नमस्कार 🙏 दोहोरी हाम्रो प्रतिक्रिया हजुरहरुको कस्तो लाग्छ जस्ताको त्यस्तै सल्लाह सुझाव सँगै च्यानल सब्सक्राइब (Subscribes) गरेर जोडिनुहुन अनुरोध गर्दछु❤️🙏
अस्मिता जि हिजो आज हजुर को निकै छाडा गित गाउनु हुँदै छ किन हजुर लाई दर्साकको माया धेरै भयो हो म हजुर को सबै बिछोड हेरदै आयको छु अरुको लैलैमा छाडा शब्द नगाउनु होला?
@@zambonepal3271 त्यो त गीत को प्रसँग ले दोहोर्याए को हुन्छ सर कलाकार लाई त्यो भन्न मिल्दैन किनकी कलाकार को सम्मान दर्सक को अभियान हजुर को बुझाईमा भर पर्छ धन्यवाद
मेरो अत्यन्तै मनपर्ने कलाकार अस्मिता बहिनी र सुमन भाइको दोहोरिको प्रतीक्षामा थिए,हेर्न पाइयो।धेरै राम्रो लाग्यो।अझै आगामी दिनहरुमा यस्तै राम्रो दोहोरी हेर्न पाइयोस्।दुबै जनालाई साङ्गितिक जिबनको शुभकामना।
अस्मिता ज्यु को स्वर को त कुरै नगरू सुपर धुपर से उपर है भने हुन्छ र मलाई अस्मिता को गाऊने सईलि र मुस्कान एकदम राम्रो लाग्छ हजुर को सबै भिडियो हेर्ने गर्छु एकदमै रमाईलो दोहोरि सुन्दै प्रदेश को 7 तले खात मा पल्टे पछि दिन भरि को थकाई नै मेटिन्छ साहारै रमाईलो दुबई जनाको दोहोरि बधाई तथा अझै सपलता को अग्रिम सुभकामना
धेरै राम्रो मन् पर्ने दोहोरी गायक गायिका सम्मान छ अस्मिता को ठूलो सुभचिन्तक हो आगामी दिन मा सुभ र सफलता सुन्न पाइयोस यहि हो चाहना🇳🇵🇳🇵🇳🇵💘💘💘💘💕💕💕💞💞💞♥️♥️♥️👩❤️💋👨👩❤️💋👨
मलाई एकदम मन पर्ने गाईका बैनी अस्मिता तिम्रो कला गला धेरै राम्रो छ बैनी समिक्षा ले जस्तो मति नबिगार्नु उच्च सम्मान छ बैनी अझै धेरै उन्नति प्रगति को शुभकामना
आहा हाम्रो लाइभ दोहोरी कि रानी सस्कारी बैनी अस्मिता अनि सुमन सर जहाँ त्यहाँ तेसै रमाइलो येति स्वाथी हुनु हुन्न नि बैनी सुमन सर लाई बास दियेको भये हुने थियो😍😍😍😍😍
प्रायः म दोहोरी हेर्ने गर्छु र तिम्रा कुनै दोहोरी छुटाउदैन ।दोहोरीको उठान र त्यसको समापन , शब्दमा उत्कृष्ट ,अनुप्रास अत्यन्तै मिलेको, श्रिङ्गार रसले भरिपुर्ण ,शब्द चयन अति राम्रो छ ।बटुवा र एकान्त घरमा एक्लै बसेकी युवती बीच भएको गीति संवादमा कुनै कुरा छुटेको छैन सायद म गद्यमा पनि यति बर्णन गर्न सक्ने थिइन होला ! आज गल्ती औंल्याउन सक्छु कि भनेर हरेक शब्द धेरै ध्यान दिएर सुने तर केही फेला पार्न सकिन ।सुमनले सुरुमै उठाएको एउटा टुक्काको अनुप्रास नमिलेको कि मैले नबुझेको थाहा भएन ।नत्र सुमन जि का हरेक शब्द पनि उत्तिकै उत्कृष्ट छन् । शुभकामना छ मेरो दुबै जनालाई । लभ यु मुसु 💞😍💞
नमस्कार 🙏
दोहोरी हाम्रो प्रतिक्रिया हजुरहरुको कस्तो लाग्छ जस्ताको त्यस्तै सल्लाह सुझाव सँगै च्यानल सब्सक्राइब (Subscribes) गरेर जोडिनुहुन अनुरोध गर्दछु❤️🙏
You are really a beautiful, lovely , sweet live folk duet singer with lovely smile and positive attitude Asmita Ji. Keep it up. Go ahead and ahead.
