@@sureshadhikari2247 I'm sikkimese but we speak Nepali in our state none of us speak Hindi only tourist use Hindi and by the way Sikkim is a North East state of India..so we aren't from Nepal but we are Nepali
नमास्ते दशमानुभा हरूलाइ एवंं मेरी बास्सै कलकारहरूलाइ धेरै धन्याबाद छ मेरी बास्सै भिडीयो धामी छ दशमानुभा अझै नयाँ मेरी बास्सै भिडीयो हेर्न पाएँ हुन्थ्यो दशमानुभा हजुरहरूको भिडीयो हेरेर नेपाल याद अाउदा मेरी बास्सै भिडीयो हेर्छु दमानुभा बिदेशमा भय पनि यसरी नेपाली कारेकम् निउज हेरन पाउदा दशमानभा ज्यादैनै खुःशी लाग्छ दमानभा जय नेपाल 👍👍👍👍👍🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵💞💞👍🙏🙏🙏💞🙏🙏🙏🇳🇵🇳🇵
न कथा राम्रो, न संदेशमुलक केहि छ। वाईयात कथावस्तु , तातो न सारोको पात्रहरू। पहिले धुर्मुस, सुन्तली, माग्ने बुढा हुदा जस्तो हुनु पर्छ मेरीबास्सै टेलिसिरियल भनेको
मेरीबासै सम्पुर्ण कलाकार हरुलाइ मेरो अनुरोध छ सिरीयल अलि पछि परे जस्तो लागेछ ल ।।।अनि दमन जि मेरीबासै सिरीयल पहिलाको भागहरु जस्तो अलि चाख लाग्दो रुचि लाग्दो र हासो कमेडी अलि कम छ ।।पहिला पहिला यो सिरीयल कहिले मंगलबार आउला जस्तो लाग्त्यो अहिले तेती खासै चाख लाग्दो अलि छैना नि किना हो कि पुराना कलाकार हरु नभएरा होकि वाहाहरुलाइ भरसक फिर्ता आउने ल्याउने कोसिस गर्नु होला ।।सिरीयल अलि सेलाए जस्तो छ
दुई दिने भाईरलको भरमा मेरी बास्सै ! सर्वप्रथम म मेरी बास्सै भाग १ देखी कै पुरानो दर्शक मध्येको एक हुँ, हालका चर्चित र लोकप्रिय कलाकारहरुको जन्मथलो नै हो मेरी बास्सै। केदार घिमिरे, सिताराम कट्टेल, कुञ्जना घिमिरे लगायत धेरै चर्चित कलाकारहरुले आर्जेको हालका सयौं सिरियलहरुको प्रेरणाको श्रोत मेरी बास्सै, तीं लोकप्रिय कलाकारहरुले छोड्दै गएपछी केटाकेटीका हातमा मट्याङ्ग्रा जस्तै भैसकेको थियो फेरी लामो समयको अन्तरालमा पुरानो अनि सबैको मनमा बसेको कलाकार दमन जी आएपछी त अब मेरी बास्सै पुरानै लयमा फर्कने आशामा थिएँ तर वहाँमा पनि क्षमतामा ह्रास भैसकेको भान भएको छ। कलाकारहरुलाई समाजमा भए घटेका घटनालाई समेटेर प्रस्तुती दिनुको सट्टा दुई दिने भाईरल केटी खोज्दै भ्युज बढाउने खेल मेरी बास्सैलाई अलि सुहाउदैनथ्यो, टिक टकमा दुई दिन भाईरल हुँदैमा यी केटीहरुमा कस्तो अभिनयको क्षमता देख्यो यो सिरियलले ? यी दुई दिने भाईरल नानीहरुलाई पनि मेरो सुझावः केहि समय अभिनय सिक अनि मात्रै सिरियल फिल्ममा आउ, नत्र हिन्दीमा एउटा उखानै छ नि (दो दिनकी चाँदनी फिर अन्धेरी रात) भन्न खोजेको तिमीहरु अलिकति चल्न नपाई तिमीहरुको सिकारु कला सबैले थाहा पाउँछन अनि यो भन्दा अरु क्षमता तिमीहरुमा नभएको प्रष्टै हुन्छ त्यसपछी दुईदिनको फुर फुर चेट ! प्रकृती, हाल बेल्जियम
आहा बल्ल मुला साग,चुल्ठे र बन काईला पनि देख्न पाईयो हौ....अब निरन्तरता दिनु पर्यो है त्👌👌👌👌👌👌👌👌👌
