अंग्रेजहरुसँग गोर्खालीहरुको हार र सुगौली सन्धिको इतिहास || Treaty of Sugauli || Sugauli Sandhi
Вставка
- Опубліковано 12 вер 2024
- अंग्रेजहरुसँग गोर्खालीहरुको हार र सुगौली सन्धिको इतिहास || Treaty of Sugauli || Sugauli Sandhi
#SugauliTreaty #HistoryOfNepal #GreaterNepal
Wave Nepal is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed) Thank you.
यो युटूब च्यानललाई धन्यवाद 🙏 ! मन सारै नमीठो भयो । यो सन्धिले नेपालिको मन अनी तन पिरोलेको छ । ब्रिटिसले यसरी हेपेको इतिहास के थाहा ! आजका युवाहरू उसैको भरौटे गोठालो जान मरीहत्ते गर्छन । हामिलाई अझै चेतनाको कमी छ । आऊनूहोस हातेमालो गरौ परनिरभर्ताको अन्त्य गरौ । जय नेपाल , जय गोर्खाली ..
Aajkal ko generation lai nepal ko history kai taha xaina. Aaile ta srif paisa ko laghi marne haru matra xan paila des ko laghi marne haru thea. Yestai ho vane nepal ko baki jamin pani india le aafno des ma laijanxa😡😡😡😡 nepali haru ko aakha kaile khulne ho..
ब्रिटिशहरुले भारत छाडेर गएपछि ,भारतले इमानदारीपूर्वक हाम्रो भुमि फिर्ता गर्नुपर्थाे। अहिले पनि सम्भव छ तर त्यसको लागि नेपाल शक्तिशाली स- सम्पन्न राष्ट्र बन्नु अति आवश्यक हुन्छ । - जय नेपाल ! जय ग्रेटर नेपाल ! जय सचेत !
के गर्नु सर भेडा हारु ले देश चालाइरा छ।
Ab hami yuwaharu jagau,vrashtachar band garau,jay Nepal🇳🇵💪💪💪
Vako भूमि राज्य बनाउन na sakeko... Greater 🇳🇵 कसरी चलाउन सकिन्छ र!
अब हाम्रो भूमी हामीले फिर्ता ल्याउनुपर्छ।चाहे मरेर होस यात मारेर।
जय नेपाल
Ok hami yuwaharu ek hunu parxa
धन्यबाद महत्वपूर्ण जानकारी को लागि
Proud to be Kunwar
Proud to be Nepali
Proud to be Gorkhali 😊😊❣️
Jay Nepal 🇳🇵🇳🇵
१८१६अघि नेपालकाे ऐतिहासिक महत्व र यथार्थता
बारे त past is past ! तर तत्पश्चात कायम रहेकाे
"मेची-महाकाली" राष्ट्रिय इतिहासबाट बिमुख भएर
नेपालकाे वास्तविक सीमा(मेची-महाकाल)अतिक्र-
-मित चक्रव्यूहमा बाँदर र बिरालाकाे कथाजस्तै कुन
-कस्काे निकृष्टतामा हुन पुग्याे,पुग्दैछ!!! यदि हाम्राे
समग्रताकाे मुटूमा हाम्राे मातृभूमिप्रति प्रेम,आस्था
भाव छ भने राष्ट्रिय सजगता एवं सचेतना र एकता-
-त्मक हृदयले राष्ट्र,राष्ट्रियताकाे सुरक्षा-संरक्षण गराैं
अन्यथा-"नेपाली हामी रहाैंला कहाँ?नेपालै नरहे!!!"
वीर गोर्खालि विश्व जित्यो सबै हावा र बक्बास कुरा हो सत्री येहि हो नेपाल हरेर नेपाल हारेर सन्धी गरेर आत्मसम्रण हो
आँसु आउँछ यो हेर्दा 😭😭बिर्टिस ले पनि किन यस्तो गरेका हुन आखिर आफै छोडेर गए पछि ...!
