बालेन धम्क्याउन वडाध्यक्षसँगै सांसद पनि धर्नामा, स्थानीयसँग न्युरोडमा फेरि झडप

Поділитися
Вставка
  • Опубліковано 5 вер 2024
  • More Useful Links :
    Visit us at :
    Like us on Facebook: / primetimestv. .
    #balenshah #primehd #primetimestelevision
    Unauthorized downloading and duplicating on UA-cam channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
    © & ℗ Times Broadcasting Pvt. Ltd., 2021
    All Rights Reserved.

КОМЕНТАРІ • 353

  • @user-qf2hx5ze4x
    @user-qf2hx5ze4x Місяць тому +43

    डडेलधुराको भेडे जनता भन्दा न्युरोड काठमाडौंको ज्यापू झन भेडा नै रछ खिचा।

  • @rudrakhanal2276
    @rudrakhanal2276 Місяць тому +67

    अब २२ वोडामा नजाने किनमेल बन्ध गर्ने किनकि त्यहाको वोडाध्यक्ष नै आइलाग्न सक्छ ।

    • @sagunmalla7513
      @sagunmalla7513 Місяць тому +4

      Aba teyo oda ma kohi pani najanuhos taspachi thaha paucha

    • @Syangdan136
      @Syangdan136 Місяць тому +2

      new road ma shopping garnu banda garnu parxa Buycott new road

  • @user-px8yd2rs7b
    @user-px8yd2rs7b Місяць тому +84

    वडा 22 मा अब सामान कसैले नकिन्ने

  • @Sriram-rj2bm
    @Sriram-rj2bm Місяць тому +55

    यो चिनी पाजी सारै अल्भेडो रैछ, बाईस वडामा किनमेल बन्द गरौ सबै ठिक हुन्छ 😬

  • @milamginangwa27523
    @milamginangwa27523 Місяць тому +14

    अदालतको आदेश पालना नगर्ने चिनिकाजी लाई कारवाही होस्।

  • @namkhalama4019
    @namkhalama4019 Місяць тому +29

    सबैले Belan sir lai support garnu par6

    • @Syangdan136
      @Syangdan136 Місяць тому +1

      Buycott new road

    • @Syangdan136
      @Syangdan136 Місяць тому

      Newroad ma shopping garnu banda garnu parxa

  • @ganeshparajuli5766
    @ganeshparajuli5766 Місяць тому +22

    बालेनकाे बिराेध गर्ने हरूलाई राम्रोसँग चिनीराखौँ अाउदाे चुनावमा सचेत नागरिक हरूले येस्ता दलका धमीरा हरूलाई खारेजी गरौँ ।।

  • @amargautam7162
    @amargautam7162 Місяць тому +27

    यो पागल वडा अध्यक्ष पछि लाग्ने पनि पागल हो।

  • @Dipesh256
    @Dipesh256 Місяць тому +16

    Support for Balen.

  • @debendrabasnet3095
    @debendrabasnet3095 Місяць тому +47

    पाटिको झोला रोडमा ल्यायर बिसाउन नेपालको कानुन बिपरित छ। यो देशको लागि रोग हो।

  • @SubLalla-bo2wo
    @SubLalla-bo2wo Місяць тому +10

    एमाले कांग्रेस‌ काले माले मिलि भाले खान पो थाले बालेन रास्वपा जालझल गरि अप्ठ्यारोमा पारे । ए बालेन हे रवि हामी तिम्रो साथमा छौं हिम्मत नहारे‌ ।

