हामी नेपाली इसाईहरु मा पनि ठुलो र सानो जातको प्रथा छ जस्तो लाग्छ मलाई ? तर हामी त प्रभुको एउटै छोरा छोरी त्यो कुरा बुजौ अतिनै मार्मिक शब्द र संगीत सन्तोष सर जयमसिह 💫💫🙏🙏
धेरै राम्रो छ परमेश्वरले आसिस गरुन् भन्ने हाम्रो प्रार्थना छ, परमेश्वरले हाम्रो नेपालमा पनि जाती प्रथा को समस्या लाई हाटाइ दिन संधै हाम्रो प्रार्थना निरन्तर छ|
ख्रीष्टमा भएर पनि जातिय विभेद गर्ने व्यक्तिले अझै ख्रीष्टको प्रेमलाई बुझेकै छैन प्रार्थना गरौ यस्ता व्यक्ति हरुको लागि प्रभुले यस्ताको आखा खोलि दिउन येशुको नाममा
Yasto po hunchha the vocal❤❤ what a level still.. truly playback.. these days miss this vocal so much brother.. please do keep creating n singing for the Lord❤❤
हाम्रो भजन बुकमा भएको कती भजनहरुलाई भजनमालाबाट हटाउनु पर्छ । कति धेरै भजन हरुमा समाजमा controversy ल्याउने शब्द चयन छ र त्यो भजनहरुमा theological sound छौन ! यो भजन पनि हटाको नै राम्रो ! यो भजनले पनि विवाद ल्याउन सक्छ तर एउटा् कुरा अविश्वासीहरुले हाम्रो यो भजन सुन्न मौका नै पाउदैन 🤗
खै तेस्तो छुवाछूत भेदभाद त छैन हो हाम्रो तिर चाहिँ!
हामी नेपाली इसाईहरु मा पनि ठुलो र सानो जातको प्रथा छ जस्तो लाग्छ मलाई ? तर हामी त प्रभुको एउटै छोरा छोरी त्यो कुरा बुजौ अतिनै मार्मिक शब्द र संगीत सन्तोष सर जयमसिह 💫💫🙏🙏
Right cha aileee pani
parmeshwor ko mahimaa has
Aati nai aashisa maya bhaja .
❤❤
मान्छेको बस्ती भित्र समय सान्दर्भिक भजन प्रभुलाई महिमा होस् ।
साथै आदरणीय प्रभुकाजन सम्पुर्ण टिमलाई प्रभुले आशिष् दिनु भएको होस् ।जय मसिह 🙏
अती मार्मिक.....
Nice song
धेरै राम्रो प्रस्तुति रहेको छ ।।
धेरै राम्रो छ परमेश्वरले आसिस गरुन् भन्ने हाम्रो प्रार्थना छ, परमेश्वरले हाम्रो नेपालमा पनि जाती प्रथा को समस्या लाई हाटाइ दिन संधै हाम्रो प्रार्थना निरन्तर छ|
Amazing voice❤
Hallelujah amen ❤❤❤❤❤❤
Jai Mashi
Blessed
Sad story of our society😢
Wow ❤ dada mitho
one of my favourite song sang and singer santosh😊
सन्तोश सर को भिडियो हरु म खोजी खोजी सुन्ने अनि हेर्ने गर्छु अत्ति नै मन छुने भजन गित हरु गाउनु हुन्छ ।God bless you
Hamro dai kada khusi laagyo ❤❤may God bless u all ❤🎉
🙏🙏🙏🙏
Blessing son God bless you both
God Bless you Respectd dada nice song ❤ malai deraai man parxa yo vajan
🙏🙏🙏🙏🙏✝️✝️✝️✝️✝️
अामेन जयमसीह ❤❤❤
Nice sarkar @surazdai
🥰🥰thank you
भजन ६६४.
blessing song daju🎉🎉🎉
wow❤
उहाँको काम दिन छँदै गर्नु पर्छ
Amen Praise The Lord.