India lai aafno vanera po tyo garyo voli aafule xodera janu parxa vanne paile nai tha paye koi le tyo garthena tyo voli xodera janu parthyo vane aaja npl panjab lai vannu pautheu
@@rajanrimal5236 क
आफू जादा त फिर्ता गर्नु पर्थ्यो केही नभए अङ्ग्रेज हरु ले
@@YogendraSingh-gr7bd firta dina bolako ho yeti samma ni Bangladesh snga ko bato hudai euta samundra ni dinxu vanya ho Tara yeta teti bela rana haru snga sangarsha chaldai thiyo ani gayenan hamra nai
धेरै राम्रो भिडियो आगामी दिन हरुमा पनि यस्तै यस्तै जानकारी मुलक भिडियो बनाएर अपलोड को आशा गर्दछु।।
पुर्खाको बिरता अपरम्पार छ हामिले भुल्नु हुन्न
अब हामी एकताको साथ पुर्खाको सपना साकार पार्न सक्नु हाम्रो परम धर्म मान्दै तेस्रो मुलुक सग जोडिसक्नु पर्छ अनि मात्र बिरताको नाम कायम रहला जय पुर्खा जय एकता जय देश
हाम्रो नेपालको भुमि फिर्ता ल्यउनु पर्छ
" स्वदेशी बन, स्वदेश भन, सम्हाल नेपाल !!! " जय मेरो जन्मभूमि!!!
जय नेपाल !!!
GB road nepal me basa lo chutiyo 😂😂😂🤣🤣😂😂😂
जय नेपाल जय भारत
proud to be Nepali
proud and big salute to our Gorkhali Army....
हाम्रो भुमि फिर्ता माग्नु पर्छ ।
Firtaa maagne hainaw firtaa linu parxa
We are ready for war, because we want justice. We want our territory back..!
धन्यवाद wave nepal lai
अरु देश लाई धम्काउन सक्ने हतियार किन्न र बनाउन पनि अति आवश्यक छ
नेपाल सरकार र नेपालि नागरीक ले ..
ईन्डिया को हेपाई अति भो अब त नेपाल सरकार र नेपालि नागरीक ले पनि गम्भीर भएर सोचनु पर्ने भो
नेपालि सैनिक नेपालि शस्त्र बल नेपालि आर्मी नेपाल प्रहरी सबैलाई थप हतियार दिएर मजबूत बनाउनु पर्छ बिर शुरक्षा कर्मी हरुलाई
Please make video in Hindi about all history of Nepal 🇳🇵... Because all India should know about This...
Jay Nepal 🇳🇵...
U can sarch in gogle anglo war in nepal
Tyo mula haru 🥺🥺🥺hami Hindi bujne tniharu Nepali nabujne😂
@@anonymoushere7786 you rocked he shocked 😂😂😂
But u are right if we know hindi then they should also know a nepali
@@aarjubelbase588 exactly 🐐🙊
सुगोली सन्दी खारेश हुनु पर्छ जय नेपाल
Greater Nepal Hamro Nepal ho
जय ग्रेटर नेपाल
We will back our land one day 🥺⚔️🇳🇵
We need total territory of Nepal from Tista to Kangra Sutlej !
We want absolute Greater Nepal !!
Thanks a lot for this amazing and informative video!
😂🤣😂🤣 ,
जय नेपाल 🇳🇵
धन्यवाद वाइब चायानललाई
We should love and support to our country
I am proud to be an nepali🙋
इस्ट इंडिया ले तिम्रो जमीन वापस लैजाऊ भन्दा राजाले किन वापसलिन मानेन ।त्योकुरो किन खुलेन? प्रदीप G खुलाएर सम्प्रेसण गर्नुहोला। Thanks
How much nicely you explained.
Thanks for the information 🙂🙂ℹ️🙂!
Kindly provide some more history of Nepal in detail... keep making plz
Afghanistan, Kangada ma rokiyo, Vietnam, Tista ma rokiyo, Brahmaputra river and Ganga river Nepal sashakle gumayo. Himalayan of Greater Nepal.