  • @brahmakumaritulsi4077
    @brahmakumaritulsi4077 Місяць тому +10

    केपी बा काे असली छाेरा चिनिकाजि😂😂

  • @RajKumar-ge2jd
    @RajKumar-ge2jd Місяць тому +8

    खोइ त पुलिस यो गिर्यमन्त्री कहाँ गयो खोइ इनि भस्ट्रचारी को लागि एकस्न लिएको खोइ

  • @SabinaRai-oo9qe
    @SabinaRai-oo9qe Місяць тому +5

    बालेन लाई त अदालत नगर पुलिस ले भये पनि साथ देको छ।हर्क साम्पङ लाई त न अदालत न नगर पुलिस कसैले साथ देको छैन।नगर पुलिस नै पार्टी को झोले छ धरान मा त।जय हर्क साम्पाङ,ज सचेत जनता,जय देश।

  • @ChyangbaChyangba-pg5bs
    @ChyangbaChyangba-pg5bs Місяць тому +1

    नेपालमा सिधा साधा जनतालाई मात्र कानुन लाग्ने हो। यो भ्रष्टाचारी पार्टीको झोलेहरुलाई कहाँ लाग्छ र कानुन अदालतले पनि कहाँ कारबाही गर्न सक्छ🙏🙏

  • @kumudrimal7878
    @kumudrimal7878 Місяць тому +6

    पार्टीको गुन्डागर्दी को उदाहरण ...... पुलीस , अदालत लाई नमान्ने ?? कानुन मरेको भ्रस्ट देश नेपाल 😢

  • @dhanapatipoudel7368
    @dhanapatipoudel7368 Місяць тому +2

    नया सडक देशवासी सबैको हो।आसपासका बासिन्दालाई चेतना होस।यस्तै हो भने नया सडकको ब्यबसाय समाप्त हुन सक्छ।नया सडक बहिस्कारको जनमत बढ्दैछ।

  • @necessaryitems2441
    @necessaryitems2441 Місяць тому +8

    ओली देउवा तन्त्र मुर्दाबाद ! भ्रष्टाचारीहरु मुर्दाबाद !

  • @silverstonesuman8937
    @silverstonesuman8937 Місяць тому +4

    सच्चा नेपालीहरु एक जुट हुन पर्छ त्यस्को लागी सबै ले वडा न २२ मा किनमेल गर्न बन्द गरौं जब सम्म अदालत ले भनेको मान्दैन।

  • @HimalSubedi-wv6gn
    @HimalSubedi-wv6gn Місяць тому +5

    अदालत जिउदै छ ?
    अवहेलना लाग्नु पर्दैन?

  • @user-px8yd2rs7b
    @user-px8yd2rs7b Місяць тому +7

    केपी फटाहा

  • @abhattarai4348
    @abhattarai4348 Місяць тому

    Balen Shah Jindabaad!

  • @rajanajay4213
    @rajanajay4213 Місяць тому +3

    सत्यमेव जयते🙏

  • @dipendrabogati7086
    @dipendrabogati7086 Місяць тому

    Pride of our country
    Mayor balen shah 🙏

  • @SaraGurung-ib8yk
    @SaraGurung-ib8yk Місяць тому +7

    चिनी काजी हो कि चिन्दी चोर हो......?

  • @dilliramgiri524
    @dilliramgiri524 Місяць тому

    Jay balan sha jindabad balan sha

  • @bishowramdulal5198
    @bishowramdulal5198 Місяць тому +12

    गाउँ गाउँमा ओली,
    शहर शहरमा ओली ,
    जनताको मन मनमा ओली ,
    गीरी बन्धुमा ओली,
    ७० करोड मा ओली,
    पानी टयाङ्कीमा ओली ,
    भुटानी शरणार्थीमा ओली ,
    यति मा ओली, ॐनी मा ओली,
    वाइडबढिमा ओली,
    ३३ कीलो सुनमा ओली,
    जलहरिमा ओली,
    सेक्रेटि प्रीन्टिङ मा ओली!
    जताततै ओली!!
    बतात समुहमा ओलि
    बालुवाटारमा ओलि
    एम अधिकारीमा ओलि
    राजदूत निउतिमा ओलि
    भिउँ टाओरमा ओलि
    सेतो टाओरमा ओलि
    पानी जाहाजमा ओलि
    ग्यास पाइपमा ओलि
    जेलमा ओलि
    कर्मचारी तन्त्रमा ओलि न्यूरोडमा ओलि
    हुँदा हुँदा टंक लाइनमा ओलि

  • @user-je5tx5cf3e
    @user-je5tx5cf3e Місяць тому +4

    yo oli ko jholey laie laat hanera nikalnu parxa, commission khana napayera xatpatayeka xan, 2 lane parking garda bato saguro bhayena, ahiley natak gariraheka xan..

