जननमुना विद्यालय वीरेन्द्रनगरको भित्रि रहस्य , यस्तो छ विद्यार्थिको पिडा स्थलगत रिपोटिङ्ग ।

Поділитися
Вставка
  • Опубліковано 6 жов 2024
  • जननमुना विद्यालय वीरेन्द्रनगरको भित्रि रहस्य , यस्तो छ विद्यार्थिको पिडा स्थलगत रिपोटिङ्ग ।
    Camera : Sita Acharya
    Editor\Mixing : Binaya Bhattarai
    तपाईं हरुलाई केही समस्या परेको छ भने यो नम्बर मा सम्पर्क गर्न सक्नुहुनेछ सम्पर्क नम्बर : 9858051954
    LIKE, SHARE, COMMENT, AND SUBSCRIBE.
    darshankhabar.com
    .............THANKYOU............
    #chintamanikandel
    #janamabischoolsurkhet

КОМЕНТАРІ • 67

  • @sudipdawg
    @sudipdawg Рік тому +17

    Hats off to respective principle sir ,chandraprakash sir & all teachers who though me . राजनीति होला तर पढाई र वातावरण पढ्नलाई नराम्रो चाई छैन एकदमै राम्रो छ । बाहिरबाट एकछिन गएर सुन्दैमा आरोप लगाउन नी सकिँदैन कितावहरू चाई जसले छिटो चासो राख्छ उसैले पहिला पाउँछन् म 10 सम्म पढेर 11 12 पढदा नाम लेख्न नपाएको हो यो मैले भोगेको कुरा हो ।

  • @laxmiacharyalaxmi3215
    @laxmiacharyalaxmi3215 Рік тому +15

    विद्यालय विकसित हुँदै जाँदा बाधा अवरोध आउनु स्वभाविक हो एकै चोटी सबै सुधार नहुन पनि त सक्छ। विद्यालय ले सबै समस्या लाई एकै चोटी समाधान गर्न सक्दैन समय अनुरूप आफ्नो कर्तव्य पूरा गरेको हुन्छ।🙏
    _गल्ती विद्यालय को हैन विद्यार्थी को पनि रहेको छ। किन कि सुधार आफू बाट पनि गर्नु सक्नु पर्छ ।अनि पो अरूलाई बदल्न सकिन्छ।
    ट्वाइलेट छ चुक्कुन छ र ट्वाइलेट मा चुक्कुन् हालिएको थियो र हालिएको पनि छ। विद्यार्थी को लापरबाही ले गर्दा पनि त्यो चुक्कुन नभएको हो। चुक्कुन नै नभएको भए चुक्कुन ल्याउँदा हुने त्यो किला काटा किन छ त? हो विद्यालय ले पनि केही लापरबाही गरेको होला बत्ती छ बल्ब पनि छ । र त्यो बल्ब हालेको ठाउँ मा ढुँगा हानेर फुटाएको किन देखियो त?
    अनि निःशुल्क पढाइ हुने विद्यालय कहा छ कुन विद्यालय मा निःशुल्क पढाइ हुन्छ? Admission गर्न पनि चाइयो book त वास्तव मा आफैले किन्नु पर्यो नि यसमा त विद्यालय को दोष छैन नि त सरकार ले नै उपलब्ध गराउन सकेन भने विद्यालयले नै के गर्न सक्छ त? आफ्नो भविष्य उज्ज्वल गराउन को book किन्नु पर्यो पढ्नु पर्यो ।।वास्तव मा book आफ्नो लागि किन्ने हो book स्कूल ले दिएन कहिले आउला भनेर कुर्दा सम्म त आफ्नो कति कोर्ष पढेर सकिन्छ त । स्कूल को लागि पढ्ने भए मात्र स्कूल ले book देला र पढ्मला भन्ने कुरालाई fucus गर्नु ठीक थियो।
    अनि झोला को रङ सबैलाई किन एउटै गराइयोत ? किन भयो त यस्तो भने सबैलाई समान होस कसैले पनि कसैको हेप्ने चेप्ने काम नहोस् भनेर कालो झोला नै चाईयो भन्ने नियम लागू गरिएको हो ।
    विद्यार्थी ले पनि यो कुरा बुझ्न जरुरी छकि विद्यालय को नियम मा चल्नु पर्छ।
    विद्यार्थी को कर्तव्य हो जसले विद्यालय ले भनेको पोशाक विद्यालय ले तोकेको समयमा उपस्थित हुनु पनि विद्यार्थी को कर्तव्य हाे र त्यो समय मा विद्यालय पुग्नु जरुरी पनि की ढिलो जाँदा विद्यार्थी लाई नै असर हो विद्यालय लाई होइन किनकि ढिलो जाँदा उसको पढाइ त आधी नै छुट्छ र उसले पढाइ लाई कसरी निरन्तरता दिन्छ त यो कुरा लाई पनि सबैले बुझ्न जरुरी छ।
    दोष त विद्यालय लाई मात्रै छ अविभावक बाट पनि विद्यार्थी बाट पनि हुँदा हुँदा पत्रकार बाट पनि सरकारको नियम मा चल्ने सबैले स्कूल को time मा पनि चल्न सक्नु पर्यो साथी।
    कहिले काहीँ त इमरजेन्सी काम पर्ला के सधैं नै emergeny काम पर्छ र ?कहिले बिरामी होला के दिनहुँ बिरामी पर्छ र ?र यो नियम विद्यार्थी लाई मात्र होइन शिक्षक लाई पनि हो । र कारबाही पनि सबैलाई भएको हुन्छ ।
    _आवश्यक अनुसार विद्यालय ले पनि रकम उठाउने गरेको छ । जसले पैसा उठाएर गलत काम गरेको छैन नि त हामीलाई नै शिक्षा दिने गुरु गुरुआमा लाई दिएर हाम्रो पढाइ लाई निरन्तरता दिएको छ ।
    सरकार ले नै दरबन्दी दिएको शिक्षक ले पढाउन नभ्याए पछि प्राइभेट शिक्षक राखेर विद्यार्थी लाई नै सहज हुन को लागि सरकारी बाहेक बाहिरी कर्मचारी हरु राखेर पनि विद्यालय ले पढाइ लाई राम्रो बनाउन खोजेको हो र त्यो रकम प्राइभेट कर्मचारी लाई पनि दिएर काम मा आबद्ध छ।
    र त्यो खेलकुद को सामग्री कहा बाट आयो, हामीले मनोरञ्जन कहा बाट लागेउ त यो बुझ्न जरुरी छ विद्यार्थी साथी हरु ।
    र आफूले भनेको समान र आफूले पढ्ने subject र आफूलाई भएको आफ्नो मन मा नराम्रो लागेको कुरा विद्यालय प्रशासन लाई भन्न आवश्यक छ। र यहाँ भन्दा पछिल्लो समयमा हुन गएका चुनौती लाई विद्यालय प्रशासन लाई भन्नु होला ।
    अन्यथा नलिनु होला शिक्षक तथा साथीहरु आफ्नो मन मा लागेको कुरा लाई प्रस्तुत गरेकी छु।
    जय जन नमूना🙏 धन्यवाद!🙏🙏