शुभ दिपावली सबै मेरि बास्सै टिमलाई 🙏🙏
pp
अब त झनै दामी हुने भयो दुई जुम्ले दिदी हरु आउनु भयो र मेरिबासै
ज्युमल्याहा दिदी बहिनि आएर मेरी बास्सै अलि रमाईलो भयो
ल आजको ईपिसोड पनि अति राम्रो लाग्यो है।बल्ल बल्ल एकहप्ताको पर्खाई सकियो। अब मजाले हेर्न सुरु गरिन्छ।💖
Miss u
Soltina
Miss you
@@bahudrmaan8548 Miss you too hjr 😍
दारि बा को अर्गानिक अभिनय मन पर्ने मलाई मात्र होकि अरु पनि छौ, एता हाजिर हुम त,,
Who else came here to watch for smarika and samarika deee😅
Me
Me
Me
Me😁😁🤭😅
Me
भाईरल दिदिबहिनी अाएर मेरीबासैकाे प्रमाेसन भयाे जस्तो लाग्यो हजुर।
Sahi ho
बान्द्रे सरलाई पनि ल्यानूपर्यो है टिकटोक जोडिपनि हूनूपर्छ
@smarika didi rw samarika didi
Sharai ramro act. LOVE IT😍😘
@ smarika didi bunie smarika didi
Sharai ramro act LOVE IT 😍😘
सरस्वती को टिकटक मा मैलेत लाईक फलो गरेको छु है
मैले पनि हजुर गरेको छु।
@@neenaranapraja daddddddadddddd3dinu 7
हैत धिलै भयपनी सुरु गरियो हेर्नलाइ
सबैजनालाइ विशेष सम्मान
Y
Dhurmus dai suntali didi hernu hunx ki naai yo sereal aajkaal hernu hunx vane like grnu hai♥️♥️dhurmus suntali lover💕💕
राम्रो छ मेरि बास्सै परिवार लाई धन्यवाद आगामी दिन हरु मा पनि सधै येसरी कुरेर हेर्न परोस 😊
काम छैन टिकटके जोडि बरु मुला साग आउनु भएछ मज्जा आयो मुला साग चाहिँ हुनुपर्छ है
Love the Dari ba and mula saag duo as always😹😹 dhog gare samdijyu is always will be fav in epic moments 🤣
आयो है आयो मेरि बास्सै 😘😘😍❣️❣️big fan दारी बा❣️💕
Qeiue 😀🥰😘😍😘😋😍😗🤣😘😍😘😛icehouse the first night in a very low mood and kurti the most of ywk😇💜💙💚💟💌🙈🙈🙊🙉🙈🙈🙈🙈😸
@@gomakatwal9878 i don't understand your language 😜😀🤭
I'm here from India Sikkim 🇮🇳 love for Nepal 🇳🇵
Sikkim is not Indian its belong to Nepal we are Nepali . Wait that's day
@@sureshadhikari2247 yess👍👍👍.in Sikkim only Nepali population more than Indian.🙂🙂🙂
@@h-legd3704 don't worry that's day coming soon
@@sureshadhikari2247 yesss👍👍👍
@@sureshadhikari2247 I'm sikkimese but we speak Nepali in our state none of us speak Hindi only tourist use Hindi and by the way Sikkim is a North East state of India..so we aren't from Nepal but we are Nepali
I am just here of samarika and smrika ❤️❤️
*just here for
tai tiktokers hernu lai ako tiktoker,s.😂😂
Yes
carry vai hota any problem talai
@@shreyawasti2923anuwar ta badar mukhy xata k bidi 😂
Twins ko fan hit like
all episode नछुटाई हेर्ने कोको हुनुन्छ 😊😊
टिकटक झापाली चेलीहरुले गर्दा मेरि बास्सैको भिउज ह्वात्तै बढी रहेको महसुस हुदैछ 🕺🕺🕺🕺🕺🕺🕺🕺