  • @vijaykhadka2619
    @vijaykhadka2619 Місяць тому +1

    जय बालेन।

  • @punrashmi5508
    @punrashmi5508 Місяць тому +3

    छि छि छि थोरै सरम त मान्नु पर्ने !!बिकास गर्छु भन्दा धर्ना दिने

  • @KailashKoiral
    @KailashKoiral Місяць тому +4

    क्रेता पनि साँगुरो फुटपाथमा किनमेल गर्न रुचाएनन भने यी तह लाग्छन

  • @fisherygroup54
    @fisherygroup54 Місяць тому +2

    Boycot new road

  • @karmaathapa
    @karmaathapa Місяць тому +2

    एमाले बहिषकार गरौं धर्नामा बस्ने सबैको थोपडा याद रखौ र तिनिहरुको तीन पुस्ताको नामावली संकलन गरि नारी र नाबालक बाहेक सबैको पिसाब फेर्ने साधन काटेर कुकुरलाई खान्देर मोर्ने सपना पूरा नभय पनि केही त्यहाँ धर्ना बस्ने हरुलाइ खुकुरिले कम्तिमा २२ टुक्रा बनायर जेल गै २०८९ मा चुनाव लड्ने मेरो सपना पूरा गरेरै मोर्ने मेरो सपना निम्ति प्रार्थना गरिदिनु होला बुद्धिजीवी मानुभावहरु कृपया 😢😢😢

  • @rupertjosh6545
    @rupertjosh6545 Місяць тому +1

    Good!!

  • @janakbartaula1940
    @janakbartaula1940 Місяць тому

    बालेन र केपिको बीचमा केपिको ego र बदला भाबले बिकास रोकियो अब बुझौ नेताको चरित्र

  • @FLAMEBILLS
    @FLAMEBILLS Місяць тому +2

    Rip Balen

  • @bsukc3901
    @bsukc3901 Місяць тому +2

    नाटक सडकमा पनि सोफा वाला कुर्ची चाहिने गति हेर न????

  • @Kalankichannel
    @Kalankichannel Місяць тому +6

    Yo jath lai 2 labeto laune koi bhayan

  • @harimukhiya3716
    @harimukhiya3716 Місяць тому +3

    खाते भन्दा कम रहेनछ भन्ने प्रमारित भयो 😅😅😅😅

  • @rawatrajan1996
    @rawatrajan1996 Місяць тому +3

    खुँडा हान हो कोहीले

  • @user-xn6ld4tj8z
    @user-xn6ld4tj8z Місяць тому +2

    म काठमाडौं भएको भए चिनिकाजी लाई डाइरेक्टर गोलि हान्थे होला

  • @redcaration7681
    @redcaration7681 Місяць тому +3

    स्थानिय स्थानिय भन्दै फटाह पार्किङ को कमिसन खानै नपाएर बबाल गर्दै । ज्जम वडा अध्यक्ष त घाँडो नै रहेछ

  • @comedyentertainvlog
    @comedyentertainvlog Місяць тому +3

    यस्तो पागल लाई साथ दिने झोले हरु महा पागल हुन 🤔🤔🤔

  • @binodbomjam9052
    @binodbomjam9052 Місяць тому +3

    भु माफिया पनि इनै पार्टी पार्किंग माफिया पनि इनै पार्टी अब ८४ इनी हरु को पत्ता साफ गर्नु पाँच

  • @vijayakumartuladhar9289
    @vijayakumartuladhar9289 Місяць тому +2

    शुभ चिन्तक हो । न्यु रोड ५ दिन बहिस्कार गराैं । न्यू रोड हाम्रो हो भन्नेहरूको हैशियत देखिन्छ?

