Excel मा Top 5 र Less 5 निकाल्ने तरिका | How to get Top Values and Less Values in Excel |Nepali Book

Поділитися
Вставка
  • Опубліковано 6 жов 2024
  • Video title :
    Excel मा Top 5 र Less 5 निकाल्ने तरिका | How to get Top Values and Less Values in Excel |Nepali Book
    About this video :
    यो भिडियोमा Excel मा Top 5 र Less 5 Values निकाल्ने तरिका बताइएको छ । Result Sheet तयार गर्दा अथवा विभिन्न अवस्थामा एक्सेलमा काम गर्दै जाँदा Top Values and Less Values निकाल्नुपर्ने हुन्छ । एक्सेलमा यस्ता भ्यालुहरु कसरी निकालिन्छ भन्ने तरिका यस भिडियोमा बताइएको छ । भिडियो हेरिसकेपछि तपाईँले सजिलै Top Values and bottom Values निकाल्न सक्नुहुने छ ।
    आशा छ यो भिडियोले तपाईँलाई सहयोग गर्नेछ ।
    भिडियो मन परेमा लाइक, कमेन्ट गर्न र च्यानल सब्स्क्राइब गर्न नभुल्नुहोला ।
    ======================================
    कक्षा ११ र १२ का लागि ग्रेडसिट निर्माण सम्बन्धि भिडियो भाग १
    • कक्षा ११ र १२ को Grade...
    कक्षा ११ र १२ का लागि ग्रेडसिट निर्माण सम्बन्धि भिडियो भाग २
    • कक्षा ११ र १२ को Grade...
    कक्षा ९ र १० का लागि ग्रेडसिट निर्माण भाग १
    • ग्रेडसिट बनाउने तरीका ...
    कक्षा ९ र १० का लागि ग्रेडसिट निर्माण भाग २
    • ग्रेडसिट बनाउने तरीका ...
    एक्सेलमा मिति परिवर्तन सम्बन्धि भिडियो Link :
    • Excel मा मिति परिवर्तन...
    Excel का ६ ओटा चकित पार्ने Trick हरु Video Link :
    • Excel का ६ ओटा चकित पा...
    Excel का 5 ओटा Trick हरु Video Link :
    • छक्कै पार्ने Excel का ...
    Excel का 4 ओटा चकित पार्ने Trick हरु Video Link :
    • नजानि नहुने एक्सेलका ४...
    यस च्यानलमा अपलोड गरिएका सम्पूर्ण भिडियोहरुको प्लेलिस्टको लिंक यहाँ दिइएको छ -
    School Related: • School Related
    Photoshop: • Photoshop
    PowerPoint: • PowerPoint
    Ms Word: • Ms Word
    Ms Excel: • Ms Excel
    Computer Learning All Videos: • Computer Learning All ...
    Windows Tips & Tricks: • Windows Tips & Tricks
    Google Tips & Tricks: • Google Tips & Tricks
    Video editing: • Video editing
    PDF Related
    • PDF Related
    #nepali_book
    #top_values_and_less_values
    #excel_tutorial_in_nepali

КОМЕНТАРІ • 23

  • @sanjayabk5286
    @sanjayabk5286 2 роки тому +1

    Nice sir

  • @MeroSamaya
    @MeroSamaya 2 роки тому

    top 5 र less 5 जिपिए निकाल्नु सिकाउनु भएकोमा हार्दिक धन्यवाद सर 🙏🙏 अब यहि जिपिएलाई विद्यार्थीको नाम सँग कसरी जोडेर निकाल्ने ? यो सम्बन्धि पनि भिडियो अपलोड गरिदिनु पर्‍यो सर !