अस्मिता म हजुरको ठुलो फ्यान हो
अस्मिता जि हिजो आज हजुर को निकै छाडा गित गाउनु हुँदै छ किन हजुर लाई दर्साकको माया धेरै भयो हो म हजुर को सबै बिछोड हेरदै आयको छु अरुको लैलैमा छाडा शब्द नगाउनु होला?
@@zambonepal3271 त्यो त गीत को प्रसँग ले दोहोर्याए को हुन्छ सर कलाकार लाई त्यो भन्न मिल्दैन किनकी कलाकार को सम्मान दर्सक को अभियान हजुर को बुझाईमा भर पर्छ धन्यवाद
@@rameshgirirolpa4978 सर मैले पनि बुजेको कस्तो हुन्छ प्र्साङ्गा भनेर
मेरो अत्यन्तै मनपर्ने कलाकार अस्मिता बहिनी र सुमन भाइको दोहोरिको प्रतीक्षामा थिए,हेर्न पाइयो।धेरै राम्रो लाग्यो।अझै आगामी दिनहरुमा यस्तै राम्रो दोहोरी हेर्न पाइयोस्।दुबै जनालाई साङ्गितिक जिबनको शुभकामना।
आहा दोहोरी को यो जोडि पनि बबाल छ आगो 🔥 छ अस्मिता सुमन दुबै जना लाई उज्ज्वल भविष्य को लाखौं लाख शुभकामना आदानप्रदान गर्दछु धन्यवाद मलेसिया बाट
मलाई धेरै मन पर्ने कलाकार अस्मिताको हरेक दोहोरी गितहरु सुन्ने गर्छु धेरै आनन्द आउछ ।
आहा कति रमाइलो दोहोरी मलाइ मन पर्ने गायक @गायिक अस्मिता बदाइ छ।अर्को बसाइ मा सिम्रन र अस्मिता को दायाँ बसेकी लाई को गित सुन्न पाइयोस है अस्मिता
आहा दोहोरि रमाइलो छ सुमन र बुनु को
आहा अस्ति उता रुने गित सुनाउनु भयो र आज यता यति रमाइलो अनि मिठो दोहोरी सधैं एस्तै किसीमका दोहोरी लिएर आउँनु शुभकामना ♥️
सुमन र अस्मिता को सब्द उठान धेरै राम्रो छ
अस्मिता ज्यु को स्वर को त कुरै नगरू सुपर धुपर से उपर है भने हुन्छ र मलाई अस्मिता को गाऊने सईलि र मुस्कान एकदम राम्रो लाग्छ हजुर को सबै भिडियो हेर्ने गर्छु एकदमै रमाईलो दोहोरि सुन्दै प्रदेश को 7 तले खात मा पल्टे पछि दिन भरि को थकाई नै मेटिन्छ साहारै रमाईलो दुबई जनाको दोहोरि बधाई तथा अझै सपलता को अग्रिम सुभकामना
मलाई अतिनै मन पर्ने कलाकार अस्मिता र सुमन !प्राय यी दुबैको दोहोरी ।
कहिले आँसु कहिले हासो मेरो मन पर्नी सुमन र अस्मिता ❣️❣️❣️💕💕
दामी छ अस्मिता दोहोरी सधै भरी हेर्न पाउ
धेरै राम्रो मन् पर्ने दोहोरी गायक गायिका सम्मान छ अस्मिता को ठूलो सुभचिन्तक हो आगामी दिन मा सुभ र सफलता सुन्न पाइयोस यहि हो चाहना🇳🇵🇳🇵🇳🇵💘💘💘💘💕💕💕💞💞💞♥️♥️♥️👩❤️💋👨👩❤️💋👨
