कति मनोरञ्जन र सूचना दिन कोशिस गरेको हो हाम्रो कृष्ण कँडेल र उहाँको इन्द्रेणी टोली । क्विन्टल क्विन्टल धन्यवाद ।मुरीले नपुग्ने भो। अझ ठाडो भाका त कति मज्जाको, साह्रै जीवन्त ।
म कुन शब्दले एन्द्रेणी टीमलाई सम्मान गरुँ मसंग स्ब्दनै छैन धेरै धेरै धन्यवाद एन्द्रेणी परिवार लाई हाम्रो संकृतिलाई संसार सामु पुर्याउने कोशिश गर्नु भएकोमा।
चिनिन मैले सत्ये राम - राम, कस्को छोरी होउ नानी ढलकि नाच्नी छम -छम ,चिनिन मैले सत्ये राम-राम सै सै सारै मन पर्यो कृष्ण दाजु यो कौरा भाका हाम्रो तनहुँ र गण्डकी अञ्चलमा सारै लोकप्रिय छ यो भाका र बाग्लुङको ठादो भाका पनि राम्रो लग्यो, झोर्ले नमस्कार।। ।।।
सर्ब प्रथम त सबैलाई नमस्कार ।हातमा लाइट इंद्रिनी मा नाच्न पाए त गर्ने थिय पूबै साईत वाह कृष्ण सर लगायत सबैलाई धेरै धेरै धन्यबाद एक्छिन भय नि घरमा रमाइलो गरि नाचन पाइयो खुसी लाग्यो
साच्चिकै नाम लिनु पर्दा 1=इन्द्रेणी कृष्ण सर लगाएत सम्पुर्ण टीम =2 सिधा कुरा जनता सङ रबि लामिछाने सर = 3 धुर्मुस सुन्तली सबै को मन मुटु मा बस्नु का साथै देश बिकास र नेपाली जनता को हित को निमित्त सदैब अहोत्र लागिपर्ने ब्याक्ती हरु
गाऊघरमा पहिले पहिले झाम्री गाउथे भन्थे तर देखे सुनेको थिएन !यो कार्यक्रमले चाहि यस्तो हो रैछ भन्ने जानकारी गरायो कुनै राष्ट्रीय कलाकार भन्दा कम हुनुहुन्न हाम्रा बागलुगे बर्यांगेली बाबा आमाहरु !! सार्है राम्रो
सर्बप्रथम त इन्द्रेणी तिमलाई सात समुन्द्र पारी बात नमस्कार ठाडो बाका बन्नाले रोल्पा ,रुकुम,बाग्लुङ्ग तिर गाईने प्रचलित गित हो यो गित सुन्दा आज मलाई आफ्नो गाऊ घरमा मेला पात तिरको याद आयो !र ठाडो बाका गित हरू लोप हुदै गएको छ आजका पुस्ताले लोप हुदै गएका गित हरुलाई जर्गेऩा गर्नु पर्ने छ!र देश विदेश मा इन्द्रेणी च्यानल वात देखाई दिनु भएको धेरै धेरै आभार ब्यक्त गर्दछु ! जयं गित जयं संगित
यो हो नि त नाच्ने गित इन्देरेनी को सबै तिम लाई नमस्कार यक्दम राम्रो छ यस्तो थादो भाका हरु थाउ अनुसार फरक फरक धेरै किसिम को छ जस्तो लाग्छ कृश्ना जि पर्बते को भाका पनि लयौनु पर्यो हुन त यस्तै भाका जस्तो लाग्छ तर अलि कति फरकै हुन्छ।
सर्बप्रथम त इन्द्रेणी सिङ्गो टिमलाई अन्तर हृदय देखि नै सलाम छ। साह्रै नै खुशी लाग्यो यो बरेङ बाग्लुङ मा आफ्नो संस्कृती लाई बचाई राख्नु भएको छ अत्यन्तै मिठो लाग्यो त्यहाँ को ठाडो भाका सबै कलाकार दाजुभाइ तथा दिदिबहिनीहरू बधाई अनि धन्यवाद भन्न चाहन्छु।
Aahaa kati metho vaakaa baglung ko?ati ramro aafno saskriti lai jhalkaaunu vaako ma..yo club lai badhai 6 ani yo thaau ma ta ma pani ghumna gaako 6u..sabai jana frankly hunuhun6 uhaa haru...
