Ho ra Ho (हो र हो )Prakash Parajuli &Rina KC Ft.Yadav Devkota Sarape, Tejash Regmi, Rubina Adhikari
Вставка
- Опубліковано 6 жов 2024
- Presenting new Nepali Ratauli Song Ho Ra Ho by Prakash Parajuliu & Rina Kc featuring Tejash Regmi, Yadav Devkota Sarape & Rubina Adhikari only on Tejash Regmi's official UA-cam channel.
धौलागिरी क्षेत्रको प्रचलित भाकालाई सङ्कलन गरेर नया शैलीमा प्रस्तुत गरेका छौं धेरै धेरै धन्यबाद बाग्लूँग बिनामारे ५ सिम्लेका आमा समुहलाई यो ब्यबस्थापन गरीदिनु भएकोमा
Tejash Regmi Presents :- New Nepali Ratauli Song 2079/2022
#PrakashParajuli
#TajeshRegmi
#RinaKc
#NewRattauliSong
#YadavDevkotaSarape
#RubinaAdhikari
#DineshChhetri
#NewNepaliSong
------------------------------------
🎶 Audio Credits:-
♪ Song:-
Ho Ra Ho
हो र हो
♪ Singer:-
Prakash Parajuli @PrakashParajuli
Rina KC @rinakcofficial1090
♪ Lyrics:-
Govinda Paudel
♪ Music:-
Dinesh Chhetri @dineshchhetri1235
Sunil B C
♪ Arrange/Mix-Mastering:-
HBN Kismat
♪ Recordist:-
Raju Sunam
Binod Pariyar
Bimal Chhinal
♪ Studio Management:-
Jamuna Sanam
♪ Madal:-
Kharka Budha Magar
♪ Flute:-
Ratna Bk
@RatnaBKUtsukratnabk
♪ Sarangi
Hemanta Kanchha Rasaily
@HemantaKanchhaRasaily
♪ Sanahi
Bal Bahadur Jairu
♪ Studio
1DB HD
♪ Audio/Video:-
TR Series
-----------------------------------
🎬️ Video Credits:-
🎬️ Artist:-
Tejash Regmi
Rubina Adhikari
Yadev Devkota (Sarape)
🎬️ Cinematographer:-
Ajaya Regmi & Team
🎬️ MUA:-
Sarita Magar
🎬️ Production:-
Nabin Bist
🎬️ Edit/Color:-
Amrit Chapagain
🎬️ Technical Advisor:-
Rajendra Aryal
🎬️ Post. Prouction:-
Janata Digital Films
🎬️ Direction:-
Kumar KC
@KumarKCofficial
🎬️ Special Thanks
Keshab Sapkota
Satish Adhikari
Dilip Regmi
baniraj Regmi
Chham Regmi
Khem Purja
Prakash Chhetri
Purushottam Gaire
Hari Bimarshi
Saroj Roshan Bhattrai
Durgesh Karki
Himal Gautam
© Tejash Regmi, 2022
All Rights Reserved
-------------------------------------
Stream my songs on:-
Amazon:- amzn.to/3HHOhjp
iTunes:- apple.co/3HI8Snw
Spotify:- spoti.fi/33fTQqk
Apple Music:- apple.co/3sxC4XY
Tidal:- bit.ly/3rBYet2
Amazon Music:- amzn.to/3GBrvIt
Soundcloud:- bit.ly/3gCEuPy
Deezer:- bit.ly/3Ll8c9X
Qobuz:- bit.ly/3LochtT
Napster:- bit.ly/3oEQJiZ
Social Links:-
UA-cam:- tinyurl.com/TR...
Facebook:- tinyurl.com/Te...
