केहि बर्ष पछि छोरा संग भेट हुदा आमाको बिलौना//Tika Sanu VS Suprim Malla Thakuri New Live Dohori 2078
Вставка
- Опубліковано 17 жов 2024
- केहि बर्ष पछि छोरा संग भेट हुदा आमाको बिलौना//Tika Sanu VS Suprim Malla Thakuri New Live Dohori 2078
• केहि बर्ष पछि छोरा संग...
----------------------------------------------------------------------------------
Audio Credits:-
Song :Ballai Bho Bheta
respect to legend Bimal Raj Chhetri,Sarmila Gurung
---------------------------------------------------------------------------------
Management:
Krishna Malla Thakuri/Harish Dhital
---------------------------------------------------------------------------
Lead Male Singer
🎤Suprim Malla Thukuri
Lead Female Singer
🎤Tika Sanu
----------------------------------------------------------------------------
Supporter Male Singer:
🎤Sakti Chand
🎤Hikmat Shahi
🎤Rajan Singh
-----------------------------------------------------------------------------
Supporter Female Singer :
🎤 Susmita
🎤
🎤
🎤
🎤
-------------------------------------------------------------------------------
Musician Team:
♬Sarangi : Surya Purba CHHane Magar
♬Keyboard :Kapil R.k Magar
♬Flute : Rajan Rana
www.facebook.c...
♬Madal :khem Rana Magar
♬ Madal :Paban Sahi
----------------------------------------------------------------------
TechnicalTeam :
Camera :
🎥 Gopal Kumar
🎥 Mahesh Shahi Thakuri
🎥 Harish Dhital
Audio/Video
♬ Harish Dhital
Mixing/Mastering:
♬Aarim Bhanja
-----------------------------------------------------------------------------------
#Tika_sanu #Suprim_malla_Thakuri #Dur_Darpan
©Dur Darpan
All rights of this video is with ''Dur Darpan pvt.Ltd.''
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल Dur Darpan लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
नमस्कार सम्पुर्ण मा।
प्यारो भाइ सुपृम मल्ल सङ्ग आमा छोरा पात्र मा गायको दोहोरी कस्तो लाग्छ हेरेर साथ दिनुहोला हस।
धेरै राम्रो अनि मार्मिक दोहोरी, धेरै धन्यवाद टीका sis
dherai ramro lago tika
Indrine ma janu paro
Nepali babu suprim n tika didi ko gitko sabda le manma xuyi ahsu thabna sakina
Dami
मार्मिक शब्द अनि सबै खालका भाका सुहाउने सुप्रीम लाई आगामी दिनमा सफल कार्यको शुभ कामना 💞💞💞🥰
ua-cam.com/channels/5uZSMX9UlKObfHMfQx4MEw.html
छोरा को स्वार ले मोहोनी नै ल गयो हौ जति सुने पनि सुनि राखौ जस्तो लाग्ने शुभ आशिर्वाद छ प्यारो छोरा लाई |
साह्रै राम्रो मनै छुने दोहोरी,बधाइ अनि सफलताको कामना टिका दिदी अनि सुप्रीम भाइ🙏🙏
प्यारो बाबु सुप्रिम धेरै धेरै धन्यवाद थ्याङ्क्यु मिठो सब्द सरस्वती को बरदानै पायका रहेछौ आमालाई कस्तो मिठो जबाफ दियौ किन आउथ्यौ कान्छा बा अगाल्न तिम्रा ति सब्द ले म कतिरोय बाबु आसु रोक्नै सकीन तिम्लेदीयका सब्द सबै उत्कृष्ट थियो बाबु सुप्रिम बाबु धेरै धेरै सुभकामना आसिरबात सधै हासि खुसि रहे सधै उच्चभय थ्याङ्क्यु बाबु धन्यवाद
