सुरुङ छिचोलियो, पानी कहिले बग्ने हो ?

Поділитися
Вставка
  • Опубліковано 6 жов 2024
  • राष्ट्रिय गौरवको भेरी बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनाको सुरुङ बनाउने काम त सकियाे । टनेल बोरिङ मेसिन (टीबीएम) प्रयोग गरेर सुरुङ खन्ने काम सकिए पनि आयोजनाका धेरै काम बाँकी छन् । याे कस्ताे खालकाे आयाेजना हाे र बनेपछि के फाइदा हुन्छ, अब केही तथ्य बुझाैँ ।
    Connect with Himalaya TV:
    www.himalayatv.com
    / himalayatv
    / himalayatvnepal
    / himalayatelevision
    #himalayakhabar #himalayatvhd

КОМЕНТАРІ • 3