    • @NepaliBook
      @NepaliBook  2 роки тому

      यसको अलि लामो प्रक्रिया हुन्छ ।

  • @ShyamYadav-bs8le
    @ShyamYadav-bs8le 2 роки тому

    Sampurn grade sheet banaun ek ek gari astai sikhai dinu sir ... 🙏

  • @madhavmahara849
    @madhavmahara849 2 роки тому

    Plz sir Dashboard banaune tarika sikaunuparyo

  • @punyabhattarai1741
    @punyabhattarai1741 2 роки тому

    Market Sheet लाई एकै पटक कसरी pdf बनाउने तरिका पाए आभारी हुने छु ।

  • @rameshkhulal4820
    @rameshkhulal4820 2 роки тому

    malai pani software chahiyo.

  • @ishworshrestha3890
    @ishworshrestha3890 2 роки тому

    धन्यवाद सर ।, अब २०० जना विद्यार्थीहरुको छात्र छात्रा कति अनि त्यसभित्र पनि दलित, जनजाति, मधेशी, अन्य छात्र छात्रा कति भनेर काउन्ट गर्ने कसरी होला ? कृपया यसको भिडियो पनि राखिदिनुहोस् है ।

  • @mohanlalpun7470
    @mohanlalpun7470 2 роки тому

    It's very important facts also .

  • @shivadutisecondaryschool9137
    @shivadutisecondaryschool9137 2 роки тому

    सर कक्षाा १ देखि कक्षाा ७ र ८ ‍अनि ९र १० काे लागि पनि फाइल भए आभारी हुने थियाै ।

  • @kishorganesh4206
    @kishorganesh4206 2 роки тому

    Sir gradesheet maker 0.3 ma filtar option le kasari work garxa hola sir ek choti tesko barema batai dinu paryo sir plz .

    • @NepaliBook
      @NepaliBook  2 роки тому

      filter use गर्न चाहनुहुन्छ भने डाटालाई अर्को सिटमा copy गर्नुस् र filter लगाउनुस् ।

    • @kishorganesh2331
      @kishorganesh2331 2 роки тому

      Formula sahit data arko sheet ma copy hunxa ra sir

    • @kishorganesh2331
      @kishorganesh2331 2 роки тому

      Ani sir gradesheet maker 0.3 ma 150 vanda badhi ko entry garna sakidaina ra sir

  • @keshabbhattarai582
    @keshabbhattarai582 2 роки тому

    सर मलाई तीन कुरा सिक्न बाध्यता भएको छ । के सहयोग गरिदिनुहुन्छ ।
    समस्या १. vlookup गर्दा शून्य नआउने तरिका ।
    समस्या २. formula लगाउदा Data नभएको सेलका शून्य नआउने वा खाली हुने बनाउन ।
    समस्या ३. कक्षा ११ को मार्कलेजर फर्म्याट अनुसार मर्ज सेललाई vlookup link garne तरिका ।

    • @NepaliBook
      @NepaliBook  2 роки тому

      समस्या सामान्य हुन् । यहाँ लेखेर बुझाउन चाहिँ गाह्रो छ ।

  • @romashrijal7468
    @romashrijal7468 2 роки тому

    सर त्यस ०.३ फाईलमा बनाउनु भएको एकै पटक pdf बनाउने तरिका बारे पनि बताईदिनु हुन अनुरोध गरदछु ।

    • @NepaliBook
      @NepaliBook  2 роки тому

      यश अघिको भिडियोमा बताएको छु

    • @romashrijal7468
      @romashrijal7468 2 роки тому

      त्यो त बुझे कि सर हामीले नै त्यो बनाउन सक्ने बिधी बताई दिन पर्यो जसरि यो भिडियोमा बननाउने बिधी सिकाउनु भ एको छ त्यसरि नै भनेको सर !

  • @smartmathstircks6414
    @smartmathstircks6414 2 роки тому

    Sir grade sheet makar 0.3 ma subject edit garna mildae sir plz sir

    • @NepaliBook
      @NepaliBook  2 роки тому

      minxa. input sheet bata garnus

    • @smartmathstircks6414
      @smartmathstircks6414 2 роки тому

      @@NepaliBook Internal marks hudaena sabai subject ma sir kasri hataune ta sir plz

  • @mohanlalpun7470
    @mohanlalpun7470 2 роки тому

    How to edit subjects, logo and other on Grade sheet makar 0.3 software sir ?