कति सुहाउँछ यो जोडि हे भगवान एक बनाइदेउ यो दुई जना लाई
aja tw Ramailo vayo Aasmit suman ko dohori❤
मलाई एकदम मन पर्ने गाईका बैनी अस्मिता तिम्रो कला गला धेरै राम्रो छ बैनी समिक्षा ले जस्तो मति नबिगार्नु उच्च सम्मान छ बैनी अझै धेरै उन्नति प्रगति को शुभकामना
शताब्दीको उत्कृष्ट गायिका स्वर, शब्द, मान्छे सबै राम्री हजुरको,
अझ हजुरको सबैभन्दा राम्रो पाटो भनेको भाषा हो,
कति सभ्य हुन्छन् है हजुरको शब्द
big fan
आहा कति रमाइलो भयो सुनिरहदा कति छिटो सकियो छोटो लाग्यो अलि
प्राय रुवाउने दुई कलाकारले अाज हसाएर रमाइलो दिलाउनुभयाे धन्यवाद छ ! बहिनी अस्मु र भाइ सुमनलाई 👌👌👌💜💜💜💜
अस्मिता दिदि भएको ठाॅंउमा सधैं रमाइलो❤️❤️I love u dd😘😘😘Miss u more🥺🤞🤞❤️
😅😮😅😮o😅 kolmp 😮i
😮😮
आहा कति रमाइलो दोहोरी दुबै जना मेरो मन पर्नी गायक गायिका
सधै रुवाउने गित सुनिराको आज रमाइलो गित सुन्न पाइयो धेरै राम्रो लाग्यो आगामी दिनको शुभकामना दुबै जना लाइ😊😊
मलाई सारै मन पर्छ दुवै गायक गायिका nice song 😍😍
Nice Live dohori
आहा हाम्रो लाइभ दोहोरी कि रानी सस्कारी बैनी अस्मिता अनि सुमन सर जहाँ त्यहाँ तेसै रमाइलो येति स्वाथी हुनु हुन्न नि बैनी सुमन सर लाई बास दियेको भये हुने थियो😍😍😍😍😍
स्वर कि धनी सानी फुच्ची 32 गुण ले भरियकी सानी बैनी को गीत नसुनी निन्द्र् न आउने शब्द कि खानी प्यारी बैनी अझै उज्ज्वल भबिस्य को शुभकामना 😘😘😘😘😘😘😘😘😍😍💖💖❤️
Jay jay hos part 2 herne man xa सुमन dada र अस्मिता dd ko ❤️❤️❤️
कति मिठो लोकदोहोरी गायिका
पहिले का गित ले सारै रुवाएको हो
अाज त हसायो सरै राम्रो लाग्यो अगामी दिन मा पनि यस्तै गित सुन्न पाउ साथै सफलता हासिल गरेको हेर्न पाउ
दुबै को जोडतोड सब्द धेरै राम्रो धन्यवाद थ्याङ्क्यु
आहा मेरो प्यारी बहिनी अस्मि मुसि को सुमधुर सोर उस्तै सोर तुक्क सुन्दा आनन्द आउने अजै चिज भाइ सङ्ग त सुन मा सुगन्ध नै हुन्छ
अाहा सारै रमाईलाे दाेहाेरी समन ददा लाई अस्मिता फुचिले भैंसी गाेठ मा सुताकै हाे त ल धेरै रमाईलाे छ बधाई छ सम्पुर्ण लाई
अस्मिता सिस र सुमन दाईं को हाँसी हाँसी गाको आज सुन सारै मजा आयो❤️🙏
मनैदेखी रमाइलो लाग्छ अस्मिता को त बिग फ्यान म ! मुसिको गित नसुनेको कुनै छैन होला! मुसिलाई धेरै धेरै शुभकामना !!