  • @bhagawotirokaya817
    @bhagawotirokaya817 Рік тому +2

    This is the best and most discipline school❤

  • @faridkhan4636
    @faridkhan4636 Рік тому +1

    Huge respect to your reporting sir..

  • @bhuwankandel9267
    @bhuwankandel9267 Рік тому +2

    kati hasnu k yar yo sir haru bole ko dekhda bichara haru kati dar mane ko
    😀😀😀😀😀😀😀😀😀😀😀😀😀😀🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣

  • @laphakp
    @laphakp Рік тому +6

    अाफुले कालाेचस्मा लाउने अरुलाई नलगाउ भन्ने

  • @hpcreation2
    @hpcreation2 Рік тому +1

    हामी नी पढेको होत त्यस्तो कै थिएन २०७९, +२ clear गरेको हो कुनै पनि समस्या छैन बकम्फुसे रिपोर्टिङ्ग..fee तिर्न नखोज्ने सुविधा चाई boarding को जस्तो खोजेर हुन्छ कि सरकार ले व्यवस्था गर्नु पर्यो नी ।।

  • @Bir852
    @Bir852 Рік тому +4

    सहरि एरियाका र प्रदेशको नाम चलेको स्कुलको त हालत यस्तो छ भने दुरदराजका गाउँमा के होला???