Asismaya bhajan
अत्ति सुन्दर भजन, मिठो, Melody, त्यत्ति नै अर्थपूर्ण
Blessed😇
Praise Lord God Jesus
Blessed song congratulations
wow कति राम्रो गित मेरो मन नै छोयो धन्यवाद सन्तोस दाइ हाम्रो प्रभु येशुको माहिमा भएको होस❤❤आमेन
श्वर धेरै राम्रो
🙏 amen amen amen❤
Meaning full😊😊😍
Beautiful song 🎶 video
Beautiful song with a great message ❤️😇 kudos👏🎉to the team ...God bless you all 😇
❤❤
Praise the lord
यश आमेन
सन्तोष सर को सम्पुर्ण भिडियो हरु म खोजीखोजी हेर्नी गर्छु।
❤❤❤❤❤ thanku juses mi lilf
Amen dherai paxi hajurko geet suna paye❤
मधुर र सुरिलो भाकामा प्रभुको महिमा हुदैछा | मेरो मंडलीको याद यो मा सधै गाउने गर्थे संगतिमा |
Congratulations nice song 🎉❤🎉
Beautiful 🎉❤song god bless u all
So happy to be a part of this blessed and meaningful song. ❤
Sweet voice jesus bless you
Best song 🎵 thank god and jesus 🙌 i
Ameen❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉😊😊😊😊😊😊😊
Blessed song sir thank you so much
❤❤🎉🎉
Nice song 🎉🎉❤❤🙏🙏
Nice Song And Acting , Suraj bro Keep going 💐😎💝
Praise the Lord
Very Nice song amen
Always my favourite singer ❣️❣️
❤❤❤❤ iam so impressed love it so much 🥰 🥰🥰🥰
Melodious song in new version.
ख्रीष्टमा भएर पनि जातिय विभेद गर्ने व्यक्तिले अझै ख्रीष्टको प्रेमलाई बुझेकै छैन प्रार्थना गरौ यस्ता व्यक्ति हरुको लागि प्रभुले यस्ताको आखा खोलि दिउन येशुको नाममा
✝️जैमसिहा हजुर मलाई त तेस्तो लाग्क्दैन!!
हामी प्रभुको छोरा छोरीले यस्तो कुरा गर्नु राम्रो होइन नि हजुर 🙏
Blessed song n i like this song❤
Yasto po hunchha the vocal❤❤ what a level still.. truly playback.. these days miss this vocal so much brother.. please do keep creating n singing for the Lord❤❤
dhwrai raamro bhai
That's Amazing💯 Song🎵
Amen
Praise the Lord 🙋♀️🙋♀️ blessed song 😇
Blessed 😇 ❤
❤ bless song Amen
Blessed song congratulations Da
Blessing,,,🙏😇
Glory be to Jesus. He loves everyone.
Amen praise the Lord ✝️🛐❤️❤️❤️
हाम्रो भजन बुकमा भएको कती भजनहरुलाई भजनमालाबाट हटाउनु पर्छ । कति धेरै भजन हरुमा समाजमा controversy ल्याउने शब्द चयन छ र त्यो भजनहरुमा theological sound छौन ! यो भजन पनि हटाको नै राम्रो ! यो भजनले पनि विवाद ल्याउन सक्छ तर एउटा् कुरा अविश्वासीहरुले हाम्रो यो भजन सुन्न मौका नै पाउदैन 🤗
Beautiful song and cover
Very meaningful and blessed song God bless you for your great work.
सत्यता,यथार्थ,बास्ताबिक्त,भजन 664
येशुको जय होस।साथै सम्पुर्ण कलाकार लाई धन्यवाद। जयमसी!!!
blessed song great massage
meaningful song ❤❤❤
Blessed song and lyrics! Jesus be glory, Amen.
Great message ❤
Wow nice song❤❤
reall heart touching song
परमेश्वरलाइ महिमा होस ❤
Nice❤❤
Amen😢🎉
Amazing I'm so blessed 😇
Santosh sir 🙏
Blessed🎉🎉🎉🎉
Heart touching song I’m really feeling blessed for listening song God blessed you’re musical journey amazing voice
❤❤❤
Blessed song😇 and congratulations💞💞 Suraz Sir and Ashim Sir😊
❤❤❤❤❤❤❤❤
God bless you😍😍
Heart touching song dada
Very very nyccc words ❤❤❤❤❤❤❤
God gift voice ❤❤❤❤❤
Big fan dada tapai ko Mo ❤
Wow wonderful ❤❤❤❤ love it ❣️
It's really blessed and meaningful song ❤ love your voice ❤
HALELUYA❤❤❤❤❤ 🙏🙏🙏🙏
भजन no. 664
अमेन
Yes💞🎚️💞