मायोरले सफा गर्छु भन्दा पाटीको मान्छेले किन दीहेन त ? पहिला रोकेको होईन पाटी को मान्छेले सफा ग्रछु भन्दा? यो कुरा किन थाहा भहेन आन्टिलाइ ? पाटी को मन्छे भहेर हो?
गफाडी मुख बजाएर खाना जानेका छौ काम सिनको गर्ने होइन अनि काम को इज्जत गर्न नी जाने का छैन अनि कहा को विकास हुन्छ ।।गफै मात्र हो पार्टी का नेता भनाउदा हो ।।। मरेको दिन आउँछ होला बुद्धि जय हो ।।।।
काङ्ग्रेस पार्टी ले उप माह नगर पालिका लाई बि.पि.पार्क हस्तान्तरण गर्नु परो नि दिदी संरक्षण को निम्ति,नेपाल मा पार्टी का धेरै सालिक र पार्कहरु छन संरक्षणको नाम मा झोलेहरु ले बेक्तीगत फाइदा लुट्ने
तिम्रा पार्टीकाले चिल्लो बोलेर मिठो बोलेर स्टाटस नलेखेर देश लुट्न हुने हर्क साम्पाङ कडा बोलेर कडा स्टार लेखेर अरबौं सहयोग प्राप्त गरेर विकास गरेका छन! तिमि हरुलाई एक दिन श्रम गर्न आका छौँ पार्टी दास हरु?
हो यो पार्कलाई सिगार्नै पर्छ।पेन्ट गरेर हरेक भित्तामा त्याहा हुदै गरेको कृया कलापको चित्रहरु जस्तै आराधरान बनाउदै गरेको,पायप तानको, पार्कहरु बनाउदै गरेको आदि ईत्यादीको चित्रहरु कोरिए सुन्दर देखिनथ्यो होला।
नदिएर हो के कांग्रेसले कुरा बुज्नुपर्यो मुद्दा हाल्छनित स्टाटस्को सानो कुराको पछि लाग्नु भएननी कति के के काम गरे केके गर्दै छन तेस्तो कुराको पछि लाग्नु पर्यो
मेयर हर्क साम्पाङ अलिक भन्ने कुरा उर्लाबारी का बैनि ले भन्नु भयो जब एउटा कुकुर ले खुट्टामा टोक्छ भने आफ्नो खुट्टालाई हिर्काउनुकि कुकुर लाइ हिर्काउने अर्को कुरा कुनै पार्टि जाति को कसैले पनि भेदभाव नगरि सबै पार्टि जाति ले साथ सपोर्ट गरेअरु धरान नगर मात्रै होइन देशै राम्रो हुन्थ्यो कि केहो हजुर हो।
होइन होउ पत्रकार मित्र जि तपाई लाई था हुनुपर्थियो तियो पारक्लाइ मेयर ले बेलोइमा सफा गर्नु खोजेको थियो तर पार्टी का घुस्खोरिहरुले आफै साफ गर्ने भनेर गर्नै दिएन ।।।।।।।तर आउने पर्यटक ले त भन्न स्वाभाविक नै हो।।
राजु ब्रो स्टाटस लेख्छा भन्दा किन जवाफ दिना सक्दैनाउ हौ पत्रकर ज्यु तेही सिटाटसले गर्दा नाई होईना बिकास भएको जनातको अॅंखा खुलेको जे हो त्यो त बोल्नुपर्यो नि👏💖
काङ्ग्रेसले सफा बिकास गर्न चहाने भएको भएपो अनि यो कुरा पत्रकार राजुजिले पनि बुझेर भन्नू पर्थ्यो मेयरले सफा गर्छु भनेकै हो तर कङ्रेसलेनै नगर भनेकै हो आखिरमा दोष मेयरलाईनै
धरान नगरका कांग्रेसीहरुलाई सरसफाई गर्न सल्लाह दिनु होला मेयरलाई हैन! मेयर र स्वतन्त्र नागरिक समाजले ब्यबस्थापन गर्छौ भन्दा नदिने तिनै कांग्रेसी हुन्! दत्त मामाले 1 लाख दिन्छु सम्म भनेको सुनेको थिएँ तर कांग्रेसीहरुले नै केहि गर्न दिएन
तिम्रा काङँग्रेसले दिन पर्दैन काँग्रेशले किन नगरेको त खाली खुत्ता तान्ने र घेरााउमा पारने मात्र हो तिम्रा काँग्रेश ले तिमीहरू को के काम सँगठन के को लागि जनता लडाउने तिमीहरू को पनि हात छ त किन नगरेको त कुरा माज्त्र गर्नेकी काम पनि गर्ने तिम्रा मान्छे ल्याउनुनी एक दिनमा सकि सक्छ त तिम्रा देउता होईन र बि पि
तपाईको कुरा सही हो तर कॅाग्रसको झोले झ्यामटेहरूले नदिए पछी के गर्न त्यो रंग रोकन लगाउनुलाई दत्ता लिम्बुले दुई लाख दिन्छु भनेकै हो अब तपाई पनि कॅाग्रसको आस्ता राख्नु हुदो रहेछा तपाईले पहल गर्नु पर्यो बोलेर मात्र हुदैना दिदि