  • @grg_gosanma3032
    @grg_gosanma3032 Рік тому +2

    Mero pyaro chandraparkash sir ko maya matrw lagchha malai ta

  • @sureshbk1235
    @sureshbk1235 Рік тому +1

    सर यसरी नै सिम्ता गाउँपालीका तिर पनी आउँनु होला पिलीज

  • @bhagawotirokaya817
    @bhagawotirokaya817 Рік тому +1

    Jun ramro school xa uskaii khedo khanna jane??? Hami ni padeko ho ekdam ramro xa sabaii.
    Aru school januu jaha padaii hudaina latikoili school janus. Yo scl ma problem xa vane tyo sarkar ko problem ho

  • @m2k2n2d
    @m2k2n2d Рік тому +4

    I spent 6 precious years of my youthful life spent here in this school. Several of my students from this school are now scientists, professors, medical doctors, and engineers in the unites states. I was one of the teachers who condemned any misconduct by School Management Committee members and teachers. The fee was very nominal only for 10+2 students. I also protested and condemned any teachers who were involved in teaching ownership with Multiple Campuses or education campuses or any private school. Several of them resigned back then. If there are any must be terminated immediately. They are cheating these innocent brilliant minds.

    • @kristeena0
      @kristeena0 Рік тому

      Why did you leave teaching in janamavi sir?? We need teachers like you...

  • @gpregmi6694
    @gpregmi6694 Рік тому +3

    जन नमुना मा मात्रै किन अन्य इस्कूल मा नि जानुस न

  • @keshavoli5378
    @keshavoli5378 Рік тому +2

    Khatra expose handyo tw

  • @janakigautam733
    @janakigautam733 Рік тому +2

    म पढ्ने बेला यस्तो थिएन तर अहिले यस्तो भएछ 😢😢

  • @nirmalkharal
    @nirmalkharal Рік тому +4

    Keep it up daju❤

  • @khagendrashahi
    @khagendrashahi 5 місяців тому

    This is the best and most discipline

  • @abentertainment2036
    @abentertainment2036 Рік тому +3

    Good job bro

  • @bhaktakhadka1659
    @bhaktakhadka1659 Рік тому +1

    प्रत्रकार ज्यु ले सामुदायिक बिधालय मा निशुल्क पढन पाउने अधिकार छ भन्दै गर्दा नेपालको नागरिक जुनसुकै ठाउको बिधालय गयर पढन पाउछ वाड न 6 को ले मात्र पढन पाउने भन्ने हैन ... तपाईंलाई जसरी जोले त्यहाँ गएर string operation गर्नुस भन्यो तेस्तै अरु पनि सामुदायिक बिधालय मा पनि जानुस जो अगाडि जान लायो तेस्कै खुट्टा मात्र तान्नु राम्रो हैन .. राम्रो लाई अझै राम्रो बनाउन सल्लाह सुझाव दिनु पर्छ ... तर गलत नियतले मात्र मात्र गल्ती कोटाउने काम गर्नु हुदैन । तपाईंको सामुदायिक बिधालय सुधार गर्ने अभियान हो भने अन्य बिधालयमा पनि जानुस सबै सुधार भय पछि किन जन नमूना मा मात्रै पढनु पर्यो र अरु नि कति छ्न कति ...? र यो छेत्र मा लागेको र भोगेको लाई मात्र यो अनुशासनमा कसरी राख्ने भन्ने कुरा थाहा हुन्छ । अनुशासनमा राख्दा कति पय का ब्यक्तिगत कुरा हरु समेट्न सकिँदैन यसकारण यति ठूलो बिधालय मा यो सम्म को हुनु ठिकै हो । तेहि भयर बिग्रेका बिधालय लाई सुधारनमा ध्यान दिम राम्रालाइ नराम्रो बनाउन खुट्टा तान्ने काम नगरम ।

  • @tey_ken2062
    @tey_ken2062 Рік тому +4

    1 min late vayo vane ghr farkinu parx....🥺

  • @rajubohora8764
    @rajubohora8764 Рік тому

    👏👏👏👏

  • @rajavines7866
    @rajavines7866 Рік тому

    First of all ekdami ramro kaam garnu vako xa daju chintamani kandel le
    And another side eti thulo nepal kai second dhani scl le samet 4000 chanda chai kesko uthauxa hai

  • @BirBahadurBista-90
    @BirBahadurBista-90 Рік тому +1

    कालो चस्मा लगाउने शिक्षाक फटाहा हो म चिन्छु पैसा धेरै चाहिन्छ फटाहा शिक्षाक

  • @hakkubudha1418
    @hakkubudha1418 Рік тому +2

    Sir bnnp 2 koldada parvat mavi ma ni aauna paro....

