एक महान समाज सुधारकका रुपमा फाल्गुनन्दलाई चिन्नुपर्छ तर समाज सुधारकसँगै उनले जोसमनि पन्थबाट प्रभावित संस्कारी जीवन हिन्दु धर्मबाट सुरु गरे । जसअनुसार लिम्बूहरूको संस्कार, परम्परा र रीतिरिवाजलाई निमिट्यान्न पारियो । लिम्बूहरूमा श्रीजंगा थेबेले चलाएको श्रीजंगा लिपि थियो । त्यो लिपिको उनले र उनका चेलाले प्रयोग गरे । तर, लिम्बुहरुको परम्परागत संस्कार छोडिदिए र हिन्दु धर्मबाट लिम्बुको संस्कारलाई अतिक्रमित गराए । हामी लिम्बूहरूको आध्यात्मिक ज्ञान भनेको मुन्धुम हो । यो ब्रह्माण्ड सञ्चालनमा पशु, पन्छी, बोटविरुवा र मान्छेको अस्तित्व समान हुन्छ । यो भूमिका समान हुने कुरा लिम्बु वा याक्थुम्बा दर्शनले भन्छ । फाल्गुनन्द र उनका चेला ले हाम्रो मुन्धुम र पुर्खाको नाम लेखेनन् १९८८ को पाच्थर लब्रे को सत्य धर्म मुजुल्खा मा ! हाम्रा मुन्धुमी स्थलको नाम लेखेनन् । हाम्रो पुर्खा हरु को नाम लेखेनन ! उनका चेला बद्रीनन्द तुम्बापो लगायतले त्यसलाई समेट्न सकेनन् । हाम्रो मुन्धुममा हाम्रो घर, आँगन, चुल्हो, मूल खाँबो, माथिल्लो तला, धुरी, आँगन, बारी, जंगल हुँदै हुँदै सबै जनावर र पशुपन्छी हिमालसम्मको व्याख्यात्मक वर्णन हुन्छ सबैको नामाकरण हुन्छ र अर्को कुरा फाल्गुनन्दका चेलाले परम्परागत स्थलमाथि अतिक्रमण गरेका छन् । फाल्गुनन्दका शालिक अर्थात् समाज सुधारकका शालिक चोकचोकमा हुनुपर्ने हो । तर अहिले का सत्यहाङमाले लिम्बूहरूको उत्पत्तिस्थल ओढार, खोला, नाला र पाखामा लगेर उनका शालिक राखेका छन् । यसले फाल्गुनन्दले प्राप्त गरेको उच्च मर्यादालाई घटाउने काम सत्यहाङमा र उनका चेलाहरुले गरेका छन्! याक्थुम्बाहरुले मान्ने लिम्बू संस्कार छ । हामी लिम्बुहरू धर्म बोकेका समुदाय होइनौँ, लिम्बू जातिमा धर्म भन्ने शब्द नै हुदैन तर हामी परम्परा र संस्कृतिवादी हौँ प्राक्रि्ती पुजक हौ। राजनीतिक रुपमा अहिले किरात शब्दले लिम्बूहरूलाई समस्यामा पारेको छ । यसको प्रमुख कारण फाल्गुनन्दका चेलाले किरातको नाममा चलाएको हिन्दु संस्कार, संस्कृति हो ! त्यसैले फाल्गुनन्दलाई चिन्दा समाज सुधारकका रुपमा मात्र चिन्नु हुँदैन । उनले चलाएको जुन सत्यहाङमा मुन्धुम छ, त्यसले लिम्बुको सबै परम्परा र संस्कृतिलाई छुटाएको छ ।
ओत तागेरा निङ्वाभु माङे सेवारो
एक महान समाज सुधारकका रुपमा फाल्गुनन्दलाई चिन्नुपर्छ तर समाज सुधारकसँगै उनले जोसमनि पन्थबाट प्रभावित संस्कारी जीवन हिन्दु धर्मबाट सुरु गरे । जसअनुसार लिम्बूहरूको संस्कार, परम्परा र रीतिरिवाजलाई निमिट्यान्न पारियो । लिम्बूहरूमा श्रीजंगा थेबेले चलाएको श्रीजंगा लिपि थियो । त्यो लिपिको उनले र उनका चेलाले प्रयोग गरे । तर, लिम्बुहरुको परम्परागत संस्कार छोडिदिए र हिन्दु धर्मबाट लिम्बुको संस्कारलाई अतिक्रमित गराए ।
हामी लिम्बूहरूको आध्यात्मिक ज्ञान भनेको मुन्धुम हो । यो ब्रह्माण्ड सञ्चालनमा पशु, पन्छी, बोटविरुवा र मान्छेको अस्तित्व समान हुन्छ । यो भूमिका समान हुने कुरा लिम्बु वा याक्थुम्बा दर्शनले भन्छ । फाल्गुनन्द र उनका चेला ले हाम्रो मुन्धुम र पुर्खाको नाम लेखेनन् १९८८ को पाच्थर लब्रे को सत्य धर्म मुजुल्खा मा !
