यो कस्तो प्रेम गर्यौ प्रभु मृत्युलाई अंगाली जीवन दियौ सुखको महल त्यागी दुःखको मरुभूमि रोज्यौ (तिम्रो मायाको छहारी पाउँदा जीवन त्यसै शितल भो) (२) तिम्रो प्रेमको बलिदान मेरो उद्धारको बाटो भयो यो कस्तो... (पूर्ण भए प्रभु तिम्रो प्रेमले जिन्दगी साकार लाग्न थाल्यो) (२) दुःखहरु छैनन् अब स्वर्गको आभाष् लाग्न थाल्यो.
Thank You.... I have been waiting for this.... wow....
very very nice song and amen god bless you🎉🎉🎉
Praise the lord
Thank you so much for karaoke Dada
यो कस्तो प्रेम गर्यौ प्रभु
मृत्युलाई अंगाली जीवन दियौ
सुखको महल त्यागी
दुःखको मरुभूमि रोज्यौ
(तिम्रो मायाको छहारी पाउँदा
जीवन त्यसै शितल भो) (२)
तिम्रो प्रेमको बलिदान
मेरो उद्धारको बाटो भयो
यो कस्तो...
(पूर्ण भए प्रभु तिम्रो प्रेमले
जिन्दगी साकार लाग्न थाल्यो) (२)
दुःखहरु छैनन् अब
स्वर्गको आभाष् लाग्न थाल्यो.
Request : Please post the lyrics. I will truly appreciate it. I am not a Nepali speaker but I want to learn the song. God bless you ! THANK YOU !
Yeshu lay pravitra prem ko kura gharayko ho tra timi haru lay yeslai dust bhanayko ho saitan ko ahasis lay yesto bhanayaw