मलाई मन पर्ने गायक सुमनजि कति रामो् देखिनुभएको छ👌👌👌👌👌👌👌🙏🙏🙏🙏🙏
धेरै धेरै नै रमैलो छ आगामी दिनमा अझ धेरै सफलता प्राप्त होस सुभकामना छ बहिनी
दिदी अस्मिता लगायत सम्पुर्ण टिम लाई मुटु फुट्ने गरि सम्झेको छु
धन्यवाद, अत्यन्त रमाइलो दोहोरी गाउने गायक गायिका दुवैलाइ धन्यवाद छ
Asmita g m dubai bata herdai xu tapai r suman g ko dohori sarai ramro lagx
धेरै धेरै राम्रो, लाख लाख बधाई तथा सफलताको शुभकामना सुमन अस्मिता।
अाहा दोहोरि त यस्तो पो होस उच्च सफल्ता को कामना सबै तिम लाई
यो भुरि को शब्द मन भित्रै छुने हुने क्या, अनि हाउभाउ त के कुरा गरुम😘
Asmita and suman dai ko aawaj saharai mitho xa
लोक दोहोरिको शब्द लय स्वर साह्रै राम्रो लाग्यो अनि गायक तथा गायिका लगाएत सम्पूर्ण कलाकार टिमलाई धन्यवाद अझै नयाँ नयाँ सृजनाको अपेक्षा गर्दछु।
.
आहा 😍😍😍
हातमा रातो झोला कडक पो छ त
शब्द का खानी हरुको दोहोरी मलाई मन पर्ने गाएक गाइका
Aahai 💗💗 kati ramailo dohori💗💗
अस्मिता र सुमन जिको दोहोरी अति रमाइलो लाग्यो।
अति मिठो दोहोरि म हजुरको ठुलो फेन
प्रायः म दोहोरी हेर्ने गर्छु र तिम्रा कुनै दोहोरी छुटाउदैन ।दोहोरीको उठान र त्यसको समापन , शब्दमा उत्कृष्ट ,अनुप्रास अत्यन्तै मिलेको, श्रिङ्गार रसले भरिपुर्ण ,शब्द चयन अति राम्रो छ ।बटुवा र एकान्त घरमा एक्लै बसेकी युवती बीच भएको गीति संवादमा कुनै कुरा छुटेको छैन सायद म गद्यमा पनि यति बर्णन गर्न सक्ने थिइन होला ! आज गल्ती औंल्याउन सक्छु कि भनेर हरेक शब्द धेरै ध्यान दिएर सुने तर केही फेला पार्न सकिन ।सुमनले सुरुमै उठाएको एउटा टुक्काको अनुप्रास नमिलेको कि मैले नबुझेको थाहा भएन ।नत्र सुमन जि का हरेक शब्द पनि उत्तिकै उत्कृष्ट छन् ।
शुभकामना छ मेरो दुबै जनालाई ।
लभ यु मुसु 💞😍💞
@आहा धेरै रमाइलो दोहोरी ❤️❤️❤️❤️🙏
धेरै सफलताको शुभकामना हजुरलाई।❤️❤️
उत्कृष्ट दोहोरी दुबै जना अतिनै मन पर्ने गायक गायिका so nice song सफलताको सुभकामना स्वर शब्द कि खानी अस्मिता sis 😘
Asmita ji Ma malaysia herdai xu 🙏🙏🙏🙏
Yakdamai ramailo lagyo
Feri feri yastai prastuti haru herna ra Sunna pau
सुमन दाजि र अस्मिता नानिकाे जति हेर्याे
उति हेरम हेरम लाउनि नछुटायर हेर्ने गर्छु ❣️
लोक दोहोरी मलाई सारै मन पर्छ्नी हार्दिक सफलता को धेरै धेरै शुभकामना ,,🎧️🎧️🇳🇵🇳🇵🎶🎶🙋♂️🙋♂️👌👌
Big fan dherai ramro dohari best wishes,🌻
आज रमाइलो गित सुन्न पाइयो