मेरो जीवन सङ मेल खानी गित कति रोय छोरालाइ सम्झेर धन्यवाद छ सबैलाइ
Sem
ua-cam.com/channels/5uZSMX9UlKObfHMfQx4MEw.html
@@chitrabalami2755 gy,.ह्त्गि?hkkikojukgmf
धेरै धेरै सुभ कामना छ सुप्रीम मल्ल भाई लाई र टिका बैनी लाई र अल टीम लाई धन्यवाद
भाईले त सारै मन्छुने गित गायउ यसरी अगिबट्नुहाेला😭😭
आमा छोरा को भुमिका मा निकै राम्रो प्रस्तुती दिनु भएकोमा टीका बहिनी र सुप्रीम बाबू लाई धेरै धेरै ध्स्न्नेवाद छ
Dharai ramro lagx
सुपृम बाकुको गितको सब्दले म सधैं रुने गर्छु बधाई छ बाबु
कारुणीक रसले भरिएको अति मार्मिक लोकदोहोरी ! गाउँ समाजका कतिपय स्थानमा भोगिएका मार्मिक कहानी उजागर गरेर आमा छोरा बीचमा गीतिवार्ताको रुपमा प्रस्तुत गरिएको यो लोकदोहोरीले भावविह्वल बनायो ! समाजको यति मार्मिक कथाब्यथा बोकेको मुटु छिचोल्ने सन्देशमूलक लोकदोहोरीका लागि लोकप्रिय लोकगायिका टीका सानु र अति प्रतिभाशाली बालगायक सुप्रिम मल्ललाई हार्दिक बधाई तथा धेरै धेरै सांगितिक शुभकामना !!
Nice
🇳🇵
सुप्रिम बाबुको शब्दमा सारै मिठास पन छ आगामि दिनको लागि शुभकामना बाबू miss you
आमाबाबुको गल्तीले छोरा छोरीलाई कति असर पर्छ। सुप्रिम मल्लको मार्मिक प्रस्तुती।
टिका सानु भएपछि दोहोरि हेन खुब रमाइलो लाग्छ 🌺🌺🌺🌺🌺🌹🌹🌹🌹🌹🌹🌹🌹
Tikaki sabda nikaji xaina babu aama ko paxi lagda arko bauko maya ta oaudaina aaja janma dani bako gava ran...
अाज फेरि अामा छाेराकाे बिलाैना अाज पनि अाँखा बाट अासु झर्यो सुप्रिम भाइ र टीका सानु लाई धेरै धेरै धन्यवाद जस्ताे गित पनि गाउन सक्ने क्षमता भयकाे अब्बल गायक भाई लाई सफलताको शुभकामना
दाेहरी कि रानी टीका सानू प्यारो भाइ सुप्रिम मल्ल काे मार्मिक मनमुटु छुने धेरै राम्रो छ सफलताको सुभकामना
टिका सानू लाई जुन थाउमा देखिन्छ तेहि थाउमा पुगिन्छ तिका को शब्द र सरल्ता देखेर सारै खुसी लाग्छ अनि सुपृम भाइ दुबै जना लाई सफल्ता को सुभ कामना जति लेखेनी कमि हुन्छ
टीका सिस्टर र सुपृम बाबू को आमा छोरा को रोल को लोक भाका एक्दम मन छुने शब्द सुनी रहौ लाग्ने
निकै मार्मिक आमा छाेरा को भुमिका मा राम्रो लाग्यो दोहोरी
गीत संगीतका भविष्य हुन् बाल कलाकार #सुप्रिम मल्ल ठकुरीले भविष्यको कर्णधार एवं अब्बल कलाकार हुन् शुभकामना छ ।
आहा सुपृम बाबू यस्तो होनि त कलाकारले देखाउने भने को the voice kids ko winner ko huda best हुन्थ्यो भनेर सबैले सोचेको भए हुन्थ्यो तर आजभोली दाहा गर्दै होलान धेरै शुभकामना सुपृम बाबू सधै सफलता मिलिरहोस।
टीका जि र सुपृमकाे अामा छाेरा बनेर गाएकाे गित नै राम्रो सुनिराैँ हुने मार्मिक शब्द मन छुने धेरै शुभकामना ।
ua-cam.com/channels/5uZSMX9UlKObfHMfQx4MEw.html
टिका र सुपृम को दोहोरि सारै राम्रो लाग्छ अझै प्रगति चुमोस
आज सुप्रीम बाबुको भोकललाई सुहाऊदो भाका परेछ गजव राम्रो छ बाबु
सोर पनि कति मिठो बाबु सुपरिम मल्ल को शब्द पनि उस्तै सारै मन पर्छ मलाई टिका सानु को पनि
धेरै धेरै धन्यबाद सुप्रिम र टिका समय बाहिनी लाइ