कति मनोरञ्जन र सूचना दिन कोशिस गरेको हो हाम्रो कृष्ण कँडेल र उहाँको इन्द्रेणी टोली । क्विन्टल क्विन्टल धन्यवाद ।मुरीले नपुग्ने भो। अझ ठाडो भाका त कति मज्जाको, साह्रै जीवन्त ।
सारै राम्रो बर्याङ गाउ र त्याहाका दाजु भाइ दिदी बहिनी बुबा आमा प्रति सु स्वास्थ्य दिर्घायु को साथै उतर उतर प्रगतीको कामना
सारै रमाईलो लाग्यो यो भाका सुनेर धन्यवाद ईन्द्रेणी लाई खाडी मुलुक मा यो भाका सुन्न पाऊदा आदरणीय गुरू भिम नाथ सर्मा को याद आयो ।
Sarai ramailo lagyo indreni karyakram in baglung
यो भाका हाम्रो तिर्को हो कास्की बागुलङ्को एउटै रहछ दामी छ
वाह वाह क्या दामी।गाउघरको सम्झाना आयो येतिखेर कुबेत बाट ओछ्यान मा पल्टेको अबस्थामा ।
यक्दम मजा आयो यो भाका सुनेर कृश्न जि यस्तै अरु पनि सुन्न पाइओस
Bujna khojeko sakina 😃😃bt ramailo lagyo 👌👌👍👍👍👍
सारै राम्रो लाग्यो गाउघरको याद आयो
gaugharko lok bhaka herdai xu dubai dhekhi kati ramailo hamro lok geet
बैनी को कपाल दामी छ हौ।
गाउ घर को याद आयो निकै रमाइलो लयो
Yesai gari puranA vaka harulai sabai samu puraidinu vayoko ma dhannebad krishna sir
Dhari ramro x ma pni baglung ko hu hamipni phila ratima astai geet gakohu purano yd aayo hjr hrulai mero darsan indrni tim
wow hamro baglung maa dherai ramro ramailo lagyo thank you
Dherai Dherai dhanyavad Krishna kandel Jiu. Hamrai maulik Sanskrit jhankaune salaijo geet haru sunda nikai Aanand aauxa
म कुन शब्दले एन्द्रेणी टीमलाई सम्मान गरुँ मसंग स्ब्दनै छैन धेरै धेरै धन्यवाद एन्द्रेणी परिवार लाई हाम्रो संकृतिलाई संसार सामु पुर्याउने कोशिश गर्नु भएकोमा।
हैट बबाल रमाइलो छ हो
Bawal
Jamuna Kafle n
Dhanyabad inderani team lai mero baglung ko ghlko matiyo pardayasi vumi bata pani
राम्रो कार्यक्रम मिना दिदी र खीमा दि कृष्ण दाइ हजुर हरुलाई अाभार छ।
Kapal cahie dami xa bainiko ra ramro xa
चिनिन मैले सत्ये राम - राम, कस्को छोरी होउ नानी ढलकि नाच्नी छम -छम ,चिनिन मैले सत्ये राम-राम सै सै सारै मन पर्यो कृष्ण दाजु यो कौरा भाका हाम्रो तनहुँ र गण्डकी अञ्चलमा सारै लोकप्रिय छ यो भाका र बाग्लुङको ठादो भाका पनि राम्रो लग्यो, झोर्ले नमस्कार।। ।।।
सारै मन पर्छ यो कार्यक्रम सधै हेर्छु
सबैलाई सम्मान र सलाम जय 🎀🇳🇵🇳🇵🇳🇵🎀नेपाल
आहा आफ्नो मौलिकता कति रमाइलो 🌹
सर्ब प्रथम त सबैलाई नमस्कार ।हातमा लाइट इंद्रिनी मा नाच्न पाए त गर्ने थिय पूबै साईत वाह कृष्ण सर लगायत सबैलाई धेरै धेरै धन्यबाद एक्छिन भय नि घरमा रमाइलो गरि नाचन पाइयो खुसी लाग्यो
Goma Bhandari हाेर बहिनि
kamal bhandari हजुर होनी दाई
गाउँघर सहर अनि वनपाखाका सुशेलीमा प्रबेश यत्तिका दिन कहा हाराउनु भयो नि हजुर ।आउनु भएछ खुसी लाग्यो
गाउँघर सहर अनि वनपाखाका सुशेलीमा प्रबेश अबयस्य राम्रो गर्दै जांनु साथ त छड़ाई छ नि
साच्चिकै नाम लिनु पर्दा 1=इन्द्रेणी कृष्ण सर लगाएत सम्पुर्ण टीम =2 सिधा कुरा जनता सङ रबि लामिछाने सर = 3 धुर्मुस सुन्तली सबै को मन मुटु मा बस्नु का साथै देश बिकास र नेपाली जनता को हित को निमित्त सदैब अहोत्र लागिपर्ने ब्याक्ती हरु
yo geet sunda malai ghartira ko yad aauxa pahila gau ghartira shathi haru sange hideko yad lagxa.