सफलताको शुभकामना बहिनी
आनन्द आयो मलाई दोहोरी सुनेर
wow wow दामी छ अस्मीता बुनु अजै धेरै धेरै पर गति गरदै जानुपाउस 👍️👍️👍️🤗🤗🤗💕💕💕🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
सारै मन पर्ने कलाकार अस्मिता 💕💕💕💕
आहा मिठो दोहोरी🥰🎼
सबै भिडिओ नछुटाइ हेर्छु अस्मिताबहिनिको दोहोरि
पहेलो सल ओढिकी बहिनी कस्ती राम्री मायालु पाराकी😘
धेरै धेरै सुभकामन सम्पूर्ण टिमलाई अझ धेरै प्रगति गर्दै जानु हाम्रो आसिर्बाद छ अस्मिता बैनी
👏👏👏 राम्रो लाग्यो ।
Lakh lakh dhanyabad asmita baini sadhai astai khusi dekhna pam
Aaha kati mitho Sarai ramro xa man paryo
आहा कती राम्रो दोहरी सुमन र अस्मिता को सफलताको शुभकामना दुबै जाना लाई
Kati ramro dohori sumn and asmitako muskanle dohori ma tanx
राम्रो छ गित सफलता को शुभकामना
Congratulations best of luck both of you and hole team super 🙏🙏💓💕💓🙏💓💕💕💓💓🙏🙏🙏🙏🙏🙏
मलाइ निकै मन पर्ने कलाकार हरु
Suman and asmita aati ramro git
अती राम्रो छ बैनी
Wonderful having a great time ❣❣❣
अस्मिता बैनि को सोर मलाई धेरै मन पर्छ दाजु को दुबै जना को त म धेरै ठूलो फेन हो के
सम्पूर्ण कलाकार लाई धेरै धेरै धन्यवाद छ र अस्मीता र सूबन लाई धेरै धेरै धन्यवाद छ
मलाइ मनपर्ने गाइका मधय असमिता
Like subscribed and congratulations best of luck asmita baini
दामि👏👏👏
Malai man parni yo jodi asmita rani sabdhako khani very nice song👌❤❤
धेरै राम्रो लाग्यो
Very nice song Asmita sis
आहा कति मिठो गित , सारै रमाइलो लाग्यो ,
Hajur simple and perfect
Safaltako lagi suva kamana6 👏
Beautiful 🥰❤️ dhohori 🙏🙏👍👍👌👌
आहा कति रमाइलो दोहोरी सफलता को सुभकामना छ दुबै जना लाई
प्रत्येक्ष दोहोरीकि रानी अस्मिता ❤️
Big fan dhading nge cheli Asmita DC !
Asmita suman 🌹🌹🌹🌹🌹
Bahini dheri ramro lagyo , shadai yasthi ramro ramro git gaunu hola❤❤❤❤❤🎉
Yesma chahi ramyr gaunu vako rhix khusi lagyo
Super Nice song jivan and Asmita Renuka all Nepal
wow handsome suman ra beautiful asmita ( gudiya ) ko dohori ma soor shabda chayen sarai ramro lagxa
Suman da asmita di dherae mn parx
अस्मिता र सुमन काे दाेहाेरि सारै राम्राे लाग्छ ।
suman bhai & Asmita nanu dherai ramryo cha
love you so much botha ❤
अस्मिता बहिनिको मुस्कान सङैको गायन कला एकदमै राम्रो छ। शुभकामना 👏🎉🤗