आम किराती राई,लिम्बू,मगर ,गूरूङ,तामाङ,थारू,धि माल, सतार,कोचे,मेचे,बाहून,क्षत्री,नेवा सम्पूर्ण ले नेपालीहरूको साझा सास्कृतिक सम्पदा धरान मा बन्न गईरहेको बिशाल पारूहाङ सूम्निमा प्रतिबिम्बित प्रतिमूर्ति सफल पारौ एक हौ।सबै नेपालीहरूको साझा सम्पती हो।
बिदेशमा रहेर पनि आफ्नो देशको कति माया गर्नु भएको आफ्नो देशको झन्डा अगाडि नेपालिको शान।तर नेपालमा रहेका यी गद्दार नेताले चाहिँ देशै बेचेर सिद्याइ सके। जय नेपाल जय मात्री भुमी।
हर्क साम्पाङ ज्युले गर्नु भएको, एतिहासिक कालखण्डमा रहेको संस्कृति सम्पदाको उजागर र स्थापना गर्ने सोच बिचार र भिजन प्रति उच्च सम्मान र सपोर्ट साथै संसारमा छरिएर बस्नुभएका सम्पूर्ण आमा,बुवा तथा दाजु भाई, दिदी बहिनीहरुलाई सहयोग सपोर्ट गरिदिनुहुन हार्दिक अनुरोध गर्न चाहन्छौ।ओमेयाङ्ग सेवाओने
Harka sampang balen sha vaneko hera ho aru neta haru sabai kira ho 😂😂 jay nepal jay harka sampang balen sha ❤❤❤ mankari sayogi man haruma salam xa sumnima paruhang ko sadhai aasirbad paunu hola uk 🇬🇧 basi 🙏🙏🙏❤❤❤❤❤
किरात शब्द महादेब देवताको नाम हो। महादेव देउतालाई मान्ने समाज लाई किरात भनेर चिनिन्छ महादेव किरात रूप देउताको बन्नु पर्नेमा मान्छेको मूर्ति राखी भगवान मान्नु गलत छ जस्तो मलाई लाग्छ विचार आफ्नो आफ्नो होला किराँत सभ्यता बचाउने भा महादेव भगवानलाई किराँत भनिन्छ महादेव कही मूर्ति हुनु चाहियो धन्यवाद
भूतपूर्व गोर्खा सैनिक ज्यू हरूलाई बिदेश पठाउनुको मुख्य उदेश्य भनेको देश बिकास हुन्छ हामीले मोज मस्ति गर्न पाउदैन हाम्रो राजनीति को अन्त हुन्छ जनता हरूले गरी खान्छन् भनेर बिदेशमा पठाएका हुन डरले र भूतपूर्व गोर्खा सैनिक ज्यू हरूको माग नदिएको पनि यहिँ नै हो सुबिधा दियो भने देशमा फर्केर आउछन् र हामी भन्दा धेरै राम्रो हुनछन् काम गर्छन् भनेर नै हो!! धन्यवाद 🙏🙏💪💪😇😇⭐🇳🇵🇬🇧
यथार्त काम काजु देश को माया गर्ने मान्छे हर्ख सान्पाङ देस बनाउने अभिव्यक्ति नेपाल को छोरा थुलो हु भन्ने हरु हरु ले धर्म को मन्दिर को नाम मा राखेर जग्गा बेची खायो फेरि भन्छ धर्म चाहियो यस्तो खाल को मान्छे ले देस बचाउन सक्दैन चाहिन्छ अब प्राकृति लाई माया गर्ने लाई
आम किराती राई,लिम्बू,मगर ,गूरूङ,तामाङ,थारू,धि
माल, सतार,कोचे,मेचे,बाहून,क्षत्री,नेवा सम्पूर्ण ले नेपालीहरूको साझा सास्कृतिक सम्पदा धरान मा बन्न गईरहेको बिशाल पारूहाङ सूम्निमा प्रतिबिम्बित प्रतिमूर्ति सफल पारौ एक हौ।सबै नेपालीहरूको साझा
सम्पती हो।
Jay.mongol.mongol
❤❤❤
Joy kirat.sanyukt rajya kirat Nepal ko joy
jai gurha bhannuhos, ke ko mulbasi, mulbasi bhanchhas, hami sabai ek Nepali ek Gurkha jaati haun…..