Best of luck krishna ji hajur haru le ramro kura haru aagadi layaunu vako xa yo ramro kura ho.
गाऊघरमा पहिले पहिले झाम्री गाउथे भन्थे तर देखे सुनेको थिएन !यो कार्यक्रमले चाहि यस्तो हो रैछ भन्ने जानकारी गरायो कुनै राष्ट्रीय कलाकार भन्दा कम हुनुहुन्न हाम्रा बागलुगे बर्यांगेली बाबा आमाहरु !! सार्है राम्रो
krishna sir salute great programe indrini👍👍👍
आहा कति रमाइलो इन्द्रेणी कार्यक्रम
सर्बप्रथम त इन्द्रेणी तिमलाई सात समुन्द्र पारी बात नमस्कार ठाडो बाका बन्नाले रोल्पा ,रुकुम,बाग्लुङ्ग तिर गाईने प्रचलित गित हो यो गित सुन्दा आज मलाई आफ्नो गाऊ घरमा मेला पात तिरको याद आयो !र ठाडो बाका गित हरू लोप हुदै गएको छ आजका पुस्ताले लोप हुदै गएका गित हरुलाई जर्गेऩा गर्नु पर्ने छ!र देश विदेश मा इन्द्रेणी च्यानल वात देखाई दिनु भएको धेरै धेरै आभार ब्यक्त गर्दछु !
जयं गित जयं संगित
dherrai ramro .....manai hararra vayo baglung ko name sunda kheri naai...ani geet ta ekdamai ramro....
thank uh Indreni...
Hamro Lok Saskirti lai Jogaunu Hamro Kartabba hoo Indreni Team Jaha Pugxa Teha Ramailo Hunxa all the best team laiiii
यो हो नि त नाच्ने गित इन्देरेनी को सबै तिम लाई नमस्कार यक्दम राम्रो छ यस्तो थादो भाका हरु थाउ अनुसार फरक फरक धेरै किसिम को छ जस्तो लाग्छ कृश्ना जि पर्बते को भाका पनि लयौनु पर्यो हुन त यस्तै भाका जस्तो लाग्छ तर अलि कति फरकै हुन्छ।
राम्रो लायो कीस्न जी
सर्बप्रथम त इन्द्रेणी सिङ्गो टिमलाई अन्तर हृदय देखि नै सलाम छ।
साह्रै नै खुशी लाग्यो यो बरेङ बाग्लुङ मा आफ्नो संस्कृती लाई बचाई राख्नु भएको छ अत्यन्तै मिठो लाग्यो त्यहाँ को ठाडो भाका सबै कलाकार दाजुभाइ तथा दिदिबहिनीहरू बधाई अनि धन्यवाद भन्न चाहन्छु।
गित भनेको एस्तो हुन पर्छ
Derai ramro xa ta
हाम्रो लोक सस्कृती बचाउन सहयोग गर्नु भाको मा कृष्ण दाइ र इन्द्रेणी टिम लाई धेरै धेरै धन्यवाद
सर्कुवाली माइलाको तर्फबाट
Indreni teemlaiii🙏Dammiiiii 👌👌👌
Kya ramailo lagyo malai ta yo geet sunda
Indreni karyakram pani kailei naramro hune kuro aauxa...Indreni karyakram kailei naxutaikana herne jati yata hajir hum ta lu fatafat
Full injoy लिइयो pati ho sat samundra pari bata bhay pni.