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed. - Розваги
खतरै आयो संसार खायो
भब्य सफलताको शुभकामना तेजस दाई प्रकाश भाई रिना बहिनी अनि सबै टिमलाई
धन्यबाद हजुर मीठो प्रतिक्रियाको लागी
धन्यबाद हजुर मीठो प्रतिक्रियाको लागी
दामी छ ⏸️ :⭐⭐⭐⭐
आहा कति मिठो गीत
धेरै बधाई तथा शुभकामना सम्पूर्ण टिमलाई
Qqqq
धन्यबाद हजुर मीठो प्रतिक्रियाको लागी
मिठो अनि रमाइलो गीत शुभकामना सम्पूर्ण टिमलाई ।
धन्यबाद हजुर मीठो प्रतिक्रियाको लागी
सम्पुर्ण दर्शक श्रोता हरुमा हार्दिक नमस्कार सँगै मीठो मायाँ 🙏❣️
नयाँ कोशेली "हो र हो " गीत कस्तो लाग्छ जस्ताको त्यस्तै प्रतिक्रिया दिनुहोला है । मन परेमा सेयर गर्न नभुल्नुस ल ❣️🙏
Hora ho hora Babal xa hei
Sarai ramro xa badhai xa
Mali chai hajur ko Sabi geet Mon parxa yo geet Pani dami xa hai🌹🙏
अति नै उत्कृष्ट मौलिक मिठो गीत छ सफलता को शुभकामना छ
Ali lamo hunu parne song
Parkash ji. Herda herdai sakiyo hjr 👍👌
Ekdam no 1 Xa song.
प्रकाश जि को गित मा छुट्टै मिठास हुन्छ 💕
He
शुभकामना सबै टिमलाई
एकदम राम्रो गीत अनि शब्द र सङ्गीत पनि उस्तै राम्रो रीना र तेजस अनि प्रकाश को आवाजमा सजिएको गीत अनि रुबिना बहिनी को मोडलिङ अति राम्रो 🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
मेरा बा कति उत्कृष्ट गीत हो का😍😍😍😍
खायो खायो बजार खायो!!
अत्यन्तै मौलिक अनि मार्मिक गीत
सफल्ताको सुभकामना सम्पुर्ण टीमलाइ
धन्यबाद हजुर मीठो प्रतिक्रियाको लागी
@@TejashRegmi 0
Nice
मेरो आदरणीय संमानिय गायिका रिना जि को आवाज जति सुनेनी म थाक्ने छैना बधाई छ यश गितका सम्पुर्ण टिमलाइ
धन्यबाद हजुर मीठो प्रतिक्रियाको लागी
मौलिक अनि सुन्दर फरक प्रस्तुती सफलता सुभकामना ❤️
Dame Dame xa ajaii yastaiii yastaiii song nekaldaii garam hyyy
❤️❤️❤️
Katidinko yatra ho bro bairako
@@mkopagalparmearjun2356 qqq@
@@mkopagalparmearjun2356 उवाट
यो गीत चल्न पर्छ जसरि पनि बधाई छ गोबिन्द दाइ" रिना बैनी" तेजु भाइ" प्रकाश भाइ , लगायत सम्पुर्ण टिमलाई ।।
Nice song badhi xa sabai tem lai
धन्यबाद हजुर मीठो प्रतिक्रियाको लागी
Qqq
शुभकामना ।। अति राम्रो लाग्यो ।।
😮😅😊
Jhj❤😂❤😂❤❤❤❤❤❤😊😊😊😊😊😊
आह रमाइलो गित आएछ बधाई छ सम्पुर्ण team लाई
धन्यबाद हजुर मीठो प्रतिक्रियाको लागी
My best songs
अति रमाइलो गित, बधाई अनि शुभकामना, 🎉 रिना बहिनी अनि प्रकाश भाइ लाई 👏👏👏
1
धन्यबाद हजुर मीठो प्रतिक्रियाको लागी
@@TejashRegmi Nepali music industry maa dancer Haru sachekai harako hota?
Wow mitho get congratulations daji
क्या दामी छ गीत।।सुनिरहु जस्तो।। rina kc le gayako geet prya sabi hit ..
मिठो स्वर बैनी रिना के सि को
हो र हो क्या मिढो सोर हो!!
नाचुम नाचुम लाग्ने खालको गीत,आहा❤️उत्कृष्ट, शुभकामना सबै टीमलाइ
धन्यबाद हजुर मीठो प्रतिक्रियाको लागी
@@TejashRegmi q0dd9q.