  • @bikramshrestha9371
    @bikramshrestha9371 Місяць тому

    ❤❤❤ जय बालेन फुटपाथ बडाय झन वेपार बड्छ मला हो।

  • @binathapa4958
    @binathapa4958 Місяць тому

    Good balen sir

  • @govindaadhikari2357
    @govindaadhikari2357 Місяць тому

    घिनलाग्दो वडा अध्यक्ष

  • @milanmoktan152
    @milanmoktan152 Місяць тому +1

    Boycott ward no 22 for shopping..

  • @user-wc2yt5lh6p
    @user-wc2yt5lh6p Місяць тому

    कुवाको भ्यागुतोलाई के थाहा कि गहनाउने कुवा बाहिर पनि ठुलै संसार छ...!!!

  • @santoshtamang2136
    @santoshtamang2136 Місяць тому +1

    yesto Nautaggi chali rahanxa......bicharaa haru jantaa re......

  • @saraswatineupane6209
    @saraswatineupane6209 Місяць тому +2

    बिचरा तलका कार्यकर्ता लाई ढेडु बनाएको !!!!! ईनिहरुलाई थाहै छैन , बलिको बोका बनेका छन्।

  • @badbixh3869
    @badbixh3869 Місяць тому

    अदालत गएर मुद्दा जित्दा पनि सडक बिस्तार गर्न नसक्ने मेयर साहले स्थानीय जनतालाई न्याय दिन्छ, विकास गर्छ भनेर कसरी बिश्वास गर्ने? यदि न्यूरोडमा फुटपाथ बिस्तार गरेन भने एक बाउको छोरो नै होइन।

  • @unesssamu
    @unesssamu Місяць тому

    अदालत को आग्या उन्लगन गरेको र मान्छे लाइ हरुलाइ कानुन बिरोधि उक्साउने काम गरेको मुद्दा हल्नु पर्यो यो चिनकाजि वडा अदक्ष लाई

  • @rakjarnikar
    @rakjarnikar Місяць тому +2

    सडक फराकिलो वा घटाउने
    अधिकार स्थानिय निकायको
    अनुरोध गरेमा सो कार्य
    गर्न सकिन्छ।
    यदि ऐेनमा उल्लेखित छैन भने
    बाटो सम्बन्धमा।

  • @mukeshsah2988
    @mukeshsah2988 Місяць тому

    Jay balen ji

  • @KamalaMaharjan-o6k
    @KamalaMaharjan-o6k Місяць тому +1

    Maharjan ko bejat vayo

  • @umeshshrestha4955
    @umeshshrestha4955 Місяць тому +1

    no shopping ward no 22

  • @BhubanKc-zj1wt
    @BhubanKc-zj1wt Місяць тому +1

    एमाले चेारहरु बिकाशबिरोधीहुन

  • @dharmarajkafle7867
    @dharmarajkafle7867 Місяць тому +1

    office मा बस्न लाएकको रहेनछ सधै सडककै बासहोस शुभकामना गोबरकाजिको लागि....

  • @mydearnanubaba
    @mydearnanubaba Місяць тому +2

    Galat gare warda adakchhyale gunda gardima utree

  • @sitarai7106
    @sitarai7106 Місяць тому

    ठिक गरेछन चिनिकाजी ज्यु ले अब सँधाको लागि सडकमा कार्यालय बनाउँदा केही फरक नपर्ला । नेपालको वर्तमान अवस्था झल्काउन यही ठिक छकिनचाहियो ठुलामहल किनचाहियो करोडौको गाडी त्योसब कर्णालितिर दान दिए झन राम्रो।

