क्यानडाकाे भिसा भएको passport र ४ लाख २० हजार हरायो भन्नेको बास्तबिकता यस्तो रहेछ्।

Поділитися
Вставка
  • Опубліковано 10 вер 2024
  • You Can Connect With us Here
    heylink.me/Arj...

КОМЕНТАРІ • 964

  • @manitashrestha8147
    @manitashrestha8147 11 місяців тому +32

    अर्जुन सर लाई नराम्रो बनाउन खोजेको येस्ता लाई कडा कार्बाही गर्नु पर्छ 🙏🙏

  • @bandanabhujel1135
    @bandanabhujel1135 11 місяців тому +25

    रिदय देखि सम्मान अनि हार्दिक नमन छ अर्जुन दा हजुर प्रतिको काम लाई 🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵❤️❤️❤️

  • @cpschandra
    @cpschandra 11 місяців тому +67

    थुक्का राम्रो मान्छेलाई किन यस्तो हुन्छ नेपाल मा किन तर सम्मान छ अर्जुन सर तपाईं प्रति ❤❤

  • @parutmg7500
    @parutmg7500 11 місяців тому +39

    अर्जुन सरको मन कति सफा ,अन्तिममा हात मिलाउनु भो त्यो डाँकासँग पनि

  • @saharatube3634
    @saharatube3634 11 місяців тому +53

    यस्तो मान्छेलाई कानुनी कारबाही गर्नुपर्छ। नत्र भने यस्ता फटाहा अनेकौ जन्मिन्छन्।

  • @rekhapandey477
    @rekhapandey477 11 місяців тому +23

    कस्तो मन दुखेको थियो हरायो भन्दा तर अहिले सुन्दा कस्तो रिस उथो

  • @shakunlimbu758
    @shakunlimbu758 11 місяців тому +23

    कसम टिक्टक मा हेर्दा दुख लागेर भगावन लाई नि प्रार्थना गरे यहाँ हेर्दा त सारै रिस उथ्यो

  • @amritlama2553
    @amritlama2553 11 місяців тому +47

    अर्जुन सर तपाईं सफा दिलको मान्छे❤❤❤Respect Arjun sir

  • @pratikchyakarki
    @pratikchyakarki 11 місяців тому +16

    येस्तो मान्छे ले गर्दा दुख परेको मान्छे को मान्छे लाई बिस्वास गर्न गारो हुन्छ😢

  • @visitchitwan529
    @visitchitwan529 11 місяців тому +30

    हैन यो मान्छे अलि फटाहा रहेछ अर्जुन सर यस्तो मान्छेलाइ कारबाही गर्नु पर्छ।

  • @kajipariyar5065
    @kajipariyar5065 11 місяців тому +6

    यो फटा हो थर्काउनु भो राम्रो लागो अब एस्को सातो गएयो अर्जुन जि लाई सलाम छ जय नेपाल 🙏🙏🙏

  • @BahadurBhujel-em4hl
    @BahadurBhujel-em4hl 11 місяців тому +1

    अर्जुन सर तेसलाई कारबाई गर्नुस गोर्खाजिल्ला सबैको बेस्ती भाको छ

  • @parshurampaudel3483
    @parshurampaudel3483 11 місяців тому +14

    साथमा,4 हजार,छैन हाेला,4 लाखकाे,कुरा गर्छ अर्जुन सर यसलाई कारबाहि,गर्नु पर्छ यो खातेलाइ

  • @dilukarki6955
    @dilukarki6955 11 місяців тому +7

    मान्छे ले १०००/चोटि काम गरेर एक चोटि ठगी गर्ने लाई फटाहा चिनिन्छ अब सुदृनु जरुरत छ अर्जुन भुसाल सर एक इमान्दार पत्रकार हुन नमन धन्यवाद 🙏👍️

  • @shantiadhikari3185
    @shantiadhikari3185 11 місяців тому +49

    सलाम छ दाजु हजुरको यो काम लाई 🙏🙏🙏🙏

  • @laxmandhami8604
    @laxmandhami8604 11 місяців тому +1

    अर्जुन दाई भएर मत्रै छोड्नु भाको हो अर्जुन दाईको ठाउमा १२ भागहरुको दाइभाइ हुनुपर्ने मर्ने थियो यो गोरु सलाम छ अर्जुन दाइ