अति राम्रो छ ल धन्यवाद सम्पूर्ण ईन्द्रेनी टिमलाई ।
Dherai dherai ramroo 6
Ramro dherai Ramro Hamro Baglung Thado bhaka, Saleijo
good dherai ramailo
Wow bbl nai gaune po rahexan..
सुपर
Sathma duita damfu hunu parne ho, ajha sunma sugandha hunethiyo hajur,,,
धेरै राम्रो छ
Good job indreni team ...gaon thau ma puger purana kala saskriti haru dekhaune ramro kaam gareko xa...🙆🙆🙆
सारै रमाइलो रहिछ
मेराे अङकल हरुले हुदा लगायर मेलापात गरेकाे याद दिलायाे ab c ईनद्णि ले यशतैयसतै गाना गाउनु हई असादैरमाईलाे
अती राम्रो
सारै दामी 👌 छ 💓
हजूर को तस्वीर __👲
__हेरी रहूँ जस्तो
बाग्लुङे को सालैजो भनेको को दामी हुन्छ हजुर
गित भनेको यो हो
sarhe ramailo
dharai rameylo lago thanku indrine temli
Indreni kahile ni naxutai herne koko hunuhunxa hai hajir humma.. hai malai tw kati ramailo lagxa ??
program ramro छ र मिना लामा झन मन पराे यार गीत सबै वरगरका टुकका हरू मिललएर गाउनु हुनछ!
great indreni team
Ramro sanga bujana ta sakena taipani ramro lageu
आउदै गरेको बडा दसैको सबैजनालाई हार्दिक सुभकामना🌹🌹🌹🌹💌💌
नमसकार कलाकार मित्र हरुलाई
आफ्नै गाउँको भएर होला गदगद भएँ।बाग्लुङ्गको पहिचान भन्नु नै पञ्चेबाजा सालैजो र यानीमाया हुन्।यिनको संरक्षण गर्नु जरुरी छ।
Great vocal khagendra bro...
Yad. Ayo Hamro Bhaka Lai.
हैन ईन्द्रेणी टिम हाम्रो गाउँ ओखल्ढुङ्गा चै कैले नजाने हो
Kirshna kanel dai aajavoli baglungtira dherai ramaunu vaye jasto xa ramro layo kya baglung
herdai xu
Aahaa kati metho vaakaa baglung ko?ati ramro aafno saskriti lai jhalkaaunu vaako ma..yo club lai badhai 6 ani yo thaau ma ta ma pani ghumna gaako 6u..sabai jana frankly hunuhun6 uhaa haru...
Bishal Dura साँच्चै हो र? हाम्रोतिर जस्तो सायद शहर बजारतिर frankly देखिन।फेरि पनि स्वागतम🌹🌹आउनुहोला
Hait garko yad aayo yo karekaram hererw from saudi mis you npl
good song miss you inderani
inderni Tim Lai deraie dhanybad Dina chahanxu
saund ali kam aayo hamrotir gaine thadi vaka asadai man paryo
निकै रमाइलो ,,,,💃
धेरै रमाइलो लाग्यो सर अब हजुर एक पटक हाम्रो भेग मा पनि जानू पर्ने देख्छु सर के कसरी मिलौन सकिन्छ मिलाउने छौ है सर।
nice
hait ratvari nacheko yaad aayo
ईन्रितीम लाई हेरेरमात्र गरछउ पुरब सायेद नमशकार शपुरनतीमलाई
wow sarai rmailo bastibekta pne
राम्रो छ औ हाे
good dohari & song
Very good sir
This is not a ठाडो भाका ! This is कौरा !
त्यो बहिनिको कपाल ओर्जिनल होला कि?
मिना लामालाई I love you....
mero pani😁
aarya stha होर गुड
अति राम्रो मिना दिदी र खिमा काे हासाे कृस्ण सर काे त कुरै न गरउ
कस्तो लोभै लाग्दो रमाइलो
Uma Chaulagain dharai ramro x
Nice song
ramailo
Nachna po manlagyo ....ho bigatka din haruko yad dilawuvayo indreni karekarm le muri muri dhandebath din chahanxu
wow
indreni ko karyakram yak damai ramro lagxa
मादल डम्फू भईन हो गाउले हो
Dami x
Gopal Sk hora
I love you krishna dai