धरान बाहिरको नेपाली काङ्ग्रेसकि नेत्री ज्युले भनेको कुरा सहि हो काङ्ग्रेसले काङ्ग्रेस कै बेइज्जत यो भन्दा कस्तो होला धरानको काङ्ग्रेसले यो भिडियो हेर्छ हेर्दैन कुन्नी तर प्रश चाहिँ गर्नु त भयो काङ्ग्रेस ले नदेको भनेर भन्नू चाहिँ किन कन्जुस्याइँ गरेको ब्रो
यहा त मुद्दा लाग्छ बैनी वि पी पार्क साफ सफै गर्यो भने काङ्ग्रेस का झोले हरू काहा निहु पाउ की के गरौ भए का छन अनी आफू पनि आउन श्रम गर्नु तब पो हुन्छ मुख मात्र पडकाएर काहा हुन्छ।
Aani tehi gangresh ko haru lea aasti vaku Gali garda kina nasmjayko ta did aarajak vayo haraka sampang vandi vokni tehi kangresh ko jholy ho ta Testo kura garnu hunna chai Vanu parxa ok
BP ko NAME BECHERA BARBAD PARNE TIMRA BHAUJU ANI DEWAR RAAJA HARU KINDRA TIRA YO BP PARK MA ARULE SUDHAR GANRNU JARURI CHHA? CHHA BHANE DHRN KO CONGRESS LE SURUWAT GARNU PARYO GUYS
स्टाटस कम गर्नु भनेर सुझाव दिनेहरुले यो कुरा चाहिँ किन नबुझेको होला कि स्वतन्त्र हरुको सङठन नै त्यही स्टाटस हो भनेर।।।किन कि पार्टिहरुको विभिन्न संघ सङठन हुन्छ।
Saffa gardinu vanne bahini BP ko surta kina? Congress janpratinidhi lai naak ma dinu paryo karan sarkari budget ra pani saafsafai gidmel nagardiye yetiko pani dekhine thiyena po. Donation ra sarkari rakam ko karya teti mildaina so report to His son honourable mr koirala.
Ke garnu BP ko chasma pani bhachieko dekhera Rojan babule marmat garidieko chhan ra pani tyahanko ke kasto halat chha bhanera BP netajiuko partyle dekhna nasakera hola ki jasto lageko thiyo tara hoina rahechha ek palta yaso congress ka harule aera kehi jhar-patharu sapha gareko dekhieko thiyo tyas pachhi ta SNS, SDB ani SDS ko tarpha bata bela bela sarphai garidiekachhan. sewa 😊
कुनै समय बिपी पार्कलाई थप सुन्दर बनाउने पहल भएकै हो तर काङ्ग्रेसकै भतुवाहरुले नदिएको कुरा यी दिदीलाई थाहा रहेन छ ।
हो त नि! यी महाशयलाई थाहा छैना नै रहेछ बिपि पार्क अतिक्रमण गर्योभनेर घोर बिरोध हर्नुहुन्छ बिपिका छोराछोरिहरुले बुझ्नुहोस
काँग्रेस कै ले नदेको हो सफा गर्नु मेयर साप को टीम लाई बिपी पार्क आन्टी ज्यू
स्वतन्त्र नागरिक समाजले गर्न खोजेको हो काम गर्न नदिए पछि के गर्ने बैनी हरू ।
के को बिपि पार्क हौ यो न बिपि यहा आए न त्यसको याहा केहि योगदन छ।
बिदेसि दलालि का झोले नेताहरु को सलिक फाल्दियर हर्क सरको आकृति राख्दा राम्रो हुन्छ
मेयर सरको तिमिहरु जस्तो झोले हरु छैनन वहा त आफ्नै फेसबुक बात हामि जनताहरुलाई सजक बनाएको हो
तँ गएर सफा गरन फत्यातउरी आइमाइ खातेनी पाटिको झोलेनि
लेख्नु त हुन्छ तर के लेख्नु हुन्छ?? भन्ने कुरा सबै भन्दा महत्वपूर्ण कुरा हो ।।
बि पि पार्क राम्राे बनाउ खाेजेकाे हाे तर काग्रेसले नदिएकाे हाे म्याम।
मायोरले सफा गर्छु भन्दा पाटीको मान्छेले किन दीहेन त ? पहिला रोकेको होईन पाटी को मान्छेले सफा ग्रछु भन्दा? यो कुरा किन थाहा भहेन आन्टिलाइ ? पाटी को मन्छे भहेर हो?