  • @suryadiyali4908
    @suryadiyali4908 11 місяців тому +15

    नेपालमा हरेक छेत्रमा राम्रो काम गर्नेलाइ गिराउन हरेक मान्छे हरु लागि परेका छन एस्ता भाइरस हरुलाइ कानुनिरुपमा सजाय दिनुपर्नेछ। अनि मात्र एस्ता हरु कम हुनेछन 🙏

  • @shantikokhojima6040
    @shantikokhojima6040 11 місяців тому +136

    सोझो मान्छेलाई रिस उठेपछि नराम्रो सँग उठ्छ 😢

    • @tscg.k3656
      @tscg.k3656 11 місяців тому +4

      तपैको कमेन्टचै म प्राय जतापनि पढिराको हुन्छु

  • @bimaladulal1618
    @bimaladulal1618 11 місяців тому +14

    अर्जुन सर मलाइ त कति टेनसन लागेको थियो कति बेला भिडियो आउला भन्दै हेरेर बसेको थिय अहिले आयर बास्तविक यस्तो आफै फटा छ फटाहा नबोलिदिनु भन्छ यस्को बुडा बुडी दुबैलाइ चौकि लगेर हालिदिनु होला

  • @anandadhakal1967
    @anandadhakal1967 11 місяців тому +9

    म पनि यो भिडियो हेरेर अचम्मित भय यो संसारमा यस्तो मान्छे पनि हुँदा रहेछन

  • @haririjal5989
    @haririjal5989 11 місяців тому +21

    सर समाजमा यस्ता ब्याक्ती हुन्छ्न यसबाट पनि पाठ सिकेर अगि बड्नु होला ।

  • @dilrana7894
    @dilrana7894 11 місяців тому +2

    एस्तो फता हरुलाई कानुन बमोजिम कार्बाई गर्नु पर्छ अर्जुन दाजु

  • @shantaregmi783
    @shantaregmi783 11 місяців тому +4

    एअर्जुनभाई तपाईंको काममा खुसिहुने मध्येको एक म पनि हाे आज याे भिडियो हेर्दा त अचम्मित भए मान्छे जस्ता पनि बिश्वास छ याहा कस्काे

  • @bishwokarma864
    @bishwokarma864 11 місяців тому

    अर्जुन सर धेरै राम्रो र इमानदार मान्छे हुनुन्छ यो मान्छेलाई कार्बाहि होस धेरै मान्छेको आशु पुछेको छन अर्जुन भुसाल ले

  • @DineshKumar-tg3lu
    @DineshKumar-tg3lu 11 місяців тому +18

    ❤🎉🎉🎉🎉❤❤❤❤❤❤ धेरै धेरै बधाई छ अर्जुन। सर। ❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉।

  • @munapokhrelkafle7531
    @munapokhrelkafle7531 11 місяців тому +2

    अन्तराष्ट्रिय बेईजति हरु संग होस पुर्याऊनु पर्छ मान्छे चिन्नै गाह्रो यो स्वार्थी दुनियांमा दयालु र शुभ चिन्तक हुन पनि गाह्रो 👍👍👍

  • @RosanTamang-rk9vp
    @RosanTamang-rk9vp 11 місяців тому +41

    कानूनी उपचार गर्नु पर्ने

  • @yubrajmagar9329
    @yubrajmagar9329 11 місяців тому

    यस्तो बिगृती फैलाउने लाई कडा भन्दा कडा कारबाही गर सरकार जसले सहि तरिकाले सबैलाई सेवा दिने अर्जुन सर लाई यसरी फसायछ😢

  • @sabitabhatta7380
    @sabitabhatta7380 11 місяців тому +10

    पुलीसलाई जिम्मा लगाएर २,४ भाटा हान्नु पर्ने भाइ यिनीहरुलाई।

  • @sumichhetri1991
    @sumichhetri1991 11 місяців тому +2

    यस्तो फटालाइ राम धुलाइ गर्नु पर्छ। कार्बाइ होस

  • @user-rb4je3pg6y
    @user-rb4je3pg6y 11 місяців тому +4

    हाम्रो देशमा... कानुन र सरकार अनि नेपाली जनताहरू फितलो र विवश छन् ... आजको दिनमा.... पैसा को लागि..... soo...sad...