8:14 ठाउँ को ठाउँ पैसा ले गर्दा मेरो आधार सम्मान गुम्यो,,,,, वा वा क्या लाइन
मेरी बास्सैका नियमित दर्सकहरु यता हाजीर गरौ
Finally our tiktokers are in meri basai
Wow is tiktok in marebassi family😍😍
haaaaa meri bassai HAPPY DIWALI AND HAPPY TIHAR AND HAPPY CHHAT PARBA TAPALI HARU LAI SUBA KANANA
Smarika &samarika always love you 😍
nice👌👌❤️❤️
१ दम दामिछ याक्टिङ झापालि ठिटिहरुकाे टिक टके जिन्दगि
I m from India 🇮🇳 sikkim jorethang I love this show
Hai
🙄🙄🙄🙄🙄
🥰🥰🥰
😍
Jay nepal
दारी बा को एक्टिङ लाई 100% सलाम्🙏🤣
.
k
K
Samarika d ra smarika d aaya paxi jhan ramro vaxa meri bassai💕💕
सापटे को भतिज र काजि को छोरि को प्रेम अल्लि बढाउन पर्यो ।
60p
ल है हाम्रो परानाे
प्रिय बान्द्रे सर लाई पनी ल्याउनु पर्यो ।।।।
Hello dai
sahi bro
❤️👍
👍
Sahi Bhannu Bhayo
भगवानरुपि दर्शकहरुले नियमित रुपमा मेरिबासै हेर्नुहुनेले लाइक हानुहुन्छ
नमास्ते दशमानुभा हरूलाइ एवंं मेरी बास्सै कलकारहरूलाइ धेरै धन्याबाद छ मेरी बास्सै भिडीयो धामी छ दशमानुभा अझै नयाँ मेरी बास्सै भिडीयो हेर्न पाएँ हुन्थ्यो दशमानुभा हजुरहरूको भिडीयो हेरेर नेपाल याद अाउदा मेरी बास्सै भिडीयो हेर्छु दमानुभा बिदेशमा भय पनि यसरी नेपाली कारेकम् निउज हेरन पाउदा दशमानभा ज्यादैनै खुःशी लाग्छ दमानभा जय नेपाल 👍👍👍👍👍🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵💞💞👍🙏🙏🙏💞🙏🙏🙏🇳🇵🇳🇵
न कथा राम्रो, न संदेशमुलक केहि छ। वाईयात कथावस्तु , तातो न सारोको पात्रहरू।
पहिले धुर्मुस, सुन्तली, माग्ने बुढा हुदा जस्तो हुनु पर्छ मेरीबास्सै टेलिसिरियल भनेको
Sahi ho aba bandre lai pani lyaunu paryo ali ramro hunxa
म पनि हेर्दै छु ईन्डिया को बेङ्गलोर देखि
जाबो tiktok ma like aayen vner ken resako मेहनत गर्नु हुन्छ
smarika &samarika aako dekhera ma hernu lageko
कुवेत बाट हेर्ने जति यता हाजिर
यिनि टिकटक कि महारानिहरू चांहि सूहाएन पटक्कै मेरिबास्सैमा रिस ऊठ्दो देखियो।
ल है साथी हो मपनि हेर्न सुरु गरे है मेरि बास्सै 👌
तिहार को बेलामा तिहार विशेष केहि special हुन्छ्की भनेर हेरेको पुरै tiktok को मात्र कुरा पो भयो त किन हो?हेर्न त हेरीयो तर पूरा unlike है म बाट चाहि
Kati ramro ilike mery bassai sadai aaucha love mery bassai
मेरीबासै सम्पुर्ण कलाकार हरुलाइ मेरो अनुरोध छ सिरीयल अलि पछि परे जस्तो लागेछ ल ।।।अनि दमन जि मेरीबासै सिरीयल पहिलाको भागहरु जस्तो अलि चाख लाग्दो रुचि लाग्दो र हासो कमेडी अलि कम छ ।।पहिला पहिला यो सिरीयल कहिले मंगलबार आउला जस्तो लाग्त्यो अहिले तेती खासै चाख लाग्दो अलि छैना नि किना हो कि पुराना कलाकार हरु नभएरा होकि वाहाहरुलाइ भरसक फिर्ता आउने ल्याउने कोसिस गर्नु होला ।।सिरीयल अलि सेलाए जस्तो छ
Dhelo vayo pani suru gare haita ❤❤❤👌👌👌
दुई दिने भाईरलको भरमा मेरी बास्सै !
