#Mangsebung_News_TV
Вставка
- Опубліковано 10 жов 2024
- युमा धर्मबारे किरात धर्मगुरुको बाणी
माङसेबुङ मासिकको अनलाईन संस्करण www. mangshebungnews.com लग अन गरी ताजा समाचारहरु हेर्न माङसेबुङ मासिकमा प्रकाशित लेख तथा समाचारहरु, इ-पेपरमा पढ्न सक्नुहुनेछ । साथै युट्युव मार्फत रोचक अन्तर्वार्ता, ऐतिहासिक स्थलका डकुमेन्ट्री, धार्मिक प्रवचन, जातीय संस्कार, संस्कृतिजन्य भिडियो सामाग्री, बहस कार्यक्रम, विविध मनोरञ्जनात्मक कार्यक्रम आदि हेर्नको लागि Mangsebung News TV लाई सस्क्राईब, लाईक, कमेन्ट, सेयर साथै बेल आईकन दबाईदिनुहुन अनुरोध छ ।
Camera/Edit : Prabin Seling Sendow
ओत् तागेरानिङ्वाभु माङ्ङे्। सेवारो। 🙏🙏 गुरु हजुरको । जय होस् ।
अाेत माङ्माङे सेवाराे🙏🌹🌹🌷🙏🙏🌹🌹🌷
सेबारो हजुर
सेवारो ❤❤❤
अाेत तागेरा निङवा भुमाङे सेवाराे
Jay guru.❤
अाेत् तागेरानिङ्वाफुमाङे अासेवाराे,
अाफ्नाे कुरा,
मुहिगुम अङ्सिमाङ् अात्मनन्द गुरूज्युले ब्यक्त गर्नुभएकाे विचारमा मलाइ चाँही किन हाे किन सामान्य विश्वास मात्र हाेइन, एकदमै सत्य अनि धुर्वसत्य लाग्दछ । वहाँले ब्यक्त गर्नुभएकाे वचन सुन्दै जाँदा भित्री मन छुन्छ र कहिलेकाँही त अाँखाबाट अाँशुसम्म रसाउँछन् । अाँशु झर्लाझैँ हुन्छ । मन थाम्छु ।
वास्तवमा भन्नपर्दा, म अाफु किराँत धर्मावलम्वी त भएकाे छु झण्डै २ दशक अधिबाट । साे, दिल खाेलेर गर्वकाे साथ अाफुलाइ किराँत धर्मावलम्वी पनि भन्दछु । तर, गुरूज्युले सुझाव गर्नुभए अनुसार, किराँत मुन्धुमले निर्देश अादेश गरेअनुसार अाफूलाइसम्म वास्तविक धार्मिक बनाउन सकेकाे छैन । छाेटाेमा, खै किन धर्म चाँही मानेकाे छु । तर, धार्मिक हुनै सकेकाे छैन म ।
पक्कैपनि यसाे त गुरूज्युले अाशा गर्नुभएकाे हाेइन हाेला । चाहेरपनि अाफुलाइ परिवर्तन गर्न सकेकाे छैन । धार्मिक बनाउनै सकेकाे छैन । यसाे नभइ अर्थात वास्तवमै धार्मिक नभइ त पक्कैपनि विश्व शान्ति, किराँत एकता र विश्व मानव एकता त सम्भव छैन हाेला । साे, याे शक्ति चाँही मलाइ मिलाेस् भन्ने कामनापनि गर्दछु उही तागेरानिङ्वाफुमाङसँग र गूरूज्युबाट अाशिर्वचनकाे लागि प्राथनापनि यही सामाजीक संजालबाट गर्दछु।
यहाँ म,
सर्वप्रथम, अफुलाइ तागेरानिङ्वाफुमाङ, युमामाङकाे पवित्र वचन अनुसार ढाल्न र पालना गर्नु त धेरै परकाे कुरा मुन्धुमले ब्याख्या गरे अनुसारका महान ब्यक्तित्व, महामानव साेधुङ्गेन लेम्पुहाङ, कान्देनहाङ, मावाेहाङ, सिरिजङ्गा, त्येअङ्सी सिरिजङ्गा, मुहिगुम अङ्सिमाङ फाल्गुनन्द सेइङ ज्युहरूले पहिल्याउनु भएकाे बाटाे थाेरैपनि पच्छ्याउन सकेकाे छैन ।
साँसारिक मायाजलाकाे कारण, जीवन जीउने क्रममा, न छल्नढाँट्न छाडेकाे छु, न त अाफ्नाे स्वार्थकाे लागि अर्काे लाइ पछार्ननै । तनावकाे वीच कहिलेकाँही देखिने भेटिने न त रमाइलाे रमझमबाटनै जाेगिन सकेकाे छु । म पु्र्ण साकाहारी हुनु त कहिले हाे कहिले । न त मध्यपान, न त धुम्रपान परित्याग गर्ननै सकेकाे छु । गर्वकाेसाथ युमासाम्याे पुज्ने भन्ने र मान्ने किराँत धर्मावलम्वी भनी अाफुलाइ परिचित गराउँदछु । किराँत धर्म मानेकाे छु । तर, धार्मिक हुन कहिले सकेकाे छैन ।