दिदी सारै देश भक्ती रहेछ।अनि बिपि लाई सार्है माया गर्नु हुने रहेछ।अब दिदी पनि श्रमदान मा आउने बेला भयो है दिदि🙏🙏
गफाडी मुख बजाएर खाना जानेका छौ काम सिनको गर्ने होइन अनि काम को इज्जत गर्न नी जाने का छैन अनि कहा को विकास हुन्छ ।।गफै मात्र हो पार्टी का नेता भनाउदा हो ।।। मरेको दिन आउँछ होला बुद्धि जय हो ।।।।
काङ्ग्रेस पार्टी ले उप माह नगर पालिका लाई बि.पि.पार्क हस्तान्तरण गर्नु परो नि दिदी संरक्षण को निम्ति,नेपाल मा पार्टी का धेरै सालिक र पार्कहरु छन संरक्षणको नाम मा झोलेहरु ले बेक्तीगत फाइदा लुट्ने
सफा गरो भने मेयर लाई मुद्दा आउँछ दिज्यु
तिम्रा पार्टीकाले चिल्लो बोलेर मिठो बोलेर स्टाटस नलेखेर देश लुट्न हुने हर्क साम्पाङ कडा बोलेर कडा स्टार लेखेर अरबौं सहयोग प्राप्त गरेर विकास गरेका छन! तिमि हरुलाई एक दिन श्रम गर्न आका छौँ पार्टी दास हरु?
यो कालो काङ्रेसको पार्क हर्क मेयरले बनाउनु हुन्दैन किन कि कालो काङ्रेसले खोज्न थाल्छ कति बजेटमा सफा गर्यो भनेर सो बिपि पार्कलाई सफा गर्नु हुन्दैन ।
राम्रो कुरो दि दि हरुको🎉🎉❤❤
त्यो सालिक नराखि बनाउनु पर्छ तर झोले हरु ले बनाउन दिदैनन होला उनि हरु त बादर हरु हुन
अहिले सम्म यो कांग्रेसी कार्यकर्ता र बीपी को सन्तान का मोरेर बसेको छ?अहिले सम्म बीपी पार्क सरसफाई नगरी बस्ने।
बिपीपार्क निर्माण गर्नु हुँदैन ,पार्टी लाइ सफाया गर्नु पर्छ ।श्रमदान गर्न आउछु भन्नु कता कता उनिहरु को नेता लाइ राम्रो गर्नु पर्ने ,गुईठेनिहरु
Dharanma kangress xa purai gayera safagarnu holla ani hami herxou dd
भुटानी शरणार्थी गर्न मात्रै जाने हो तिम्रो कांग्रेसको नेताले भुतोरो खोजिरहेको😠😠😠😠
जलेर भुत्तुकै बाहुन।काे मुर्तिलाई फाेहाे देख्दा
हो सर
Right ❤❤❤
नो नो नो नो नछुनु होला त्यो bp पार्क, अस्तीको हपता मात्रै तिहाका ठुट्टे नेताहरु गएर भुक्दै थिये जाबो आफ्नु नेताको मुर्ती सफा गर्नु नसक्ने सुवाठ हरु
हो यो पार्कलाई सिगार्नै पर्छ।पेन्ट गरेर हरेक भित्तामा त्याहा हुदै गरेको कृया कलापको चित्रहरु जस्तै आराधरान बनाउदै गरेको,पायप तानको, पार्कहरु बनाउदै गरेको आदि ईत्यादीको चित्रहरु कोरिए सुन्दर देखिनथ्यो होला।
मेयर साब ले यो बि पी पार्क पनि सफा गर्नु पर्छ भन्नु हुन्छ भएको छ आशा छ यो काम पनि चाडै हुने छ
बिपी भनेको कॅंहाको मन्छे हो नेपालको होरा भत्काएरा फ्यक्दा हुन्छा काम छैन्
आफै काम गर्नु नि अरूलाई अराअनुसारी
काङ्रेस सबै मिलेर बनाउनुनित
उषा माम लगायत सम्पूर्ण टिमलाई सेवा नमस्ते, शुभकामना तथा बधाई छ..