सर्वप्रथम म मेरी बास्सै भाग १ देखी कै पुरानो दर्शक मध्येको एक हुँ, हालका चर्चित र लोकप्रिय कलाकारहरुको जन्मथलो नै हो मेरी बास्सै। केदार घिमिरे, सिताराम कट्टेल, कुञ्जना घिमिरे लगायत धेरै चर्चित कलाकारहरुले आर्जेको हालका सयौं सिरियलहरुको प्रेरणाको श्रोत मेरी बास्सै, तीं लोकप्रिय कलाकारहरुले छोड्दै गएपछी केटाकेटीका हातमा मट्याङ्ग्रा जस्तै भैसकेको थियो फेरी लामो समयको अन्तरालमा पुरानो अनि सबैको मनमा बसेको कलाकार दमन जी आएपछी त अब मेरी बास्सै पुरानै लयमा फर्कने आशामा थिएँ तर वहाँमा पनि क्षमतामा ह्रास भैसकेको भान भएको छ। कलाकारहरुलाई समाजमा भए घटेका घटनालाई समेटेर प्रस्तुती दिनुको सट्टा दुई दिने भाईरल केटी खोज्दै भ्युज बढाउने खेल मेरी बास्सैलाई अलि सुहाउदैनथ्यो, टिक टकमा दुई दिन भाईरल हुँदैमा यी केटीहरुमा कस्तो अभिनयको क्षमता देख्यो यो सिरियलले ? यी दुई दिने भाईरल नानीहरुलाई पनि मेरो सुझावः केहि समय अभिनय सिक अनि मात्रै सिरियल फिल्ममा आउ, नत्र हिन्दीमा एउटा उखानै छ नि (दो दिनकी चाँदनी फिर अन्धेरी रात) भन्न खोजेको तिमीहरु अलिकति चल्न नपाई तिमीहरुको सिकारु कला सबैले थाहा पाउँछन अनि यो भन्दा अरु क्षमता तिमीहरुमा नभएको प्रष्टै हुन्छ त्यसपछी दुईदिनको फुर फुर चेट !
प्रकृती, हाल बेल्जियम
Meri bassai jhan jhan ramro hudai gako xa ajhai ramro video aaux vanne aasha rakheko xu
happy tihar toall of you🙏🇳🇵
Last expressiom of samarika and smarika dee was osmmmm ok xaaa😪😅❤️
सारै राम्रो सान्दर्भिक सम्पूर्ण टिमलाई धेरै धेरै नमन छ।
Nice smarika samarika♥️♥️♥️🥰
I was second because everyone else was first.💖💖💖💖🙏🙏🙏
Love you baby 💟💟💟
नीयमीत हेर्ने कोको छौ? साथी बनौ आउनुस
मेरि बास्सै..भन्दा पछाडी बनेका सिरियल हरु धेरै अगाडि पुगि सके केही सन्देश मुलक हुनुपर्यो..
Saidar man
Kun siriyal agari pugyo?