  • @loknathkandel2268
    @loknathkandel2268 11 місяців тому

    यो मान्छे फटानै हो..समाज देश बिगार्ने पनि यस्तै यस्तैले हो..यसलाई कानुनी कारबाई गर्नु पर्छ...

  • @rukushrestha934
    @rukushrestha934 11 місяців тому +3

    यस्ता ले गर्दा समाज मा भ्रम उत्पन्न हुन्छ।

  • @mayalimbu970
    @mayalimbu970 11 місяців тому +2

    याे देशमा किन यस्ताे फटाहारु मान्छेहरु जन्मिन्छ 💪💪

  • @Chandar-sy1oc
    @Chandar-sy1oc 11 місяців тому +4

    सर यसतो मान्छे गरदा दुखी ले साथपाउछ त ❤❤❤

  • @rekhakc4527
    @rekhakc4527 11 місяців тому

    कति सम्मको फटाहा मान्छे रैछ😮😮😮😮 यस्तालाइ त कानुनी दायरामा ल्याउनु पर्छ।

  • @MadhuBelbase-f5c
    @MadhuBelbase-f5c 11 місяців тому +33

    नभएको फाल्तु बोल्ने लाई सजाय दिनु पर्छ दाई तेतिकै छोडनु हुदैन तेस्ताले फेरि आरुलाई न भको आरोप लगाउन सक्छ🙏

    • @anushaghale3494
      @anushaghale3494 11 місяців тому +1

      तेस्ता लाई सजाय पनि के दिनु बोली सुन्दा बौलाहा जस्तो छ

  • @dijumagar2031
    @dijumagar2031 11 місяців тому +2

    माफी मागेर हुन्छ चोर डाका😡सोझो मान्छेलाई झुक्याएर यत्तिकै नछाड्नु अर्जुन दाइ जस्तो समाजसेवि मान्छे लाई झुक्याएर जिन्दगीभर भलो हुँदैन अब त हरुलाई Respect for you Arjun Da❤️

  • @dabinmewahangrairai4115
    @dabinmewahangrairai4115 11 місяців тому +6

    ❤❤अर्जुन भुसाल सर यस्तो निर्दयी मान्छेलाई माफी दिनु त हुँदैन थियोे । तर तपाईंले माफ दिनु भयो त्यो पनि तपाईंको एउटा महन्त हो ।❤❤

  • @shivarajkhadka2878
    @shivarajkhadka2878 11 місяців тому

    यसलाई चौकीमा लगेर राम धुलाई गर्नुहोस् अर्जुन सर

  • @bishnuniran5565
    @bishnuniran5565 11 місяців тому +3

    कस्तो भद्दा मज्जाक अर्जुन सर यस्तो लाई थोरै भाटा हान्नु लाउनु पर्यो कस्तो पशु सरहको मान्छे हरु पनि हुदो रहे छ 😡

  • @himalkarki1458
    @himalkarki1458 11 місяців тому

    यस्तो फटाहा मान्छे लाई कारवाही गर्नु पर्दछ !

  • @MinaGurung-nd9xr
    @MinaGurung-nd9xr 11 місяців тому +13

    मलाई हिजो नै शंका लागेको थियो किनकी यो दुईजनाको अनुहारमा एउटा पीडा देखिएको थिएन इन्टर्भिउ लिने बेलामा पनि

  • @sakalrai288
    @sakalrai288 11 місяців тому

    त्यति धेरै दुख,समस्या परेर आउनु भएका हजारौ,लाखौको सङ्ख्या लाई अर्जुन भुसाल sir ले सहयोग गर्दै आउनु भइरहेको थियो। उच्च मन र स्वच्छ भावना लिएर हिड्नु हुने अर्जुन sir माथि आज यति धेरै बिस्वास घात भयो । उहाँले माफि दिएर आफ्नो इमानदार निभाउनु भयो ।उस्तै भए त्यस्को झुठो बोल्ने मुख र कान एक ठाउ पुराइ दिन्थ्यो। एकपटक सुध्रिने मौका पाइस सुध्रि पागल। 9:57