तपाईंको कार्यकर्ता कता हराए छन?कार्यकर्ताहरु लाइ अनुरोध गरेर सफा गर्दा के बिग्रेला?
झोले पन त्याग हर्क साम्पाङ्ग्को इस्टाटस मात्र होइन सब थोक सुन्दर देखिने र बुझिने छ
पुर्ब मेयर तिलक राई ले यो बि पि पार्क अरु लाई छुन पनि दिदैन ।
यो दिदी धरानकै हुन भने श्रमदानमा त गएको देखिदैन।मुख मात्रै बजएर हुन्छ
नदिएर हो के कांग्रेसले कुरा बुज्नुपर्यो मुद्दा हाल्छनित स्टाटस्को सानो कुराको पछि लाग्नु भएननी कति के के काम गरे केके गर्दै छन तेस्तो कुराको पछि लाग्नु पर्यो
पार्टिको झोलेहरु खोलेमात्रै खाएर हुदैननी,,लगेर साफ गर्नोस।
मेयर हर्क साम्पाङ अलिक भन्ने कुरा उर्लाबारी का बैनि ले भन्नु भयो जब एउटा कुकुर ले खुट्टामा टोक्छ भने आफ्नो खुट्टालाई हिर्काउनुकि कुकुर लाइ हिर्काउने अर्को कुरा कुनै पार्टि जाति को कसैले पनि भेदभाव नगरि सबै पार्टि जाति ले साथ सपोर्ट गरेअरु धरान नगर मात्रै होइन देशै राम्रो हुन्थ्यो कि केहो हजुर हो।
Harka Sampangko abhiyanko promotion hundai chha. Good to see
Report jee congress will not allowed to touch that park plz ask to mr Ram Rai
Right😂😂😂
Jai Harka Sampang Jai online sathi TV Raju
यो राजुले पनि media चलाएर गरि नखाने भो के बोलेको बिपि एमालेको पार्क भन्छ बा राजुलाई ज्ञानको कमि छ जस्तो लाग्छ बोलिमा शब्दमा अजै सुधार ल्याउनु पर्यो
होइन होउ पत्रकार मित्र जि तपाई लाई था हुनुपर्थियो तियो पारक्लाइ मेयर ले बेलोइमा सफा गर्नु खोजेको थियो तर पार्टी का घुस्खोरिहरुले आफै साफ गर्ने भनेर गर्नै दिएन ।।।।।।।तर आउने पर्यटक ले त भन्न स्वाभाविक नै हो।।
झोलेनीलाई झोला कै चिन्ता।
राजु ब्रो स्टाटस लेख्छा भन्दा किन जवाफ दिना सक्दैनाउ हौ पत्रकर ज्यु तेही सिटाटसले गर्दा नाई होईना बिकास भएको जनातको अॅंखा खुलेको जे हो त्यो त बोल्नुपर्यो नि👏💖
तर सफा गर्नु दिदैन त झोले काग्रेस नेताहरु भनौदा हरु ।भुइ फुत्वा हरु को मन तेस्तो गिरेको छइना चेलि ।
काङ्ग्रेसले सफा बिकास गर्न चहाने भएको भएपो अनि यो कुरा पत्रकार राजुजिले पनि बुझेर भन्नू पर्थ्यो मेयरले सफा गर्छु भनेकै हो तर कङ्रेसलेनै नगर भनेकै हो आखिरमा दोष मेयरलाईनै
धरान नगरका कांग्रेसीहरुलाई सरसफाई गर्न सल्लाह दिनु होला मेयरलाई हैन! मेयर र स्वतन्त्र नागरिक समाजले ब्यबस्थापन गर्छौ भन्दा नदिने तिनै कांग्रेसी हुन्! दत्त मामाले 1 लाख दिन्छु सम्म भनेको सुनेको थिएँ तर कांग्रेसीहरुले नै केहि गर्न दिएन
काङ्रेसले सफा गर्न दिदैन भनेर प्रस्न कर्ता भाइलाइ थाहा छैन रछ