दाेहाेरिमा सुप्रिम उज्वल नक्षत्रकाे रुपमा देखा परे जुन सुखद छ यश प्रसंगमा उतकृष्ट र अब्बल पाइयाे । प्रशंसा गरेि साध्य छैन जुन सुकै विषय बस्तुमा दखल राख्ने क्षमता अझै बढ्दै जाअाेस इश्वर दाहिने रहुन् र टीका सानुलाइ पनि धन्यवाद ।
टिका सानु जहाँ हो उतै रमाइलो
दोहोरिका रानी टीका बैनी र सानै उमेर यति मिठो गाउन सक्ने भाइ सुप्रीम लाई बधाइ छ।
हार्दिक बधाई तथा शुभकामना कार्यक्रम आयोजना गरेको दिदी
Dherai dherai dhanneabad x babu timi le etiko sano umermai esto marmik dohori gauna safal bhako xou , timro jivsnma safaltako kamana gardaxu
सोमच छ है सुपिम छोरा तिमी लाई👍️❤️👌❤️👌❤️👌👍️
दिका सुपृम बाबुलाइ उन्नति प्रगतिको कामना।साथै सम्पुर्ण दुरदर्पर्ण परिवारलाइ हार्दिक नमन❤️❤️❤️❤️❤️🌻🌻🌻
अद्भुत प्रतिभा का धनी , मार्मिक शब्द का खानी सुप्रीम बाबु यो उमेरमा पनि टीका सानुसग दोहोरी मा सवाल जवाफ गर्न सक्ने बाबुलाई लाखौं लाख धन्यवाद र सफलताको शुभकामना !!!
टीका सानुको र सानो बाबुको धेरै राम्रो दोहोरी ,
नमस्कार म कपिल आर के मगर सारै मन छुने दोहोरी प्यारो भाइ सुप्रीम अनि प्यारी दिदी टीका सानू को दोहोरी सारै मन छुने भाको छ यो गितमा keyboard बाट जोडिने अवसर दिनु भो सम्पुर्ण मा धन्यवाद साथै मेरो च्यान सङ्ग पनि जोडिनु होला
मेरो जीबन मा घटेको घटना अाज यो गित सुनदा म यति धेरै रोए कि छु sis and vai लाई शुभकामना😭😭😭😭😭😭😭
मेरो जीवन मा मेल खाने वाला दोहोरी सारै मन 😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭
बधाई छ सुप्रिम भाई र टीका सानु लाई
suprime मल्ल दोहोरी मा आबद्द भएर हारेको हो भ्वाइसमा।किनकी दोहोरी मा आबद्द भनेको मुखको ठिक्क हो तर मनको होईन दोहोरिमा लान्छु मुई खान्छु त भन्छ तर पाउने होइन त्यस्तै तिम्ले दोहोरी गायौ तर दोहोरी गितको हस्तिले सपोर्ट गरेना तिम्लाई यदि गरेको भए you are winner in voice of kids nepal
wow wow kati marmik sabda.aama xora lai congratulations.jati suneni dhit mardaina tika de n suprim babu
वाउ अामाछोरा विशेष दोहरी निकै राम्रो छ है
अति मन छूने गित दुबै लाई हार्दिक बधाई छ म भरतको चैन्नई देखि
सुप्रीम बाबु😘😘👍️👍️👍️टीका बहिनि👍️👍️😘
सुप्रिम मल्ल बाबु र टीका सानू दि काे प्रत्येक गितले अाखा रसाउछ यस्तै गित गाउदै जाउ बाबू मेराे शुभकामना 👏👏 सुप्रीम बाबू मामा लाई नमन 🙏🙏
Aajo feri ruya ma sarai man xune dohori suprim babu ko voice is good congratulations suprim malla thakuri and all team lai
अाहा सारै रमाईलाे दाेहाेरी सम्पुर्ण लाई बधाई छ
मेेराे जिबन्मा मेल्खाने गिद
मेराे पनि तेहि भाकाे थियाे
Tika baini ra suprim vai lai safaltako dherai dherai suvakamana xa
derai derai subakamana suprim ra tika dd derai man parxa malai 💕❤️💕❤️
टीका जि सुपृम ला सुभ कामना मार्मिक सब्दमा गायेको मा
Supprim vae ko yo geet sarai ramro sabda haru sarrai ramro & tika didee ko pani
❤️❤️आहा कति मिठाे आखै रसायाे 😭😭
सारै मिठो गित गाउनु बयो दुबई जना लाई नि धेरै धन्यवाद
लोक दोहोरी नहेरौ भने पनि मन मान्दैन हेरौं भने पनि आँखा बाट बरबर आँसु आउछ्😭😭😭😭😭😭❤️
Sarai ramro lagyo khusixumata.