  • @entertainmentmobiletv
    @entertainmentmobiletv 11 місяців тому +9

    *_म सोझो मान्छे अर्जुन सर क्या माया लाग्यो ।😂😂_*

  • @arunsubba68
    @arunsubba68 11 місяців тому +1

    राम्रो काम गरेको छ। पत्रकार दाइ धेरै धेरै धेरै बधाई छ।

  • @basantkumarjoshi2768
    @basantkumarjoshi2768 11 місяців тому +3

    यस्ता लाई पुलिस को मा लगेर भाटा हान्नु पर्छ सर

  • @mahimathapa5350
    @mahimathapa5350 11 місяців тому +1

    सामाजिक सन्जालमा यस्तो भ्रम फैलाउने मान्छेलाई त्यसै छोड्नु हुदैन सर

  • @Sagarbudhathoki644
    @Sagarbudhathoki644 11 місяців тому +9

    यस्लाइ कैसैले प्रयोग गरेको जस्तो लाग्यो अर्जुन दाइ

  • @RambahadurBc-bk3rk
    @RambahadurBc-bk3rk 11 місяців тому

    यस्ता फटा देखि सजक हुनु होला अर्जुन सर,,,

  • @kamalathapa2937
    @kamalathapa2937 11 місяців тому +3

    याे त अति गर्याे मान्छेले।कानुनी कार्वाही गर्नुपर्छ।

  • @babug5732
    @babug5732 11 місяців тому

    Well done arjun ji ऐसता अरू लायी बेबकुफ सोचने लायी गरनेनै ऐसतै हो 👏👏👏

  • @sandhyathapa2504
    @sandhyathapa2504 11 місяців тому +12

    Ramro manxelai khutta tanne hunxan big respect Arjun sir🙏

  • @AlphaBoy-0
    @AlphaBoy-0 11 місяців тому

    झुट फटाह हो भनेर खुलासा भएपछी पनि अझै झुट हैन भन्दा गाला फुट्ने गरि हान्नुपर्ने रिस उठ्यो मलाइपनी यो आईमाई पनि फटाह हो लोग्नेको झुठ साचोहो भन्दै पछिलागेर हिड्याछ कस्ता कस्ता मान्छे हुन्छ्न यार no word....

  • @keshkesh6931
    @keshkesh6931 11 місяців тому +3

    राम्रो मानिशलाई फशाउन काेजेकाे हजुरलाई ❤❤❤❤❤❤❤❤

  • @chamlingrai2100
    @chamlingrai2100 11 місяців тому

    भाईको मन सारो सफा छ तर यो सबै मिलेर झुकाउनु फसाउनु खोजे को रैछ भाइ होसियार रहनु होला नेपाल्मा पापी बाहेक केई कोई छैन गरिखाको रिस डाहा गर्छ सबै सचेत रहनु होला

  • @manrajpandey6555
    @manrajpandey6555 11 місяців тому +3

    कस्ताे नालायक हाे याे मान्छे यस्ता मान्छे लाई हदै सम्मकाे कार बाहि गर्नु पर्छ सर तेसै छाेड्नु हुन्न

  • @shivakawar3628
    @shivakawar3628 11 місяців тому

    यस्तो फटाहा मान्छेलाइ त कानुनि कार्बाहि हुनु पर्छ

  • @RedNepal
    @RedNepal 11 місяців тому +3

    Great arjun ji

    • @Cutegirlplayz122
      @Cutegirlplayz122 11 місяців тому

      Prithibi ko boj asta lai vanx kututra😂😂😂😂😂

  • @user-bb8vd7xh4k
    @user-bb8vd7xh4k 11 місяців тому +1

    सलाम छ अर्जुन sir 🙏🙏

  • @liluthapamagar5887
    @liluthapamagar5887 11 місяців тому +4

    सबै सबैलाई नमस्कार म लिलु थापा पासपोर्ट र पैसा हराएको रहेछ बिचरा क्यानडाको भिजा क्यान्सिल होला भनेर मैले पनि कति जना साथीहरूलाई कन्ट्याक्ट् गरे तर बास्तबमा त म बेकुफ रहेछु अनि आउदा दिनका भिडियो मा यस्तै हरायो म बिरामी परे म दुख म परे भनेर समाचार आयो भने हामिले कसरी बिश्वास गर्ने ??