यो कुर त बहुत पहिले कमेन्ट गरेको थिए अहिले सम्म काम भएको छोइन तर आज यो दिदी ले पनि सेम कुर दोहोराउनु भो राम्रो👌👍️यो कुरा सम्बन्धित ठाउमा पुराउनु पर्यो
❤❤❤
काङ्रेस को झोले हरु ले साफ गर्दा पनि हुन्थियो त कि बिरोध गर्दै बस्तै मात्र हो काङ्रेस को हावा ताल मा कुरा गर्छे
Jholeni afai garnu afno party Lai vannu
जस्ले बोल्छ तेस्ले गर्छ बाहुनी हरु
Timro baule saffa garnu dena re ni ta garxhu vanda
रबि जस्तै चिप्लो बोल्नु पर्ने
त पाटिका गुइठेनिहरु पनि सरम गरन अाउदा फरक परदैन होला र ।
कहिले राम्रो भन्दै ना iniharule
भेदभाब मेयर हर्क साङ्पाङ्ले गरेको हैन
तपाईकै पार्टिका नेताहरुले नदिएको हो पहिले यो कुरा बुझ्नु।अब आफ्नै दलका बरिस्ठहरुलाई गएर भन्दा हुन्छ।
तिम्रा काङँग्रेसले दिन पर्दैन काँग्रेशले किन नगरेको त खाली खुत्ता तान्ने र घेरााउमा पारने मात्र हो तिम्रा काँग्रेश ले तिमीहरू को के काम सँगठन के को लागि जनता लडाउने तिमीहरू को पनि हात छ त किन नगरेको त कुरा माज्त्र गर्नेकी काम पनि गर्ने तिम्रा मान्छे ल्याउनुनी एक दिनमा सकि सक्छ त तिम्रा देउता होईन र बि पि
Lyatai parera,,afai partyko jholey haru ko group ley safa garda hunxa hoinara
यो आइमाई काङ्ग्रेसको बोक्सी रहेछ त्यही भएर नेपालको बिकाश नभको र अर्को कुरा मेहेर्ले कति बोल्नु पर्छ हुदैन भन्ने कुरा नसिकाए हुन्छ
हर्क साम्पाङ को के गल्ती ? धराने कांग्रेस को गल्ती बुझ्न जरुरी छ।
लाज पचेको। आफूहरू पनि गर्दा हुन्छ। पाटीको नेता भएर अराउने मात्रै आफू चै नगर्ने त। हो। मैले गरे भन्दै पैसा खानाको लागी होला।
Samman garne lik pani hunu paryo sar saphai ko sarkar le bajet dinu paryo ni sarkar lai desh bechera khanai pugdaina ❤❤❤
तपाईको कुरा सही हो तर कॅाग्रसको झोले झ्यामटेहरूले नदिए पछी के गर्न त्यो रंग रोकन लगाउनुलाई दत्ता लिम्बुले दुई लाख दिन्छु भनेकै हो अब तपाई पनि कॅाग्रसको आस्ता राख्नु हुदो रहेछा तपाईले पहल गर्नु पर्यो बोलेर मात्र हुदैना दिदि
Party xornu paripathe ni
धरान बाहिरको नेपाली काङ्ग्रेसकि नेत्री ज्युले भनेको कुरा सहि हो काङ्ग्रेसले काङ्ग्रेस कै बेइज्जत यो भन्दा कस्तो होला धरानको काङ्ग्रेसले यो भिडियो हेर्छ हेर्दैन कुन्नी तर प्रश चाहिँ गर्नु त भयो काङ्ग्रेस ले नदेको भनेर भन्नू चाहिँ किन कन्जुस्याइँ गरेको ब्रो
आन्टी पहिला तपाईंको काङ्ग्रेस लाई भन्नू है😊😊 तपाईंको काङ्ग्रेसले नदिएको हो हावा कुरा नगर्नु आन्टी 😡😡😡
कुरो सहि हो त्यो मास्तिरको बिपिपार्क लाई पनि सफा गर्दिए धेरै राम्रो
Ani congressle Harka sangpanglai dinu ta paryo ni didiharu.