सुम्निमा पारुहाङ को प्रतिमुर्ती सम्पुर्ण नेपाली हरु को सास्कृतिक सम्पदा हो। जय हर्कबाद, जय श्रमक्रान्ति🎉❤
मेयर सापको भनाइलाई सम्मान छ तपाईको कार्यक्रम सफल रहोस्
मेयर काे कुरा सँन्देश हरु कति मिठाे छ जति सुने पनि सुनि रहनु मन लाग्ने सलाम छ ❤❤❤❤❤❤
बिदेशमा रहेर पनि आफ्नो देशको कति माया गर्नु भएको आफ्नो देशको झन्डा अगाडि नेपालिको शान।तर नेपालमा रहेका यी गद्दार नेताले चाहिँ देशै बेचेर सिद्याइ सके। जय नेपाल जय मात्री भुमी।
हर्क साम्पाङ ज्युले गर्नु भएको, एतिहासिक कालखण्डमा रहेको संस्कृति सम्पदाको उजागर र स्थापना गर्ने सोच बिचार र भिजन प्रति उच्च सम्मान र सपोर्ट साथै संसारमा छरिएर बस्नुभएका सम्पूर्ण आमा,बुवा तथा दाजु भाई, दिदी बहिनीहरुलाई सहयोग सपोर्ट गरिदिनुहुन हार्दिक अनुरोध गर्न चाहन्छौ।ओमेयाङ्ग सेवाओने
Jay harkabad Jay sram pita harka sampang 🎉❤
जय हर्क साम्पाङ 🙏🙏सम्पूर्ण युके बासिन्दा अम नेपाली दाजु भाइ दिदी बहिनीलाई सबैलाई हार्दिक धन्यवाद साधै सम्मान छ🙏🙏🌷🌷
नेताभनेको हरक साङपाग जसतो हुनु पर छ देशमा जय धरान
जय हर्कबाद,जय होस यु के बासीको🙏🙏
Pradhan mantry BHARAT jada RAGA BOKERA Lewxa Nagar palika
Ko Meyer le Bikash ko upai ra yuwaharu ko ROJGAR Leuda kusi lagxa.Thanks to sangpang sir.
good👍️👍️
Future PM of Nepal 🎉❤
जय धरान जय हर्कबाद जै श्रमदान जै श्रमदाता जैनेपाल 😂🎉🇳🇵
Jay harka sampang ab E sakari thag jati lai nepal batai dhapuxan jay bad ❤❤❤❤
Best wishes to sir Harka sampang and whole Nepali 🙏♥️👑
सभ्यताको बीषयचाहीॅ अती मन पर्यो।यो सभ्यता बोआओ सम्मेन सम्म पुर्रयॉऊनू पर्छ।❤❤❤❤❤❤❤
हर्क साम्पाङ सरको बिचार, अभियान उत्तम भएकोले नै सम्पुर्णले साथ र सहयोग दिदै आएका छन र दिँदै सफल पनि बनाउने छन् , शुभकामनाका साथ धन्यवाद छ।
❤❤❤❤ Congratulation to mayor and thanks to all doners as well as supporters of United kingdom.
The tiger of dharan
Jai Harka Sampang ❤
जय नेपाली जनता हर्क साङपाङ बाद..! यूके बासीलाई हिर्दय देखि नै नमन ❤❤❤❤❤
Jai sumnima paruhang 🙏💟💟
Harkaji good job 👍🙏🙏🙏💯
Harka sangpang bichar ra manko dhani byakti hunu hanchha
सम्मान छ मरेर साब ❤❤❤❤❤
राईको बोली सरै आरगनिक हुन्छ हौ मेयर सब सुन्दै जँद भबुक नि भए🥺🙏हाँसो नि लग्यो हजुर को आरगनिक बोलीले😂😂🙏🙏🌷🌷🇳🇵🇳🇵
जे गर्छ मङोल किरात राई लिम्बू ले गर्छ।धन पनि ठूलो मन झनै ठूलो। छेत्री बाहुन हरु जलेर मर्ने भो।किराँती हरु को येकता हेर नाख चुछे हरु
100% Right🎉❤
Absolutely right said sir your 3 aspects are the most essential components of real development of human and the nation !
