AP NEWS TIME | देश र दुनियाँका दिनभरका मुख्य समाचार | श्रावण १०, बिहीबार साँझ ७ बजे | AP1HD

Поділитися
Вставка
  • Опубліковано 16 жов 2024
  • News Presenter: NIraj Raj Joshi & Rina Kc
    Headline_7PM
    १. निजामति प्रशासनमा पहिलो पटक महिला नेतृत्व, मुख्यमसचिवमा लीलादेवी गडतौला नियुक्त,
    राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. शिवराज अधिकारी
    मुख्यसचिवमा लिलादेवी
    २. विमान दुर्घटनासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने मन्त्रीको प्रतिवद्धता, उद्धारमा भएको विलम्बमा सांसदको प्रश्न, यती दुर्घटना अनुसन्धानको प्रतिवेदन बुझाउन निर्देशन
    समितिको निर्देशन
    ३. बजेट शुन्यता लम्बिदाँ सुदूरपश्चिम प्रदेशलाई दैनिक ५० लाख राजश्व घाटा, कार्यालयमा काम नभएपछि सेवाग्राही आक्रोशित, नयाँ गठबन्धनले कोशीमा अन्योलता
    शुन्यताको प्रभाव
    ४. साताको अन्तिम कारोबार दिन सेयरमा उछाल, ३२ अंकले बढेर नेप्से २५ सय ६८ बिन्दुमा कायम, मौद्रिक नीति लचिलो आउनेमा लगानीकर्ता आशावादी
    सेयरमा उछाल

    ५. पेरिस गृष्मकालीन ओलम्पीकको तयारी पूरा, ६ विधामा ७ नेपाली खेलाडीको सहभागीता, खेलाडि भन्दा पदाधिकारी बढि भएकोमा तिब्र आलोचना
    प्यारिसमा ओलम्पिक
    Download "AAFNO DIGITAL" APP: t.ly/kfUgh
    Press the Bell icon to get all the News Update.
    ►www.youtube.co...
    Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    Connect with us
    ►Instagram: / ap1hdtelevision
    ►TikTok: / ap1hd_tv
    ►UA-cam: / ap1hdofficial
    ►Twitter: / ap1hdtv
    ► Facebook: / ap1tv
    ►Website: ap1.tv/
    ©2024 AP1HD™
    #ap1hdlive #ap1tv #ap1tvnews #AnnapurnaMediaNetwork #breakingnews #newstoday #livenews #newsupdate #livestream #livenow #news #youtubelive #headlinestoday #primetime #trending #livenewsstreaming #newstoday #newsheadlines #samathapa #sabikashrestha #nirajanbhandari #smitakhatiwada #moharajsharma #nirajrajjoshi #rinakc

КОМЕНТАРІ • 2