Anyone wants greater Nepal??🇳🇵❤️come walk together.
ao kabi khusbu lga kay😂
Aa beta
रानाहरुलाई काठमाडौं भए पुग्थ्यो। हामीले आफ्नो जमीन पाउन सक्थ्यो।
जय नेपाल🇳🇵🇳🇵🇳🇵
Animal
hamro greter nepal ko lagi sabai yek hum
सुगौली सन्धी नेपाल अङ्ग्रेज बिच भएको हो त्यसैले ईन्डिया को यो सङ केहि लेनदेन छैन
तसर्थ बिशाल नेपाल सम्भव छ
Yo kharij hunu parxa
3karod Nepali jantale
Sath dine xan
Jai gereter Nepal
Sugauli sandhi kharij garon
welcome Himalayan News very important
के थाहा अहिलेका सत्ताम बसेका नेपालका चोर हरु लाई ईतिहास भन्ने कुरा देस बेचेर बिदेशी बैंक मा पैसा थुपारेका छ्न स्वाभिमानी नेपाली जनताहरु र नेपाल आमाको आशुले यिनिहरु लाई एक दिन पोल्ने छ जय देश जय नेपाल
Great video
गोर्खाली ले हारेको छैन है झुटो कुरा नगरौ सुगौली सन्धी अङ्ग्रेजले गरेको नेपाली ले होईन !
Thank you for sharing such good information
Mero bau hajurbau ko surname Rawat ho ra uniharu hami nepali ho vannuhuncha ... This proves some part of uttarkhand was the part of nepal
उत्तराखण्ड तपाईको नेपाल होइन
Good video ❤
100 बरष पछि भयपनि नेपाली भुमि फिर्ता पाउनुपर्छ शत्रु राष्ट्र भारतीय आतङ्ककारी समूहले नेपालमा ज्यादती गरेको परिनाम भोकनेछ
त्यो बेला जब नेपाली आतंककारी भारत आउँछन्, कुकुरहरू
जय नेपाल 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
Jay Nepal
i love nepal
India.nepal.ko.dussman.ho...jai..nepal.
Dhanyebad
यो भिडियो बाट प्रस्ट हुन्छ कि सुगौली सन्धि हुँदा इंडिया भन्ने देशको जन्म नै भएको रहेनछ यसको अर्थमा र सुगौली सन्धि अनुसार नेपालले भारत संग होइन की ब्रिटिश संग बार्ता गरेर गुमेको भूमि फिर्ता ल्याउनु पर्ने देख्छु सुगौली सन्धि भारत सङ्ग गरेको होइन नेपालले ब्रिटिश संग गरेको हो त्यसैले यस सन्धि भित्र भारतको कुनै भूमिका छैन भन्ने ठानेको छु भारत सङ्ग होइन अब नेपालले ब्रिटिश संग बार्ता गर्नैपर्छ जहाँकी भारत संग बार्ता गर्नु भनेको काम कुरो एकातिर कुम्लो बोकी ठिमी तिर भन्ने हुन्छ यो कुरा हामी सबै नेपालीले बुझ्नु पर्छ कि
Darjeeling ani sikkim pani yehi sandi ma awcha yesali hami lai india ma nepal bata aako vancha...
i love Nepal and nepali
हाम्रो भुमि फर्काउनु पर्छ
Jay sabimhàn 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
What is the actual area of Greater Nepal??? Please mentioned
My fellow Nepali brothers and sisters are too emotional and ultra nationalist. Calm down fellas. Those were the times when war were normal. Winning and losing lands were normal. We won the kumoni, Gharwali and Sikkimi lands only for some time. We lost the war with The East India company because the people of those lands supported them instead of the Gurkha army.
We should have no remorse about the loss, although would have been better with those lands.
You are the smartest among all the people commenting here. I'm from Uttarakhand n we are Indians. We dont want to join Nepal
@@ABK_in_Canada and what have you done to deserve that land? Massacre all innocent garhwalis and kumaonis. Listen nepali no one wants you here in uttarakhand. Even your own people in darjeeling and sikkim are proud to be Indian and would never in thier dreams join nepal. Also this is not the past where you can massacre people like you did in kumaon n garhwal, dont forget we are united India now and you should think twice before messing with us
@@ABK_in_Canada it's simple you won that land for some time and than loose for a big time..
Welcome korkhali🙏
gorkhali*
🤣 🤣
हाम्रो भूमि फिर्ता गर्नु नै पर्छ। चीनको जस्तो वाल तार बार गर्नु पर्छ।इंडिया सग सम्बन्ध तोड्नु पर्छ।
तपाईंको नेपाल भारतसँगको सम्बन्ध तोड्दा भोकमरीले मर्नेछ
When pritivi Narayan shah and Junga bahadur Rana died black day started in Nepal..