हाम्रा मुन्धुमी स्थलको नाम लेखेनन् । हाम्रो पुर्खा हरु को नाम लेखेनन ! उनका चेला बद्रीनन्द तुम्बापो लगायतले त्यसलाई समेट्न सकेनन् । हाम्रो मुन्धुममा हाम्रो घर, आँगन, चुल्हो, मूल खाँबो, माथिल्लो तला, धुरी, आँगन, बारी, जंगल हुँदै हुँदै सबै जनावर र पशुपन्छी हिमालसम्मको व्याख्यात्मक वर्णन हुन्छ सबैको नामाकरण हुन्छ र अर्को कुरा फाल्गुनन्दका चेलाले परम्परागत स्थलमाथि अतिक्रमण गरेका छन् । फाल्गुनन्दका शालिक अर्थात् समाज सुधारकका शालिक चोकचोकमा हुनुपर्ने हो । तर अहिले का सत्यहाङमाले लिम्बूहरूको उत्पत्तिस्थल ओढार, खोला, नाला र पाखामा लगेर उनका शालिक राखेका छन् । यसले फाल्गुनन्दले प्राप्त गरेको उच्च मर्यादालाई घटाउने काम सत्यहाङमा र उनका चेलाहरुले गरेका छन्! याक्थुम्बाहरुले मान्ने लिम्बू संस्कार छ । हामी लिम्बुहरू धर्म बोकेका समुदाय होइनौँ, लिम्बू जातिमा धर्म भन्ने शब्द नै हुदैन तर हामी परम्परा र संस्कृतिवादी हौँ प्राक्रि्ती पुजक हौ। राजनीतिक रुपमा अहिले किरात शब्दले लिम्बूहरूलाई समस्यामा पारेको छ । यसको प्रमुख कारण फाल्गुनन्दका चेलाले किरातको नाममा चलाएको हिन्दु संस्कार, संस्कृति हो ! त्यसैले फाल्गुनन्दलाई चिन्दा समाज सुधारकका रुपमा मात्र चिन्नु हुँदैन । उनले चलाएको जुन सत्यहाङमा मुन्धुम छ, त्यसले लिम्बुको सबै परम्परा र संस्कृतिलाई छुटाएको छ ।
Sewaroo guru dev ….
Sewaro 🙏🙏🌹🌹❤❤️🥰💐💐
सेवारो
❤❤❤❤❤❤
तागेरा निङ्वाफुमा माङ सेवारो
🙏🙏🙏🙏
🙏🙏🙏❤️❤️❤️
❤❤❤Ot tagerani nimafung mange sewaro ❤❤❤
🎼🙏🙏🙏🙏🎼🥀🎼
🙏🙏🙏🎈🎈🎈💐💐💐
Ot tageraningwa vhumange 🙏🙏🙏
Ot tagerani nimafung mange sewaro ❤❤
🙏🙏🙏🙏🙏🌞🕉Ot tagera ningwa bhumange sewaro 🕉👋🙏🙏🙏🙏🙏
Ot mange sewaro 🙏
Hukso hukfak sewaro guru dev
🙏🙏🙏🙏🙏🌺🌺🌺🌺🌺💞💞💞
Oth tagera niwabhu mange sewaro 💐🙏
Oth Mange sewaro
Ot mang sewaro
Sewaro 🙏🙏
Oth Mang Sewaro
Manoj Kumar rai Kirats mundhum lipis royal king called word hang king kingdom
Hira kamti hunxa tara kimti hunxa
Ot tegera nigwa bhu mang sewaro
Ot tegera nigwa bhu mange sewaro
Ot tagera ningwa I mange sewaro
❤❤❤❤
❤❤❤Ot tagerani nimafung mange sewaro❤❤❤
❤❤❤❤❤
❤❤❤❤❤