  • @gokulguruwacharya1551
    @gokulguruwacharya1551 11 місяців тому

    यस्ताे मान्छे लाई कानुनि कारबाहि गर्नु पर्छ

  • @biswashbibas8574
    @biswashbibas8574 11 місяців тому +6

    अर्जुन सर 🙏🙏🙏🙏

  • @bikashtamang8678
    @bikashtamang8678 11 місяців тому +1

    Ekdam raamro kura garnu bhayo sir.....yesari jukaunu hunna thiyo....🙏🙏🙏

  • @mathurabastakoti165
    @mathurabastakoti165 11 місяців тому +6

    Kasto fataha manxe rahecha 😡😡 yestalai karbahi garnuparx Arjun sir🙏

  • @Fuchii730
    @Fuchii730 9 місяців тому

    सचेत हुनु है सर य्स्तो फटाहरु सग

  • @थापा
    @थापा 11 місяців тому +6

    हेर भग्वान रुपि अर्जुन भुसाल लाई पनि झुठो बोल्नि😢फटा हा।पाप पनि लाग्छ यस्लाइ।

  • @shovakhadka7896
    @shovakhadka7896 11 місяців тому

    You are great पत्रकार भाइ 👌👌👌👌

  • @user-jr5ti3ke9y
    @user-jr5ti3ke9y 11 місяців тому +6

    रामराे मानिस लाई फसाैउने काेश गरेकाे हाे सर 😭😭😭😭😭

  • @jasrai1395
    @jasrai1395 11 місяців тому +2

    अर्जुन् सर फटाहा लाई ठिक गर्नुभयो.

  • @priyankarajbanshi6328
    @priyankarajbanshi6328 11 місяців тому +3

    Arjun is great ❤❤❤

  • @rukuguragain8891
    @rukuguragain8891 11 місяців тому

    यो फटाहा लाई सक्दो कार्बाहिक होस्

  • @Gangu-h9t
    @Gangu-h9t 11 місяців тому +9

    साला खाते हरु लाई गाला फुटने गरी दिनु न दाई 😡😡😡ajoi यस्ता गु को लागि share garderako ho😡😡

  • @sagarshakya9639
    @sagarshakya9639 11 місяців тому +2

    Great Job 👍I salute sir 👮

  • @prabinkunwar85
    @prabinkunwar85 11 місяців тому +3

    Yaslai thik parnu dada

  • @bhawana187
    @bhawana187 11 місяців тому

    अब यस्ता मान्छे हरुको बिस्वास गर्नु हुदो रहेनछ 😢यो मान्छे हाम्रो घरमा पनि आउने गर्थियो बहिनी भन्दै मिठो बोल्थ्यो यस्तो चोर पो रहिछ 😢यस्तो मान्छेलाई चिनेर पक्राउ गरेर राम्रो काम गर्नु भयो अर्जुन सर हजुरलाई धेरै धेरै धन्यवाद छ❤❤❤❤