  • @santosbohora7142
    @santosbohora7142 Рік тому +4

    यो school ma kasile pani padhunu ramro chhain surkhet kahi ghatiya school maile ni padeko thiyo kasm life ma mero bad exprence schhol thiyo anek natk hunchh yo schhol ma

  • @Crazyfun321
    @Crazyfun321 Рік тому

    Good

  • @mohansir2057
    @mohansir2057 Рік тому

    पत्रकार मित्रहरु
    कर्णाली परदेश को मुटुमा रहेको यो बिद्यालयको reporting गर्नु भयो खुसी लाग्यो तर दैलेख जाजरकोट अछाम जुम्ला का गाउका बिधालयमा जहाँ शिक्षकको सख्याको कमिको कारण बिध्यर्थी बाट मासिक शुल्क उठायर बिद्यालय चलाउनु पर्ने अबस्था छ र अभिभावकलाई पनि बाध्याता छ त्यहाका समस्या पनि midia मा ल्याइयोस।।

  • @dhankumaripoudel2291
    @dhankumaripoudel2291 Рік тому +3

    School ko positive interview china negative matra kina cha patakar? hajur lae bhaneko "10 wota ramro kura bhanus baneko bela sathi lae bhanko interview khai"?

    • @nepalsansar142
      @nepalsansar142 Рік тому

      Ramro ta ramro bhaihalxa ni naramro po sudharne ho

  • @yogeshsejuwal5577
    @yogeshsejuwal5577 Рік тому +1

    Ma 2075 ko 10 ko batch ho partrakar le vane jati naramro chai haina desk ko thau ma aba bed launa parrayo rey 1000 jana vako school ma toilet ko chukkun ta bigrinxa Ani kati kasta student hunxan Aru principal vako vaye tha hun thayo bolne tarika nai vayena student sanga yeuta question Ani tai question principal sanga farak kina
    Addha shoot summer ma Ani addha shoot winter ma vayesi kasari hos news ramro
    नराम्रो छ नभएको होइन तर हजुरले ल्याउने कुरा ल्याउन सक्नु भएन।

  • @shyamoli1250
    @shyamoli1250 Рік тому

    अब पत्रकार नै अनुगमनकर्ता।बिब्यस,नगर शिक्षा,अभिभावक संघ र अन्य निकायको अर्थ के रह्यो ? सरोकारवाला निकायको ध्यानाकर्षण हुनु जरुरी छ।

  • @shyamsunar9204
    @shyamsunar9204 Рік тому

    पत्रकारज्युलाई धेरै धेरै धन्यवाद धेरै स्कुलमा येस्तै भको सुन्नमा आको छ

  • @n4binffx129
    @n4binffx129 Рік тому

    hats off

  • @topendrabc4484
    @topendrabc4484 Рік тому +1

    Gumi surkhet aananda ma vi ma ni 1 chance Dinu Paryo Hjr🙏🙏

  • @Mukunda.Rijal.03
    @Mukunda.Rijal.03 Рік тому +2

    Jana namuna ma bi is the best school ♥️🇳🇵

  • @hemant_gautam
    @hemant_gautam Рік тому

    Sir salam xa tapai lai

  • @AnitaSingh-zm3ki
    @AnitaSingh-zm3ki Рік тому +1

    जुन स्कुल हरुमा teacher हरु एकछिन आएर घर फर्किनु भाको हुन्छ , जुन स्कुल मा शैचालयमा जान लाएक हुदैन,जहाँ extra class केहो भन्नि students लाई थाहा भाको हुदैन खैत त्यो school हरुमा गाको खैत ती students हरुको पीडा बुजेको
    जुन school मा हरेक कुराको कमि छैन त्यसैमा खोज तलास गर्ने .....यदि साचिकै हजुर हरु students को पीडा बुझन चाहानु हुन्छभने अन्य school ma पनि जानू होला...अनि अर्को कुरा toilet मा चुकुन नहुनु पानी नहुनु त्यो कुरामा students को पनि निकै गल्ति छ हामी यइ school मा पाढेको हो आज toilet सफा गर्यो भने आज चुकुन हाल्यो भने भोलि हुन्थेन ...केभन्नि येसलाइ