@@uniquegaming372 llp
@@uniquegaming372 @
आज भोलि मेरिबासै हेर्न मन लाग्न छोड्यो कस्तो बेकार बेकार टपिक मा भुलाउ खोज्दै छ अलि सुधार हुनु पर्यो
अहिलेसम्म नछुटाई हेर्ने हरु आउनुस मिलिजुली साथी बनौ हस् 🙋♂️🇳🇵🙏
My favorite 😍 twinny girls are smarika and smarika diju❤️❤️
Acting chai babal xa samarika an smarikako
Smarika samarika aaiyera khusi lagyo
मेरी बास्सै भाग नछुटाई हेर्ने दर्शक यता हाजिर हुनु🙏🙏र हिजो को भाई टीका को शुभकामना छ सबै मेरो दर्शक हो🙏🙏
Dari baa's acting skills are always top notch. 💓🔥🔥
No babu
Maxai samarika ra smarika didi haru bahyar herna aako hai
I'm from India
I’m from Japan 🇯🇵 😂
I am from China
@@sijanneupane6646 🤣🤣🤣🤣
I am from australia😎
@@anitagarbujamagar7782 Yes.why you called me?
Ghar jwaii lai support🙋🙋🙋
I m from Saudi Arabia
Ho Hai
HaPpy 😃 Tihar
SmiLeN DepawaLi 🥰🪔🪔🎉🎉🎉🙏🙏🙏🇳🇵🇳🇵💕🕉🕉🕉🌍😯🥰🌍2020
Yo episode herna chi majja laagyo 😅
पहिले मेरी बस्सै भनेसि हुरुक्कै लाग्थ्यो आज भोली त्यती आनन्द् आउँदैन अली सन्देश मुलक हुनु पर्यो कथा !
अब को भाग तिर कृपया सरसती अनि घेरउले को लब देखाउनु पर्यो को को हेर्न चाहनु हुन्छ्
C BBC Cass--no cTfBBC Ziggy HD didV
@@rockysinghsaud2883 i
Dami Atti dami🇳🇵💞
Syangjali
Ma pani syangjali
Ma pani xu hai syangjali✋✋✋
Syangja kun thau bata hola
ma
Wow nice Goog jop🇳🇵🇳🇵👌👌👌👍👍🤣🤣❣️
smarika smarika lai aba sabai bhag ma khelaunu la
La suru gariyo meri bassi
चुल्ठे र काईला को ड्राईभर खलासी सिरियल अाउनै छोड्यो त किन हो
आहा कति राम्रो दिदी बहिनी ।।
Sabai Ramro xa naheri man Manaina meri bassai
samarika and samaika so cute
आज को मेरो बास्सै अति राम्रो छ म साउदी बाट हेर्दै छु ।
राशी फलको पछी लाएर पनी हुन्छ्त एकबारको जुनीमा 😂😂
Creative meribassai aaja ko 😂😂
Kaka lai बिहे गर्दिनु पर्यो कस्तो हुन्थ्यो
अति राम्रो
Jasle je vane pani best serial chai meri bassai nai ho i like this serial
Dherai paxi heriyo meri bassai smarika samarike lai dekhera
Ma ta samarika rw smarika dd dekhera aako hai 😁😁🤟🤟
wow my favourite twins @smarika samarika
जुल्म्लिया दिदी बैनी टिक टक नया अनुहार मा आगमन भय छ मेरी बास्सै मा.
Samarika ra smarika ko gajab entry
Wow Dami Xa Hajur
सारै राम्रो छ यो कमिटी
Wow nice
दारी बा को ज्वाई लाई नी आउने episode मा नछुटाउनु होला😂😂😂
धेरै मन हलुका हुन्छ जब मेरी बास्सै हेर्छौ!❤🙏
आएछ मेरि बास्सै
श्रीहरि
Congratulations samrika smarika diju
राम्रो छ मेरि बास्सै, शुभ दिपावली सबै मेरि बास्सै टिमलाई
Meri basai vanda halka ramailo kayeu guna ramailo ani ramro xa ho
I love mulasaag
smarika samarika very nice& All of uh nyc act💕💕💕💕💕💕💕💕💕