धेरै राम्रो छ बाबु सुप्रिम र टिका नानु
मार्मिक शब्द गाउनु भयो यथार्थ घटनामा आधारित शब्द गाउनु भयो साहारै मन पर्यो र्दुवै लाई शुभकामना
Suprim babulai suvakamana Aagami dinharoma ajha ramro uonati Pragati gradai janu
एक दम मनै छुने मर्मिक लोक दोहरी आमा छोरा को बिछोड को काहानि
एक दमै राम्रो दोहोरी सबै जनाले हेरेर साथ दिनु होला
Kati suhayeko yo aama xorako jodi safalatako suv kamana tika dd ra suprim babulai yo jodi sadhai yastai hunxa vanne asha gareko xu
धेरै राम्रो दोहोरी बधाई छ होल्ड टिम लाई
निकै मार्मिक दोहोरी सबै टिमलाई बधाई छ
ua-cam.com/channels/5uZSMX9UlKObfHMfQx4MEw.html
अाहा टीका सानू जि र सुप्रिम बाबुकाे सुमधुर अावाजमा मिठाे दाेहरी गित निकै राम्रो दमदार ,सारै मार्मिक छ,मनै भाबुक बनायो ।।
सर्है मन छुने दोहोरी राम्रो लाग्यो सबै लाई एकमुष्टै धनेबाद ❤️❤️❤️🙏🙏🙏
जहाँ सुप्रीम तेहा रमाइलो
आहा कती मीठो दोहोरी मुम्बै बाट हेरेकोछु
अति नै मार्मिक छ दोहोरी❤️❤️
धेरै धेरै धन्यवाद सुप्रिरिम बाबू कति जानेकाे यति सानै उमेरमा जबाक काे सवाल दिन सकने सफता काे कामना बढाई छ बाबू मार्मिक गित
Waw kesaro mitho song badaixa vai bainilai
Kati mitho dohori tika sanu ani vai suprim
आहा कति मार्मिक शब्द मा दोहोरी मन रोयो 💓💓💓💓
सानू र सानू राजा बीचको दोहोरी सुनेर मज्जा लिनु पर्यो है!
