नेपाली भाषा कसरी शुद्ध लेख्ने?

Поділитися
Вставка
  • Опубліковано 6 жов 2024
  • #kathmandupress #Nepalibhasa #news
    गीत मार्फत नेपाली भाषा शुद्ध लेख्ने अभियान यसरी थालिदैछ।

КОМЕНТАРІ • 32

  • @कवीन्द्रलम्साल

    नेपाली भाषाको शुद्धीकरणका लागि सरको योगदान सराहनीय छ । युट्युब च्यानलमा नेपाली लेख्दा पनि शुद्ध लेखौँ है । "गीतमार्फत नेपाली भाषा शुद्ध लेख्ने अभियान यसरी थालिँदै छ।"

  • @ranzeetgooroong912k
    @ranzeetgooroong912k 4 роки тому +7

    हो हजुर जस्तो शिक्षक यो देश लाई खाँचो छ। #सलाम छ सर..! अझै राम्रो गर्दै जानुस्।

  • @nabinpaudel7455
    @nabinpaudel7455 3 роки тому +4

    धेरै राम्रो कुरा गर्नु भयो🙏🙏
    संस्कृत भाषालाई जोगाउनु पर्छ।

  • @विशाललामिछानेथापा

    अहिले को मास्टर हरु लाई त सामान्य भन्दा सामान्य नियम नियम पनि सिकाउँदै नन् आएर हो या नआएर था भएँ न मैले धेरै चोटि Miss लाई सोधे कसरी रशो दिर्ग लेख्ने भनेर correct तरिकाले भन्दा कण्ठ गर्ने भन्नु हुन्थियो अब भन्नुस् न नियम विपरीत गएर कतिवटा शब्द चाई कण्ठ गर्नु यो सम्भव कुरा होर तर मैले यो भिडियो हेरेर धेरै सहयोग पुगियो धेरै धेरै धन्बाद sir❤️❤️