सुपर हिट सबै tim लाई बधाई
आहा
आहा धेरै राम्रो छ
भब्य सफलताको शुभकामना
@rina
@tejash
@prakash
Umm k❤
मीठो गित अनि रमाईलो भिडियो बधाई तथा सफलताको शुभकामना रेग्मी जि लगायत टिम 🎶
सारै मीठो गीत
मजा आयो नंया स्वाद मिठो गोत दुबै जनालाइ बधाई छ
मिठो रत्यौली गित अत्यन्तै मिठो🕺💃🕺👯♀️👯👯♂️
सफलताको शुभकामना सम्पुर्ण टिमलाई…🎼
आहा निकै मिठो गीत बनेको छ सम्पूर्ण टिमलाई आग्रिम सफलताको शुभकामना छ 💖💖
धन्यबाद हजुर मीठो प्रतिक्रियाको लागी
u@@@@@@@qllpllppppppppppp
R9o
ओहो बिहेमा जन्त गको याद आयो यार
सारै मज्जा को रतौली गित गित सुनेर मज्जा ले नाचियो
@matirampaudal:आहा कती सुन्दर प्रस्तुति 👌❤💕:बिहानिको🌄सुर्यको किरण सङै झुल्केको हजुरको💕प्रतिभा👌घाम🌞जस्तो चम्किलो बनेर सबैको नजरमा पुगोस💃अझै सफलताको शुभकामना 🙏
सारै राम्रो गीत राम्रो सफलता काे शुभ कामना जय नेपाल 💕🌹🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🥀💃
धन्यबाद हजुर मीठो प्रतिक्रियाको लागी
मीठो गित मौलिक भाका। स्वस्तिमा खड्का जस्तै देखिने मोडल पनि।
लक्ष्मी बर्देवा जस्तै होला नि🤔🤔🤔
चादिको मोहोर मोहोर,गीत बनेछ ओहोरै राम्रो ❤️❤️सफलताको कामना
धन्यबाद हजुर मीठो प्रतिक्रियाको लागी
@@TejashRegmi VCR hjuu
एकदमै राम्रो लाग्यो गित बधाई तथा सफलताको शुभकामना दादा अझै धेरै राम्रो राम्रो गितको अपेक्षा राख्दछु🙏❣️❣️❣️❣️
धन्यबाद हजुर मीठो प्रतिक्रियाको लागी
Kati ramro song Sarai ramro yo song sabai ko man mutu ma basos yei suvakamana 🥰🥰 Prakash parajuli dai ko voice mero favourite 🥰🥰🥰
हो र हो , आउने थिन मायालु रोर हो 😥❣️💞
दाम्मी लाग्यो है 😊💞💞💞
जति हेरो उति हेरम हेरम आहानि
अत्यन्तै मौलिक अनि रमाइलो भिडियो मलाई पनि उफ्रु उफ्रू जोस आयो ❣️❣️❣️🕺🕺🕺💃💃💃
J.,
टिक्टक बाट आउने जति एता है?
अाहा असाध्यै राम्रो गित बधाई छ सम्पूर्ण टिमलाई😍😍😍😍
धन्यबाद हजुर मीठो प्रतिक्रियाको लागी
Love this geet and like this video
Wow yesto mitho geet gaunu vayeko kalakar lai manai bata lakho lakh dhannebad
क्या गजब गित रहेछ😀😀😀😀
आहा❣️🌷बधाई एवम् सफलताको शुभकामना🌷❣️💞 जय गीत जय सङ्गीत 💞
धन्यबाद हजुर मीठो प्रतिक्रियाको लागी
खायो खायो बजार खायो यो गितले ! बधाई yo gitale mero jibanma thekka melkhayao
🇳🇵🇳🇵🇳🇵🇳🇵
एकदम रमाइलो गीत
tiktok ma tw आगो नै लगायो गित ले सफलता को शुभकामना all टिम लाई❤️❤️
O
Oooooooooooooooooooooooooooooooooooooooooooooooooooooooooooooooooooooooooooooooooooooooooooooooooooooooooooooooooooooooooooooooooooooooooooooooooooooooooooooooooooooooooooooooooooooooooooooolloooloooooooooooooooooooooooooooooloooooooooooooooooooooooooooooooooo.oooooooooooooooooooooooo ooooooooooooooooolooooooooooooooooooooooooooooo