🇳🇵सम्पूर्ण नेपाली युवा र बाल कलाकार , दाजुभाई तथा दिदिबहिनिहरुहो को लागी अत्यंत महत्वपूर्ण सन्देश ☝️
मातृभूमिनेपाल हितचिंतक विचक्षण र प्रतिभा का धनी नाम ख्याति प्राप्त सम्पूर्ण सौभाग्यशाली कलाकारगण हरुलाई मेरो तरफ बाट हार्दिक नमन र अरु उन्नति र प्रगति को धेरै शुभकामनाछ ।
नेपाली जनताले राजनैतिक अस्थिरता को संकटलेगर्दा धेरै पीड़ा सहनूपर्यो । सपरिवार राजा को अवसान भयेदेखि आज समम् नेपाल का नेताले ,देशलाई तातो आलू उछालेझैँ एक अरका को हाथमा उछाले । नेपाल नेताहरुले चलाउने लायकनै छैन।
कति पार्टिहरु निस्किरहेका छन सबैले आफुलाई राजा समझिनछन सबै राजा भये भने त देश सकियो । देश लाई एउटा बलियो भरपर्दो राजशासन चाहियो अब ।
नेपालका परमहितैषी नेताहरुले अब यस विषयमा धेरै विचार गर्नुपर्छ। नेता अभिनेता धर्मनेता र हजुर सबै देशधर्म हितैषीकलाकारहरुले देश को पीड़ा जनता सम्म पुगाउनुस । माया, प्रेम, मिलन ,विरह रुनु हांसनु सबैलाई पर राखी देश र धर्म को उन्नति बारे केहि काम गरने प्रयास गर्नुहोस निवेदनछ।
राजा वीरेंद्र विक्रमशाह को अवसान पछि हाम्रो हिन्दू संस्कृति र सभ्यता माथि निरन्तर कुठाराघात भइरहेकोछ । कोई ईसाई त कोई इस्लाम तीर मन मानी गरी रहेका छन स्वार्थी धूर्त र ठगकिस्म का मान्छेहरुले । यस विषय माथी विशेषगरी आवाज उठानुहोस हजुरहरुले ।
चाइना को चालमा चलने वालो ओबादीले नेपालको नामोनिशान मेटाईदेला नत्र । नेपाल लाई कोपरन को लागी अमरीका पनि भित्रा भित्रै लागी रहेकोछ । नेपालका दुश्मन चाइना र अमेरिका हुन भारत हैंन । भारत लाई चाइना को पछि लगनेवाला हरुले जिसकायर मात्रै यो तमासा भएकोछ । नेपाललाई आत्म निर्भर बनाउने प्रयास गर्नुहोस साथै भारत संग नेपाल को आत्मीय सम्बन्ध कायम गर्ने प्रयास हौस । भारत हिन्दुराष्ट्र को तरफ बढिरहेकोछ हिन्दू बहुल देश हो महाशक्ति को रूपमा विश्वभरीमा पहचान बनाइसकेकोछ । सम्भन्ध राम्रो हौस। जनता भित्र को दोषहरु टाडा गरनको लागी दिन रात एक गरम अब । यो सोशल मीडिया को जमाना हो । यसबाट धेरै प्रचार प्रसार गर्न सकिन्छ ।
राम्रो नेता र नारी को पहिचान सजिलै हुन सक्छ । जून नेता को मुटु भित्र देश र धर्म को लागी केहि गर्ने ललक हुन्छ तेस माथि ढुक्क भई भरोसा गर्नुस । तसले गद्दारी र भर्ष्टाचार गर्दैन। जून नारी को चारित्र र स्वभाव राम्रो हुन्छ तेसले परिवारलाई सम्भान सक्छीन । श्रेष्ठ नेता र नारी बाटनै एउटा बलिलो समाज र राष्ट्र को निर्माण हुनसक्छ । धर्म को नाममा फैलीरहेको प्राणी हिंसा र हत्या नेपालमा खत्म हुनुपर्छ । स्वाद र स्वार्थ त्यागनै धर्म हो । आत्मा लाई चिन्न नस्कनेले परमात्मा लाई कसरी चिंछन होला ? धर्म को मर्म लाई बूझम र जनतालाई बुझनलगाउ ।
भन्छन-- यदि कुनै देश लाई विना युद्धगरी नष्ट भ्र्ष्ट गर्ने होभने माछा मासु जांड़ रक्सी वेश्यावृत्ति को खुलम खुल्ला छूट देईदेउ त्यो देश परालमा लागेको आगोझैँ शीघ्र खरानी हुन्छ । मद्य ,मांस, सूरा र सुंदरी यिनीहरु विना ढक्कन का गटर हुन जनता को लागी । परनारी , चोरी, जुवासट्टा माछा मासु अंडा जांड़ रक्सी यिनी सबैलाई हरेक श्रेष्ठ नागरिकले परित्याग गर्नु पर्छ । किनभने श्रेष्ठ नागरिहरु बाटनै श्रेष्ठ राष्ट्र को निर्माण हुन सक्छ । हरेक नेपाली युवाहरु जागौ अरु आफ्ना इष्ट मित्रहरुलाई पनि जागरूक गरम
