AP NEWS TIME | देश र दुनियाँका दिनभरका मुख्य समाचार | श्रावण १०, बिहीबार बिहान ७ बजे | AP1HD
Вставка
- Опубліковано 16 жов 2024
- News Presenters: Smita Khatiwada & Nirajan Bhandari
Headlines:
१.सौर्यको विमान दुर्घटनाबारे पाँच सदस्यीय छानबिन आयोग गठन,डेढ महिनामा प्रतिवेदन बुझाउने म्याद,आज राष्ट्रिय झण्डा आधा झुकाइने ।
२.मनसुनी सक्रियतासँगै देशभर मौसम बदली, बागमती र सुदूरपश्चिमका केहि स्थानमा अति भारी बर्षाको चेतावनी, तटीय क्षेत्रमा सतर्कता अपनाउन अपील ।
३.उकालो लागेको नेप्सेमा हिजो सामान्य करेक्सन,२७ दशमलब अंकले घटेर २५ सय ३६ बिन्दुमा कायम, १६ अर्ब २० करोड रुपैयाँको सेयर किचबेच ।
४. अत्यधिक गर्मीले पाकिस्तानको जनजिवन प्रभावित,एक लाखभन्दा बढी विद्यालय बन्द,अधिकांश स्थानमा तातो हावाको चेतावनी ।
र
५.एसिसी महिला टी-२० एसिया कपको सेमिफाइनल समीकरण पूरा,भारत र बंगलादेश तथा श्रीलंका र पाकिस्तानबीच प्रतिश्पर्धा,सेमिफाइनलका खेल भोलि सेमिफाइनल समिकरण ।
Download "AAFNO DIGITAL" APP: t.ly/kfUgh
Press the Bell icon to get all the News Update.
►www.youtube.co...
Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
Connect with us
►Instagram: / ap1hdtelevision
►TikTok: / ap1hd_tv
►UA-cam: / ap1hdofficial
►Twitter: / ap1hdtv
► Facebook: / ap1tv
►Website: ap1.tv/
©2024 AP1HD™
#ap1hdlive #ap1tv #ap1tvnews #AnnapurnaMediaNetwork #breakingnews #newstoday #livenews #newsupdate #livestream #livenow #news #youtubelive #headlinestoday #primetime #trending #livenewsstreaming #newstoday #newsheadlines #samathapa #sabikashrestha #nirajanbhandari #smitakhatiwada #moharajsharma #nirajrajjoshi #rinakc
❤
History lai jastako tyastai prastut grnuprxa,...