How??
@@33kgsuntaskar76 When Prithivi Narayan shah Died the ruling system not Smooth and We conquer our territory with in a Boundary and as History said After death of Junga Bahadur Rana we Can See many Kandas And Political system was Great that time then Now😌I cannot explain properly but hope you understand
tumhara prithvi shah bhi indian tha😂
@@princekumar-yb4oq 😴Ahh..
Dear....
Whole India Was Nepal😏
@@angelbarma9311accha toh ao kabi haveli pe khusbu lga kay❤
The Himalayan of Greater Nepal.
Jay Nepal
Mero pyaro nepal
नेपाल र ईष्ट इन्डिया कम्पनि सरकार बिच भयको कथित सुगौलीसन्धी 1816 खारेज भैसकेको छ। हेर्नुहोस प्रमाण!
1, Article 2 of Nepal/ United Kingdom treaty 1923.
2, Article 8 of Nepal/India treaty 1950.
तसर्थ,
# नेपालको सिमाना पुर्वमा टिस्टा र पश्चिम कांगडा हो।
# भारतिय बिस्तावाद नेपाल भुमि छोड।
Jaya Nepal jayanepali purkha
❤️❤️❤️❤️🙏🙏🙏 hamro sugooli dear dun Sabi chaiyo
Suguli treaty was with E. India, not with recent India. So, after withdrawing from India, it's automatically All Nepal territories belong to Nepal(Greater Nepal). Nepal has to file territories dispute internationally and British has to break it's old treaty.
Abe bewakoof aise to nepal bhi e.india se pehle प्राचीन भारत ka hissa tha, to dedo nepal india ko. ⚔️✊
@@bavav7653 there was no india before the british you idot.
@@avimufcns इंडिया तो नहीं परंतु भारतवर्ष /आर्यवर्त तो था!
जम्बूद्वीपे भरतखण्डे श्लोक सर्च करना गुगल पर, यह श्लोक तब का है जब ईसा मसीह पैदा नहीं हुए थे।
@@bavav7653 u moron, India belongs to nepal🇳🇵
Abe chomu, tumne attack kiya aur kuch time k liye hadap liya tha, khaak greater nepal.. Tumhare logic ke according to indonesia , Thailand, Cambodia sb bharat ka hua, kyunki chandr gupta vikramaditya ne wha tk apna smarjya bna liya tha
Jay jAy nepal ra nepali
गोर्खालिले अंग्रेज़संङ्ग युद्ध हारेको होइन , सुगौली सन्धि गर्दा सन्धिमा हारेको हो ।
हारेरै सन्धी गरेको हो सन्धी नगरेको भए नेपाल पुरै बृतिस को अधीन मा रहनु पर्ने थियो
लोभी लालची दुई जना देशद्रोही कर्मचारीहरुको कारण यो सुगौली सन्धि किर्ते जालसाजी कपटपूर्ण ,षड्यन्त्रपुर्बक किसिमबाट गरिएको सन्धि हो।
अब भारत सङग होइन तर सिधै बेलायत सङ्ग 1950 अस्मान सन्धि खारेज गरि गुमेको नेपाल को जमिन पुरै फिर्ता मागेर ग्रेटर नेपाल को सपना साकर पार्नु पर्छ।एस्का अभियानता फणीन्द्र नेपाल लाई सपोर्ट गरि बर्ता कुटनैतिक दुबै तरिका बाट नभए युद्धको तयारी गर्न पर्छ। वीर गोर्खाली भनेर बिस्वो मा चिनिने तर आफ्नै देस को जमिन मिचेर बिदेशी ले लगेर जादा वीर गोर्खाली सेना ले के हेरेर बसेको छ। त
Proud of kuwar
जय नेपाल जय गोर्खाली 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Kolay vanyo haryo vanera True History k ho thacha,BRITISH attack from 5 places against NEPAL but British lose 3 places and we lose 2 places ...then who won this war... "THE GREAT GURKHA(Nepal)EMPIRE"will be very soon IN GOD WE TRUST.