। ईसाई र इस्लाम दुवै नेपाल को लागी ठुलो अभिशाप हुनेछन सावधान ! धेरै कार्यहरु हामीले गर्नुछ देश र धर्म को लागी यसैले आलस नगरी उठौ । देश लाई गतिलो नेता मिलेपछि भूटान र तिब्बत पनि नेपालमैं सम्मलित हुनसक्छन यस्तो मेरो विश्वासछ।
अहिलेलाई येतिनै फेरी भेटमला ।
कुनैपनि त्रुटिको लागी क्षमा प्रार्थीछू धन्यवाद🙏☝️🇳🇵🚩💪👍🤝💥🌟👌🌼🌸🌹🌺🙏प्रतेक नेपाली दाजुभाई र दीदीबहिनीहरुले यस लेखलाई अवश्य महत्व दिनुहोला भनी आशा गर्दछु । सम्पूर्णमा प्रचारित प्रसारित गर्नुहोस । पढेर जीवनमा आचरण गर्नुहोला ।
समझदारहरु को लागी एउटै इशारा काफी हुन्छ मूर्ख अज्ञानीहरु को लागी पूरा किताब बेकार हुन्छ ।
🇳🇵🇳🇵🚩🚩जय-2 जय-2 हे नेपाल सुंदर शांत विशाल । 🇳🇵🇳🇵🚩🚩
अझै प्रगति गर्दै जानू भाई बहिनी
बाबु धेरै राम्राे लाग्याे बाबु धेरै धेरै शुभकामना
Sarai marmik ra kaljayi xan ug ug samm jibit tatha sowrnim rahun
आहा अति नै मिठो मार्मी कआहा
Lovely dohori god bless you suprem beta keep it up😍😍😍😍
Great great great dohori Tika sis ra suprim Bhai ko
धेरै धेरै बधाई छ दुबै जनालाई
wow pheri aaex dherai khusi lagyo lovely video 💞💞💝💝❤️❤️💖💖💘
अब बुबा आमाको मिलन गराको दोहोरी सुन्न पाउ सुप्रीम सँग
Super supreme and Tika Sanu sadai Babu Lai agadi badaunu hai
कस्तो मर्मिक गित बधाई छ बाबु suprim र सम्पुर्ण टिमलाई 👌👌👌यहाँ भन्दा अरु केही लेखिन मैले
Suprim babu sano umera vaya pani kati marmik geet gaunu hunxa babu lai dherai dherai suvakamana babu
Congratulations very beautiful song tika bhanei and suprim vanja top singer great
मन नै थाम्न सकिन 😭😭best wishes suprim babu❤️❤️
Man chhoyo ❤️sarai ramro chha👌❤️❤️
मेरो जिबन सग मेल खानि गित गाउनु भयो 😥😥😥😥😥😥😥😥😥😥
अति राम्रो शब्द मेरै जिवन मा मिलेको
नमस्कार शुभकामना छ
sadai vhari babu ko Aastai ramro dohori sunna pau babu lai best of luck nd tika sis hajur lai
I love u suprm babu. Miss u soo much. From hong kong
अति मार्मिक सब्द मनै छुने गित सम्पुर्ण टिमलाई धेरै धेरै सुभकामना 🙏🙏
सुप्रिममा राम्रो सम्भावना छ लोक भविष्यको
Astiko aama xorako dohori sunera ma dherai patak ruyeko thiye. Babu lai dekhera ma mero babu lai samjera runxu. Aaj mero babu bat tada xa tyee vara ma sarai miss garxu mero babu lai
Bauko lagi geet kaile aauxa mata aaama vanda mahan huchha paila budikai khusi ani nani vavy bau aama khusi parni hami aahugi?
Sarai marmik man chhune khalko dohori geet prastut garnu vayeko Tika sanu Ra suprim malla ko sampurna kalakar harulai safalta shuvakama
Aha kya rsmro dohori aasu nai aayo mero ta❤️❤️😍😢
Marmik dhori sari man xoyo tika sis babu lae safaltako suvakamana