  • @sumansapkota9613
    @sumansapkota9613 Місяць тому +1

    येमाले लुटाहरुल्ये आफ्नै आसेपासेल्ये काम गरेको भये बजेट लुछ्न पाउथे काम गर्न पनि
    रर्माइलो हुन्थ्यो लुट्न पायेन्न जाहापनि अब्रोध गर्छ येमाले देस बेचिखाने माफिया हो चोर हो

  • @user-qg8lp5wn1f
    @user-qg8lp5wn1f Місяць тому +2

    कि यो झोले वडा अध्यक्षलाई फालौ की अदालत कानुन लाग्दैन वडा अध्यक्षलाई

  • @sudeepthapa3689
    @sudeepthapa3689 Місяць тому

    Boycott ward no. 22

  • @rekha887
    @rekha887 Місяць тому +1

    Bale saha jinda bad vanne janta haru kata maris kina jadainau yo aandolan ma kina

  • @MsKhem1234
    @MsKhem1234 Місяць тому

    यस्तै हो भनेएमालेका भोटहरूचौरासीमा घट्नेपक्का भयो

  • @user-cx2tc1ld4q
    @user-cx2tc1ld4q Місяць тому +1

    फटाहाहरु ।

  • @krishnamurari3110
    @krishnamurari3110 Місяць тому +1

    म पनि वडा नम्बर २२ मा सामान किन्न नजाने भए ।

  • @nickmagar8606
    @nickmagar8606 Місяць тому +1

    Boycott new road 22 woda

  • @nisheshregmi6318
    @nisheshregmi6318 Місяць тому +1

    काम रोक्नेलाई प्रहरीले लातले र जुत्ता ले हान्नु पर्छ र जेल कोच्नु पर्छ 😡😡अदालतले आदेश दि सके पछि पनि नाटक गरेर आन्दोलन गर्ने हरु जानाजान लुटन र खान पाउनु पर्छ भन्ने हुन😡😡 भोलि देखि कसैले पनि लुटन, मार्न पाउनुपर्छ भनेर आन्दोलन गर्न मिल्छ त😡😡देशमा अराजकता फैलाउने तत्व हुन ति सबै😡😡

  • @riteshpandey93116
    @riteshpandey93116 Місяць тому +1

    काठमाडौंको रैथानेहरु मान्छे कहिले हुन्छन कुन्नी ?

  • @sailendramahat8411
    @sailendramahat8411 Місяць тому

    Commission chayo Tei ho

  • @jagadishsubedi9363
    @jagadishsubedi9363 Місяць тому +2

    Chini kasari amilo bhayo? 22 wodako chini nakina ? Yo dublicate amilo chini 22 woda ma matrai chha re?

  • @buddiesTamang
    @buddiesTamang Місяць тому +1

    Yo netako jhole lai jelma sukaunu parxa

  • @BibekShrestha-qv5oc
    @BibekShrestha-qv5oc Місяць тому +1

    Yo chor kaji/paji lai nikalnu parxa yesko padh bata

  • @dragonranger8995
    @dragonranger8995 Місяць тому

    Boycott Newroad

  • @RidamGahatraj-lm7cn
    @RidamGahatraj-lm7cn Місяць тому +1

    Aslai karwahi hunuparxa chini kajilai

  • @rajkumartimalsina3178
    @rajkumartimalsina3178 Місяць тому

    Balen sasha go head

  • @KishanThapa-g2g
    @KishanThapa-g2g Місяць тому +1

    Chini kaji rip

  • @Senbro5
    @Senbro5 Місяць тому

    ए काठमाडौँका ज्यापु हुँ भन्नेहरूको घमण्ड र अहमता पूरा गर्नलाई एउटा स्वतन्त्र मेयर वा अड्डा अदालतको आदेशले विकासको गति लिन सक्दैन भने ९० सालको भन्दा कडा भूकम्प आएपछि मात्र विकास सम्भव छ किनकि भूकम्प भनेको प्राकृतिक प्रकोप हो !कसैले??

