰🥰. Lamphu jodi ❤️❤️❤️
Waw supap song
नबराज पन्त काे शब्द सारै मन पर्छ ।
Sarai mitho geet sangit ani video.
tahalka pitos yo geet le.
Sarai mitho geet bishnu majhi bhanepachi geet sunna man lagxa sarai mitho swoor
Thank you sir