  • @SanjayShantiSubedi
    @SanjayShantiSubedi 4 роки тому +3

    अति राम्राे प्रयास

  • @vishnugautam4882
    @vishnugautam4882 4 роки тому +4

    नेपाली भाषाले दैलो नाघि सकेको छ ।
    शब्दकोशमा लघुर्ण, अनुस्वार , अनुनासिक र विसर्ग का शब्द उच्चारण सहित आउन आवश्यक छ। धेरैले शिरबिन्दु , चन्द्रबिन्दु र विसर्ग कसरी उच्चारण गर्ने भन्न थालेका छन् । भाषा र शब्द सठिक बनाउने शब्दकोश नै हो । नियम अनुसार संसार को उच्चारण सम्सार हुन पर्ने हो तर जन जिब्रो मा सन्सार झुण्डियको छ त्यस्तै संसद् जस्ता धेरै शब्द छन् गलत उच्चारण हुने ।
    कृपया यस्ता शब्द बटुलेर शब्दकोश निर्माण समितिलाई पठाए बिचार हुनेछ ।
    शब्दको शुद्ध उच्चारणले पवित्र जन शक्ति निस्कञ्छ ।
    व्याकरणले राजालई पनि आफ्नो अधीनमा राख्दछ भने , व्याकरणलाई वाक्यले , वाम्यलाई शब्दले, शब्दलाई अक्षरले, अक्षरलाई व्यञ्जनवर्णले ।
    व्यञ्जनवर्ण सञ्चालित छ स्वरवर्ण द्वारा र स्वरवर्ण अ को अधिनमा छ ।
    शुद्ध उच्चारण द्वारा ब्रह्माण्ड सञ्चालित छ
    (क)
    १. रेफ - अक्षरको शिरमा पुग्ने अर्ध र, जस द्वारा अक्षरको कर्कश / काग उच्चारण निष्कञ्छ।
    २. पद्र - अक्षरको खुट्टाको बायाॅ तिर लाग्ने अर्ध र, जस द्वारा अक्षरको घर्षण उच्चारण निष्कञ्छन् ।
    ३. पदकोण - ट वर्ग अक्षर मुनि लाग्ने अर्ध र , जस्ले गर्दा ट वर्ग अक्षरका घर्षण उच्चारण निष्कञ्छन् ।
    ४. परेली र - य र व अक्षर अघि लाग्ने अर्ध र जस द्वारा य र व अक्षरका ऱ्याउ उच्चारण निष्कञ्छन् ।
    ५.हलन्त - ्, पदकट , अक्षरलाई अर्ध उच्चारण निकाल्ने लघु वर्ण ।
    ६. लघुवर्ण - हलन्त ्, रेफ, पद्र , पदकोण , परेली र ।
    ७.स्वर वर्ण - अ.......अ: ,
    ८. स्वरवर्णक ा, ि, ी, ु, ू, ृ, े,ै, ो, ौ, ं ।
    ९.स्वरितवर्ण - का कि की कु कू कृ के कै को कौ कं क: ।
    १०. मात्रा - भन्दा नाप्ने बस्तु बुझिन्छ ।
    ११.व्यंजन - भोजन
    १२. व्यंजनवर्ण - क देखि ज्ञ सम्मका अक्षरको प्रस्तुति ।
    (ख)
    ( स्पर्शवर्ण अनुस्वार उच्चारण विधि )
    १. अं (उ. अङ्)
    क वर्ग वर्ण अनुस्वार उच्चारण विधि
    २. कं ( उ.कङ् )
    ३. खं (उ. खङ्)
    ४. गं ( उ.गङ्)
    ५. घं. (उ. घङ्)
    ६.ङं .( उ. ङङ्)
    च वर्ग वर्ण अनुस्वार उच्चरण विधि
    ७.चं ( उ. चञ् )
    ८. छं ( उ. छञ्)
    ९. जं ( उ. जञ् )
    १०. झं ( उ. झञ् )
    ११. ञं ( उ. ञञ् )
    ट वर्ग वर्ण अनुस्वार उच्चारण विधि
    १२. टं ( टण् )
    १३. ठं ( ठण् )
    १४ डं ( डण् )
    १५. ढं ( ढण् )
    १६. णं ( णण् )
    त वर्ग वर्ण अनुस्वार उच्चारण विधि
    १७. त ( उ. तन्)
    १८.थं ( उ . थन् )
    १९. दं ( उ . दन् )
    २०. धं ( उ. धन् )
    २१. नं ( उ. नन् )
    प वर्ग वर्ण अनुस्वार उच्चारण विधि
    २२. पं ( उ. पम् )
    २३. फं ( उ. फम् )
    २४. बं ( उ. बम् )
    २५. भं ( उ . भम् )
    २६ मं ( उ. मम् )
    अंतस्थवर्ण अनुस्वार उच्चारण विधि
    २७. यं ( उ. यम् )
    २८. रं ( उ. रम् )
    २९. लं ( उ. लम् )
    ३०. वं ( उ. वम् )
    उष्मवर्ण अनुस्वार उच्चारण विघि
    ३१. शं ( उ. शम् )
    ३२. षं ( उ. षम् )
    ३३. सं ( उ. सम् )
    प्राणवर्ण अनुस्वार उच्चारण विधि
    ३४. हं (उ. हम् )
    अनुनासिक लेखन र उच्चारण विधि
    ( अर्ध ञ / ञ् ले अनुनासिक उच्चारण निकाल्छ )
    ६७. अँ ( उ. अञ् )
    ६८. कँ ( उ. कञ् )
    ६९. खँ ( उ. खञ् )
    ७०. गँ ( उ. गञ् )
    ७१. घँ ( उ. घञ् )
    ७२. ङँ ( उ. ङञ् )
    ७३. चँ ( उ. चञ् )
    ७४. छँ ( उ. छञ् )
    ७५. जँ ( उ. जञ् )
    ७६. झँ ( उ. झञ् )
    ७७. ञँ ( उ. ञञ् )
    ७८. टँ ( उ. टञ् )
    ७९. ठँ ( उ. ठञ् )
    ८०. डँ ( उ. डञ् )
    ८१. ढँ ( उ. ढञ् )
    ८२. णँ ( उ. णञ् )
    ८३. तँ ( उ. तञ् )
    ८४. थँ ( उ. थञ् )
    ८५. दँ ( उ. दञ् )
    ८६. धँ ( उ. धञ् )
    ८७. नँ ( उ. नञ् )
    ८८. पँ ( उ. पञ् )
    ८९. फँ ( उ. फञ् )
    ९०. बँ ( उ. बञ् )
    ९१. भँ ( उ. भञ् )
    ९२. मँ ( उ. मञ् )
    ९३. यँ ( उ. मञ् )
    ९४. रँ ( उ रञ् )
    ९५. लँ (उ. लञ् )
    ९६. वँ ( उ. वञ् )
    ९७. शँ ( उ. शञ् )
    ९८. षँ ( उ. षञ् )
    ९९. सँ ( उ. सञ् )
    १००. हँ ( उ. हञ् )
    विसर्ग लेखन र उच्चारण विधि
    १०१. अः ( उ. अह् )
    १०२. कः ( उ. कह् )
    . (..................)
    धन्यवाद ।