  • @sanushrestha3812
    @sanushrestha3812 11 місяців тому +3

    हैट्ट यस्तो पनि मान्छे हुने रहेछन

  • @pavitrarai4243
    @pavitrarai4243 11 місяців тому

    ऐस्ता फटाहालाई रामधुलाई दिनुपर्छ, तेतिकै छाड्नु हुदैन ऐस्ताे फटालाई।

  • @suryathapa2039
    @suryathapa2039 11 місяців тому +3

    हैत नेपाल मा यस्तो चोर ,डाँकाहरु ले झुक्याएर कंगाल बनाउछ। सवधान रहनुपर्छ।

  • @kajigajmer4154
    @kajigajmer4154 8 місяців тому

    ❤❤❤❤❤jhuto bolda sahi danak dinu vo arjun sir you are great

  • @Vaishimukhedt2Subang-yq7ls
    @Vaishimukhedt2Subang-yq7ls 11 місяців тому +4

    Respect arjun sir🙏❤

  • @bishalsunar8110
    @bishalsunar8110 11 місяців тому +2

    Arjun sir you are great 💯👍👍🎉🎉🎉

  • @sandhyathapa2504
    @sandhyathapa2504 11 місяців тому +6

    Great work ❤

  • @user-mg5po5qt5z
    @user-mg5po5qt5z 11 місяців тому

    Hjr kati mahan hunhunxa hae aafulae dukha dine manxe lae pani mafi dinu vayo kati safa man hjrko I like u ❤❤❤❤

  • @dipusubba3250
    @dipusubba3250 11 місяців тому +3

    त्यसलाई प्रहरी मा जिम्मा

  • @sabinasherpasherpa6093
    @sabinasherpasherpa6093 6 місяців тому

    अर्जुन सर गाला रन्किने गरि दिनु होस्न ठक्मारा लाई

  • @mausammagar1616
    @mausammagar1616 11 місяців тому +4

    Good prangk bro 😁😁😁😁

  • @Editor571
    @Editor571 11 місяців тому

    बाहुनको नाममा कलंक, हिन्दु धर्मको नाममा कलंक, नेपालीको नाममा कलंक, मानव जातको नाममा कलंक ।

  • @omnath1368
    @omnath1368 11 місяців тому +1

    Arjun sir malai man parne patrakaar love you

  • @tarabhusal8890
    @tarabhusal8890 11 місяців тому

    यस्ता फटाहा लाई कारबाही गर्नु पर्छ अर्जुन भाई हजुरको ईमान्दारिता माथी खेलवाड गर्नी यो फटाहा चोर खाते

  • @rairai1194
    @rairai1194 11 місяців тому

    Yeslai thapda Hannu Arjun Dada yesto Fataha Haru Lai

  • @facelessyt8089
    @facelessyt8089 11 місяців тому +2

    You should put them in jail these type of people deserve to be there….. I also felt sorry for them when I saw their interview ……u should not forgive them

  • @lamsaljagannath5374
    @lamsaljagannath5374 11 місяців тому

    यो फटाहा मान्छे लाई पुलिस लाई बुझाउनु होला Arjun sir

  • @mohonmohon1057
    @mohonmohon1057 11 місяців тому +1

    Jhuto ko saharaa line laai chhodnuhunn...salaam patrakar brodar....❤❤❤❤❤

  • @laxmigaire5114
    @laxmigaire5114 11 місяців тому

    गाला फुट्ने गरि पिट्नु पने 👊अनि तो बूडि चाहिँ के भाको नि पोइ चाहि जडिया👊👊👊अजुन सरलाई सलाम छ🙏🙏🙏

  • @sitakumarirai6180
    @sitakumarirai6180 11 місяців тому +1

    Bichara vai great job thikai chha mafi dinu pani mahan ho raksi ko karamat ho manchhe bhane kati ramro ke garne mati bigro pachhi

  • @radhaneupane8227
    @radhaneupane8227 11 місяців тому

    एकदम राम्रो मान्छे अर्जुन सर लाई नै फसौने

  • @honestjungkarki8686
    @honestjungkarki8686 11 місяців тому +2

    सहि हो अर्जुन जि यो कस्तो फटहा रहेछ 😊😊

  • @chandragurung5776
    @chandragurung5776 11 місяців тому +1

    राम्रो काम गर्नु हुन्छ सबैको मन मुटुमा बस्न सफल छ भाई राम्रो सङ बुझेर भिडियो प्रसारण गर्नु पर्छ।मान्छे हेर्दै थाहा हुन्छ रातो पासपोर्ट हुन्छ।

  • @nishagurung7880
    @nishagurung7880 11 місяців тому

    अब आइन्दा एस्तो गलत काम गर्ने जो सुकै लाइ माफी दिनु हुदैन अर्जुन सर