  • @user-dc6tf4cm7x
    @user-dc6tf4cm7x Місяць тому +1

    Janta vadha athalat thulo haiii

  • @tirthaghimire4176
    @tirthaghimire4176 Місяць тому +1

    Adlat lai pati ka manche ksaile mandaia jantale matra mannu parcha mahan neta jay nepal lal salam

  • @user-wo3fs8yw3s
    @user-wo3fs8yw3s Місяць тому +1

    इ सबै न्युरोड पार्किङ का दलाली ठेकेदार हरु हुन

  • @rajanthapa1851
    @rajanthapa1851 Місяць тому

    चिनीकाजि महर्जन लगायत याे सव एमालेका भराैटे ,धुपाैरे ह्रुन बिकास का निम्ति पनि बिराेध गर्ने कस्ता भेंडा रैछन न्युराेडका जनता भेंडेहरू ज्यापुहरू ..

  • @hariharpandey2589
    @hariharpandey2589 Місяць тому

    पार्किङ व्यापारीहरुकाे धर्ना

  • @hariharpandey2589
    @hariharpandey2589 Місяць тому

    स्वर्ग जान लागेका गु नपाउने भएर धर्ना

  • @user-tb3uo3jt3k
    @user-tb3uo3jt3k Місяць тому

    यो त बहुदलीय होईन यो त उहीँ मुर्खता घमण्ड मैमता साडे को रुप हो

  • @mrshankarG
    @mrshankarG Місяць тому +1

    22नंबर वालाको ढाड़ चिलायको जस्तो छ खाते को

  • @bhupalshrestha6558
    @bhupalshrestha6558 Місяць тому +1

    Nagar praharilae lathi kasle deyo ?

  • @arjungautam8727
    @arjungautam8727 Місяць тому +1

    Sarkaar le k hera r basexa

  • @akashrai9189
    @akashrai9189 Місяць тому

    Adalat ko adesh namanne lai hatkadi launa paryo sarkaar

  • @dipendrabishowkarma5693
    @dipendrabishowkarma5693 Місяць тому +1

    Aba new road ma koi Pani shopping garna najau

  • @kedarkandel229
    @kedarkandel229 Місяць тому +1

    चिनारी को नालायक काम मुर्दावाद

  • @kamalbhandari8825
    @kamalbhandari8825 Місяць тому

    टुक्के केपी सत्तामा आउन बित्तिकै झोलेहरुको दादागिरी गुन्डागर्दी सुरु भैहाल्यो

  • @durgabro7425
    @durgabro7425 Місяць тому

    Jhole haru kahele samma yasto garxau....?
    Rip Rip Rip....

  • @Recall_Lakhe
    @Recall_Lakhe Місяць тому

    पाटिको झोलेले गर्न येहि नै हो

  • @user-ml2dp3pz4c
    @user-ml2dp3pz4c Місяць тому +1

    नेवार लिम्बू राई तामाङ मगर गुरुङ्ग सरपा यो जाति को मान्छे हरू बुद्धि एकदमै सानु सोचेको मान्छे खाली गालि र अरकाको पुछार भएका पाटि दलाली कमिसन खाएर रमाइलो गर्दछन् उनेरो अगाडी पछाडी एमाले कांग्रेस माउवादी रासापा अन्य पाटि हरु को हलि हरु हो इनेको

    • @SAGAR1BHANDARI481
      @SAGAR1BHANDARI481 Місяць тому

      kunai yek bektii galat huna sakcha but whole jatiii/community lai nai galat cha vanera vanna mildaina ni sir/mam...

  • @thapaniru
    @thapaniru Місяць тому +1

    Choir haru kehi gunda haru ko jamat ho sabai wada basi haina

  • @technoprince350
    @technoprince350 Місяць тому +1

    Jel ma hal yesta na garxa na garna dinxa bhate haru