  • @harijungbadhuwal3162
    @harijungbadhuwal3162 Рік тому +2

    कालो काङ्ग्रेसले चलाएको बिधालय

  • @sounmale1521
    @sounmale1521 Рік тому

    😥😥😥😥

  • @dambarojha3518
    @dambarojha3518 Рік тому

    Hai hai 😊😊

  • @NirakshaKarki-gq2ff
    @NirakshaKarki-gq2ff 3 місяці тому

    Surkhet school ho

  • @Dharmahomedecor
    @Dharmahomedecor Рік тому +1

    Ka ho yo school

  • @nabinpangali-r8r
    @nabinpangali-r8r Рік тому +1

    Hamaro lekbesi 6 tira pani aaidinu parti sir

  • @AnitaSingh-zm3ki
    @AnitaSingh-zm3ki Рік тому

    bag र dress को कुरा यो uniform हो अहिले हैन धेरै बर्ष अगाडि बाटहो yatti yad gara vai baini haru timi haruko pahichan le timi lai chenauxa school ma style hana haina padhana aauni gara jun stylies bag 2k batw kinxau black school vag 1k ma ni aauxa sabai students haru dhani ghr batw belong hudainan koi ko baba aama deen vari kamayara belka khani easto pani chan sabai students le yo school vitra eutai tarikako pahiran hos rw kasailai mha garib ho mha sabga kye xaina vani feel na hos vanirw yo shab rules haru banayeyako ho

  • @upendrasharma3701
    @upendrasharma3701 Рік тому

    Gau tira ni time dinu paryo sir yauta xetra ma yauta yauta scl ma chetana dinu parxa

  • @Jeewan560
    @Jeewan560 Рік тому +1

    😳😰😣😥😪

  • @chhayapaudyal
    @chhayapaudyal Рік тому +2

    ५000 terako ho guardian li sodhaxi po tha hunxa

  • @upendrasharma3701
    @upendrasharma3701 Рік тому

    Sahar ko scl ma ta yasto rajniti xa gauma kati hola kathai mero gau??

  • @mohansurketi500
    @mohansurketi500 Рік тому +3

    Tapai la k sai k naramro vanr school ko name kharad garuna Khoja ko tapai la aru school ma Pani tw Jan saknu hunxa tapai la school fee ko barama vanu vayo ade gordarment la help Nagar ma kasla gar na tw students la garnu parna school auta family members hoii na r tapai aafno gar ma Ghar Chalaun ka lai rakam tw chayo ni kasto report news hal pay van ma j pa tai 🤬🤬🤬🤬

  • @bimalbushaloffical6725
    @bimalbushaloffical6725 Рік тому

    Ke kura hor yatisaama nagarnuparne ho kalo chaasma

  • @hukkakanxa3103
    @hukkakanxa3103 7 місяців тому

    Yo müla chinta mani ho ki narad muni ho kunni? Ok yo vdo pani thikixa!! I agree Tara asti tetroo tihar paxi purano buspark ma kalo muslo dhuwa pradushit ko larkooooo lagda kura uthaudaina 😅 Sayad tyo pollution le reporting nagar
    Vanera ghus deko theyo hola !!hawa manxey patur reporting !!😅😅😅😅

  • @mohansurketi500
    @mohansurketi500 Рік тому

    Tapai la school ko barama Soch sai ho tar vatrchar haru lai Kai tw samat ko

  • @prithiviroshani4505
    @prithiviroshani4505 Рік тому

    Hami 😘

  • @pushpakhanal4527
    @pushpakhanal4527 Рік тому +1

    Teacher KO Karan le student KO paddai ma pareko aasar kasle bujxa??10 class ko le 4gpa lerauda scl KO nam charcha ma aauni tehi 10 KO student Lai aheliya k matlab xa teacher regular najani gayer Pani napdauni.. tmro bau KO talap le padako ho vani yesta teacher xan teyo scl ma

  • @sunilbabu919
    @sunilbabu919 Рік тому +1

    Jana model scl is the best scl of this valley

  • @Smprb
    @Smprb Рік тому

    Apil tirpati lite

  • @roo-zeenvlogs1387
    @roo-zeenvlogs1387 Рік тому

    bhairav ma bi ma ni janu paryo sir teta poni tetai xa

  • @hemrajbaduwal
    @hemrajbaduwal Рік тому

    Ani k tapai hamro sarkari school ma matra aaunu hunxa hoina bording school ma kahele khi check garya xau mula haru chor mula aafno views like bhadhauna bhahek aaru khi xaina

  • @purplecolor3078
    @purplecolor3078 Рік тому

    शशी दाइ लाई आपत नै पारेछ मिडिया ले 😂

  • @arjunbc
    @arjunbc Рік тому

    Yasto chiso ma ni fan use va xa ta khas kuro k ho

  • @sadhanapandey6138
    @sadhanapandey6138 Рік тому

    Yo sabi galat ho patrakar ji

  • @NabinChapagain000
    @NabinChapagain000 Рік тому +2

    Good job bro