काङ्ग्रेसले सफा गर्नु दिदैन दिदी?
Congress le banauna nadiyera ho
Bipi park banauda congress le nai case thokla ni
Mukh matra nabajau timini sram garer saghaunu ni la
यहा त मुद्दा लाग्छ बैनी वि पी पार्क साफ सफै गर्यो भने काङ्ग्रेस का झोले हरू काहा निहु पाउ की के गरौ भए का छन अनी आफू पनि आउन श्रम गर्नु तब पो हुन्छ मुख मात्र पडकाएर काहा हुन्छ।
Meyar ji le garn khojeko ho kangresh ko karyakartale garn nadiyeko ho
यो दिदिलाइ बिपिको झोले सम्म पुर्याइदिउ न हो।बिपिका झोलेहरुले सफाइ गर्न नदिएपछी के गर्ने त।
Kangres ko (neta/ karyekarta ) haun bhanne thula Kura Garne kam garna bhane dulabhitra dumsi jastai lukne ko kurai nagarda best
🙏🏻 Namcha chulas vnyachani 🙏🏻🙏🏻
cangress ko vatuwa le safa garnu didaina
Aani tehi gangresh ko haru lea aasti vaku Gali garda kina nasmjayko ta did aarajak vayo haraka sampang vandi vokni tehi kangresh ko jholy ho ta Testo kura garnu hunna chai Vanu parxa ok
Garna khojya nei ho mam Tara Tarun dall le nei nadiyeka hun…
BP ko NAME BECHERA BARBAD PARNE TIMRA BHAUJU ANI DEWAR RAAJA HARU KINDRA TIRA YO BP PARK MA ARULE SUDHAR GANRNU JARURI CHHA? CHHA BHANE DHRN KO CONGRESS LE SURUWAT GARNU PARYO GUYS
Kura chai sahi ho baini
स्टाटस कम गर्नु भनेर सुझाव दिनेहरुले यो कुरा चाहिँ किन नबुझेको होला कि स्वतन्त्र हरुको सङठन नै त्यही स्टाटस हो भनेर।।।किन कि पार्टिहरुको विभिन्न संघ सङठन हुन्छ।
Jhole bhayesi jhole guf dinu paryo ni jholeni
Hahahaha mani😂😂
Tapaelay garda ne hunxa
हरियो कोट लाउने दिदी राम्रो कुरा गर्नु भो
Karuna Arya ra usA Jang thapa meDam ko kura Malai ATI nai man paryo
Saffa gardinu vanne bahini BP ko surta kina? Congress janpratinidhi lai naak ma dinu paryo karan sarkari budget ra pani saafsafai gidmel nagardiye yetiko pani dekhine thiyena po. Donation ra sarkari rakam ko karya teti mildaina so report to His son honourable mr koirala.
Paila safagards kangresh lea nagar vanyra vanda temi haka theyu did
Status lekhdama ta jholeni haruko k gayo
Bhrastachar garnu lai banayeko park ho
Ram dai le clean garnu thaleko thiyo ta party birod gareko haina ra nagar vanera
Ke garnu BP ko chasma pani bhachieko dekhera Rojan babule marmat garidieko chhan ra pani tyahanko ke kasto halat chha bhanera BP netajiuko partyle dekhna nasakera hola ki jasto lageko thiyo tara hoina rahechha ek palta yaso congress ka harule aera kehi jhar-patharu sapha gareko dekhieko thiyo tyas pachhi ta SNS, SDB ani SDS ko tarpha bata bela bela sarphai garidiekachhan. sewa 😊
तेरो बाउ बाजेको नाम राख्नु पर्दैन मुलिकालो काङ्ग्रेस को नेतृत्वले दिनुपर्यो नि🔥🔥🔥
Dharanko merle banayeko shram park dekhera lobhaudai Kangreshka netale aafno party kangreshle banayeko park poni merle shramdanbata chitika banai diye shobha badne thiyo vandai garda shramdanbata banauda kharcha lagxa tyo kharcha kasle behorxa kangreshbata poni kharcha xutaye shramdanbata banne thiyo mukhle bolera matra hudaina kharcha poni chahinxa didi.
Timro party le chuna ta didaina ani k garne guethi