तरैपनि, अाफैलाइ म माैलिकवादी भन्न छाडेकाे छैन । माैलिक पहिचानलाइ माया गर्ने किराँती हुँ भनेर गर्व गर्न छाडेकाे छैन । मपनि युमावादीनै हाे है भनिरहेकाे छु । त्याेवेला देखि याेवेलासम्म, न त याे धर्तीकै पवित्रस्थल माङ्सेवुङप्रतिकाे अाश्था घटेकाेनै छ । न त वर्तमान गुरूज्यु अङ्सीमाङ अात्मनन्द सेइङ ज्युकाे हरेक प्रवचनहरू सुन्न छाेडेकाेनै छु । खै वहाँकाे वचन, वहाँकाे दर्शनमा के छ, सुनुसुनु लाग्दछ । सुेनपछि मन छुन्छ । कहिलेकाँही मन रून्छ पनि । वहाँ प्रकृतिप्रेमी, विश्वशान्तिप्रेमी, मानव सभ्यता र एकताप्रेमी, दुरदर्शी गुरूज्युले, जे जे भविष्यवाणी गर्नुभयाे ढिलाेचाँडाे पुरा हुन्छ जस्ताे लाग्दछ । यसकारण, प्रतिकुल अवस्थामापनि वहाँप्रतिकाे मेराे अाश्था अझ बढेकाे छ । बढ्दै जानेछ । अाेत् मुहिगुम अङ्सिमाङ अात्मनन्द सेइङ अासेवाराे ..... अाेत् मुहिगुम अङ्सिमामाङ पवित्राहाङ्मा सेइङ अासेवाराे ।
अाेत् तागेरानिङ्वाफुमाङे अासेवाराे ।
अाेत् तागेरानिङ्वाफुमाङे अासेवाराे । पृष्टभूमिमा एकदमै अावाज अाएकाेले अङ्सिमाङज्युकाे कतिपय शब्दहरू राम्ररी बुझीएनन् । यस्ताे विषयमा माङ्सेबुङ टिभीले एकदमै ध्यान दिन अावश्यक छ की भनेर सानाे मान्छेले ठूलाे सुझाव दिएँ । माफ पाउँ । अाेत् मुहिगुम अङ्सिमाङ अात्मनन्द सेइङ अासेवाराे । अाेत् मुहिगुम अङ्सिमामाङ पवित्राहाङ्मा अासेवाराे । अात् तागेरानिङ्वाफुमाङे अासेवाराे ।
अोत तागेरा थिङवाभु माङे सेवारो ! पुजनीय वर्तमान गुरु सेइङ ज्युको अमुल्य अाशिर्वचन सुने मैले पनि साच्चै भित्री भित्री रुए र हाँसे पनि जब जब संसार खतरा हुँदै जान्छ तब तब सम्पूर्ण जीव मानवहरुमा बीस पिलाएको जस्तो हुनेछन् ....मान्छेको मान्छे खाने दिन अाउनेछ...🌹
अोत् माङे सेवारो !
अाेत माँङे सेवाराे ।
Ot Tageraningwa bhumange Sewaro 🙏🙏🙏🙏🙏
🙏🙏🙏🌸🌺🌸🌺🌸
Ot mangesewaro🙏🏼🙏🏼🙏🏼❤️❤️❤️😍😍😍👍👍👍🧘🏿♂️🧘🏿♂️🧘🏿♂️👏👏👏🌹🌹🌹
ot mange sewaro 🙏
🙏🙏🙏🙏
Oth tagera niwabhu mange sewaro 💐🙏🙏🙏❤️❤️❤️
ot mange sewaro🙏🙏🙏🙏🌹🌹🌷🌷🌷
माङ सेवाराे!!!
अोत तागेरा निङ्वा भु माङ्ङे आसेवारो 🙏🌹।
Jay kirat
Ot mangge sewar👍💖👌💚
हामी किरात धर्मलम्बी हरुलाइ चित दुख्ने गरि तारा लओती ले मन्परी बोलेको हहुनाले हाम्रो चित दुखेको छ।माफ तु माग्नु पर्छ।नत्रराम्रो हुने छैन....!
🌺🌸💮💮🌼🌹🙏🙏
Ot mange sawaroo 🙏🏾🙏🏾🙏🏾
Ot mange sewaro 🙏
ओत तागेरा निङ्वाभुमाङे सेवरो।।
Ot tagera ningwabhu mange sewaro jay kirat
Ot tagera ningwabhu ma mange sewaro 🙏🙏🙏
अोत् तागेरा निङ्वाभुमाङ्ङे आसेवारो !!!!!!!!!
Guru jyu ko bhanai laai dinanudin aagadi badhaudai liajan mangko tagat milos
ᤀᤥᤋ ᤔᤠᤅ ᤛᤣᤘᤠᤖᤥ
Ot mange sawero♥️❤
I'm
🙏💜💐💐💐
Ot mangane sewaro
Sewaro
"OTH TAGERA NINGWAVU MANGE SEWARO"!
Aajai dekhi palam ra git sangkalan ra rachana maa lagne chhu.
Ot mange Sewaro
ᤀᤥᤳ ᤋᤠᤃᤧᤖᤠ ᤏᤡᤱᤘᤠᤓᤢᤔᤠᤱᤅᤣ ᤛᤣᤘᤠᤖᤥ
Ot mange sewaro.
Ot mange sewAro
Oth tageraningwabhu manghe sewaro.
uma dharma hudaina babeko hoinara yasko pusti gari dinu psryo patracar jiu
Ot mange sewaro
Oat mange sewaro
Ot mamange asewaro.
Ot tagera ningwabhu mange sewaro
ot ma mange asewaro
Ot tagera ningwavu mange hukso hukfak aa sewaro
Yakthungbaa haru hindu hoina
Ot tagerani nimafung mange sewaro
स
ौ
Ot tagera ningwa bhumange sewaro.
Oat mang sewaro
हा हा हा के कुरा गराइ हौ
Mundhuma mildaena raxa
Ot tagera ningwa vo mange sewaro
Ot mamange asewaro
Ot tagera ningwavu ma mange aasewaro.lll
Oth tageraningwafu manghe sewaro
🙏🙏🙏🙏
Ot mange sewaro 🙏🙏
Oth tageranigwa bhumange sewaro