नाच्न नजाने पनि नाचुम नाचुम लाग्ने गीत सारै मन पर्यो ❤❤सफलताको शुभकामना सबैलाइ
राम्रो छ गीत सबैको मन जित्न सफल होस् र यस गीतको सम्पूर्ण कलाकारलाई सफलताको शुभकामना 😍😘
धन्यबाद हजुर मीठो प्रतिक्रियाको लागी
सब प्रंथम यश गीतमा जोडिनु हुने सबै जनामा एक मुस्त्ट नमन गर्दछु🇳🇵🇳🇵 बाकी गीत सन्धर्भमा भन्न्नु पर्दा अति राम्रो छ यो गीत मा खास बात के छ भने Tiktok ma सुटेबल शब्दहरु छ्न म आश गर्छु यो गीत ले धेरै भन्दा धेरै स्तान पाहोस यहि छ मेरो सुभकामना 🌹🌹🌹🌹🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵❤️❤️❤️
आहा कति राम्रो गीत हो नाचुम नाचुम भो।बधाइ छ।सबै टिमलाइ
🇳🇵🇳🇵🇳🇵🇳🇵
🏚️🏠🏡🏚️🏠🏡🏘️🏚️🏠🏡🏘️🏚️🏠🏡🏘️💐🌹🥀🌺🌷🌸💮🏵️🌻🌼🍂🍁🌾🌱🌿🍃💮🌸🌷🌷🥀🌹💐🌻🌼🍂🍁🌾🌱🌿💃🕺🏽💃🕺🏽💃🕺🏽💃🕺🏽💃🕺🏽💃🕺🏽💃🕺🏽💃🕺🏽💃 आहा अति नै राम्रो गीत को लागि गायक गाईका मोडल सबै टिम लाई बधाई तथा शुभकामना।💃🕺🏽💃🕺🏽💃🕺🏽💃🕺🏽💃🕺🏽💃🕺🏽💃🕺🏽💃🕺🏽💃🕺🏽🌿🌱🌾🍁🍂🌼🏵️🍃💮🌸🌷🌷🌹💐🌻🌿🌱🌾🍁🍂🌼🏵️💮🍃🌸🌷🥀🌹💐🌻🏘️🏡🏠🏚️🏘️🏡🏠🏚️🏘️🏡🏠🏚️🏘️🏡🏠
Khiy
कति मिठो शब्द संगीत ❣️ best wishes all the team❣️😍
8
कति मीठो मौलिक गीत, संगीत पनि उस्तै मिठो ।
शुभकामना टीमलाई !!
धन्यबाद हजुर मीठो प्रतिक्रियाको लागी
एक नम्बर गीत मज़ा आयो टीम लाई बधाई छः
निकै मिठोगीत😍
धेरै मीठो छ शीत सापुण टिमलाई सुभ कामना छ
आहा नि चैट चैट
बहुत बहुत बधाइ प्रकाश् दाजु💕💕 tiktok मा सारै सुनिराको थिय । आज छुट्टिको दिन यता हेर्ने अबसर मिल्यो 💕💕
Wq
एक दम राम्रो गीत त्यो पनि आफ्नै गाउले चेली को अग्रिम शुभकामना अझै अगि बढ्दै जानु येस्तै गीत अझ धेरै सुन्न पाइयोस धेरै धेरै शुभकामना
धन्यबाद हजुर मीठो प्रतिक्रियाको लागी
@@TejashRegmi lj.in
8
Congratulations parksh sar
आहा कति राम्रो गित सम्पुन टिमलाई सफलताको सुभकामना ❣️
धन्यबाद हजुर मीठो प्रतिक्रियाको लागी
आहा कति मीठो रमाइलो गीत मलाइ त असाद्धै मन पर्यो सफलताको शुभकामना टिमलाइ।
सार्है नै मौलिक गीत अब बबाल हुनिभो हो र हो आउनिथिन मायालु रोर हो💃💃💃💃💃सम्पुर्ण मा सफलताको शुभकामना🙏🙏🙏
Waw nic song 💝💝💝💝💝💝💝u
गित लय शब्द राम्रो छ भगेरी लगाएत सबै टिम लाई शुभकामन
Wow
@@gomaramdam7508 q1
आहा प्यारी दिदि रिना अनि प्यारो दाइ प्रकाश कति मीठो ❤️🙏🙏
Kati ramro geet banexa
Wow यो गितले बजारमा तहल्का मच्चाउने भयो सुभकामना सम्पुर्ण टिमलाई😍😍
हाहाहा बिजुली साेलार....
साेलार
सुनकाे दाजाे चाँदी सङ्ग हाेला र ❤️❤️
हाे र हाे आउने थिन मायालु राेर हाे 😭😭👏👏👏
नमस्कार म लोक सञ्चारकर्मी गणेश बियोग यत्ती मीठो गित प्रस्तुत गर्ने सबै टिमलाइ हार्दिक बधाई एवम सफलताको शुभकामना
Wow rubina adhikari,❤❤❤❤💗🥰🥰
सार्है रमाइलो सृजना हार्दिक बदाइ छ सम्पूर्ण टिमलाइ सफलताको कामना
गायककार प्रकाश र तेजस.......तेजस
यस्तै गित निकाले तेतिकै नबस....