❤ हर्क साम्पाङ तापाई को जस्तो सोच हुने
अशली नेता लाई सवागात छ
तपाईं को बोलिले गदा पनि येती दयोग भोको हो
Jai des jai naresh jai Nepal jai Sampang ji 🕉️🙏❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
सहि हो मेयर हर्क सांपाङ साप कोह आफ्नो पित्री पुर्खा देखी अलग रहेर बनेको समुदाय कहि हुदैन।
Harkabaad jindabaad ✊ JAY HARKA SAMPANG jay dharane jay UK basi
Great harka sir🙏💕
great मेयर साप को शब्द सुन्न नेपालिहरु अब तरक्सिनेछ सल्युट।
जय हर्क
Wow lagne hamro mayor sab
Harka sampang balen sha vaneko hera ho aru neta haru sabai kira ho 😂😂 jay nepal jay harka sampang balen sha ❤❤❤ mankari sayogi man haruma salam xa sumnima paruhang ko sadhai aasirbad paunu hola uk 🇬🇧 basi 🙏🙏🙏❤❤❤❤❤
Only Harka Sampang not jhuse suited booted Balen. Jay Harkabad🎉🎉🎉❤❤❤
किरात शब्द महादेब देवताको नाम हो। महादेव देउतालाई मान्ने समाज लाई किरात भनेर चिनिन्छ
महादेव किरात रूप देउताको बन्नु पर्नेमा मान्छेको मूर्ति राखी भगवान मान्नु गलत छ जस्तो मलाई लाग्छ विचार आफ्नो आफ्नो होला किराँत सभ्यता बचाउने भा महादेव भगवानलाई किराँत भनिन्छ महादेव कही मूर्ति हुनु चाहियो धन्यवाद
जय हर्क साम्पाङ,,,
जस्तो काम उस्तै माया र सम्मान!सुम्निमा पारूहाङ सधै सिर मा रहुन🙏
Good jop
kay harka sampang 🙏🙏🙏
❤❤❤
ABA dharan bajar Nepalko 1nobar hunu parxa mayarsayb and all UK basi daju vahi dide bahine haru Lai Miss you all 🙏🙏🙏♥️❤💜💜♥️♥️💚💚💖💖💐💐💛💛
Good job u r great man 🙏🙏
मेयर साहबले प्राचिन किरात सभ्यताको इस्टदेब सुम्निमा पारुहाङको प्रतिमा निर्माण गर्ने कामको थालनी गर्नुभएकोमा उच्च सम्मान छ ।
धरानले उदाहरण दिएको छ आखिरी मुलबासीहरू के हो ?को हो ?कस्तो हो ? भनेर परिचय दिएको छ।
🙏🙏👍💗💗💗💗💗💗💗💗💗💗💗💗💗💗💗💗💗💗💗💗💗💗💗💗💗💗💗💗💗💗💗💗💗💗💗💗💗💗💗💗💗💗💗💗💗💗💗💗💗 Good job
Sahi xa ❤
Jaya mayor harka sangpang jiu ❤❤❤
Welcome to u k and thank you so much about your vision.
That’s a great speech sir. Thank you ❤❤
Right
जय जय जय हर्क साम्पाङ जय जय जय हर्क साम्पाङ:
सुन्दर
Jai harka bad
भूतपूर्व गोर्खा सैनिक ज्यू हरूलाई बिदेश पठाउनुको मुख्य उदेश्य भनेको देश बिकास हुन्छ हामीले मोज मस्ति गर्न पाउदैन हाम्रो राजनीति को अन्त हुन्छ जनता हरूले गरी खान्छन् भनेर बिदेशमा पठाएका हुन डरले र भूतपूर्व गोर्खा सैनिक ज्यू हरूको माग नदिएको पनि यहिँ नै हो सुबिधा दियो भने देशमा फर्केर आउछन् र हामी भन्दा धेरै राम्रो हुनछन् काम गर्छन् भनेर नै हो!! धन्यवाद 🙏🙏💪💪😇😇⭐🇳🇵🇬🇧
Danybad afno des ra thaupratiko sahayogi harulae junsahayogle aafno thauko pahichan bannasakos.
Mayar harka sampangko jay hos
Jay Dharan jay Harksampang new day new vlog please
Visionary leader. We deserve meyor as prime minister
Jay meyar sap harkasampang jyu
Great ,Great ,Great !!!!
Jay harka meyar sab ❤❤❤❤
Great 👍
१००%
Jai harkha sampang ji
जय हर्क साङ्पाङ्🙏🙏
Wow harka sir ❤❤❤
Subhakamana mayor jeu yatra safal rahoss, UK basi Nepali dajubhai tatha didibahini haruma hardik samman tatha dhaniyebaad. 🎉🥳
❤❤
jaya harka
हार्दिक शुभकामना🙏❤️🙏❤️👌❤️👍️
Jai hark ❤❤❤
Jai hos Sampang jiko 👍👍👍❤️❤
❤❤❤❤❤❤🙏🙏
जय हर्कबाद
U did well with khaney pani, keep it up !
❤
राम्रो कुरा
❤❤❤🎉🎉🎉
🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
❤❤❤❤❤❤❤❤❤❤❤
🙏👀🙏🙏
Good news
🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻
🎉🎉
🙏🙏🙏💖💖💖
Mersap jindabat
❤️❤️❤️❤️❤️❤️❤️
🙏🙏🙏
❤❤❤❤❤❤❤❤❤❤ 🙏🙏🙏
🌿🌹🌿💓💓💓
❤❤❤❤❤❤
यथार्त काम काजु देश को माया गर्ने मान्छे हर्ख सान्पाङ देस बनाउने अभिव्यक्ति नेपाल को छोरा थुलो हु भन्ने हरु हरु ले धर्म को मन्दिर को नाम मा राखेर जग्गा बेची खायो फेरि भन्छ धर्म चाहियो यस्तो खाल को मान्छे ले देस बचाउन सक्दैन चाहिन्छ अब प्राकृति लाई माया गर्ने लाई
Samajik sanjalma jati haw vau chha dharanko mayar ko teti nai naramro bato ghato rahexa hai sarai dukha lagyo kassam.
Neta bhaneko yesto hunu parxa
Good
Namaskar 🙏🙏🙏🙏🙏🙏🙏🙏
🙏🏻🙏🏻🙏🏻❤❤
good
🎉🎉🎉