    • @sirjanaadhakari7635
      @sirjanaadhakari7635 3 роки тому

      sir मैले मेरो नेपाली सुध्रार्न चाहान्छु लौन मलाइ भनी दिनु मैले के गर्ने??

  • @innersoulswords6007
    @innersoulswords6007 3 роки тому +4

    Such a great thought 👏🙏🙏

  • @hghfbv2655
    @hghfbv2655 3 роки тому +3

    Dami sir bro

  • @indiradhahal6445
    @indiradhahal6445 3 роки тому +3

    Absolutely correct sir . होर्डिङ बोर्डमा कुखुराको ताजा मासु भन्नु पर्नेमा ताजा कुखुराको मासु भनिदिन्छन् के गर्नु।

  • @laxmanlamsal6703
    @laxmanlamsal6703 4 роки тому +3

    wow very good !

  • @tilakbasnet61
    @tilakbasnet61 3 роки тому +2

    Great sir 😍

  • @sadikshyalimbu5568
    @sadikshyalimbu5568 4 роки тому +1

    Hjur ko soch sarai ramro xa sir

  • @minalamichhane1171
    @minalamichhane1171 4 роки тому +1

    गज्जब

  • @jitendrashrestha2368
    @jitendrashrestha2368 2 роки тому +1

    सही हो हजुर

  • @tulapatiyadavn302
    @tulapatiyadavn302 Рік тому

    Intested

  • @T20151highlights
    @T20151highlights 3 роки тому

    You are right sir

  • @ITSMETOMMYTHEBOSS
    @ITSMETOMMYTHEBOSS 2 роки тому

    Oh thankyou so much✌️

  • @shekharrai5060
    @shekharrai5060 3 роки тому

    यो हो गुरु( किसिमी) ठिक भो,,,।

  • @debumalla8300
    @debumalla8300 4 роки тому

    Hajurlai naman garna chhahe sir letest byakaran ko manye niyem ko jankari pau na .🙏🙏🙏🙏

  • @TejendraBaruwal
    @TejendraBaruwal 3 роки тому +1

    पहिले थम्बनेल त शुद्ध बनाउनुहोस्।

  • @gitaparajuli3114
    @gitaparajuli3114 3 роки тому

    sir bhasik gyan ko barema video banaunu na plz.

  • @sirjanaadhakari7635
    @sirjanaadhakari7635 3 роки тому +1

    पूरा गित चै क रैछ

  • @nepalilecture
    @nepalilecture 4 роки тому +1

    ua-cam.com/video/VrSV_zr26XI/v-deo.html नेपाली उखान र टुक्का ।

  • @nirmalatiwari3453
    @nirmalatiwari3453 4 роки тому +1

    raswa hunx antimako dirgha barilai yo ta bujiyana sir

  • @laxmibghimire7862
    @laxmibghimire7862 2 роки тому

    aaru pani vidio rakhnnu sir

  • @shekharrai5060
    @shekharrai5060 3 роки тому

    कोइभन्छन अघाडिको ह्रस्व कोइभन्छन पिछडिको ह्रस्व, खोइ बुज्नै गारो के हो ,,गुरू नै गल्तिगरेपछी के गर्ने,,,

  • @dudhgurung5315
    @dudhgurung5315 2 роки тому

    काम कम बोलने धेरै बानिलेनै हाम्रो काम बन्दैन ।

  • @khembogati1013
    @khembogati1013 3 роки тому +1

    लेखन खाली भासण मात्र न गर्नु

  • @minalamichhane1171
    @minalamichhane1171 4 роки тому

    तिमी , किसिम ,