हेर्दै नाच्न मन लाग्ने मिठो गीत 🥰🥰
धन्यबाद हजुर मीठो प्रतिक्रियाको लागी
Mero best songs
तेजस दाजु को कला र गला दुबै राम्रो हरेक गीत सुन्ने गर्छु
धन्यबाद हजुर मीठो प्रतिक्रियाको लागी
वावावावा सफलताको शुभकामना सबै सबैलाई❤️🌹❤️🌹❤️🌹👌👌👌👌👍👍👍👏👏👏👏👏👏
Wowww
निक्कै राम्रो प्रस्तुति सफलताको सूभकामना
टिकटक मा रमाईलो र रोईलो,,अनि खोज्दै अाको,,फेला पारियो,,
हैजा ले लान नसकेका हुरु यो गित सुनेर सुतेको मान्छे नि मन मनै उफ्री उफ्री नाचे मत बधाई को साथमा अघ्रीम सफल्ता को शुभकामना सम्पुर्ण टिम लाइ🙏🙏💃💃💃
प्रकाशले दिएको स्वर वा अन्य गितहरु सबै साच्चिकै दर्दनाक बनेका छन। बधाई छ team लाई
धेरै राम्रो गीत सम्पुर्ण टिम लाई सुभकामना छ।तर यो गित को टुक्का दोहोर्याए को भए अझ राम्रो सुनिन्थियो ।
0ⁿ
उत्कृष्ट छ गायन पनि अभिनय पनि,उच्च सम्मान छ सम्पुर्ण टिमलाई।
मन मा जति नै पिर चिन्ता भएनी यो गीत सुन्दा सबै पिर बेथा भुलाएर रमाउने आधार बानेको छ जति सुने नी सुनि राख्न मन लाग्ने सङ्गीत सुख दुःख को साथी हो सबै ले माया गरिदिनु होला धन्यवाद सम्पूर्ण टिम लाई धेरै धेरै सफलता को शुभ कामना यस्तै गीत सधैं सुनी राख्न पाइयोस् 🙏🙏🙏🙏🙏
आहा कती मिठो गीत बधाई छ सम्पूर्ण टीम लाई शुभ कामना 💕❤️❤️
धन्यबाद हजुर मीठो प्रतिक्रियाको लागी
Dami lagyo
रमाइलो अनि मौलिक गीत !भाइ प्रकाशलगायत सबैलाई शुभकामना !
धन्यबाद हजुर मीठो प्रतिक्रियाको लागी
अति राम्रो छ गीत 👌👍✌🙏🎵❣
ऽ
@@dilabhandari3332क्स्क्स्क्स्द्तु?? just sszijn
आहा अति नै राम्राे लाग्याे गीत कलाकार तथा सम्पूर्ण टिमलाई सफलताको शुभकामना दिन चाहन्छु।❤️
धन्यबाद हजुर मीठो प्रतिक्रियाको लागी
Dherai ramailo song apno pan baglung area ko
Wow super song all teem lai haardika badhai xa👌👌♥️♥️🇲🇾
ओहो कस्तो राम्रो चटपटे खालको गित रैछ सुन्दै नाचु नाचु लाग्ने ❤️🇳🇵🇳🇵
कति नाच्नु हो नाचेरै थाकियो धेरै राम्रो गित
आहा सार्है मीठो गीत,
सफलताको शुभकामना 🌹
धन्यबाद हजुर मीठो प्रतिक्रियाको लागी
Tiktok मा सुनेर...आको है यो गीतले नि देश नि खानी भयो😍😍
Mho ni
@@ganeshsunar437 c18o8898
Dheraii ramro geet safaltako subhakamana daii
केसरी) गीत सङ कस्तो लय मिलेको जस्तो लाग्यो ।जे होस राम्रो छ।😍😍😍
¹q
चुनाब लागेर हेर्न पनि पायको थिईन। टिकटकमा अत्याधिक मन पराईयको मञ्जरीका प्रकाश भाई र रिना बहिनीलाई शुभकामना! बाकी सम्पूर्ण टिमलाई सफलताको शुभकामना!❤❤❤❤❤❤❤❤❤❤
L
O