Yo uare write
Jay madhesh ji
ब्रिटिश आफुले हाम्रो भुमी ब्रिटिश ले नै भोग गरीरहेको भय पनि तेति मन रुनेथियन युद्धमा हाम्रो बिर पुखाॅ संगको लडाई मा जाल छेल गरेर गोरखालीको भुमी लुटेर इन्डियामा मिलायर इन्डिया छोडेर आफ्नो देश बेलायत गयो तर अरु देशको भुमी फिताॅ गयोॅ ब्रिटिश ले तर मामी नेपाली को भुमी चाइ किन फिताॅ गरेन ब्रिटिश ले हामी नेपाली ब्रिटिश सरकार संग प्रश्न गछौॅ हामी नेपालीलाई अन्याय किन गयोॅ बेलायत ले
हाम्रो भुमि फिर्ता गर्नु पर्छ
डरले थरथरि कामेर अंग्रेज़ ले जेभनो तै मानेको हो ।कुरो यै हो
पख्नाेस साथिहरु नेपालीहरुले मलाई बहुमतकाे प्र.म.बनाएछन् भने उत्तर काेरियाली स्तरकाे सेना निरमाण गरेर पुर्वकाे तिस्टा,पश्चिम काङ्गडा अनि दक्षिणमा गङ्गा संमकाे जमिन फिर्ता गरिने छ ।
Good
Aphno bhumi linu hamilai jaruri x aphno purkha haru ko Khun ko badla t linu jaruri x
मन को अंतरात्मा बाट आँशु बगिरहेको cha
Narayan
सतलज हो ।
Sugauli sandi tei Bela kharej bhako ho Jun Bela east company le India chodera gayo.ek din hamro gumeko bhuvag firta hunxa jun Bela atom bom ko test Nepal le garxa tesko 2,4barsa ma hamile hamro bhuvag pauxam.
पुर्ब मा राई लिम्बू लगाईत पर पुर्ख देखि नै मतुवाली हरुको बहुलेयत भएर पुर्व मा जित भएको हुन छक्छन पश्चिम मा आर्यन जातजाति बहुलेयत भएर हारेको हुन पर्छ जे भए नि हाम्रो पुर्खा हरुले हाम्रो देश को नाम त्यो समय मा दुनियाँमा बहादुर भनेर चिनाए अहिले भने😪
के हामी त्यो भुमी फिर्ता लिन सक्छौ 🤔🤔
Proud to be Gorkhali❤️
१८१६ को सुगौली सन्धि र १९५० को नेपाल भारत सन्धि को PDF File download कसरी गर्ने होला, कसैलाई थाहा भये भनिदिए आभारी हुने थिए ।
अथवा कसै सङ्ग PDF मा छ भने मलाई पठाई दिनु होला न pls ।
Sale yo patrakar lai kai tha chaina gorkhali fauj le Kangada kila ma 4 sal raj garyo Amar sing thapa le jite ko thyo
Sabi moneys ma bekhi sughali sabhi garayakhaholana /King/Pachati paradha matri meli khayaka huna sabhi moneys ra satikilaghe gareyako ho History sabi lukayara lakhako dakhicha sabi karakala Nepal 🇳🇵 ma
❤❤❤❤
India and nepali is brother
India and nepal live should together because if we will not live together then china can takeover landarea like tibbat
Thank u so much for the grt information
Hamro purkha ka jagga ferta hunu parxa
जब चीन से संधि होने के बाद नेपाल अब तिब्बत वापस नहीं मांग रहा तो फिर अंग्रेजों से सुगौली संधि के बाद उत्तराखंड और सिक्किम क्यों मांग रहा है? आपके ग्रेटर नेपाल में तो फिर तिब्बत भी होना चाहिए था।
Jay nepal🇳🇵🇳🇵🇳🇵🇳🇵🇦🇪
Thanks
Reguler
Jay nepal🇳🇵🇳🇵
Hamro vhumi jasari paniii fhirta magnu parchha
Greater Nepal firtha ayako bhya huntho ni
Ganeshj Chanara
Buddha's BorN in NepaL #
HaPpy SaturDay
सत्य वचन
एक दिन भारत सग ब्याज सहित फिर्ता लिनु पर्छ
सलुट छ मेडिया लाइ
जय जन्मभमी
Jay geretar nepal